बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

फासी त प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीलाई हुन पर्छ। सबै भन्दा ठूलो अपराधी त हामी नै हो जसले यस्तालाई कानुन बनाउन दिन्छौं। त्यसैले अब ०८४ सालमा सोचौं ।
ऋिषी जी तपाईले हत्यारालाई प्रश्न गर्दै यस्तै प्रकृतिका अन्य कयौ हत्याराहरु राजनैतिक सरक्षणमा जेल मुक्त भएका छन् भन्ने सूचना जनतासामु ल्याइदिएकोमा धन्यबाद ।
मैले मारेको होईन मलाई फसाईएको हो पनि भन्छ अनि सुधृने मौका पाउनु पर्छ पनि भन्छ आंखा हेर्दा चोर जस्तो छ प्रमुख हत्यारा यहि हो भन्ने बुझिन्छ।यस लाई फेरि जेल कोच्नु पर्छ।
हत्यारा ले कसैले पनि मैले हत्या गरेको भनेर स्विकार गर्दैन। जस्तै चोर ले चोर भन्दैन। 3 ओटा अदालत ले हत्यारा बनाइसकेको छ। तसर्थ फेरि पनि यो हत्यारा लाई जेल मा हाल्नु पर्छ भन्ने मेरो मान्यता हो।
यो संसारमा बोल्न नाउने मान्छे म मात्र होला। जस्को बोली सुन्न्यो तेतै बिसवास लाग्छ। उता दिदिको कुरा सुन्दा अन्याय पर्यो जस्तो लाग्छ। यता दाइको कुरा सुने तेस्तै लाग्छ।
यो हत्यारा गुण्डालाई राजनितिक दलको आडमा आम माफि दिने रामचन्द्र पौडेल र प्रचण्ड गुण्डाहरु हुन यिनिहरुलाई कुनैपनि सभा समारोहमा आएपछि तिरस्कार गरौ र भारति मानान्धरलाई न्याय दिलाऔ.....
३ नै तहबाट हत्यार सावित गरिएको व्यक्तिलाई अन्तर्वार्ता लिनु र खुल्ला रूपमा यसरी हिड्न दिनु कानुन माथीको चुनौती हो जे जति कुरा गरे पनि न्याय पीडित कै पक्षमा हुनु पर्छ आशा छ ती चेलीको न्याय सम्मानित अदालतले गर्नेछ अन्तिम आशा 😢😢
गणतन्त्र दिवस र संविधान दिवस एउटा अविस्मणीय दिन हो तर नेताहरुले गुण्डाहरु निकाल्ने दिन बनाएकोले यो दिवसको केही अर्थ छैन।अब यस्तै हो भने यो दिन लाई गुण्डा निकाल्ने कालो दिन सम्झाउनु पर्छ।
Rigal lai aru kosaile kunai mafi diera hudaina ooslai maya samman diera abir fulmala le swagat garyovaney Chetan Manandharki shrimati ko avivawak le Rigal ko sahayogi sanga yudda garnu paryo ?
यदि तेरो आममाफी होइन भने तँलाई थाहा छ तँलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो। तर सरकारको तँ जस्तो गुन्डालाई भरैटेलाइ आममाफी दिएकै हो। यस्ता हत्यारा गुन्डाहरु अपराधी लाई फेरी जेल कोच्नु पर्छ।

यदि यो मान्छेले अपराध नगरेको भये किन तिनैतहको अधालतले दोसि ठहर गर्यो,र अर्को कुरा नेपालगन्ज का तत्कालिन नेपाल प्रहरिको डिआइजी ले इन्टरभिउ मा भन्नू भयेको छत रिगल गुन्डा नाइके हो भनेर
छ किन छैन आफ्नै काकी र हजुरआमा काे हत्या गरेर जेल सजाय पाएकाे ब्यक्ति 2079 सालकाे संबिधान दिवसमा आममाफि पाएर निस्किएकाे चितवान जिल्लाकाे एक जना ब्यक्तिले जेलबाट छुटेकाे 40 दिनमै टाँडिमा आफ्नै साथिकाे हत्यागरेकाे थियाे। नामचाहि बिर्से त्यस हत्याराकाे
यस्ता त छन मिडिया अनि पत्रकार भनौंदा,जसलाई तीन-तीन तहका अदालतले प्रमाण सहित सर्वश्व जन्मकैदको फैसला गर्यो त्यस्ता गुन्डा नाइके हत्यारालाई यस्तो कार्यक्रममा लिइ जन्तालाइ भ्रमित पार्ने जस्तो जघन्य सूचनाको अपराध गर्ने यो धमला लाई बहिष्कार गरौं।
चेतन मानन्धरलाई हत्या गर्ने कुनै पनि गुन्डालाई आजिबन जेल सजायहोस। यदि रिगलले मारेको थियन भने न्यायलयले कसरी आजिबन जेल सजाय तोकेको हो? यसलाई पुण: जेल चलान गरियोस।
हत्यारा हरू यसरी खुला छोड्ने नेपाल सरकार मा रहेका राष्टपति प्रचन्ड नारायण काजी र सेर बाहादुर मुर्दाबाद 😢😢 हार्दिक श्रद्धाञ्जली भगवान यो चोर हरूको नर्क मा बास होस्
प्रचन्डेकाे सरकारले याे हत्यारा याेगराज ढकाल रिगललाइ फेरी जेल काेच्नुपर्छ र याे हत्या कान्डलाइ पाउरकाे आडमा सामसुङ पारे भने 2084 यी पुराना पार्टीहरु आाफै पत्ता साफ हुनेछन भारती मान्धरले न्याय पाउनुपर्छ 👍️👍️👍️

एउटा कुरा के ८ बर्ष जेल बसेकाे हजुर के तपाई एउटा हत्यारा नभइ बस्नु भयो त ? तपाई ले हत्या नगरि किन ८ बर्ष जेल बस्नु भयो ? यदि तपाईं हत्यारा हो भने जसरि नि सजाय पाउनै पर्ने हुन्छ। न्याय हराएको देश साला सबै चोरहरूले गर्दा हामी नेपालिले दुख पाएको 😡👊 justice for Bharati sister 😢
Bharati's second marriage status is irrelevant. First of all, in murder cases like this, any citizen can file a lawsuit. Second, Bharati is first the widow of Chetan and still is, even if she is now the wife of Nima Sherpa. The truth cannot be denied that at the same time, she is the widow of the former husband and the wife of the current husband. Another claim made by Regal is that Bharati is mobilized by some groups. This also does not matter, whether she is doing it on her own accord or someone else is supporting her. It is good to have support. His claim of 50 Lakh dealing is also irrelevant. First of all its his words against her, and second, if she really did ask for 50 Lakhs, then she is eligible, after all, Regal according to the court verdict killed Chetan which completely destroyed Bharati's productive capabilities. She has a son to raise. Finally, why Bharati would have asked for 50 Lakhs, if she really did? This alone is a question every citizen should strive to find the answer to instead of judging Bharati based on such low-life claims made by a criminal. In particular, I am asking Dhamala, what prompted you to give a media space to a criminal? Does your conscience agree with this?
रिगल हत्या मा समाबेश भयको होला त्यो मान्छु तर जेल जीवन बितायर सर्कार को सबै नियम पूरा गरेर आको छ !! उस्ले पनि बाच्न पाउनु पर्छ !! न्याय गर्ने राम्रो सग गरियोस !! सुधार हुने मौका सबैलाइ दिनुपर्छ धन्यवाद
ऋषि धमला भनेकै साँच्चिकै अचेत र नेपाल र नेपाली journalism ma अन्धकार ल्याउने मान्छे हो
100% right
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Tf😂@@yubrajdarai497
यस्तो मान्छेको अन्तर्वार्ता लिए ऋषि धमलाला स्वयं टिसी धमलामा प्रतिस्थापन हुनेछ ।
😅😂😂😂
राष्ट्रिय पन्छी => डाँफे
राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय बीमारी => गुन्डा भ्रष्ट दलाल तस्करी
राष्ट्रिय जोकर => ऋषि धमला भनेर भन्दिनँ😅
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
😂😂😂😂
😅😅😅
सिधै भन्दा हुन्छ सिस यो जोकर लाई😢
फासी त प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीलाई हुन पर्छ। सबै भन्दा ठूलो अपराधी त हामी नै हो जसले यस्तालाई कानुन बनाउन दिन्छौं। त्यसैले अब ०८४ सालमा सोचौं ।
U R right
ऋिषी जी तपाईले हत्यारालाई प्रश्न गर्दै यस्तै प्रकृतिका अन्य कयौ हत्याराहरु राजनैतिक सरक्षणमा जेल मुक्त भएका छन् भन्ने सूचना जनतासामु ल्याइदिएकोमा धन्यबाद ।
हत्या गर्ने लाई सिधै फासीको संविधान नियम कानून बनाउनु पर्छ अनि बल्ल मात्र कसैले कसैको हत्या आट गर्ने छैनन्।🖕
17000 Marnelai chai k pm banaune ho
Nepal ko investigation nae thik xaena bro accidentally vako ho ki k ho kehi matlab hudaena ..so fasi samma chae napugam🙏
हत्याराको लाई अबिर जात्रा गर्ने पनि हत्यारा हो यो मान्छे ले कुरा बनाउँदै छ होसियार यो राजनितिक चलखेल हुने संकेत देखिएको छ त्येही भयर जनताहरू होसियार
मैले मारेको होईन मलाई फसाईएको हो पनि भन्छ अनि सुधृने मौका पाउनु पर्छ पनि भन्छ आंखा हेर्दा चोर जस्तो छ प्रमुख हत्यारा यहि हो भन्ने बुझिन्छ।यस लाई फेरि जेल कोच्नु पर्छ।
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
reality kuraa nabujhi kasailai ni judge nagrdaa hunchaa
हत्यारा ले कसैले पनि मैले हत्या गरेको भनेर स्विकार गर्दैन। जस्तै चोर ले चोर भन्दैन। 3 ओटा अदालत ले हत्यारा बनाइसकेको छ। तसर्थ फेरि पनि यो हत्यारा लाई जेल मा हाल्नु पर्छ भन्ने मेरो मान्यता हो।
Well said..yo muji lai life sentence jail hunu parxa 😡😡
ऋषि धमला साँच्चिकै जोकर रहेछ❤
ho its true
Hahaha
tara yesta hatyara gunda criminal laai thik parna sakne joker laai salaam cha
Ta jhan no 1 joker
@@gyanubudha2214 Ani ta chaahi ke? Hatyara number 1? Jaa terai pariwar kaat
हत्यारा लाई माफी होइन फाँसी दिनु पर्छ साले चोर गुण्दा यसलाई सिधा फाँसी ।
Kuro bujher bolnu la....
@@bishnukhand7463 yo bhanda ajhai k bujne
धमला चोरको कार्यक्रम बहिष्कार गरौँ
तिमिलाइ पखाला लाग्यो? उपचार गराउ
Yo kasto mulla raixa dhamala Aati vayo yar why he invited this MC criminal 😡😡 Chor ley mah Chor vandaina Rigal though all nepali are stupid!!
Rigal ko jholay yo
यो संसारमा बोल्न नाउने मान्छे म मात्र होला। जस्को बोली सुन्न्यो तेतै बिसवास लाग्छ। उता दिदिको कुरा सुन्दा अन्याय पर्यो जस्तो लाग्छ। यता दाइको कुरा सुने तेस्तै लाग्छ।
Same
Same
Ma maattra yesto hola vaneko ta bro pani hunu hudo rahexa😅😅
Yas 🎉🎉
same
This kingpin is the real reason why we need reintroducing the mandatory capitol punishment.
रिगल र भारती लाई संगै राखेर प्रस्न सोधियोस❤
यो हत्यारा गुण्डालाई राजनितिक दलको आडमा आम माफि दिने रामचन्द्र पौडेल र प्रचण्ड गुण्डाहरु हुन यिनिहरुलाई कुनैपनि सभा समारोहमा आएपछि तिरस्कार गरौ र भारति मानान्धरलाई न्याय दिलाऔ.....
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
३ नै तहबाट हत्यार सावित गरिएको व्यक्तिलाई अन्तर्वार्ता लिनु र खुल्ला रूपमा यसरी हिड्न दिनु कानुन माथीको चुनौती हो जे जति कुरा गरे पनि न्याय पीडित कै पक्षमा हुनु पर्छ आशा छ ती चेलीको न्याय सम्मानित अदालतले गर्नेछ अन्तिम आशा 😢😢
जायज कुरो
@@@quest !
Tehi vnya ..sarbaso sahit aajiban jail gako manxe kasari aam mafi payo😢
मान्छे मार्नै त पाईदैन! कसैले कसैलाई केही नगर्न पनि त मिल्छ।🙏
Tesai vaneko ho ta 12 bhai maddheko 1bhai
कानुन मरेको देस न्याय मरेको मेरो देस😢😢😢
He did not kill
@@poojathapa8124 l
@@poojathapa8124 show your proof ??
@@lucas-uq1vr Timi saga proof cha ki regal linai gare ko vanera
@@poojathapa8124 chu jathi, batho nahu dherai
यो सब रिगल लाई पुन जेल कोच्ने खेल हो।।रिगल जि बौद्दिक ट्यालेन्ट र इन्नोसेन्ट मन भयको युबा हो जो नेपाली राज्निती मा आउन जरुरी छ
गणतन्त्र दिवस र संविधान दिवस एउटा अविस्मणीय दिन हो तर नेताहरुले गुण्डाहरु निकाल्ने दिन बनाएकोले यो दिवसको केही अर्थ छैन।अब यस्तै हो भने यो दिन लाई गुण्डा निकाल्ने कालो दिन सम्झाउनु पर्छ।
रिगल जीको कुरा सहि हो कालुराम चौधरीको कुरा सत्य हो ८ जना विना जेल बसेर केपी ओलीको ज्याकमा माफि पाएका थिए
Kukur lai fasi ma halnu parne
जस्ले जे भनेनि ऋषि धमला भनेकाे मान्छे कडै हाे। सानाे ठुलाे केही साेच विचार नगरि कुरा नचपाई नघुमाई सिधा सिधा प्रश्न गर्छन् ।👏👏👏
Haena yo pane chora ho sala yasto pane hunxa
@@Sugamoli22ww na
Rigal lai aru kosaile kunai mafi diera hudaina ooslai maya samman diera abir fulmala le swagat garyovaney Chetan Manandharki shrimati ko avivawak le Rigal ko sahayogi sanga yudda garnu paryo ?
Sodhna chai sakne ho … kaile kai ali biased hunchan natra interviewing skill ekdam homemade cha rishi ji ko❤
हुँदा हुँदा अपराधी को अन्तरबार्ता पनि हेर्न पाइयो धन्य हो ऋषि धमला,रत्नकार लाई वाल्मीकि बनाउन ऋषि ले कति दाम पाये कोनि त्यतिकै त पक्कै होईन होला
🤣🤣🤣🤣🤣होला होला
बास्तबमा कानुन्ले पनि आँखा देख्दैन सोजो हरु पनि धेरै फसेका छन बिना कारण सत्य तथ्य छन्बिन होस जय नेपाल 🇳🇵🇳🇵🇳🇵
गोरिल्ला 🦍 को अनुहार परेको मान्छे यसलाई जेलमा कोच्नै पर्छ।
एक पटकको चोर सधैको चोर हुन्छ।
समाजमा यस्तो व्यक्तिले नकारात्मक प्रभाव पार्छ।
थर पनि त्यस्तै ब्योरा पनि त्यस्तै
Babu ramro sangw boll
Manxe ko anuhar herera gunda vanxa ghatho justice for regal dai
Justice for regal dai❤❤
यदि तेरो आममाफी होइन भने तँलाई थाहा छ तँलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो। तर सरकारको तँ जस्तो गुन्डालाई भरैटेलाइ आममाफी दिएकै हो। यस्ता हत्यारा गुन्डाहरु अपराधी लाई फेरी जेल कोच्नु पर्छ।
हत्या,,,, हत्या नै हो। सजाय पाउनु नै पर्छ।
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
@@santoshkdka9243 Cyber crime lagla 3barsa Khaled hunu tarika ley mhuk samalyarw bolnu
हत्या हत्या नै हुन्छ, जो कसैले गर्छ भने सर्बस्व सहित आजिवन जेल कोच्नु पर्छ ,चाहे रास्ट्रपति ,वा प्रधानमन्त्री जो कसैलाइ छुट हुन सक्दैन !!!
यी पापी खुनी हत्यारालाई सर्बोच्च अदालतले कहिल्यै निर्दोष ठहराएको होइन आरजु र सेरेको बलमा उम्केको हो । मृतकको खुनले कहिल्यै छुट दिने छैन ।
रीगलको सम्पुर्ण कुरा हरु सुनेपछी रीगल प्रतीको मेरो द्रीष्टीकोण फेरीएको छ , बोलेको कुराहरुमा वास्तवीकता देखीन्छ ।
खुँडा बोकाएर रिगललाई सांसद भवन काे दैलो मा छोडिदिनु पर्छ। जे जे काण्ड गरे हुन्छ, जनता ले आम माफी दिनेछन्। वीरगति भएमा सहिद घोषणा गरिनेछ।
जेलबाट शुदृने मौका पाउनु पर्छ भने पछि हत्या चाहिँ पक्का गरेकै हो तर जेल अवधि पनि पुरा गरेकै हो।
Truth and justice should be equal
यदि यो मान्छेले अपराध नगरेको भये किन तिनैतहको अधालतले दोसि ठहर गर्यो,र अर्को कुरा नेपालगन्ज का तत्कालिन नेपाल प्रहरिको डिआइजी ले इन्टरभिउ मा भन्नू भयेको छत रिगल गुन्डा नाइके हो भनेर
नाइके र हत्यारा फरक कुरा हो हजुर 🙏
साउदी अरबको कानुन जस्तो हुनुपर्ने हो अस्ति एक जना साउदी लाई फाँसी दियो नि तेस्तै हुनुपर्ने 🎉
हो हो हजुरहरुले यो कुरा बुझ्नुपर्छ लोकसेवा, शिक्षकसेवामा प्रश्न सोध्न सक्छ
सबै भन्दा पहिला रिशी लाई जेल हाल्नु पर्छ।। यसको काजु जस्तो अनुहार देखे पछि।। दिन खराब हुन्छ ।।।
Haaaaaaa
🤣🤣🤣🤣🤣🤣
😂😂
यसलाई साउदि मा जसरि बोका काटे जस्तै काट्नु पर्छ खुन को बदला खुन तुरुन्त कानुन सम्सोदन गरेर फासि चाइयो सरकार ।।।
Well said ...yo muji dhamala k vako?why he invited this mc Criminal here...
यसलाई पुनः जन्म कैद हुनुपर्छ।।☠
“अब हत्या गर्दिन” भन्दैमा माफी दिन पाइदैन।।☠
yo ali doubtful xa hai thik kura garnu vayo
छ किन छैन आफ्नै काकी र हजुरआमा काे हत्या गरेर जेल सजाय पाएकाे ब्यक्ति 2079 सालकाे संबिधान दिवसमा आममाफि पाएर निस्किएकाे चितवान जिल्लाकाे एक जना ब्यक्तिले जेलबाट छुटेकाे 40 दिनमै टाँडिमा आफ्नै साथिकाे हत्यागरेकाे थियाे। नामचाहि बिर्से त्यस हत्याराकाे
हत्याराको कति ठुलो कुरा😮 कठै मेरो देश 😢😢
यस्ता त छन मिडिया अनि पत्रकार भनौंदा,जसलाई तीन-तीन तहका अदालतले प्रमाण सहित सर्वश्व जन्मकैदको फैसला गर्यो त्यस्ता गुन्डा नाइके हत्यारालाई यस्तो कार्यक्रममा लिइ जन्तालाइ भ्रमित पार्ने जस्तो जघन्य सूचनाको अपराध गर्ने यो धमला लाई बहिष्कार गरौं।
रिगलको कुराले प्रष्ट हुन्छ कि उनिनै हुन हत्यारा
He is not
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
हत्याराको अन्तरबार्ता लिनुनै अपराध हो।
That's why we need king 👑
To save Nepal ❤
Lok tantraa hata Saley Chor haaru
Raj tantra lera aba
Regal bro I am your biggest fan, nicely interview
हार्दिक श्रदाञ्जली नेपाल कानुन
पिडितलाई न्यायको लागि पो अन्तरवार्ता दिन बोलाउनु पर्छ!अपराधीलाई अन्तरवार्तामा बोलाएर भरम छर्न खोजि राको छ ऋषि धमला दलाल काङ्ग्रेसको मान्छे हो😡😡😡😡
Lodo gar mg
तैले मलाई सिकाई राख्नुपर्दैन भाते👉️👊👊😡😡
सरासर हत्यारालाइ जेल कोच सरकार रास्ट्रपति मुर्दा बात
चेतन मानन्धरलाई हत्या गर्ने कुनै पनि गुन्डालाई आजिबन जेल सजायहोस। यदि रिगलले मारेको थियन भने न्यायलयले कसरी आजिबन जेल सजाय तोकेको हो? यसलाई पुण: जेल चलान गरियोस।
जब सम्म यो देश मा हत्यारा लाई फासी को सजाय हुदैन । यस्त हत्या भई रहन्छ ।
हत्यारा हरू यसरी खुला छोड्ने नेपाल सरकार मा रहेका राष्टपति प्रचन्ड नारायण काजी र सेर बाहादुर मुर्दाबाद 😢😢 हार्दिक श्रद्धाञ्जली भगवान यो चोर हरूको नर्क मा बास होस्
रिगल हत्यारा नै हो, यस लाइ जन्म कैद हुनै पर्छ |
No
भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।
यो मान्छे ले हत्या चाइ गरेकै रैछ किन भने इन्ट्र्भिउ को बिच मा आफैले भनेको छ अब सुदृन चाहान्छु
Rigal सङै 670 जना कैदी लाइ आम माफी भको हो अरु को कुनै कुरै छैन।।
रिगल को राम्रो अबस्था देखेर सबै जलेर मात्र रिगल को रिहाइ मा जलि रहेका छ्न
Dai ur interview is great n truthful vanu vayo dai hajur namaskar hajur mero tarfa bata
बल्ल आज यो कार्यक्रम हेरेर थाहा भो।यी ब्याक्ती हत्यारा हुन।जो रिसमा होस, या गल्तीले होस।मान्छे मारेको रै छ।
यमराजलाई मिडिया ल्याउनु पनि महापाप हो यो धमला पनि अपराधी सापित भो
Question सोधे जतो गरेर आफ्नो सफाइ दिने मौका नदिनु है रिषी जि यो अपराथी लाइ
लौन प्रभु यस्को उपचार होस
जेलकोचनु पर्छ हत्यारालाइ।
खै के खै के चेतन मानन्धरको बाबा आमा लाई ल्याउनु पर्यो हजुर मिडियामा
Saii kura vnuu vyo hjr le
ऋषि धमला ले अरु कुनै असल मान्छेहरु नपाएको हो कि, यस्ता हत्यारा र सर्वोच्च अदालतले आजिवन काराबास दिएकाे व्यक्ति को अन्तर्वाता लिने पुगेको।
ऋषि धमला सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
May god bless you all❤ . Truth j ho tae aagadi aauna paryoo
Yo rishi dhamalalai nepal bata bahiskar garau yuwa sathy haruley
Dhamala is really a joker 😂😂😂😂😂 15:34
Intelligence of a criminal>>>>>>>>>>>>>>>>>>dhamala
प्रचन्डेकाे सरकारले याे हत्यारा याेगराज ढकाल रिगललाइ फेरी जेल काेच्नुपर्छ र याे हत्या कान्डलाइ पाउरकाे आडमा सामसुङ पारे भने 2084 यी पुराना पार्टीहरु आाफै पत्ता साफ हुनेछन भारती मान्धरले न्याय पाउनुपर्छ 👍️👍️👍️
जेल मा हुनु पर्ने मान्छे धमलाको सो मा देख्दा सारेै मान रोयो हे हाम्रो देशको कानुन दैवले जानुन हो रैछ 😢😢😢
एकदम
Yo dhamala aafai chor ho chor le chor ko shath diyo ta k farak paryo ta
मानन्धर को हत्या लाई अर्को ब्याक्ती ले मैले खुडा हानेको हु भन्दा भन्दै रिगल लाई जेल हाल्नु गलत हो।।
ती न्यायाधीश लाई मुद्दा हालेर जेल कोच्न जरुरी छ्🇳🇵
Yess
खुन को बदला खुन नभए सम्म हत्या हिंसा निर्मूल हुँदैन।
किन तीन तहकाे अदालतले हत्यारा प्रमाणित गरेर किन जेल हाल्याे त 😡
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
सहि भन्नु भयो❤
Bahira vako vaye marne sambawana dherai tiyo tesile tyo bela afai le atma saparpan gareko ho maile tyobela sune anusar
यस्ता ब्याक्ती लाई समाज ले कहिले स्विकार्नु हुँदैन 😢😢😢
भारती को श्रीमान लाई पनि सार्वजनिक गर्नु पर्यो उसको पनि कुरा सुन्नु पर्यो !! निमा शेर्पा कहाँ छ त ?? किन उसलाई लुकाइए छ ????
Marera fali sakeko xa kasari dekhaune hau
Naya budo ho Nima vanni moreko xina
Nima serpa lai lyaunu poro
Varati ko new buda nima serpa lai ni interview ma lyaunu poro dhamala ji
Dimakh thik thauma xani timro
True
खरो प्रस्न ,निडर पत्रकार रिसिधमला 👍👍
सिधै यो हत्यरा हो यो चुकिसकेको छ।तु यस्लाइ जेल हाल या फाँसी दे सरकार।
Kin halne hum mug halna sakxas vane sabailai hal yaslai matra kin halne
किन जेल हाल्ने मुजी सक्छै भने देश लुट्ने लुटेरा मन्त्री भनाउदाहरुलाई जेल हाल भनी आवाज उठान मुझी 😡
काेइ भाउजुलाइ सफाई दिन इन्टरभिउमा बाेलाउछन काेइ अपराधिलाई सफाइ दिन १२ भाईकाे कालाे कर्तुत
Kina halneee...aru lai haal
यो ठिक भएन धमला ? सर्बोच्च ले दियको फैसला लाई नमान्ने ?यो हत्यारा लाई फासी हुनु पर्छ ??चरी र यो एकै हुन ???
बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡
यो मान्छे ले हत्या गरेकै हो तर अब सुध्रिनु चाह्न्छु भन्छ र सुधृयला पनि तर हत्यारा लाई आजिबन जेल होस
Manxe katne lai sudre pani mafi dinu hunna k ab chetan farkiyar aaux tw yo gunda sudriyar
यो आम माफि हटाउनु पर्छ
Yo kura suner prasta vyo I love Regal dhakal
जेल कोच्नु हत्यारा लाई
छोडनु हुदैन यो अपराधीलाई सबै कुरा जुद बोलेको छ
ज्यानको बदला ज्यान कानुन नहुने हो भने यस्तै हो ।
Rishi sir ko himmat lai mannu parx❤❤❤❤❤❤❤
नेपाल भएर गफ हान्न पाको छौ नत्र अरु देश मा हुनु भने कति ओटा पिन्ड लडाइसक्थ्यो
हत्यारालाइ आम माफी कुनै कानुन सम्बिधानमा लेखेको छैन
हत्या घटनाको मुख्य योजनाकार यही गुण्डा नाइके हुनुपर्छ।
छोराको लागि भए पनि न्यायको लागि लडनु पर्यो नि भारतिले पनि एक्लै जिबन बिताउन कहाँ सक्छिन त हत्यारालाई आममाफी कहाँ पाउछ
Rigal dai hajurko kura saihi ho
रिगल भाइ तपाइको कुरा सुन्दा सहि लाग्छ तर यहि पत्रकार हरुले सहि कुरा नलेखिदिदा सबैलाइ भ्रम हुदो रहेछ
यो हत्यारा अपराधी लाई फासी दीयोस
अदालतको त सम्मान गर। अदालतले प्रमाण हेरेर हत्यारा घोषणा गरेको हो।
अब अरु केही होइन, यी भ्रष्ट राजनीतिक दलको अन्त्य को समय आएको हो।
Kun adlatatvko kura garaya
@@kumarkce7522don’t be jhola
Ek choti jail ko niyanwali hernus
Nepal ko sambindhan hereraw bolnus
@@kumarkce7522bhosdike adalat kun huncha thaha chhaina nepal maa kun adalat xa tha xaina muji tin taha ko adalatle doshi karar gareko
एउटा कुरा के ८ बर्ष जेल बसेकाे हजुर के तपाई एउटा हत्यारा नभइ बस्नु भयो त ? तपाई ले हत्या नगरि किन ८ बर्ष जेल बस्नु भयो ? यदि तपाईं हत्यारा हो भने जसरि नि सजाय पाउनै पर्ने हुन्छ। न्याय हराएको देश साला सबै चोरहरूले गर्दा हामी नेपालिले दुख पाएको 😡👊 justice for Bharati sister 😢
Bharati's second marriage status is irrelevant. First of all, in murder cases like this, any citizen can file a lawsuit. Second, Bharati is first the widow of Chetan and still is, even if she is now the wife of Nima Sherpa. The truth cannot be denied that at the same time, she is the widow of the former husband and the wife of the current husband. Another claim made by Regal is that Bharati is mobilized by some groups. This also does not matter, whether she is doing it on her own accord or someone else is supporting her. It is good to have support. His claim of 50 Lakh dealing is also irrelevant. First of all its his words against her, and second, if she really did ask for 50 Lakhs, then she is eligible, after all, Regal according to the court verdict killed Chetan which completely destroyed Bharati's productive capabilities. She has a son to raise. Finally, why Bharati would have asked for 50 Lakhs, if she really did? This alone is a question every citizen should strive to find the answer to instead of judging Bharati based on such low-life claims made by a criminal. In particular, I am asking Dhamala, what prompted you to give a media space to a criminal? Does your conscience agree with this?
Dai speaks every single word truth😎
अब समय परिवर्तन् हुदैछ यहाँ जेपनि हुन सक्छ्
अपराधिको अनुहार नहेर्नु पर्ने थियो धमलाले हमला गर्नुभएछन
रिगल हत्या मा समाबेश भयको होला त्यो मान्छु तर जेल जीवन बितायर सर्कार को सबै नियम पूरा गरेर आको छ !! उस्ले पनि बाच्न पाउनु पर्छ !! न्याय गर्ने राम्रो सग गरियोस !! सुधार हुने मौका सबैलाइ दिनुपर्छ धन्यवाद
Rijel dai ..be strong...
Right explain rigal daii