Sita -"सीता" Episode-46 |Sunisha Bajgain|Bal Krishna|Sahin|Raju Bhuju|Sabita Gurung|Tara K.C| Samiya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.

ความคิดเห็น • 2.3K

  • @sahinprajapati3479
    @sahinprajapati3479 หลายเดือนก่อน +2088

    नमस्कार म सहिन प्रजापती, यस सिरियलको लेखक,निर्देशक र कलाकार। आजको भाग कस्तो लाग्यो प्रतिकृया दिनुहोला है। तपाइँहरुको मायाको लागि "सीता" परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद छ।❤

    • @DeviKhadka-fe7jh
      @DeviKhadka-fe7jh หลายเดือนก่อน +2

      @@sahinprajapati3479 कुशल बिष्ट पनि चाहियो सर

    • @MissTrizzu
      @MissTrizzu หลายเดือนก่อน +115

      ❤❤❤❤❤❤❤❤

    • @user-zx2lp2mc6f
      @user-zx2lp2mc6f หลายเดือนก่อน +74

      यदि सीता ले divorce दिए पछि म सिरियल नै हेर्दैन 😂

    • @bisurai9864
      @bisurai9864 หลายเดือนก่อน +26

      सबै राम्रो छ सीता सङ्ग बिहे गरेनौ भने नराम्रो हुन्छ ख्याल् गरेस😅😅😅😅😅

    • @SanjaySingh-ng3mn
      @SanjaySingh-ng3mn หลายเดือนก่อน +19

      यो सिता भागलाई एकदिन छोडेर बनाउन मिल्दैन र मङ्गलवार कुरेर त आँखै दुख्ने भइहाल्छ हजुर।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน +330

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉

    • @anil-em4pc
      @anil-em4pc หลายเดือนก่อน +3

      Hjr KO aasirbad lagiyos

  • @phapendarbhandari
    @phapendarbhandari หลายเดือนก่อน +219

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @user-ld9cg6cl4j
    @user-ld9cg6cl4j หลายเดือนก่อน +298

    गारिमाले काम गारेको कोकोसलाइ मन पर्यो सिस्टिले ठिक गरो भने जति हाजिर हुम त😮😮😊

    • @MelinaGharti-z2b
      @MelinaGharti-z2b หลายเดือนก่อน +1

      sita le dheraii dhukha pay ab jagate lai dibash diyara aafu sotanta rup ma bachanuprxa

    • @Saritamagari-w9b
      @Saritamagari-w9b หลายเดือนก่อน +2

      Thik

    • @shivamthapa7108
      @shivamthapa7108 หลายเดือนก่อน

      Thak vanu vayo ❤❤

    • @priyankashaw8243
      @priyankashaw8243 หลายเดือนก่อน

      M t dherei dherei khusi xu😂😂😂😂😂😂

    • @KyamShrestha-pf5le
      @KyamShrestha-pf5le หลายเดือนก่อน

      Ho yo keti gahari ma hoki chima ho yas lai Kam lagaumu phrxa

  • @purnaurmilla
    @purnaurmilla หลายเดือนก่อน +75

    सीता धेरै हेपिएर चेपिएर बसेको छ सीता कुनै पनि हालतमा हार्नु भएन सिताले जसरी जित्नै पर्यो। धन्यवाद सीता सुरेल टीम

  • @user-tm6uz4qc2k
    @user-tm6uz4qc2k หลายเดือนก่อน +36

    अरु सिरियलमा नन्दले भाउजुलाई हेप्दा सारै रिस उठ्यो,,एस्मा चै ,,सृष्टि ले,गरिमालाई गोबर,सोरौदा अत्ति खुशी लाग्यो,,

  • @samikxaneupanebasnet534
    @samikxaneupanebasnet534 หลายเดือนก่อน +410

    सिता ले जगत लाई डिभोर्स दिनु हुदैन भन्ने जति एता हाजिर हुम त ❤❤

    • @MkpMmk-jg5fk
      @MkpMmk-jg5fk หลายเดือนก่อน +2

      हो जगतलाई डिबोस दिनु हुदैन हो सहि भन्नू भो

    • @SangitaMagrati-gv4vr
      @SangitaMagrati-gv4vr หลายเดือนก่อน

      Ma Pani tei vanxu divorce dinu hudain jagate Lai

    • @user-gg1yp2gz3w
      @user-gg1yp2gz3w หลายเดือนก่อน +1

      Mo Pani tehi vanxu hara khanu hudaina

    • @radhikamalla7951
      @radhikamalla7951 หลายเดือนก่อน +1

      Jagte lai Sita le divorce nadekan Te'o garima lai nikalnparxa r jagte KO shreemati vayer jagate lai sai bato maa lyaunuparx garmila lai khedaun parxa jasto laagx

    • @user-lm2ln6fw7z
      @user-lm2ln6fw7z หลายเดือนก่อน

      Umm divorce dinu hudaina sita le kunai pni halat ma

  • @Sukumaya_Tv
    @Sukumaya_Tv หลายเดือนก่อน +849

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +389

    सिता र रमेश को जोडी मन पराउने साथीहरू को को हुनुहुन्छ 🙏👍👍👍👍👍🙏❤

    • @SunitaMgt-vd4by
      @SunitaMgt-vd4by หลายเดือนก่อน +5

      Ma nii xu

    • @BhumikaRai-s8z
      @BhumikaRai-s8z หลายเดือนก่อน +6

      Ma ni xu

    • @sanamlamatheeng1409
      @sanamlamatheeng1409 หลายเดือนก่อน +4

      Maxu

    • @LaxmanTamang-l1d
      @LaxmanTamang-l1d หลายเดือนก่อน +2

      Hami pani xu hai

    • @Ranjanathapa01
      @Ranjanathapa01 หลายเดือนก่อน

      ​@@SunitaMgt-vd4bythanks you so much youtube family for 1k subscribe please let´s go youtube family for 2K subscribe keep supporting guys🙏❤️

  • @KrishnaBk-hm1xs
    @KrishnaBk-hm1xs หลายเดือนก่อน +33

    Sita होइन गरिमा बर्बाद हुनुपर्छ र जगत राम्रो हुनुपर्छ ❤🙏🎉

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic หลายเดือนก่อน +6

    अर्को भागमा सीता अाउदा मुद्दा हाले नि सीता ले नै जित्तनु पछ भन्नेकाे काे हुनुहुन्छ

  • @pamphaoli2405
    @pamphaoli2405 หลายเดือนก่อน +199

    सीताले हिम्मत हार्नु हुँदैन र डिभोर्स पनि दिनु हुँदैन।त्यो गरिमा र जगतलाई पनि धेरै दु:ख दिनु पर्छ।

    • @vikasrasaili4336
      @vikasrasaili4336 หลายเดือนก่อน +9

      sita jagat ko ghar ma gayara garimalai ghar bata nikale ko herna chahanxau hami ❤❤❤❤❤

    • @SumiTamang-tf3gg
      @SumiTamang-tf3gg หลายเดือนก่อน +2

      Sita le diposa Dinu hudaina Baru school xodnu parxa jagat KO Ghar gayara basnu parxa ani jagat, garima lai dukha Dinu parxa ❤

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M หลายเดือนก่อน +135

    सीता लाई धेरै खुसी भय्को हेन को को चाहानु हुन्छ🙏🙏🙏🙏🙏

  • @raisusam8761
    @raisusam8761 หลายเดือนก่อน +78

    सृष्टिले ठिक पारी गरिमलाई यो गरिमालाई यस्तै गर्नु पर्छ अनि जगतलाई पनि यिनिहरुले कर्मको फल पाउनु पर्छ।😊

    • @gangasen5079
      @gangasen5079 หลายเดือนก่อน

      याे अाेकिल भै खाकाे पनि गरिमाकाे पुछर हाेला सीता ले सार खानु हुदैन है

  • @user-ch8mg2ob2s
    @user-ch8mg2ob2s หลายเดือนก่อน +15

    सिताले हिम्मत हार्नु हुदैन कानुन सङ लडाइँ लदेर भए पनि डिबोर्स पनि गर्नु हुदैन जागिर नि छोडनु हुदैन भन्नेजती यता हाजिर हुम त😮😮😮

  • @user-rk5dc8lj6q
    @user-rk5dc8lj6q หลายเดือนก่อน +7

    सिता ले जागीर खानै पर्छ भने यता हाजीर हुनुहोस् र जगते ले सिता सँग डिब्स मागदा नदिए हुने जती पनि❤❤❤❤❤

  • @JhankarBudhaxettri
    @JhankarBudhaxettri หลายเดือนก่อน +90

    सीताभाग कुरेर बस्ने कोको हुनु सबैजा यता हाजिर हुनु

  • @baidhiyadav7158
    @baidhiyadav7158 หลายเดือนก่อน +243

    गरिमालाई मन नपराउने जति यता लाइक गर्नुहोस ❤

  • @AnuskaRai-rq6vs
    @AnuskaRai-rq6vs หลายเดือนก่อน +42

    good सीता आज सिताको हिक्मत देखेर खुशी लाग्यो 21 तोप सलामि🙏🙏🙏🙏🙏

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly หลายเดือนก่อน +27

    कस्ताे मन कै कुरा गरिन् सीता ले जगत लाई धम्क्याए कोे देखेर मलाई पनि हौसला मील्यो wow thank you so much for all टीम लाई यति राम्रो प्रतिभा को लागि ❤❤❤❤❤🙏🙏🙏🙏

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z หลายเดือนก่อน +27

    आज भने सृष्टि ले यक्दमै ठिक गरिन त्यो गरिमा नखरमौलिला सीता को जागीर सितालाइ नै हुनुपर्छ त्यो जडिया जगते अनि तेस्को ससुरो पाखण्डि संग किन डराउने सिताको साथमा सत्य छ जित सधै सत्य को हुनुपर्छ धन्यवाद सम्पुर्ण टिमलाई ❤❤

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 หลายเดือนก่อน +166

    सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️

    • @nawalkhanal-nk
      @nawalkhanal-nk หลายเดือนก่อน

      back

    • @radhikamalla7951
      @radhikamalla7951 หลายเดือนก่อน

      Sita jagte Kai hunparxa r Sita le aafno adhikar KO laagi lader khanuparxa vaager Ramesh bihe garn Hain ab jagte KO family ke support garxan ani Sita le garmila nikali jagte Kai Taha laaunparxa jasto laagxa

  • @smirtirm3159
    @smirtirm3159 หลายเดือนก่อน +45

    सिताले कुनै पनि हालतमा जित्नु पर्छ जागिर पनि छाेड्नु हुदैन र डिभाेर्स पनि दिनु हुदैन । अब सीता जगतकै घरमा गएर हैकम चलाएर बस्नु पर्छ अनि कसैले बाेल्न पाउदैन

  • @mayasanimaya2713
    @mayasanimaya2713 หลายเดือนก่อน +72

    सिता को र सृष्टी को प्यान को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न ...🎉❤🎉

  • @Abharai28
    @Abharai28 หลายเดือนก่อน +18

    यति मिठो सन्देस बोकेको “सीता” सिरियल धेरै मन पर्छ❤र यस पात्रको “सीता” कमजोर हुनु हुदैन❤साथै सम्पुर्न टिमलाई धेरै माया❤

  • @skproduction6566
    @skproduction6566 หลายเดือนก่อน +12

    सिता ले डिभोर्स दिनु हुन्न सीता जस्तोसुकै समस्या मा डक्दिन भन्ने जति हजिर हुम है❤🙏

  • @bhuwanayer3773
    @bhuwanayer3773 หลายเดือนก่อน +72

    सीतालाई खुसी भाको हेर्ने मन को कोलाई छ यता हजिर हुनु होस् धन्यवाद 🙏🙏..

  • @sushmakarki-it8il
    @sushmakarki-it8il หลายเดือนก่อน +42

    सिताले १२ पढेकि छन्। रिजल्ट भैसक्यो। पास भएर तेहस स्कुलमा मास्टरनि हुन सक्ने सम्भावना छ।

  • @user-mt5eq5vz8w
    @user-mt5eq5vz8w หลายเดือนก่อน +32

    सिताको नान्दाले काम गर्न सिकाएको को को लाई मन पर्यो यता हाजिर हउ है

  • @bijayabt9539
    @bijayabt9539 หลายเดือนก่อน +12

    सीता ले दिनोस् नदिएकोमा कति जना हुन्छ दिनोस् नदिएर पनि जित्न सकेमा कति जना खुसी हुनुहुन्छ ❤❤❤😂

  • @SitabhandariSitabhandari-vp3yz
    @SitabhandariSitabhandari-vp3yz หลายเดือนก่อน +1

    My favorite shrell lost love you ❤❤❤❤❤❤

  • @rekhathapa9273
    @rekhathapa9273 หลายเดือนก่อน +65

    यो जगते पछुतायको कस्कसलाइ हेर्न मन छ❤❤❤❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 หลายเดือนก่อน +244

    नबिन र सृष्टी को सम्बन्ध कसैको आखाँ नलागोस् भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस्...🎉❤🎉

    • @SirjanaThapa-dl7le
      @SirjanaThapa-dl7le หลายเดือนก่อน

      😢😢😢😢😢😢ramro vy huntheyo sirsti ko r nabin ko smbnd 🙏🏽😭

    • @AyushaBhandari-uz2fk
      @AyushaBhandari-uz2fk หลายเดือนก่อน +2

      Sita❤❤❤😍😍😡😡😢😢😭😭😭🥰🥰🥰🥰🥺🥺😂😢😮😅😊

    • @AyushaBhandari-uz2fk
      @AyushaBhandari-uz2fk หลายเดือนก่อน +1

      Sita❤❤❤❤❤❤😍😍😍😍😡😡😡😢😢😢😭😭🥰🥰🥺🥺😊😊😅😅😮😮😮😮😢😢😂😂😂

    • @sujandarji883
      @sujandarji883 หลายเดือนก่อน

      Ma pani xu hai ..nabin ra shresti ko milan hos

    • @babitaxettri8274
      @babitaxettri8274 หลายเดือนก่อน +22

      Parbat ra shristi ko jodi man parch malai chai

  • @rajarammahat8899
    @rajarammahat8899 หลายเดือนก่อน +83

    आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶 💓

  • @ShovaPariyar-cl2fp
    @ShovaPariyar-cl2fp หลายเดือนก่อน +4

    सृष्टि लाई सीता सिरियल मा देखेर राधा सिरियल हेर्न पुग्ने को को हुनुन्छ❤❤

  • @durgadhungaha5809
    @durgadhungaha5809 หลายเดือนก่อน +7

    यो वकिलको धम्कि धेरै भयो सिताले न्याय पाउनु पर्छ जागिर पनि जानु हुदैन र डिबोस पनि हुनु हुदैन यस्मा पर्बत अनि हेड सरको सहयोग को खाचो छ पैसाको धम्किले न्याय किन्न पाइदैन

  • @eezmaxettri9393
    @eezmaxettri9393 หลายเดือนก่อน +68

    सीता र रमेश को माया देख्दा आँखा बाट आसु नै आउँछ (प्रेम हुने सँग बिहे भएन बिहे हुने सँग कहिले प्रेम थिएन)धन हेर्ने हैन मन हेर्नु पर्छ 😢😢😢😢😢😢😢😢😢

  • @anixyaxettri3227
    @anixyaxettri3227 หลายเดือนก่อน +83

    सिता र रमेश को जोडि लाई मन पराऊने को को हुनुहुन्छ यता हाजिर हुनुहोस त खै❤🎉

  • @AKmaGaming04
    @AKmaGaming04 หลายเดือนก่อน +44

    Sita serial हेर्ने हाजीर हुमै❤❤😊😊😊😊

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh หลายเดือนก่อน +10

    सीता ले जगतलाई डिभाेस दिनु पर्छ ,र सीता र रमेस को बिहे हुनु पर्छ भन्ने जति यता हाजिर हुम्🙏🇳🇵❤️❤️

  • @anjalik.c6018
    @anjalik.c6018 หลายเดือนก่อน +17

    यदि साचिकै तपाइले माया गर्नु हुन्छ भने
    सरि भन्ने समय कहिलै न आओस ,so sweet ❤❤❤

  • @nishmaregmi9748
    @nishmaregmi9748 หลายเดือนก่อน +52

    यो comment पढने को सब परिवारलाई पाथीभरा आमाले रक्षा गरुन् 🙏

  • @ajayofficel-As
    @ajayofficel-As หลายเดือนก่อน +44

    सिता सिरियल हेर्न को को आतुर भएको छ आतुर हुने जति यता हाजिर हुम

  • @netraneupane957
    @netraneupane957 หลายเดือนก่อน +114

    सीता सिरियल हेर्नु हुने र मलाई सपोर्ट गर्नु हुने सम्पूर्ण लाई पशुपति नाथ ले सबैको रक्षा गर्नु होस।
    जय पशुपति नाथ 🙏🏻

  • @romancenepal5206
    @romancenepal5206 หลายเดือนก่อน +4

    आहा ❤❤ क्या दामी कथा "सीता" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @Deepikapandey123
    @Deepikapandey123 หลายเดือนก่อน +3

    मलाई एक दम मन पर्ने sirel एक भाग देखि हेर्दै आएको छु ❤❤❤❤

  • @anitabk5056
    @anitabk5056 หลายเดือนก่อน +13

    सिताले कुनै पनि हालतमा डिभोर्स दिनु हुदैन भन्ने जति यता हाजिर हुम त

  • @AsmitaRanpeyli22
    @AsmitaRanpeyli22 หลายเดือนก่อน +42

    1 dekhi 46 samm naxutai herne ko ko hunux ❤❤❤❤❤

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +29

    सिताको हिम्मत लाइ चाहि मान्ने पर्छ😊

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni หลายเดือนก่อน +8

    नारी पनि कमजोर छैनन भन्ने सन्देश दिने खालको साथै सिताले सु : ख पाएको हेर्न मन छ! अबको भागमा !

  • @user-do6zb5om1n
    @user-do6zb5om1n หลายเดือนก่อน +4

    Sita dherai sojo vayera hepeko ho sita ab himmat wali bhayera basnu parxa❤❤

  • @Unicavlog11
    @Unicavlog11 หลายเดือนก่อน +24

    यति राम्रो प्रतिभा लाई बयान गर्न शब्द नै भेटाइन मैले ♥️❣️❣️🇳🇵🫀 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस ♥️♥️🫀 शुभकामना सबै टिमलाई ♥️🫀 नियमित हेर्ने बानि भाका यता हाजिर हौ❤

  • @sarunashrestha2587
    @sarunashrestha2587 หลายเดือนก่อน +31

    सिता र रमेश को जोडी मन पराउने साथीहरू को को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरौँ है 😁🤣

  • @DilkumariLimbu-wv3sv
    @DilkumariLimbu-wv3sv หลายเดือนก่อน +15

    वा क्या मजा आयो😀😀गरिमा गोबर सोर्दा!

  • @mayalama6302
    @mayalama6302 หลายเดือนก่อน +4

    ठिक गरनु भएको छ सीता अनि शिस्टीले धन्यवाद छ हजुर हरूलाई

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n หลายเดือนก่อน +5

    ❤❤❤❤❤❤ सुपर दामी दामी लाग्छ मलाई त सीता सिरियल एकदमै मन पर्छ 🙏🙏👍👍👌👌👌

  • @user-rx3mm4sr1l
    @user-rx3mm4sr1l หลายเดือนก่อน +12

    Sita lay aba mudda lagera jitnu parxa jagat ra garimalai haraunu parxa😢❤

  • @nishmaregmi9748
    @nishmaregmi9748 หลายเดือนก่อน +31

    भाग १ देखि ४६ सम्म नछुट्याई हेर्ने कोको हुनुहुन्छ ?

  • @user-kw3qs1mc2s
    @user-kw3qs1mc2s หลายเดือนก่อน +21

    सिताले कुनै पनि हालतमा डिभोर्स दिनु हुँदैन।❤🎉

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r หลายเดือนก่อน +5

    सबै जैटिङ्रेहरू गरिमाको कलौटेहरु कति दुख दिए को नि मेरि प्यारी सीता ❤❤ ❤❤ love you सीता को अल्ल टिम्लाई गरिमा फ्याउरी लाई 🤜🤜

  • @BirataShahi
    @BirataShahi หลายเดือนก่อน +32

    शृरिसटि र नबिनको छिटै मिलन होस भन्ने को हुनुहुन्छ ❣️💓

  • @AnitaChettri-tn7wx
    @AnitaChettri-tn7wx หลายเดือนก่อน +21

    अब यो सिरियलमा कुशल सर पनि आउनुपर्यो। भन्ने को को हुनुहुन्छ

    • @sumantiwari8604
      @sumantiwari8604 หลายเดือนก่อน

      Bajeko xora banerA aaunu parne hai

    • @umashrestha5386
      @umashrestha5386 หลายเดือนก่อน

      ​@@sumantiwari8604Umm kushal sir aaunu vya tw jhan ramro hunthyo

  • @chandrakumarthapa45
    @chandrakumarthapa45 หลายเดือนก่อน +5

    रमेश र सीताको बिहे हिस अनि श्रीष्टिर मेरो🎉❤

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 หลายเดือนก่อน +5

    सिरियल राम्रो भयकाे छ दशक महानु भाब हर सिताकाे कुरा सहि हाे र अब सासुले सितालाइ माया गरनु परछ

  • @PabitraBhattarai-sj1su
    @PabitraBhattarai-sj1su หลายเดือนก่อน +12

    sita को र रमेश को बेहा होस भने सबै यता आउनुस् ❤

  • @susmitamagar6104
    @susmitamagar6104 หลายเดือนก่อน +8

    सिताको जित होस सिताले जित्नु पर्छ ❣️❣️❤💗

  • @kamalashrestha4732
    @kamalashrestha4732 หลายเดือนก่อน +4

    जे होस हेर्न लायक अनि जीवनकालमा सान्त्वना दिने खालको सिरिय छ।

  • @sunilama665
    @sunilama665 หลายเดือนก่อน +3

    सीता सिरियल मैले सधै नछुटाइ हेर्ने गर्छु मलाई सारै मन पर्छ!अब यो मुद्दा पनि सीता ले नै जित्न पर्छ है❤❤

  • @ArjunXattri-sx7dd
    @ArjunXattri-sx7dd หลายเดือนก่อน +6

    Dharii khushi lagexa moli yo vedio herpexaii moli dharii monperxs love you all temrw satii haru laii best top luck❤🎉🎉

  • @user-cz9jh2np6c
    @user-cz9jh2np6c หลายเดือนก่อน +9

    सीता ले जे जे गर्छ एकदम सहि छ

  • @SamjhanaGhimire-re
    @SamjhanaGhimire-re หลายเดือนก่อน +30

    सीता मनपर्ने ले १ लाइक ❤❤❤

  • @baidhiyadav7158
    @baidhiyadav7158 หลายเดือนก่อน +8

    गरिमा रूपको गोरो भएपनि दिलको एकदम कालो🖤 छ भन्ने जति यता लाइक गर्नुहोस ❤

    • @MissTrizzu
      @MissTrizzu หลายเดือนก่อน +1

      😂😂😂😂😂😂😂😂😂😂𝒚𝒂𝒕𝒊 𝒔𝒂𝒓𝒐 𝒅𝒆𝒆𝒑 𝒏𝒂𝒗𝒂𝒌𝒌 𝒗𝒂𝒚𝒆 𝒉𝒖𝒏𝒆 𝒉𝒐😂

  • @dipikapunmagar10
    @dipikapunmagar10 หลายเดือนก่อน +7

    कस्तो राम्रो लाग्छ यो सिता सिरियल ❤😊

  • @Laxmi-pariyar
    @Laxmi-pariyar หลายเดือนก่อน

    सीता सिरेलको हिरो जगत जोइटिग्ररे भएको पटकै मन नपर्ने को को हुनुहुन्छ यता हजिर हुम

  • @khubinarai2023
    @khubinarai2023 หลายเดือนก่อน +6

    दिवाकर सरको Entry 😮बधाई छ सर ❤

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +11

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BimalTamang-kd1xo
    @BimalTamang-kd1xo หลายเดือนก่อน +28

    देश विदेश जहाँ भए पनि सुरक्षित रहनु होला सीता सिरियल हेर्नु हुने सबै जनालाई सधैँ भगवान् ले रक्षा गरून्❤

  • @DilsharaMaya
    @DilsharaMaya หลายเดือนก่อน +6

    श्रृष्टिले ठिक गरे मलाइ यो यकैछिन् भयपनि त्यो गरिमालाइ काम् सिकायको त खुब मज्जा लाग्यो

  • @user-yb2jg4wc4v
    @user-yb2jg4wc4v หลายเดือนก่อน +4

    सिता ले त्यो जागिर छाड्नु हुदैन❤❤❤❤

  • @sitapariyar1181
    @sitapariyar1181 หลายเดือนก่อน +9

    सिता को आमा र बाजेको बिहे हुनू पर्छ अब 🙏

  • @SanjaySingh-ng3mn
    @SanjaySingh-ng3mn หลายเดือนก่อน +15

    यो सीताबाग डेली बनाउन मिल्दैन र मङ्गलबारको प्रतिक्षा गरेर आँखै दुख्ने भइहाल्छ।😢😢😢 साह्रै मनपर्ने भएर भनेको हो

  • @ryanpariyarofficial
    @ryanpariyarofficial หลายเดือนก่อน +7

    सिता episiode 1 देखि 46 सम्म नछुटैकना हेर्ने कोको हुनुहुन्छ क्षस्सा यता आउनु है त❤

  • @PGA_GURUNG_GAMING
    @PGA_GURUNG_GAMING หลายเดือนก่อน +8

    अर्को भागमा सिताको जित भएको हेर्न पाउ

  • @sulochanaadhikari7611
    @sulochanaadhikari7611 หลายเดือนก่อน +4

    अति राम्रो छ हजुरहरु सबैको अभिनय,म त सधैं हेर्छु।

  • @salinamagar5078
    @salinamagar5078 หลายเดือนก่อน +3

    सीताले मुद्दा लड्नु पर्छ भन्ने कोको हुनुहुन्छ ❤❤

  • @urmilagiri9539
    @urmilagiri9539 หลายเดือนก่อน +3

    WOWOW WOWOW very good Sahikura vhaneu Sita Bahini le❤❤❤

  • @namratarai8943
    @namratarai8943 หลายเดือนก่อน +3

    सीता ले साइन मगरी कन त्यो जगते र गरिमा लाई सबक सिकाउनु पर्छ सबै सीता जेठि श्रीमती हो पुरा अधिकार लाग्छ त्यो घरमा र न्याय पाउछिन ❤🎉❤

  • @NituKhadka-g5n
    @NituKhadka-g5n หลายเดือนก่อน +1

    Sita ko ra mero life yautai vyo 😢😢

  • @padambc7951
    @padambc7951 หลายเดือนก่อน +2

    सिता ले जागिर नछाेडुन भन्ने जति यता लाइक😂😂😂❤❤

  • @purnimamagar7466
    @purnimamagar7466 หลายเดือนก่อน +9

    सीता सिरियल मनपर्ने सबैले लाइक गरौं 🙏🙏🙏

  • @JhankarBudhaxettri
    @JhankarBudhaxettri หลายเดือนก่อน +17

    सीता serial लाई माया गर्ने यता हाजिर हुनु रनन्दले यस्तै गरी साथ दिनुपर्यो भन्ने पनि यता हजिर हुनु

  • @karunamoktan6310
    @karunamoktan6310 หลายเดือนก่อน +4

    जसरी पनि सिताले जित्नु पर्छ यो मुद्दा 🙏🙏🙏

  • @ushamainali-bp2uz
    @ushamainali-bp2uz หลายเดือนก่อน +2

    Aajako vag hernu chai Maja aayo sabai tem lai safalthako suvakamana xa ❤❤❤❤❤❤❤

  • @AnjanaRana-vu2pn
    @AnjanaRana-vu2pn หลายเดือนก่อน +3

    Sita sisters ajhaii kadaa rup ma chaiyoooo😀😀😀😀😀😀😀❤❤❤❤❤i love sitaaaaaaaaa

  • @Durga5693
    @Durga5693 หลายเดือนก่อน +12

    सीता सिरियल हप्तामा 2 पटक आउनु पर्छ भन्ने मा कोको पर्नु हुन्छ 🙏🙏

  • @simranrai-d3o
    @simranrai-d3o หลายเดือนก่อน +18

    सीता सिरियल सारै मन परछ मलाई,यो सिरियल हेरे पछि मनमा आनन्द आउँछ।🥀💕

  • @Sapanaoli999
    @Sapanaoli999 หลายเดือนก่อน +2

    साह्रै मन पर्छ भाग १ देखि अहिले सम्म नछुटाइ हेर्ने गर्छु 😢❣️❣️❣️

  • @CReezana712
    @CReezana712 29 วันที่ผ่านมา +2

    Diwakar dai keep it up 🥰best wishes all teams❤🎉

  • @subinakarki3681
    @subinakarki3681 หลายเดือนก่อน +1

    सीताले सुख पाएको हेर्ने मन छ 😢

  • @Bina300
    @Bina300 หลายเดือนก่อน +11

    सीता को जागिर सीताले नै पाउनु पर्छ भन्ने जत्ति हाजिर हुम त😢😢😢😢😢