मेराे बालापन देखि नै असाध्यै मन पर्ने लाेक गायक स्वर सम्राट राजु परियार दाइ र अध्बुत स्वर कि रानी आदरणीय बिष्णु माझी दिदी लाइ उहाँ को अद्बत प्रतिभा का लागि हृदय देखि नमन गर्दछौ।
यस्तै गीतको तिर्खालु यो मन अबको जमानामा त यस्तै गीतरुपी पानी पिएर तिर्खा मेट्ने मौका सायदै के पाइथ्यो र किनकि मेरो मन भन्दा जमाना धेरै अगाडि लागिसक्यो जस्तो लाग्छ ❤️❤🌺🌺🌺
राजन दाईको शब्द सङित राजु दाइ र बिस्नु दिदिको आवाजमा कति मीठो छ जति सुनेनी सुनी रहु लाग्ने 🙏🙏
स्वरका धनी बिष्णु माझी अनि राजु परियार ज्यु को स्वर अतिनै मिठो ❤लय शब्द पनि अतिनै उत्कृष्ट ।सारै मिठो गीत
जति सुन्याे उति आनन्द आउने ❤❤धेरै राम्रो गित र मिठाे स्वर 🙏🙏🙏
अाहा जति सुने पनि सुनिरहु लाग्ने♥️♥️♥️♥️राजु दाइ बिष्नु दि♥️♥️♥️
Bisnu maji is my best singer of lok dohori song🎉🎉❤❤
मेराे बालापन देखि नै असाध्यै मन पर्ने लाेक गायक स्वर सम्राट राजु परियार दाइ र अध्बुत स्वर कि रानी आदरणीय बिष्णु माझी दिदी लाइ उहाँ को अद्बत प्रतिभा का लागि हृदय देखि नमन गर्दछौ।
यस्तै गीतको तिर्खालु यो मन अबको जमानामा त यस्तै गीतरुपी पानी पिएर तिर्खा मेट्ने मौका सायदै के पाइथ्यो र किनकि मेरो मन भन्दा जमाना धेरै अगाडि लागिसक्यो जस्तो लाग्छ ❤️❤🌺🌺🌺
आहा कति सुन्दर सृजना शब्द /संगित त्यसै माथि त्यतिनै मिठो सुमधुर आवाज
Damii chh Hajur sohorrr music Raju pireyar dai
Wow sooo good sooo nice Dil ma sakhun milyo 😊😊
Raju pariyar r Bishnu majhi ko aawaj ma geet dherai din ma sunna paiyo tq
राजन दाईले अतिनै राम्रो शब्द संगीत निकाल्नु भयो❤ यसैमा स्वरको धनी राजु दाइ र बिस्नु दिदीको स्वर अतिनै मीठो गीत जति सुने पनि अझै सुन्न मन लाग्ने।❤❤❤❤
यो गित आय देखि दिन मा 10 चोटी सुनछु
सुमधुर मँन्त्रमुग्धआवाज दुबै जनालाई बधाई ❤❤
Rajan Sir you’re the best Musician in the Nepal. I would love to have this kind of Dohori Song in Nepali Movies. Can you do it in future?
Manparne kalakar hajur haru lai bhagwan ley satha deos 💋💋❤❤🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
अाहा कति राम्रो शब्द हरू छ❤❤❤
आहा कति मिठो गीत सुन्दा आन्नद आउने 👌👌👌👌🙏🙏
वाउ धेरै राम्रो ❤❤❤❤❤🙏🙏🙏🙏
So sweet voices of two leading celebraties in the Folk song market.
जति सुने पनि उति नै आनन्द आउने गीत, धन्यवाद राजन राज शिवकोटी र सुमधुर स्वोर को धनी राजु परियार र बिष्णु माझीलाई
दामि छ ❤❤❤❤❤
Aaha kati ramro geet sunirakhu jasto❤
राजनराज शिवाकोटी को उत्कृष्ठ मौलिक सिर्जना
Nice song Raju anbishnu mhaji
बिस्नु माझी काे अाबाज धेरै दामिछ
यति मिठाे गित गाउनु हुने मिस सर दुबालाइ धेरै धेरै धन्यवाद छ हजुरकाे टिमलाई ।
तीन करोड जनता ले मन पार्ने कलाकार राजु बिष्णु
Raju pariyar and bisnu majiking ❤❤
Fantastic. This duet should make a world tour. Never enough listening their vocals. Excellent ❤
शब्द संगीत यति राम्रो छ कि कुरै छाडौ । टिक टकले भाइरल बनायो धन्न यति राम्रो गित ओझेल पर्ने थियो।
याे त पुरानै गित हाे नि❤
राजु र बिष्णु माझिकाे😅
जति सुने पनि अझै सुनुं सुनुं लाग्ने कर्णप्रिय गीत गाउने कलाकार दुबै लाई नमन
धाएयौ धाएनौ पाएयौ पाएनौ अगाडि पछाडि हुन पुगेछ बाइ🙏🏻🙏🏻🙏🏻
धेरै राम्राे तित ❤❤❤❤
Dherai ramro geet ❤❤
बिस्नु माझी र राजू परियार को फ्यान को को हुनुहुन्छ ♥️🙏🙏♥️🫰
दोहोरी सम्राट र सम्रागी को बेजोड तालमेल
सुनेरै न अघाउने गित ! धन्यवाद बिष्णु बैनी र राजु भाइ
सफलता को शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️🙏
❤❤❤sai
My best.singer raju bro.
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤
yo git kun belako hola..new song hoki puranai ho thaha vayena...bishnu dd big fan mero❤❤❤❤ani raju daju
3 years ago
कति म्याच हुन्छ हजुर दुईको स्वर❤❤
Arkai channel bata hit bhaisako ni geet❤❤❤
Wow😮 jasti sune Pani sunni rau laagne song 🎵❤😊
What a melodious song I can’t stop listening love 💕
Wow no words to describe
Jati sune teti sunirahu lagne geet ❤❤
Wow 🥰🥰🥰🥰 Mali man parne GANA ho yo ta ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Rajanraj shivakoti ❤
जब यो गीत youtube मा भेटे दिनको 2 चोटि नसुनी धितै मर्दैन🙏🙏💕🤗
Same to same 😊
Soo...nice song❤❤❤❤🎉🎉🎉🎉जति सुनेपनि सुनम् सुनम् लाई रहने❤❤❤❤
गित पुरानो हो भन्ने सुन्छु तर आज टिकटकमा एउटा टुक्को सुनेर सर्च गरि गरि सुन्न आको है म 😊😊❤❤
हजुरहरुकाे यस्तो मिठाे गित १ घण्टा सम्म सुने महिले दाइ दिदि सधै यस्तै गित गाउनु है हजुरहरुले।
Melodious song ❤❤❤❤❤❤❤❤❤
सुन्दर सिर्जना राजन जि
ramro git
Aaha❤❤❤❤
विष्णु दिजु ले तेस्रो टुक्का मा अगाडिको लाई पछाडि पछादिको लाई अगाडि भन्नु भयो ❤
धेरै राम्रो गित 🌹🌹🌹🙏
Facebook ma choto tik tok videyo herda sarai man pryo ra youtub ma blla bhete supar dupar
❤❤❤best song
कति मिठो स्वर विष्णु माझी।
Wou ky dammi🙏🙏🙏🙏
वव्व दामी
❤❤❤Song sor
Nice song ❤❤
Aabui sabda ko milana chai ho k ...dami dami...
सुन्दै छु...
यो त पुरानो गित होनि?
woow damii
बिष्णु माझिलाई लोक दोहोरी गित बहेक अन्य गित गाएको सुहाउदैन । । लोक दोहोरी नै गाइराख्नु होइ बिस्णु
जह राजु लोक भाका कैलै हरदैन
Raju Pariyar and Bishnu Majhi fans ❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
Nice song ❤❤🎉🎉❤🎉
Nice veri nice sang
Yo song le ramro youtub channel payan hjr
Nice song❤❤
Kaha Chan ini bishnu majhi
दामी सोङ्ग
Yo heyyy chhi kati lamo ky
Dherry ramro xa Geeta ❤❤
great
Mo.pani.kateye.khusi vako.zu❤haju
Full song so melodious
खुसी लाग्छ मेरो टिकटोकले गर्दा १० बर्ष पहिलेको गीत आज पनि viral भएको छ l
पूरानो गीतलाई सधै माया गर्ने मान्छे म❤❤❤❤
❤❤❤❤
Thank you Ritu Adhikari jyoo!
Ma pni thulo fan ho yini gayak gayika haruko
मलाई धेरै मन पर्ने गीत 🤔
दामी गित 👌👌👌❤️❤️❤️❤️❤️
Lok gayen ka raja/ rani
Best chha
❤❤❤❤
Bisnu majhiko interviwlinu paro.
Supar 🎉
दामी song 🎉🎉🎉🎉
Very nice song bishnu majhi & raju pariyar
❤❤❤❤❤❤❤
धेरै राम्रो छ