सबैतिर चर्चितथिए तर चलचित्र बनाउदा ऋण लागेपछि झोलामा सामान बोकेर सडकमा बेचेरहिड्थिए| sukumaya moktan
ฝัง
- เผยแพร่เมื่อ 20 ต.ค. 2024
- चर्चित नायिका सुकुलाइ ऋण लाग्दा गरे घर निकाला|खोलिन सडकमा अचार बेच्दा सम्मको दर्दनाक कथा|Suku Moktan
Host:Ganga lama
Guest:Suku Maya Moktan
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #suku_maya_moktan #latest_news #latest_video #viral_video #viral
गंगा म्याम र सुकुमाया म्याम को एकदमै रमाइलो कुराकानी 😂😂😂🥰🥰🙏।
यो बैनी सुकुमाया को ईन्टर भिउँ हेर्दा सराई रमाइलो र मान्छे ले गर्नु पर्छ एक दिन पक्का सफलता मिल्ने छ भन्ने सन्देश मिल्यो ❤❤
आजको गँगा जि र सुकु माया जि को ईन्टरभीउ सुनेर हेरेर रमाईलो लाग्यो सफल्ताको शुभकामना🌹❤️
एकदम सहि कुरा हजुर चारदाम नै तामाङ समुदायको बिबाहको बिशेष मेरुदण्ड हो।
जिन्दगीमा ऋण लागोस् तर दिन नलागोस् 😊✊
सहि कुरा हो हजुर❤❤
sukumaya jasto frankly ahile samma maile dekheko thiyana arule kati kura lukauchha tara man ko sarai safa 🙏🙏 god bless you baini❤❤
तामाङ मुभिको सबैभन्दा मन पर्ने कलाकार सुकुमाया नाना।।।
best interview both my best leader ❤❤
आज को एपिसोध दामि लाग्यो सुनिरहु हेरिरहु जस्तो 💥💋💋💋💋💋❤️❤️❤️❤️👌👌👌👌👍️👍️👍️👍️👍️👍️
कामले काम सिकाउछ भनेको यहि हो सुकुमाया बैनीको कुरा सुन्दा हासो पनि लाग्यो र धेरै दुख पनि गरेको रहेछ काम सानो ठुलो हुदैन इमानदारीता ठुलो कुरा हो अनि " चारदाम " फिल्मको निर्देशक लाखनान दाजु संग सहकार्य गर्नु भएकोमा धेरै खुशी लाग्यो र हामिले आफ्नी समुदायलाई माथी उठाउनु र बिश्वामा हाम्रो पहिचानलाई चिनाउन गीत सङीत र फिल्मको माध्यम बाट सधै अगाडि बडनुपर्छ सधै उर्जासिल बनेर यो उत्साह लिएर अघि बद्नोस शुभकामना छ ।🙏
Wow kati ramailo 2 jana Baini haru ko kurakani ! Jindagi vaneko ysto hunu parxa dhukha sukha , Haso Rodan & utab chadab , Suku bainko ra Mero jibani jhandai mildo juldo lagyo .
wow सुकुमाया बहिनीको बिगतका कुरा सुन्दा एकदम रमाइलो लाग्यो कुनै फिल्म हेरेभन्दा कम चही थिएन हौ ।
Ganga जी लाई पनि धेरै धन्यवाद छ ।
कति मीठो बोली हजुरहरुको रिन लाग्यो भनेर आत्तिनु हुदैन हजुर जिबनमा यस्तो त भैराख्छ हार मान्नु हुदैन दिन नलागोस हजुरलाई मनमा कति पीडा होला तेहि पिडालाई लुकाएर कति मीठो कुरा गर्नु भएको हजुर तर पनि कति रमाइलोसङ्ग कुरा गर्नु भएको खुसी लाग्यो धेरै राम्री हुनुहुन्छ हजुरहरु❤❤❤❤❤
तपाईको कूरा सूनेर धेरै रमाईलो लाग्यो 🙏
So really interesting video
Khushi lagyo sukumaya DD KO story sunera ani proud of you Suku dd
Dharai ramailo❤
Great
Good
१००सहि
Woow dami interview ❤
Hamro limbu culture ma Baagdata vane ko jastai raixa chardaam vane ko❤
Proud to be nana
❤❤❤
युट्युबमा कहिले आउँछ चारदम हेर्न आतुर छु❤
Ramailo ra dukhat pani. Good luck suku maya sister
Best aim
Very nice ❤
Wow 😲 sister
Good luck
Good job suku ji
सुकुमाया म्याम तामाङ फिल्मको महा नायिका हो मेरो लागि
good sisters ❤❤❤
Good job sis. Jaya Nepal 🇳🇵. ❤❤❤❤
शुभकामना आङ 🎉🎉🎉🎉🎉🎉
कसै लाई कुरा असहज र चित्त बुझ्दैन होला तामान्ग एउटा यस्तो मुलवासी हो जस्को संस्कार सबै भन्दा खाँटी छ र जोगाई रहेको छ अरू समुदाय लाई घात नपरोस।
लस्सो😊 बहिनी
Sai ho sai aangha sai
🙏🙏🙏🙏🙏
good sister
Sarai man xoyo mero pani testai thiyo balykal😂
Suku sis ko. Jiwan kahani ramailo kura same maele vogeko xu
Meroni😢
❤❤❤❤❤❤❤❤
❤😊
🎉🎉🎉🎉🎉🎉🎉
Maileta aja matra dekheta feri😮😮😮sayad chineko thiyen hola😊
म पनि त्यो फिल्मलाई पर्खेर बसेको छू कहीले आउछ ? मेरो जन्म थलोमा सूटीङ भाको रैछ ❤ 🙏
🥰🥰🥰
Mero aile ko abastha same tehi xa vako samanharu bechnu parni😢😢
ऋिण त लागोस् न सुकु बहिनी, तर दिन नलागोस आत्तिनु हुँदैन।
🎉
तिन चोटि दोहोराएर हेरे सुकुमाया म्याम बाट हिम्मत हार्नु हुँदैन भन्ने सिकियो
Lahhso fyfulla 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Naya kura thaha paiyo, thujese
Ganga mam hjr sanga khikura garnu thiyo kasari garna sakinxa plz
Voice pani sunirakham jasto k jati choti herda ni napugney k aba arko video ko parkhai ma ma chai
बुद्ध को कर्मा यहि हो नि त ! एक कलाकार भएर अर्को कलाकारको खैरो खन्ने अनि ?
यो तामाङ च्यानल हो ! अर्को एउटि ले चलाउछिन लिम्बू च्य्यानल । अनि अर्को एउटा ले चलाउछ्न अर्को लिम्बू च्यानलन।।।
हिट नेपाल भन्ने कार्की छेत्री र अधिकारी च्यानल छ उता हेर्न जानु नि त 😂😂😂
Sarai chitta bujni kurakani.hasoo rodan sangharsa❤😂
तामाङ फिल्म हल मा चल्छ कि युट्युब मा आउछ
Mero ni yestai thyo😢😢😢बा आमा ले १ ज़ोर लुगा दसई मा kinthyओ school dress 😂😂tehi mama ghar tehi bihe भोज जात्र😂😂school ma tehi dress launu parhyo 😢😢haati xap चाप्पल नी टूना Farera😂लौथ्यो ba aama धनि नईं थ्ये but kinera मरे didaina थ्ये school dress layera बिहे भोज़ खाना गाको भोलि पल्टा schoolमा साथी ले किना तेहि लूगा लाको sadhai खिजको याद aauxa😢५ जान xori हामीं १ bhai thyo
Abo ko sinema banauda aangako barema banauda ramro hunxa jasto lagyo
ओहो ! यो पनि हिरोनी कलाकार पो अनि कलाकार भएर मिरुना मगरको फोटोमा लात हान्ने थुक्ने यो पनि हो । कलाकारले कलाकारलाई सम्मान गर्न नजान्ने यस्तो पनि हुन्छ कलाकार हैट !
सहि भन्नु भो हजुर
Magarnile Limbu lai thapad haneko vaye k garthyu Limbu je ?
@@devitamang2386 limbu ra magar haru kottyauna jadainan mam baru tanera lanchhan 🤣🤣🤣
Chhadani hoki
😅😅😂😂hasayo
चारदाम ठेकी भनिन्छ
Bhuddha ko karma 😂
Yadi 4 dam gareko xaina vane mardani 4 dam garnai parxa
❤❤❤❤
Good
❤❤❤❤❤
❤❤