म पनि परदेशमा छु एले तीन साल भयो नेपाल नाआको अब यो गित सुनेपछी अब चाइ केइ समय पछि नेपाल आउने निधो गरेको छु। धेरै धेरै धन्यवाद छ भोजराज सर सन्तोष सरको टिमलाइ अनि बिनिशा बैनिलाइ
बेनिशा नानीको श्वर मिठ्ठो छ बेनिशा लाई यस्तो अवस्थामा पुर्याइ दिनुहुने तपाईं भाईहरु भोज राज थापा सन्तोष सुनार र अरु सहयोगि साथी भाईहरु सबैजना लाई धेरै धेरै धन्यबाद् को साथै बेनिशा नानु लगायेत् तपाईंहरु सम्पूर्ण लाई सधैं सफलता को कामना 🙏
स्वर सम्राट नारायण गोपाल पछि यस्तो स्वर सुन्दै छु । बैनी बेनिशा लाई सफलताको शुभ कामना । विशेष धन्यवाद दाजु भोज राज थापालाई । गरीब दुखी को पिर मर्का भुझि अवसर खोजी गरी अवसर दिने सर सन्तोष सुनार दाजुलाई पनि ।
म आफै साहिला र हाल बिदेशमा भएको ले बेनिशा को यो फर्की आउ साहिला गीत ले भावुक बनाएको छु।अब अहिले नै घर फर्की आउ जस्तो लागिराछु।Good Luck Benisha.Amazing
बेनिशा बहिनीको "कर्मको रेखा" कोरिदिने विधाता हुनुहुन्छ भोजराज जी तपाईं। हार्दिक धन्यवाद तपाईं र सन्तोषजीलाई, यो अवसर जुराई दिनु भयो। अनि धेरै धेरै बधाई तथा आगामी दिनको लागि शुभकामना छ बेनिशा बैनीलाई।
दाजु धेरै राम्रो गित मन छोयो दाजु। यो गितले मलाई घर जाने बनायो। श्रिमतिको याद आयो धेरै। अझ यस्तै मन छुने गतिहरू बहिनीको सुमधुर आवाजमा लिएर आउनुहोला। धन्यवाद 🙏
आहा क्या दामी स्वर शब्द संगित सारै मनमुटु नै चसक्क दुख्यो अनि खुशी पनि लाग्यो बेनिशा बैनिको उत्कृष्ट मन्त्रमुग्ध आवाज मुटुमै छोयो करोडको क्लब पुगोस बैनी हजुरको उज्वल भबिस्यको सफलताको कामना गर्दछु बैनी ❤❤❤❤❤🎉🎉🎉🎉🎉
सर्बप्रथम त भोजराज जि लाई धेरै धेरै धन्यवाद दिनचाहान्छु।एउटा गाउमा अबसरको खोजिमा बसिरहेको प्रतिभालाई यसरी ठाउँ दिदा झनै खुशी लाग्यो स्वर संगीत सबै राम्रो लाग्यो।उज्वल भबिस्यको कामना गर्दछु।🌹🌹🌹🌹
सिन्धुली कि चेली वेनिसा लाई सांगीतिक यात्रामा आज को पहिलो यो रेकर्डिङ संगीत बाट सफलता को शुभकामना तथा साथै गाँउ ठाउँमा रहेका यस्ता प्रतिभाहरू लाई खोजी पहिचान दिलाउन मद्दत गर्नुहुने भोजराज थापा जि लाई धन्यबाद।
धेरै राम्रो आवाजमा गुन्जिएको शब्द पनि उतिकै मार्मिक वास्तविक जीवन सङ मेल खाने गित अनि मिठो छ नानी लाई सफलताको शुभकामना ।उतर उतर प्रगती को कामना छ 🙏🙏अनि भोजराज सर नि धेरै धन्यवाद यती अवर दिनु भएको मा ❤❤❤❤🙏🙏🙏
आहा अहिलेसम्म कुनै पनि गीत यस्ताे राम्राे मनछुने थिएन सम्पुर्ण टिमलाई हार्दिक नमन छ । यस्तै खालका भाकाहरुमा गीत अरुपनि बनाउनु हाेला सफलताकाे शुभकामना छ ।
हार्दिक बधाई तथा कलाकारिता क्षेत्रको यात्रा अझै अघाडि बढोस हार्दिक धन्यवाद दाजु भोजराज थापा ❤️❤️❤️तपाईको जति बयान गरेपनि कमै हुनेछ 🥀💕 आहा कति मिठो गित अझै प्रगतिको कामना बैनि ❤️❤️❤️❤️
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👌👌👏👏💃🕺👉️👉️
आहा मन नै छोयो यो गितले ❤️धेरै धेरै हार्दिक बधाई छ बैनी बेनिसा सांगीतिक यात्राको शुभकामना साथै भोजराज दाई र सन्तोष sir लाई धेरै धेरै धन्यवाद 🙏 बेनिसा बैनीलाई गितको अबसर दिनु भएकोमा र सम्पूर्ण नेपालीहरु माझ पुग्योस् सबैले मन पराई दिनु होला 🙏❤❤🎈
Sari mitho xa voice Benisha Baini ko Sabai Nepali daju Vai Didi Baini haru le Sathi sapota gardinu 🎉🎉🎉🎉❤❤❤ aajai ramro gardai janu Benisha Baini dheri dheri suvkaman
बधाई छ सर्बपर्थम भोजराज जि लाई लुकेको हराएको प्रतिभालाई संचारको माध्यम बाट गाउँ देखि काठमाडौं ल्याउनु भएकोमा साथै बेनिसा बहिनीलाई धेरै धेरै सुभकामना साथै उहाँ लाई उच्च सफलताको सुभकामना🎉❤❤❤❤
हजुर लाई हाम्रो यो प्रयास कस्तो लाग्यो । आशा छ बैनी लाई हजुर हरु को भरपुर माया र साथ रहनेछ। तपाईलाई बैनीको स्वर कस्तो लाग्यो ? प्रतिकृया दिनुहोला।❤️❤️
धेरै राम्रो छ😊😊 सफलता को धेरै धेरै शुभकामना baini love u❤❤❤
Upward or onwards 🧿🎉
❤❤ dherai ramro lagyo man chhune her voice nd lyrics.
yo prayas haina... u r perfect for big achievement
.. ❤❤
Congratulations nani
उज्वल भविष्यको शुभकामना छ है राम्रो छ गित
good job
soulful voice
बैनी बेनिशालाई माया गर्नुहुने तपाई सम्पुर्णलाई धेरै धेरै धन्यवाद❤❤
सम्पुर्ण टिमलाई बधाई ❤साथै उज्वल भबिस्यको कामना बिनिसा बैनि लाई❤🎉🙏
Kaka lai Pani thank you 🎉
Ekdam ramro xa
❤❤❤
❤❤❤
एलिना दिदिको स्वर जस्तो मान्ने को को हुनुन्छ? 😊
मन छुने आवाज❤🥀
❤️❤️
बेनिशा को फ्यानहरु सबै जना यता हाजिर हुम्त।।।।।।।
बेनिशा बहिनीको फ्यान जति यता है ❤❤❤
यो गित सुनेरत अईलेनै नेपाल आउन मन लागियो साईलाको ठाउमा मेरो छोरा लाई राखेर हेरे आखु खसियो मेरो त 😭😭😭😭बिनिसा बोईनिलाई सफ्लता को शुभकामन ❤❤❤🙏🙏🙏
😢😢😢😢😮
आहा स्वर भनेको त येस्तो पो हुनु पर्छ । सफल्ताको सुभकामना बेनिसा बैनी । पत्रकार भोजराज थापा लगायल सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
❤❤
सुमधुर स्वर की धनी नानु गित धेरै राम्रो छ। शुभकामना छ।
❤❤❤❤…man xuyo song la
❤❤❤
❤❤❤
सिन्धुलि लगायत उदयपुरमा अहिले सम्म कोई पनि सांगीतिक क्षेत्रमा सफल हुन सकेका देखेको छैन अब अलि आस आयो।सफलताको शुभकामना
वेनिशा ।🎉🎉❤❤
Honi god luck❤❤❤❤
Honi hjr
Bhojraj kafley xan ta sindhuli kaa
Honi good luck baini
Yo geet ko sabai vanda dharai man parna sabada vanako aaba farki aau saila Lai saili kuri basake xa vanena xhe lastai man paro❤
यति मीठो आवाजलाई सार्वजनिक गर्ने मौका मिल्यो
भाग्यमानी हाम्री बेनिशा बहिनी😊
म पनि परदेशमा छु एले तीन साल भयो नेपाल नाआको अब यो गित सुनेपछी अब चाइ केइ समय पछि नेपाल आउने निधो गरेको छु। धेरै धेरै धन्यवाद छ भोजराज सर सन्तोष सरको टिमलाइ अनि बिनिशा बैनिलाइ
मान्छे पनि राम्री बोली शैली झन राम्रो उज्ज्वल भबिश्यको धेरै शुभकामना नानीलाई म सरिता बस्नेत कुबेत देखि ❤❤❤❤
❤❤
अन्ततः यो गित ले न्याय पायो ❤❤
छिट्टै हजूरको परिवार सँग भेटघाट होस❤❤❤
❤❤❤
Best of luck bunu
Santosh दाईको फ्यान जत्ति यता हाजिर हुम हाई ❤😊
Me🖐️
Yes big friend ❤❤❤
बहिनी बेनिशा को फ्यानहरु यति हाजिर हौउ
बेनिशा नानीको श्वर मिठ्ठो छ बेनिशा लाई यस्तो अवस्थामा पुर्याइ दिनुहुने तपाईं भाईहरु भोज राज थापा सन्तोष सुनार र अरु सहयोगि साथी भाईहरु सबैजना लाई धेरै धेरै धन्यबाद् को साथै बेनिशा नानु लगायेत् तपाईंहरु सम्पूर्ण लाई सधैं सफलता को कामना 🙏
कती राम्रो सोर बैनी को बधाई छ ।
बहिनी को यो स्वरले देश खान्छ❤🎉🎉 धेरै धेरै राम्रो छ आगामी दिनको शुभकामना छ्🥀💝
Atinai Sundar shour aagamati din KO suvakamana xa sister hjr laii❤❤❤
आहा👌 पहिलो प्रस्तुति नै यति सुन्दर छ बेनिशा नानु👍️👍️👍️👍️❤️❤️❤️👌👌👌👌👌
हाम्रो सिन्धुली कि चेली बेनिशा को पहिलो प्रयास सारै राम्रो लाग्यो है बधाई छ सबै टीम लाई
Wow ❤❤❤❤
धेरै धेरै धन्यवाद भोजराज सरलाई यस्तो राम्रो राम्रो प्रतिभा खोजेर ल्याउनु भयको मा साह्रै राम्रो स्वारको धनी बेनिशा बहिनी सफल्ताको शुभकामना।
आगो लाग्नु पर्छ यो गीत ले बजार मा ❤❤
पहिलो गीत नै यति राम्रो।। आगामी दिन हरु सफल हूँन बहिनी सुभकामना🎉🎉🎉🎉
Thank you so much all सबैलाई धेरै माया छ । यसरी नै माया गर्नु होला 💝💝🙏🙏🙏
❤❤
Best of luck 🤞 benisha
सुभकामना छ तपाईंलाई सदै अगाडि बडेको देक्न पाउ ❤❤❤❤❤
Best of luck❤
लो बधाई छ अति नै मिठो गित लाखौ क्लब सम्म पुग्न सफल होस।बिनिसा फ्यान यता लाइक कमेन्ट हानुम।
Wow sunirakhum voice badhai xa agami dinma pani yo vanda derai pargadi gardai janu baini👌👌👌👌
स्वर सम्राट नारायण गोपाल पछि यस्तो स्वर सुन्दै छु । बैनी बेनिशा लाई सफलताको शुभ कामना । विशेष धन्यवाद दाजु भोज राज थापालाई । गरीब दुखी को पिर मर्का भुझि अवसर खोजी गरी अवसर दिने सर सन्तोष सुनार दाजुलाई पनि ।
❤❤❤
❤❤❤❤
बेनिशा बहिनी को आवाज मा दाम छ ❤🎉❤🎉❤ गीत एकदमै राम्रो भनेको छ ❤🎉❤🎉❤❤ आगामी दिनमा अझै राम्रो गर्दै जानु ❤❤❤ शुभकामना 🎉❤🎉❤
Sarai man xoyo gharko yaad aayo😭😭
बबाल स्वर बुनुको अग्रिम सुभकामना बेनिसा बैनीलाइ❤❤❤🎉🎉
बधाई छ छोरी तिमीलाई सफलताको शुभकामना👍👍👍
congratulations baine❤❤❤❤
गीत निक्कै मार्मिक छ😘 मिठो स्वर बेनिशा बहिनीलाई उज्ज्वल भबिस्यको हार्दिक सुभकामना साथै विशेष धन्यवाद भोजराज सर र सन्तोष सुनार भाईलाई🙏❤️
भोजराज दाईलाइ धेरै धेरै धन्यबाद यति राम्रो स्वर लाई सबै सामु पुर्याउनु भएकोमा र बैनि बेनिसालाई सङ्गीत क्षेत्रको शुभकामना ❤❤❤
Good luck ❤🎉
#Trending n1 मा पुराउन सबैले लाइम ,कमेन्ट र सियर गरम साथिहरु,यति राम्रो प्रतिभालाई ❤
एकदम राम्रो ❤🎉song❤आगामी sangitik यात्रा को शुभकामना 🎉🎉
म आफै साहिला र हाल बिदेशमा भएको ले बेनिशा को यो फर्की आउ साहिला गीत ले भावुक बनाएको छु।अब अहिले नै घर फर्की आउ जस्तो लागिराछु।Good Luck Benisha.Amazing
यो हो गीत भनेको खुशीले अँखा रसायाको थाहा भएन मिठो छ बहिनीको भबिस्य उज्ज्वल छ
धेरै राम्रो शब्द संगीत तथा सुमधुर स्वोर सफलताको शुभकामना 💖🙏😊
धेरै राम्रो शब्द संगीत तथा सुमधुर स्वोर सफलता को शुभकामनाएं ❤❤❤
❤❤❤Damii video ❤ Bahini ♥️🎉🎉👌👌👌🎇🎆
बैनिलाइ यो थाउउ सम्म पराउने भिजराज दाइ लाई विशेष धन्याबाद
वाउ साच्चै हामी पर्देशिको मन छोयो बैनिको यो गीतले, उज्वल सांगेतिक यात्राको शुभकामना बुनु तिमिलाइ।
बेनिशा बहिनीको "कर्मको रेखा" कोरिदिने विधाता हुनुहुन्छ भोजराज जी तपाईं।
हार्दिक धन्यवाद तपाईं र सन्तोषजीलाई, यो अवसर जुराई दिनु भयो। अनि धेरै धेरै बधाई तथा आगामी दिनको
लागि शुभकामना छ बेनिशा बैनीलाई।
दाजु धेरै राम्रो गित मन छोयो दाजु। यो गितले मलाई घर जाने बनायो। श्रिमतिको याद आयो धेरै। अझ यस्तै मन छुने गतिहरू बहिनीको सुमधुर आवाजमा लिएर आउनुहोला। धन्यवाद 🙏
स्वरको धनी बेनिसा लाई धेरै धेरै शुभकामना ?❤❤❤
Sindhuli ko san sangit hamro pahichan❤
आहा क्या दामी स्वर शब्द संगित सारै मनमुटु नै चसक्क दुख्यो अनि खुशी पनि लाग्यो बेनिशा बैनिको उत्कृष्ट मन्त्रमुग्ध आवाज मुटुमै छोयो करोडको क्लब पुगोस बैनी हजुरको उज्वल भबिस्यको सफलताको कामना गर्दछु बैनी ❤❤❤❤❤🎉🎉🎉🎉🎉
अती नै मनै मन्त्रमुक्त बनाउने स्वर छ बेनिसा बहिनी हजुरलाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ
Wow dherai ramro xa 😮😮😮❤❤❤
बेनिशा बहिनीको गीत कहिले सुन्न पाईन्छ भनेर पर्लाईनै आतुरमा बसिरहेको थिए सुन्न पाए उख्खुमै खुशी भाछु म Best of luck बेनिशा बहिनी ,, । ❤❤❤
बेनिशा जि हजुरकाे यात्रा सङ्गितमय बनाेस सफलताको शुभकामना छ❤🙏👍️❤️
Good luck bune🎉❤️
सर्बप्रथम त भोजराज जि लाई धेरै धेरै धन्यवाद दिनचाहान्छु।एउटा गाउमा अबसरको खोजिमा बसिरहेको प्रतिभालाई यसरी ठाउँ दिदा झनै खुशी लाग्यो स्वर संगीत सबै राम्रो लाग्यो।उज्वल भबिस्यको कामना गर्दछु।🌹🌹🌹🌹
यति सुन्दर प्रतिभा भय को मान्छे सधै भरी यस्तै गित हरु गाइरहेको देख्न पाउ सफलता को सुभकामना🎉🎉
dada tpai hunjel samma chinta xain ❤❤❤❤❤❤
भोजराज सर एउटा सङ्गीत को हिरा खोज्ने एउटा ब्यत्ती हो 🙏🙏🙏
सिन्धुली कि चेली वेनिसा लाई सांगीतिक यात्रामा आज को पहिलो यो रेकर्डिङ संगीत बाट सफलता को शुभकामना तथा साथै गाँउ ठाउँमा रहेका यस्ता प्रतिभाहरू लाई खोजी पहिचान दिलाउन मद्दत गर्नुहुने भोजराज थापा जि लाई धन्यबाद।
Nice & best wishes 🎉🎉🎉
धेरै राम्रो आवाजमा गुन्जिएको शब्द पनि उतिकै मार्मिक वास्तविक जीवन सङ मेल खाने गित अनि मिठो छ नानी लाई सफलताको शुभकामना ।उतर उतर प्रगती को कामना छ 🙏🙏अनि भोजराज सर नि धेरै धन्यवाद यती अवर दिनु भएको मा ❤❤❤❤🙏🙏🙏
आहा अहिलेसम्म कुनै पनि गीत यस्ताे राम्राे मनछुने थिएन सम्पुर्ण टिमलाई हार्दिक नमन छ । यस्तै खालका भाकाहरुमा गीत अरुपनि बनाउनु हाेला सफलताकाे शुभकामना छ ।
Yakdamai ramro mero tw manai xoyo kasto ramro laya sabdha ❤❤❤
आहा कती मिठो स्वर 🙏🙏❤️
धेरै धेरै शुभकामना बहिनी ❤️
oh what a sweet voice Best wishes sister❤❤❤
हाम्रै गाउकि बैनि हुन बेनिशा बैनि धेरै धेरै बधाई नानि 😘😘 अरु प्रगति गर्दै जानु बैनि एलिना चौहान को जस्तै छ voice 😘😘😘😘😘😘😘
Tapai ko voice dammiii lagyo Dd ajai ramro gaunu hola love you Dd❤
सफलताको धेरै धेरै शुभकामना बेनिशा बैनीलाई ❤❤❤❤
हार्दिक बधाई तथा कलाकारिता क्षेत्रको यात्रा अझै अघाडि बढोस हार्दिक धन्यवाद दाजु भोजराज थापा ❤️❤️❤️तपाईको जति बयान गरेपनि कमै हुनेछ 🥀💕 आहा कति मिठो गित अझै प्रगतिको कामना बैनि ❤️❤️❤️❤️
Katy metho voice ani dherri dherri ramri bunu temi ❤❤❤❤❤bhojraj sir lai salut xa yeti ramro voice sunna pauxam hami viewers harula 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ल आज बेनिसा को आबाज मा पनि निकै मिठो संगीत तेस्तै मिठो सोर ❤️❤️बधाई छ बेनिसा लाई लगायत सम्पुर्ण टिम लाई सफल्ता को सुभकामना🙏❤️❤️
मिठो समुधुर स्वरको धनि बेनिशा बहिनीलाई साँगितिक यात्राको शुभकामना... 🌹🌹
Man naii khayo yo geet le Nepal ma vayko manchhe samet mutuu polxa vane bidesh ma vayko harule suneyo vane runxa hola❤❤❤❤
सम्पूर्ण टिमलाई बधाई साथै उज्वल भविष्यको कामना बिनिशा शंखर❤️
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👌👌👏👏💃🕺👉️👉️
Wow nicely ❤❤❤
अाहा क्या मीठो शब्द अनि झनै मिठास स्वर (मनै छोयो हामी प्रदेशिको)❤❤❤❤ थप प्र गतिको कामना बैनि बेनिशालाइ
🎉🎉🎉🎉 nice🎉🎉🎉🎉🎉
नानुको यो स्वरले देसखायो नानीलाई धेरै धेरै सुभकामना छ ❤उजलछ भबिस्य ❤
❤❤❤Best of luck.bahini
आहा मनै छोयो कति मिठो आवाज बैनिको आझै सफल्ताको सुभकामना बैनि
भोजराज सर को भिडियो हेर्दा यो च्यानल थाहा पायो। Thanks भोजराज सर यति राम्रो गीत सुन्न पाएकोमा 👍
Kasam 1st time TH-cam ma gayera suneko natra ma trailer matra herthi ramro lagyo
धेरै नै राम्रो छ।
बेनिशा बैनीलाई सफलताको शुभकामना
हाल मलेशिया देखि गीत सुन्दा आन्द आयो धेरै नै राम्रो छ।❤❤❤
साङगेतिकाे यात्रा शुभकामना बेनिशा शंकर।❤❤❤सबै टिमलाई नै शुभकामना 💐💐💐💐
Wow🎉🎉🎉🎉
आहा मन नै छोयो यो गितले ❤️धेरै धेरै हार्दिक बधाई छ बैनी बेनिसा सांगीतिक यात्राको शुभकामना साथै भोजराज दाई र सन्तोष sir लाई धेरै धेरै धन्यवाद 🙏 बेनिसा बैनीलाई गितको अबसर दिनु भएकोमा र सम्पूर्ण नेपालीहरु माझ पुग्योस् सबैले मन पराई दिनु होला 🙏❤❤🎈
आहा गित भनेको यस्तो पो हुनुपर्छ सुमुधुर स्वरकी धनी बहिनी बेनिशा संकरलाई सफलताको लाखौं लाख सुभकामना छ ❤️❤️❤️🙏🏼🙏🏼🙏🏼
Swor lay pani sunu rahu jasto laggeyo Aaha congratulations agadi baddhai gara la,sanggit maa Shikhar chumma shafal hunxau pakka,,100% okay
Wow beautiful voice n best your composition god bless ❤
बहिनिको यो स्वरले देश खान्छ 🙏🙏🙏🙏🙏धेरै धेरै राम्रो छ आगामी दिनको लागि शुभकामना छ ।।।।
धेरै राम्रो स्वर बैनिलाई शुभकामना छ 🎉🎉
Nice song 👌👌👌 lots of love from Sikkim ❤❤
हो नि नानु 😢😢 समुन्द्र पारी भएका लाई गित जस्तो जिन्दगी छ परदेशी जिबन नानु 😥 धेरै धेरै शुभकामना राम्रो छ 🙏 गित
पहिलो चोटि यो song सुनन को लागि , पर्खिरहे रातभरी । love this song .🧡💚💜💖💕💚
Sari mitho xa voice Benisha Baini ko Sabai Nepali daju Vai Didi Baini haru le Sathi sapota gardinu 🎉🎉🎉🎉❤❤❤ aajai ramro gardai janu Benisha Baini dheri dheri suvkaman
आहा कति राम्रो गित अनि त्यसमा बैनिको स्वर्🌺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
मिठाे गित सुनाकाे मा धन्यवाद अनि सफलताको शुभकामना पनि
बहिनी बिनिशालाई उज्जवल भविष्यको शुभकामना ।❤
Aahaaa Kati mitho voice raix benisha nani ko ❤❤❤❤ best of luck Nani ❤
एकदमै राम्रो छ..कास मलाई नि यस्तै सपोर्ट गर्ने मान्छे भेटाइदेऊ भगवान् 😢
सर्वप्रथम त भोजराज दाइलाई धेरै धेरै धन्यवाद यति धेरै सपोटिभ हुनुन्छ कि शब्दमा बयान नै गर्न सकिदैन र मिठो स्वर भएकि बैनि बेनिशालाई सफल्ताको शुभकामना🎉❤
बधाई छ सर्बपर्थम भोजराज जि लाई लुकेको हराएको प्रतिभालाई संचारको माध्यम बाट गाउँ देखि काठमाडौं ल्याउनु भएकोमा साथै बेनिसा बहिनीलाई धेरै धेरै सुभकामना साथै उहाँ लाई उच्च सफलताको सुभकामना🎉❤❤❤❤