program को नाम राम्रो छ तर विषय अनुसार प्रस्न गर्ने तरिका बिल्कुल ठिक भएन। विषय अनुसारको प्रस्न को तयारी गरेर interview गर्दा उत्तम हुन्छ।। साथै कुरा कानी लाई back ground मा राखेर खोर को अबलोकन ध्यान गर्दा राम्रो हुन्छ।
@@gopirambhattrai5845 बियोसाको बारेमा नबुज्दै राम्रो सर प्रचार गर्न हिदेजस्तो छ यो च्यान्ल ,,, बियोसामा प्रोबायोतिक रकेको हुन्छ ,,, पाउरोटी बनाउन प्रयोग गरिने दबाइ इस्ट पनि एक्प्रकारको प्रोबायोटिक हो ,,
पोल्ट्री बियोसा खुवाउँदा निम्न कुराको फाईदा हुन्छ कुखुराको मासु उत्पादनमा बृद्धि हुन्छ । प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ । कुखुराको शरीरलाई आरामदायिता प्रदान गर्दछ । मासुको गुणस्तरमा बृद्धि हुन्छ । Feed Consumption rate मा कमी ल्याउँछ । सुली गन्हाउने समस्यामा कमी ल्याउँछ । कुखुराको अण्डा उत्पादनको गुणस्तर तथा संख्यामा बृद्धि ल्याउँछ । पोल्ट्री बियोसा प्रयोग गर्ने विधि ब्रोइलर कुखुरा पहिलो हप्ता ः ०.५ मि.लि.÷चरा÷ प्रति दिन दोस्रोदेखि चौंथो हप्ता ः १ मि.लि.÷चरा÷ प्रति दिन पाँचौदेखि छैठौं हप्ता ः १.५ मि.लि.÷चरा÷ प्रति दिन लेएर्स कुखुरा ब्रुडिङ्ग ः ०.२५ मि.लि.÷चरा÷ प्रति दिन ग्रोअर्स ः ०.५ मि.लि.÷चरा÷ प्रति दिन लेयर्स ः ०.४ मि.लि.÷चरा÷ प्रति दिन खुवाउने तरिका दिनको एक पटक सफा पानीमा मिसाएर खुवाउने । एन्टीवायोटिक वा क्लोरिन मिसिएको पानीमा वियोसा हाल्नु हुँदैन । एन्टीवायोटिक र क्लोरिनले वियोसामा हुने राम्रो जीवाणुलाई सखाप पार्दछ ।
दाजुको कुरा सुनेर अहिले नै नेपाउ फर्किम जस्तो लागि सक्यो दाजुलाई सफलता मिलोस यो कामबाट म पनि हनल मलेसियामा नै छु
Ko hunuhunxa aununa nepal sangai कुखुरा पालुं
धेरै राम्रो काम बधाई छ।।।
program को नाम राम्रो छ तर विषय अनुसार प्रस्न गर्ने तरिका बिल्कुल ठिक भएन।
विषय अनुसारको प्रस्न को तयारी गरेर interview गर्दा उत्तम हुन्छ।।
साथै कुरा कानी लाई back ground मा राखेर खोर को अबलोकन ध्यान गर्दा राम्रो हुन्छ।
बियोसा को बारेमा बुझ्नै सकियन
@@gopirambhattrai5845 बियोसाको बारेमा नबुज्दै राम्रो सर प्रचार गर्न हिदेजस्तो छ यो च्यान्ल ,,, बियोसामा प्रोबायोतिक रकेको हुन्छ ,,, पाउरोटी बनाउन प्रयोग गरिने दबाइ इस्ट पनि एक्प्रकारको प्रोबायोटिक हो ,,
So nice
Merai gauko ko manxe po raixa 😍
So beautiful
Ramro
Ramro dai ra xan yr
good job....
Good
thinks far infrmasean
Khorma spray garne antibiotic ko naam bhandinu na plz
यो पोल्ति बियोसा भन्ने अौषधि कहाँ पाउँछ होला जानकारि पाउँन
V o sa kasari khuwaune hola sar
Please I want pig farm information..... I want to try pig farm if possible...... Sir....
Sabai kura bhaisake paxi kisan ko phone number pani sodhera number rakhi dinu bhako bhaye ramro hune thiyo hajur
Haina prana sodne tarika vayna k ko lagi janu vako test busy ma sodnu paryo hajur
Yo ausadi sir local kukhraa lai ni khulauna sakinxa sir?
Good job
Kukhura ko challah kaha painx
Suli mathi chharkane ausadhi ko name k hola
Ammox-5 Bind ammonia and voc
Yo farm ko dai ko number denu na
यो औषधी कता पैछ सर
Yo dAbai kaha painchha sar ho jankari pau na
पोल्ट्री बियोसा खुवाउँदा निम्न कुराको फाईदा हुन्छ
कुखुराको मासु उत्पादनमा बृद्धि हुन्छ ।
प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।
कुखुराको शरीरलाई आरामदायिता प्रदान गर्दछ ।
मासुको गुणस्तरमा बृद्धि हुन्छ ।
Feed Consumption rate मा कमी ल्याउँछ ।
सुली गन्हाउने समस्यामा कमी ल्याउँछ ।
कुखुराको अण्डा उत्पादनको गुणस्तर तथा संख्यामा बृद्धि ल्याउँछ ।
पोल्ट्री बियोसा प्रयोग गर्ने विधि
ब्रोइलर कुखुरा
पहिलो हप्ता ः ०.५ मि.लि.÷चरा÷ प्रति दिन
दोस्रोदेखि चौंथो हप्ता ः १ मि.लि.÷चरा÷ प्रति दिन
पाँचौदेखि छैठौं हप्ता ः १.५ मि.लि.÷चरा÷ प्रति दिन
लेएर्स कुखुरा
ब्रुडिङ्ग ः ०.२५ मि.लि.÷चरा÷ प्रति दिन
ग्रोअर्स ः ०.५ मि.लि.÷चरा÷ प्रति दिन
लेयर्स ः ०.४ मि.लि.÷चरा÷ प्रति दिन
खुवाउने तरिका
दिनको एक पटक सफा पानीमा मिसाएर खुवाउने ।
एन्टीवायोटिक वा क्लोरिन मिसिएको पानीमा वियोसा हाल्नु हुँदैन ।
एन्टीवायोटिक र क्लोरिनले वियोसामा हुने राम्रो जीवाणुलाई सखाप पार्दछ ।
Yo farm ko dai ko number denu na
Bigapan garne tarika fereako rahexa aru kehi haina
Khukura herera chindaina kyaho
Paxadi tanna ganja umreko raxa
Dipak Rai hait solti gajedi rahexa hahah
@@samirlamatamang6252 gaja chinda gajedi hunxa?
Biwosaa वनेको kehoni
Biosa vneko keho mlaini vndinuna
farm ko ph no pau na
gaff vayo 3 lakh kharch
Suru ko natak maza ko xa
Patrakar ganja khety garna lagani kati lakcha eeso bujera bhanta..
😁😁😀😅😆😆
Poltry biosa kaha paux contact no pauna hajur
So nice
Poltry biosa kaha paux contact no pauna hajur