इब्सललाई किसनको राधिका बन्न मन लागेपछि | के बिहे होला त ? Kishan Sijapati Vs Ibsal Sanjyal | Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2023
  • नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600 \ 9803658439
    #kishansijapati
    #ibsalsanjyal
    #livedohori
    #naurangi_sansar
    =======================================
    ♬ Original Song :|| Kahako Saino कहाँको साईनो ||
    ♬ Vocal:- Bimal Pariyar & Shanti Shree Pariyar
    ♬ Lyrics:- Shiva Hamal @ShivaHamal
    ♬ Music:- Bimal Pariyar
    Original Video Link: • Kahako Saino - Bimal P...
    ____________________________________________________
    Live Dohori Singer
    Kishan Sijapati
    Ibsal Sanjyal
    ___________________________________________________
    Chorus Singer:/ Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing♬ Tarakanta BK
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 242

  • @naurangisansar
    @naurangisansar  9 หลายเดือนก่อน +48

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद ।

  • @user-fu2pb9mv6e
    @user-fu2pb9mv6e 6 หลายเดือนก่อน +3

    किसान भाइ र पुजा बहिनी को गीत सुन्न मन छ ❤❤❤

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 9 หลายเดือนก่อน +11

    धेरै मिठो गीत गाए नानी बाबु ले
    यो जोडी लाई एक चोटि ईन्द्रेणी मा हेर्ने रहर छ ❤❤

  • @LokeshSijapati-bx8lc
    @LokeshSijapati-bx8lc 6 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद कलाकार भाइबहिनी र दोहोरीघरको साथीहरूलाई यस्तो यस्तै दोहोरी सधैंभर नपाउ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 9 หลายเดือนก่อน +7

    आहा कति रमाइलो दोहोरी । दोहोरी होस् त एस्तो । बाबू नानी लाई शुभकामना । साथै बडा दशै को सम्पुर्ण मा हार्दिक शुभकामना ।❤❤❤❤❤❤❤❤

  • @lokebahadurbhattari-qn5rq
    @lokebahadurbhattari-qn5rq 9 หลายเดือนก่อน +3

    दोहोरि त एस्तो पो हुनु पर्छ कति राम्रो छ

  • @bishnukaphle2855
    @bishnukaphle2855 9 หลายเดือนก่อน +5

    कति मिठाे भाका र सालिन शब्द हरु सरल र सहज गम्भीर गायक दुै लाई उज्जवल भबिस्य काे शुभकामना।

  • @user-iv1dh9xs6f
    @user-iv1dh9xs6f 9 หลายเดือนก่อน +2

    Wow अति रमाइलो लागियो दोहोरी गित भनेको यस्तो हुन पर्छ

  • @udayakc8441
    @udayakc8441 9 หลายเดือนก่อน +10

    ❤❤🎉किशन र इब्शुको बल्ल उत्कृष्ट दोहोरी लाग्यो ,जोडी पनि रियल बने केही फरक नपर्ला जस्तो लागिरहेछ ,सफलताको अनगिन्ती शुभकामना छ दुबैलाई!🎉❤❤

  • @premthapa2399
    @premthapa2399 9 หลายเดือนก่อน +2

    किसन भाईको स्वर मा निकै निखार पन भएको रैछ खुशी लाग्यो।।

  • @tekshrees2575
    @tekshrees2575 9 หลายเดือนก่อน +6

    बल्ल जोडी मिले जस्तो छ दुबैलाइ बधाई छ ❤❤❤

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 9 หลายเดือนก่อน +5

    किसन सीजा पति र इसुब्बासंज्याल लाई बधाई
    ट्याक टू ट्यार्क नछोड़ी क्या आनंद आयो अझै लामू भय हुन थ्यों

  • @Khumolibirahi
    @Khumolibirahi 9 หลายเดือนก่อน +6

    आहा निकै मीठो दोहोरी ।

  • @bhimdevkota2188
    @bhimdevkota2188 9 หลายเดือนก่อน +2

    असाधेई राम्ररो दुबैजनाको सोर किस्न भाईलाईर बुनुलाई सफताको सुभकामना छ

  • @khempaudel2043
    @khempaudel2043 9 หลายเดือนก่อน +4

    उत्कृष्ट दोहोरी दुबै लाई सफलता को शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @babukeshi5608
    @babukeshi5608 9 หลายเดือนก่อน +2

    क्या सारै मिठो दोहोरी कती मिलेको टुक्का सारै रमाइलो लायो ❤❤

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk 9 หลายเดือนก่อน +2

    किसन र इब्सुको जोडी एकदम सुहाएको छ ।👌👌👌

  • @kajirammuktan9491
    @kajirammuktan9491 9 หลายเดือนก่อน +4

    अत्यन्तै मिठो दोहोरी छ।दुवै नानीबाबु को उत्तरोत्तर प्रगति होस् अग्रिम शुभकामना,बधाई छ।

  • @dhanbahadur9296
    @dhanbahadur9296 9 หลายเดือนก่อน +4

    बल्ल किसान र इब्सल नानु को जोडी जम्मला जस्तो छ शुभकामना छ ❤❤🎉🎉

  • @MineAyer-jy3pd
    @MineAyer-jy3pd 9 หลายเดือนก่อน +1

    कति मिठो गित हाे कृषन भाइ र इब्सु बहिनी लाइ र कुराले बयेन गरु हार्दिक बधाइछ दुबै जनालाई

  • @kishansijapatiofficial7273
    @kishansijapatiofficial7273 9 หลายเดือนก่อน +3

    Sabai janalai dherai maya ani mitho samjhana ❤

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en 9 หลายเดือนก่อน +2

    निकै प्रेमाभाबुक लोकदोहरी
    को लागि दुवै कलाकारलाइ धन्यवाद ।

  • @sureshlama7140
    @sureshlama7140 9 หลายเดือนก่อน +1

    Yo ho ni dohori vaneko, salala bageko nadi jasto... Dami dami 2 janako sawal jawaf.. Happy dashain ko shubhakamana ❤🌹💐👍

  • @happyforever5131
    @happyforever5131 9 หลายเดือนก่อน +2

    अाहा निकै राम्रो दाेहाेरि भाई बैनिलाई सफलताकाे शुभकामना ।♥️♥️

  • @baskelsurendra463
    @baskelsurendra463 9 หลายเดือนก่อน +2

    Aaj Balla Aaun u bhayo Hai Kishan Ra isbu DIDI ko Sarai mitho Dohori 👍👍👍💛💛💗💗

  • @rajendrakc4016
    @rajendrakc4016 9 หลายเดือนก่อน +4

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान

  • @maheshthapa6117
    @maheshthapa6117 9 หลายเดือนก่อน +1

    Dubai lai uttar uttar pargatiko suvhakamna ❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 9 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 8 หลายเดือนก่อน +2

    आहा❤ कति❤ राम्रो ❤छ है❤ दोहोरी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @baburamlamsal6338
    @baburamlamsal6338 9 หลายเดือนก่อน +2

    दुबै जना कलाकार को स्वर अति मीठो छ

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 4 หลายเดือนก่อน +1

    विशिष्ट यी कलाकारलाई मेराे संधै सलाम हुने हाे ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 9 หลายเดือนก่อน +1

    आहा निकै मिठो दोहोरी गित बधाई छ दुबै जना लाई किशन र इब्सु

  • @durgadatta7238
    @durgadatta7238 9 หลายเดือนก่อน +2

    स्याबास भाइ बैनी लाई बधैइ छ

  • @dambarthapa4048
    @dambarthapa4048 9 หลายเดือนก่อน +1

    अति मिलेको जोडिको अति उत्कृष्ट दोहोरि प्रस्तुत 👌👍️🌹🌹

  • @champathapa6264
    @champathapa6264 9 หลายเดือนก่อน +2

    Aahaaa kati Dammi dohori safaltako suvakamana ❤❤❤❤❤❤

  • @anilpulami6489
    @anilpulami6489 9 หลายเดือนก่อน +1

    Kati mitho sabda sangai jodi suhyeko bhai baine ko sadhie herum jhai po lagyo jodi

  • @bimalsunar8165
    @bimalsunar8165 9 หลายเดือนก่อน +2

    कति मिठो दोहोरि ❤️ अर्को भाग पनि हेर्न पाइयोस 🙏

  • @indrakc5680
    @indrakc5680 9 หลายเดือนก่อน +1

    सारै मन पर्नी भाइ बैनी मीठो सोर कला का धनि उज्व्लल भबिस्य को कामना

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 9 หลายเดือนก่อน +2

    धेरै पछि कृष्न भाईकाे दाेहाेरि सुन्न पायाे

  • @eakbahadur8859
    @eakbahadur8859 7 หลายเดือนก่อน +1

    यति मिठो दाेहाेरि भयाे धेरै धेरै सफलता मिलाेश भाइ बहिनिलाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @rukmanrukman6232
    @rukmanrukman6232 9 หลายเดือนก่อน +3

    भाइबहिनी को कदा दोहोरी सुभकामना दुबै जना लाइ

  • @kishoramala
    @kishoramala 9 หลายเดือนก่อน +3

    राम्रा शब्द चयन सङ्गै सारै मिठो दोहोरी गीत ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 9 หลายเดือนก่อน +2

    दोहरीमा मात्त्रै नभयर हगिकतमा जोदी राम्रो छ है किसन यिब्शु को

  • @uttamchetry9554
    @uttamchetry9554 9 หลายเดือนก่อน +2

    मीठो दोहोरी साँझ ❤❤❤❤❤❤❤❤ साचै को मीठो दोहोरी ❤❤❤❤❤❤❤

  • @kumbhshahi5
    @kumbhshahi5 21 วันที่ผ่านมา +1

    मत किसन को नजिक को मानिस तिमी र कमला धेरै मन पर्छ तिमिहरुले साथ छोड्नु हुँदैन

  • @user-uh7io8sd1n
    @user-uh7io8sd1n 6 หลายเดือนก่อน +1

    DHERAI UTKRISTA LAGYO IBSAL RA KISAN KO DAILEKH ,KALIKOTE KO DOHORI ,BEST OF LUCK

  • @prembahadurshahi-wq2kk
    @prembahadurshahi-wq2kk 9 หลายเดือนก่อน +28

    किसान भाइको र कमला घिमिरे नानिको दोहोरी सुन्ने कैले होला हामि पर्खाइमा छौ

  • @rampurpalpa1082
    @rampurpalpa1082 9 หลายเดือนก่อน +1

    साहारै राम्रो गानु भाे दुबैजानालाई शुभकामना छ 3चाेटिसुदानि मन भरिएन

  • @devenmgr
    @devenmgr 9 หลายเดือนก่อน +1

    साह्रै मिठा शब्द यस्तो हुनु पर्छ दोहोरी अहिले त दोहोरी भन्दा सुन्नै नसकिने शब्द

  • @user-kd8yx9gv9z
    @user-kd8yx9gv9z 9 หลายเดือนก่อน +4

    नाइस जोडि

  • @kanchhosijapatikhatri-qb7sp
    @kanchhosijapatikhatri-qb7sp 9 หลายเดือนก่อน +1

    स्याबास! किसन भाइ र इब्सु बहिनी दुवैलाई मिठाे गाएकामा।

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 9 หลายเดือนก่อน +2

    आहा निकै राम्रो दोहोरी भाइ बहिनी लाई सफलता को शुभकामना ❤

  • @amritamalla9171
    @amritamalla9171 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤ ,, असाध्यै ❤❤ राम्रो छ❤❤❤❤❤❤ भाइ बहिनी लाई बधाई छ।

  • @padamlwagoon43
    @padamlwagoon43 9 หลายเดือนก่อน +5

    दोहोरी निकै मीठो छ सबैले माया गरिदिनुहोला।।

  • @duwadiambika2047
    @duwadiambika2047 9 หลายเดือนก่อน +6

    मिठो सोर साथै गीत

  • @puskalsharma293
    @puskalsharma293 9 หลายเดือนก่อน +1

    अाहा सारै राम्राे दाेहाेरी गाउनु भयाे भाइ बहिनी ले बधाई छ दुबै जना लाई 👌👌👌👌♥️💔🇳🇵🌹👍️

  • @lalsinghsoni8057
    @lalsinghsoni8057 9 หลายเดือนก่อน +2

    आहा अति राम्रो दोहोरी उतिनै मिठो शब्द ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dammardhami2952
    @dammardhami2952 9 หลายเดือนก่อน +1

    Derai din paxi kishan babko dohari sunnpaiyo jodi dami xa

  • @neerbhadur6340
    @neerbhadur6340 8 หลายเดือนก่อน +1

    Beautiful song thank you very much gana bhejne ke liye Jay Mata Di aap Sabhi ki Karm Safal ho Jay Mata Di

  • @purnarana7379
    @purnarana7379 9 หลายเดือนก่อน +1

    उत्तम जोडी अग्रीम शुभकामना भाई र बहिनी दुबैलाई

  • @rashilaghimire682
    @rashilaghimire682 9 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो शाे र अनि कला बधाई छ

  • @sarswotibk3810
    @sarswotibk3810 9 หลายเดือนก่อน +1

    आहा कति मीठो दोहोरी बल्ल मिलेको जोडि को दोहोरी आयो

  • @SARJANTULARAMVISHAWAKARMA
    @SARJANTULARAMVISHAWAKARMA 9 หลายเดือนก่อน +1

    अति राम्रो मुम्बई बाट हेर्दु छु

  • @twinbrothernsister5724
    @twinbrothernsister5724 9 หลายเดือนก่อน +1

    Balla Jodi milyo. malai hernu man laggeko thiyo khushi lagyo ajhai dherai herna pam. ❤

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty 9 หลายเดือนก่อน +1

    धेरै राम्रो प्रस्तुति आशीर्वाद छ।

  • @Nabinshahi3308
    @Nabinshahi3308 9 หลายเดือนก่อน +1

    राम्रो छ दोहोरी 👍️👍️👍️👍️👍️👍️👏👏👏👏

  • @kamalaadhikari2275
    @kamalaadhikari2275 9 หลายเดือนก่อน +1

    Next part pani launa paryo aba ❤❤❤

  • @ramjithapa6562
    @ramjithapa6562 7 หลายเดือนก่อน

    गायक दुबैजन नवप्रतिभा मीठो स्वरका धनी अनि गितमा पनि स्तरियता ६।भबिष्य उज्ज्वल रहोस भाईबैनिको कामना।

  • @user-zh5ho5tv2u
    @user-zh5ho5tv2u 9 หลายเดือนก่อน +3

    Supar ❤❤❤❤

  • @daveKaila-ir7hl
    @daveKaila-ir7hl 9 หลายเดือนก่อน +3

    Muna ra madan ko jasto jodi chhutnu hunna hai❤❤❤

  • @KrishnaSunar-fx8rc
    @KrishnaSunar-fx8rc 9 หลายเดือนก่อน +1

    Yakdam sundar dhohari

  • @roshanmagar9902
    @roshanmagar9902 9 หลายเดือนก่อน +1

    wow wow khai kasari bayan garum yo dohoriko sabdanai chhaina maile tw 2 choti heryo sunyo ajhai man vareko xaina yestai mitho mitho gayerw agadi badnu hola safaltako suvakamana chh dubai janalai🙏🙏❤️❤️❤❤

  • @neerbhadur6340
    @neerbhadur6340 8 หลายเดือนก่อน +1

    Beautiful song all D best Hazur Sahib dhanyvad Shukriya

  • @user-mv9xt6hd1y
    @user-mv9xt6hd1y 8 หลายเดือนก่อน +1

    Karnali ka Bhai bahini super

  • @Rajanvlogking
    @Rajanvlogking 9 หลายเดือนก่อน +2

    Very nice song

  • @meeenakhatri-tv8iz
    @meeenakhatri-tv8iz 6 หลายเดือนก่อน +1

    Aaha kati voice vai bahine ko

  • @user-ct8mb9fn4l
    @user-ct8mb9fn4l 9 หลายเดือนก่อน +2

    Sabai kura yakdam ramro

  • @sathyabahadur3764
    @sathyabahadur3764 9 หลายเดือนก่อน +1

    इब्सल र भाई सुप्रीम मल्ल सँग को दोहोरी गीत हेर्न मन् छ🎉

  • @renulimbu4823
    @renulimbu4823 8 หลายเดือนก่อน +1

    किसान भाई ले कमलामाई बिर्सनु हुदैन है ल 👌

  • @akashsirnetofficial
    @akashsirnetofficial 8 หลายเดือนก่อน +1

    NXT episode ni chahiyo sir😂🎉🎉😅

  • @user-lz5uq6gw8m
    @user-lz5uq6gw8m 9 หลายเดือนก่อน +1

    Sai ho dohori gitt,

  • @ganeshkhatri7139
    @ganeshkhatri7139 9 หลายเดือนก่อน +1

    Wow nice jodi dami xa sang ni aru ni suna pam kisan bhai sanga sangai ❤❤

  • @rampoudel3801
    @rampoudel3801 9 หลายเดือนก่อน +1

    राम्रो दमदार दोहोरी सूभकामना जोडी

  • @sherchhetri2919
    @sherchhetri2919 9 หลายเดือนก่อน +2

    शुभकामना नव प्रतीभावान नानी बाबु लाई जीवन रंगीन वनोस् सुखमय वनोस् नानी अती राम्री छन् सुन्दरता लाई जोगाई राख्न सफल बने मेरो शुभकामना विजया दशमी २०८० को !

  • @kalimankhatri6137
    @kalimankhatri6137 4 หลายเดือนก่อน +1

    राम्रो जोडी

  • @chakrasijapati8775
    @chakrasijapati8775 9 หลายเดือนก่อน +1

    आहा कति मिठो मजा आगयो❤❤ बधाई छ दुबै जनालाई

  • @mayakomayamoh9902
    @mayakomayamoh9902 9 หลายเดือนก่อน +1

    Aati ramro xa bhai ra boini ko dohori

  • @NarendraKunwar-ct9gc
    @NarendraKunwar-ct9gc 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ मुंबई d
    Bata

  • @user-ve3rs9ps6c
    @user-ve3rs9ps6c 9 หลายเดือนก่อน +1

    असाध्यै राम्रो

  • @NabinSunar-ic9iy
    @NabinSunar-ic9iy 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤Dami vai kisan

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 9 หลายเดือนก่อน +1

    बधाई छ मेरो भाइ दैलेखि ठिटो र बहिनि लाई

  • @kamanalimbu3056
    @kamanalimbu3056 9 หลายเดือนก่อน +2

    wowww❤❤❤❤❤❤❤❤❤❤

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 9 หลายเดือนก่อน +1

    Aaha kati mitho live dohori

  • @kamaldangi7110
    @kamaldangi7110 9 หลายเดือนก่อน +1

    क्यामिलेको जोडि अति नै राम्रो

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 9 หลายเดือนก่อน +1

    ❤🎉❤🎉❤🎉❤🎉best wishes.

  • @Devilgaming33312
    @Devilgaming33312 9 หลายเดือนก่อน +1

    Kisan Bhai ko pEri Pani dhohori sunmilosh

  • @user-ij9ow7ku2t
    @user-ij9ow7ku2t 6 หลายเดือนก่อน +1

    Ati ramro dohoro

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 9 หลายเดือนก่อน +4

    So beautiful interesting romantic sweet nice song 👍💗⚘

  • @narbahadurpunmagar123
    @narbahadurpunmagar123 9 หลายเดือนก่อน +1

    खालि माया पिरतीका कुरा मात्रै हुने गर्छ अनि करारी हुन्छ प्रगति र कसरी हुन्छ सफल जिन्दगि अलि चेतनामुलक र देशभक्ति खालका संदेश दिने प्रतिभाको बोट रोपनुहोस भबिस्य अगाडी अनि माया पिरती पछाडी 🙏❤️🇳🇵

  • @user-rw2bx6tw7s
    @user-rw2bx6tw7s 9 หลายเดือนก่อน +2

    Nice song