यो गित त आज भन्दा ८/९ बर्ष पहिले सुनेको थिय मैले युटुब मा फेरि हिजो मात्र अप्लोड भाको छ हैना केहो जे भय पनि लोक दोहोरी को निकै ठूलो फ्यान म त त्येही पनि बिस्नु माझी दिदी को गित सुन्ना पाउँदा त झन कति खुसी लाग्छ सफलता को सुभकामना सम्पुर्ण म 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सर्बप्रिय गायक बिमलराज क्षत्री र बिष्णु माझी ले गायको यस मिठो गित “पोखरामा सेती लुकेको” सार्बजनिक गरेका छौ कस्तो लाग्छ शुझाव सहितको प्रतिकृया दिनुहोला 🙏
धेरै राम्रो छ हजुर मन मा चाेट पर्दा सुन्नमन लाग्छ तर डाउनलाेड गर्न मिल्ने रैन छ मत हजुर डाटालियर हेर्नू पर्छ मिल्छ भनी डाउनलाेड गर्न मिल्ने गराउनुस धन्यवाद 🙏🙏🙏🙏🙏
बिमल राज क्षेत्री र बिस्णु माझिको स्वर कुमार केसि को निर्देशन मा बनेको गित शुभकामना आहा❤❤
नमस्कार म मोडल लोमश शर्मा। म र यशु अभिनीत नयॅा गीत “पोखरामा सेती लुकेको” हेरेर प्रतीक्रिया दिनुहोला। धन्यवाद ❤️🙏।
Sarai man paro sir❤❤❤
Vo vo k kekai furti lagara model arey 🤣
आह कत्ति मार्मिक सङ्गीत ला बधाई छ साथी ❤❤
क्या शब्द संगीत स्वर यस्तो हुनुपर्छ लोकसङ्गित
सफलताको धेरै धेरै शुभकामना ❤❤
दाजु बिमलराज क्षेत्री प्रती उच्चा सम्मान।।
यो गित त आज भन्दा ८/९ बर्ष पहिले सुनेको थिय मैले युटुब मा फेरि हिजो मात्र अप्लोड भाको छ हैना केहो जे भय पनि लोक दोहोरी को निकै ठूलो फ्यान म त त्येही पनि बिस्नु माझी दिदी को गित सुन्ना पाउँदा त झन कति खुसी लाग्छ सफलता को सुभकामना सम्पुर्ण म 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
आहा पुराना गित कति मार्मिक कति मिठा 🎉🎉🎉बिमल दाइ ❤❤❤❤
एक चोटि फेरी बिमल दाइ ले धमका गनु पर्छ त❤❤❤❤❤❤❤❤❤
sarai mittho geet ani video pani ustai mittho
धेरै धेरै राम्रो,अति मिठो छ गीत 🙏🙏
bimal raj chhetri is great all the best team
Woweoo dami
Bishnu majhi always my heart
सर्बप्रिय गायक बिमलराज क्षत्री र बिष्णु माझी ले गायको यस मिठो गित “पोखरामा सेती लुकेको” सार्बजनिक गरेका छौ कस्तो लाग्छ शुझाव सहितको प्रतिकृया दिनुहोला 🙏
धेरै राम्रो छ हजुर मन मा चाेट पर्दा सुन्नमन लाग्छ तर डाउनलाेड गर्न मिल्ने रैन छ मत हजुर डाटालियर हेर्नू पर्छ मिल्छ भनी डाउनलाेड गर्न मिल्ने गराउनुस धन्यवाद 🙏🙏🙏🙏🙏
@@laxmikml6588has
धन्यवाद सर डाउनलाेड गर्न मिल्ने गराउनु भयछ 🙏🙏🙏🙏
Congratulations all teams 👏 🙌 ❤️ 💙
हाम्रो प्रकाश रिजाल दाइले रचेको गित आहा❤❤
सुभकामना❤🙏
धेरै पछि यति मीठो गित सुन्न अनि भिडियो हेर्न पाइयो
sarai ramro xa hajur
हाम्रो नेपालि कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🇳🇵🇳🇵
मेरो डाइरेक्शन मा पोखरामा सेती लुकेको गीत हेरेर प्रतिक्रिया दिनुहोला है
Prakash frns ko geet aaha kati ramro xa sabaile sunnu hola
लामो समय पछि मीठो गित सुन्न पाइयो!!
मार्मिक गित संगित सफलताको शुभकामना।
अाहा कती मिठाे गित
सारै मन छुने गित
Hamro pokhara ❤❤❤
❤❤❤❤❤❤❤❤speechless ❤❤❤just love it song ❤❤❤❤❤❤
अस्तै सधाबहार गित सुन्न पाइयोस्🙏🙏
जय गति जय सगिति
बिमल जि यसो हाम्रो कुर्घा तिरको नि गित रचना गर्न परोके
Wow wow video
Old is gold ❤️
जय गित जय संगीत
mero nam lekhnu bhayena x bimal ji
Wow nice song
🥰🥰🥰🥰
❣️❣️❣️
💖💖💖💖💖💖
offices
🎉🎉🎉😢
एक चोटि फेरी बिमल दाइ ले धमका गनु पर्छ त❤❤❤❤❤❤❤❤❤
एक चोटि फेरी बिमल दाइ ले धमका गनु पर्छ त❤❤❤❤❤❤❤❤❤