राजुसँग दोहरी खेल्दा मेनुका लाजले भुत्तुकै | Viral Menuka Pariyar VS Raju Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
    तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    Copyright © 2020 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 509

  • @ramitathapa9656
    @ramitathapa9656 3 ปีที่แล้ว +60

    राजु परियार सर मेरो एकदमै मनपर्ने गायक कलाकार !
    सानैदेखि खुबै हेर्थे ।
    म सानो छदै यस्तै गाउनु हुन्थ्यो म वुढो भइसके म भन्दा तन्नेरी हुनुहुन्छ जोवान पनि कति फारु भएको हो😍😍😍

    • @rameshjijikota7156
      @rameshjijikota7156 3 ปีที่แล้ว +3

      यो कुरा मा सहमत छ है मेडम मेरो नि राजु भाई ले के खान्छन् के लाउँछन् खै भगवान जानुन्

    • @krishnabasel9995
      @krishnabasel9995 3 ปีที่แล้ว +3

      Hahaha......

    • @adhikarisuman8624
      @adhikarisuman8624 3 ปีที่แล้ว +1

      Bq

  • @helambk5614
    @helambk5614 3 ปีที่แล้ว +19

    मिठो स्वर, उत्कृष्ट शब्द चयन राजु दाइ र मेनुका बहिनिको ।सलाम छ दुबै जनालाई ।धन्यवाद सबैलाई ।

  • @kelvinsmith5307
    @kelvinsmith5307 3 ปีที่แล้ว +28

    राजु दाईको त के कुरा गर्नु त्यस्तै मान्छे पनि राम्री र स्वर पनि एकदमै राम्रो अहिले को नयाँ विष्णु माजि तिमीले चालेको हर कदममा सफलता प्राप्त होस्

  • @maxgurung7030
    @maxgurung7030 3 ปีที่แล้ว +20

    मेनुका को शब्द चयन अरु गायिका को भन्दा धेरै राम्रो छ।उज्ज्वल भबिस्यको शुभकामना छ बुनु

  • @mohanguali9562
    @mohanguali9562 3 ปีที่แล้ว +40

    राजु दाइ नगएको कुन रोधिघर होला नयाँ होस या पुरानै जोकोही सङ पनि सबैलाई साथ दिने अति मन पर्ने हाम्रो राजु।।।

  • @khagendrasingh315
    @khagendrasingh315 3 ปีที่แล้ว +6

    राजु दाजु को दोहोरी यति मीठो हुन्छ कि अजै नसकियोस जस्तो लाग्छ मलाइ i m a big fan raju dai

  • @dipeshbudhamagar2669
    @dipeshbudhamagar2669 3 ปีที่แล้ว +6

    लोक दोहरिका राजा राजु दाई 🙏🙏🙏🙏बहिनी मेनुकाको पनि सारैनै मिथो आवाज 💞💞💞💞💞💞💞👌👌👌👌🍑🍑🍑🧡🧡💚💚❣️❣️💜💜💜💜🎀🎀🎀🎀🎀

  • @Mani-Raj250
    @Mani-Raj250 3 ปีที่แล้ว +13

    दामी छ दोहोरी अर्को चोटि त प्रिन्स लम्साल र मेनुका परियार लाई बोलाउनु ला

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +18

    आहा दोहोरी भनेको त यस्तो हुनुपर्छ जति सुने पनि उत्तिकै सुनन मन लाग्ने सबै लाई धन्यबाद

    • @udhabchetry3672
      @udhabchetry3672 3 ปีที่แล้ว +1

      Dherainai ramro xa menukako voice nd word

  • @rameshjijikota7156
    @rameshjijikota7156 3 ปีที่แล้ว +31

    आजभोलि को जल्दोबल्दो गायिका नानु मेनुका परियार को भबिस्य उज्ज्वल छ बधाई छ सम्पुर्ण टिमलाई ❤️👍🙏

  • @rituthapamagar1373
    @rituthapamagar1373 3 ปีที่แล้ว +137

    हजुर नमस्कार म रितु थापा मगर 🙏🙏 दोहोरी कस्तो लाग्यो हेरेर सुझाव सल्लाह दिनु हुन अनुरोध गर्न चाहन्छु र मन परे शेयर पनि गर्नुस ल...😘🙏🙏♥♥

    • @mankosathi9683
      @mankosathi9683 3 ปีที่แล้ว +2

      कार्यक्रम चलाउने शैली अझ पृथक र परिमार्जित भए राम्रो हुने थियो । कलाकारहरुको परिचय दिदा म्युजिक साथमा दिदा राम्रो हुने थियो की !!! दोहोरी धेरै नै उत्कृष्ट छ भन्ने कुरामा कुनै दुईमत छैन ।

    • @dilanathghimire2885
      @dilanathghimire2885 3 ปีที่แล้ว +2

      Suruwat thik thikai xa bistarai aghi bhannni hola..

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns 3 ปีที่แล้ว +6

      दिदि बोल्न डरा जस्तो लाग्यो नडराई कन बोल्नु है राजु परीयार भने को नेपाली लोक दोहोरी सँगित को सम्राट स्वर सम्राट बाघ महा किङ बादसाह हुन राजु परीयार जस्तो गायक न हिजो थिय न आज छन अब नेपाल मा राजु परीयार जस्तो गायक पाउन मुस्कील नै छ भगवान को बरदान हुन राजु परीयार रीतु थापा दिदि सुभकामना

    • @laxmirahut9201
      @laxmirahut9201 3 ปีที่แล้ว +1

      Yakdam ramro xa

    • @dipakthapa5981
      @dipakthapa5981 3 ปีที่แล้ว +1

      धेरै राम्रो छ

  • @jishuvlog-x9m
    @jishuvlog-x9m 3 ปีที่แล้ว +128

    राजु परियारलाई चर्चित हैन लोक सम्राटको उपनाम दिनु पर्यो जो कोहि रोधी चलाउने हरु ।

    • @धौलागिरीसेरोफेरो-व2ङ
      @धौलागिरीसेरोफेरो-व2ङ 3 ปีที่แล้ว +3

      सहि हो

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 3 ปีที่แล้ว +5

      त्यो बिसयमा चै म पनि सहमत छु।
      लोकसम्राट अथवा लोक महानायक भनिनुपरो अबदेखी,

    • @rijanlamichhane8725
      @rijanlamichhane8725 3 ปีที่แล้ว +2

      Sahi ho

    • @bikashbro6744
      @bikashbro6744 3 ปีที่แล้ว +7

      @@pradipkumarpoudel365 महानायक होइन महागायक चाँहि ठीक होला😃

    • @mayashrestha7153
      @mayashrestha7153 3 ปีที่แล้ว +2

      100% Right

  • @sundarkarki7738
    @sundarkarki7738 3 ปีที่แล้ว +2

    दोहोरी को बादशाह संगको भिडन्तमा मेनुका को सब्द चयनमा पनि अती राम्रो छ

  • @d_sandilya6567
    @d_sandilya6567 3 ปีที่แล้ว +44

    राजु परिवार लाइ उचित सम्मान सहित परिचय गराउनु होला संचालक ज्यु 🇳🇵❤️🙏🇳🇵

    • @kamma.bkb.k7144
      @kamma.bkb.k7144 3 ปีที่แล้ว +1

      Good hajur namaste

    • @bharatthapa4617
      @bharatthapa4617 3 ปีที่แล้ว +1

      टपाईहरूलाईमेरीटरफसेसुबकामानागॅढैछु

  • @bimalarai6786
    @bimalarai6786 3 ปีที่แล้ว +2

    राजुपरिवार र मेनुका परिवार लाई हिर्दय देखी मुरी मुरी धन्यवाद छ

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +6

    अति नै पुरानो भाका अति नै स्वर का धनी राजु दाइ र मेनुका लाई हृदय देखि नै धन्यवाद ।पछ्यौरी कार्यक्रम लाई पनि धेरै धेरै धन्यवाद ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +56

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @milankhadka422
    @milankhadka422 3 ปีที่แล้ว +9

    आज जिन्दगी धेरै बितिसक्यो तर पनि यो गित सुन्दा अझै पनि ति पुराना दिन हरुको यादअाऊछ धन्यवाद राजुसर

  • @krishnalama9024
    @krishnalama9024 3 ปีที่แล้ว +11

    कतै माया बसेन दरो
    सोझो रुख लाई बन्चरै बन्चरो
    आहा राजु दाइ शब्द को भन्डार

  • @rajanlopchen4627
    @rajanlopchen4627 3 ปีที่แล้ว +6

    राजु सर र मेनुका बहिनी को स्वर मा दोहोरी सुन्न पाउँदा सारै आनन्द महसुस गर्दै नब गायिका मेनुका बहिनी को जीवन र साङ्गितिक यात्रा सदैब सफल रहोस ।

  • @vinodbam1528
    @vinodbam1528 3 ปีที่แล้ว +2

    नाईस दोहोरी

  • @pujamagar4278
    @pujamagar4278 3 ปีที่แล้ว +5

    सारै मिथो दोहोरी राजु परियार र रेनु का बैनी को । miss u so much,, Ritu sis,,??🇬🇧❤️❤️❤️❤️👌👌👌👌

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 ปีที่แล้ว +20

    नमस्कार ।।कति राम्रो पर्स्तुति दिनु भो।।पुरानो भाका।।धन्यवाद । अक्दमै राम्रो दोहोरि

  • @shahi1734
    @shahi1734 3 ปีที่แล้ว +91

    बिष्णु माझी लाई live दोहोरीमा हेर्न चाहेका यता😍😍

    • @rameshjijikota7156
      @rameshjijikota7156 3 ปีที่แล้ว +3

      अबत यस्तो घमण्ड बोकेको गायिका को खाँचो छैन भो

    • @filmsfilms8327
      @filmsfilms8327 3 ปีที่แล้ว +1

      Mildain hern

    • @sangamthapa8146
      @sangamthapa8146 3 ปีที่แล้ว +7

      बिष्णु माझी को नाम लिन
      छोडदिम साथी हरु
      श्वरको धानी पनि उनै हुन
      घमन्डि को धनी उनै हुन .......

    • @tilakjungkoli7956
      @tilakjungkoli7956 3 ปีที่แล้ว +2

      निन्द्रा मा सपना देखेको जस्तो लाग्यो मलाई त 😁😁😁

    • @Kristinaforareason__
      @Kristinaforareason__ 3 ปีที่แล้ว +1

      And Z away

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +5

    मलाई पहिला देखिनै अति मन परेको गित सुन्नु पाईयाे बदाई छ💘💘💘💘💓🎤🎤👌

  • @sunilpaudel3168
    @sunilpaudel3168 3 ปีที่แล้ว +6

    दामी ,,,!
    मिठो बोली आएन मुखमा !
    अरिङाल्को गुण भयो तेइ रुखमा !!

  • @manishrana2874
    @manishrana2874 3 ปีที่แล้ว +59

    मेनुकाको शब्द चयन टिका र कल्पनाको भन्दा राम्रो लाग्यो।

    • @ghanshyampun2198
      @ghanshyampun2198 3 ปีที่แล้ว +7

      टुका क‍ो लागि टीका सङ्गदाज्न मिल्दैन तर स्वरको लागि हो भनिमान्नै पर्छ मेनुकालाई

    • @mrromiyo4098
      @mrromiyo4098 3 ปีที่แล้ว +4

      कसैलाइ कम्पेयर गर्नु राम्रो होइन आ आफ्नो कला छ

    • @abinashthapa6760
      @abinashthapa6760 3 ปีที่แล้ว +4

      Tikako vanda utkrista xe menukako sabda chayanma dajna namilla tara thaha hunxa parasta xa

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 3 ปีที่แล้ว +1

      १०००%✔️

    • @basantkc8456
      @basantkc8456 3 ปีที่แล้ว +2

      मेनुका बहिनिको दोहोरी किन हो पिडाको मात्र

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 3 ปีที่แล้ว +1

    एकदम राम्रो छ राजु परियार दाइ र मेनुका परियारको शुमधुर स्वर

  • @ashoklimbo5638
    @ashoklimbo5638 3 ปีที่แล้ว +75

    दोस्रो पुस्ताकी बिस्णु माझी मेनुका, जय राजु सर

  • @parkashsing4419
    @parkashsing4419 3 ปีที่แล้ว +6

    सारै राम्रो मिठो स्वर मेनुका बैनि को सफलताको कामना गर्दछु बैनि लाई

  • @susmitapoudel8395
    @susmitapoudel8395 3 ปีที่แล้ว +1

    कति मिठाे स्वर हाे राजु दाई र मेनुका दिदी काे 😋😋😊💗🙈🙈🙈🙈🙈

  • @jeevankumar3883
    @jeevankumar3883 3 ปีที่แล้ว +3

    लोक दोहोरी का राजा राजु परियार दाजु अनि स्वर कि धनी मेनुका परियार बहिनी अति राम्रो दोहोरी 👌👍️🇳🇵🇳🇵

  • @DC-ei6bp
    @DC-ei6bp 3 ปีที่แล้ว +1

    मेनुका बहिनी को स्वर साथ साथै शब्द चयन सारै राम्रो छ।उज्ज्वल भविष्य को कामना नानु।राजु सर को त सधैं फ्यान हो म।

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +16

    लोक सम्राट राजु भाइको गीत अति मन पर्छ अनि पछिल्लो समय मा मेनुकाको पनि गीत मन पर्छ ! लम्जुङ्ग्😘

  • @laxmansunar1385
    @laxmansunar1385 3 ปีที่แล้ว +4

    आहा कति राम्रो दोहोरी 😍😍💖🥀🥀🌹💖😍😍😘😘😍😍💖😘👌🥀🌹💖😘😍

  • @मायापौडेल
    @मायापौडेल 3 ปีที่แล้ว +49

    दोस्रो बिस्नु माजी मेनुका बुनु

  • @remsingtan5747
    @remsingtan5747 3 ปีที่แล้ว +1

    क्यामरा मेन साथीको क्यामरा फोकस एकदम राम्रो लाग्यो । धन्यवाद ।

  • @नबिनशाह
    @नबिनशाह 3 ปีที่แล้ว +2

    सर्बप्रथम सम्पुर्ण पछ्यौरि लोकदोहोरी रोधि घर टिम प्रति साङ्गितिक नमन स्विकार्नु होला.......।।
    मलाई यो कार्यक्रम अति नै मनपर्छ र कहिलेपनि नछुटायर हेर्ने गर्छु ।
    यहाँ अाउनु सम्पूर्ण गायक गायिकाले गायका गित अरु अति नै मन पर्छ ।।
    लोकदोहोरि क्षेत्र मा बादसाह भनेर चिनिनु भयका राजु परियार को गायन शब्द को त के बयान गर्नु तेसैमा नवगायिका मेनुका परियार अावाज ले झनै सुनमा सुगन्ध थपियको छ कार्यक्रम प्ररश्तुता को स्टायल त झनै मन पर्यो हास्ने तरिका🌺🌺🌺🌺😀

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +2

    बहुचर्चित लोकप्रिय असल गायक, राजुपरियार, सँग उस्तै चर्चित गायिका, मेनुका दुईको घम्सा घम्सि दोहोरी धेरै रमाइलो लाग्यो,

  • @uttamuttam1094
    @uttamuttam1094 3 ปีที่แล้ว +10

    बहिनी को स्वर चाहिँ टप छ है

  • @nabinjoshi4732
    @nabinjoshi4732 3 ปีที่แล้ว +2

    दामी छ प्रस्तुति

  • @DeuraliHemantu
    @DeuraliHemantu 3 ปีที่แล้ว +1

    आदरणीय राजु परिवार दाई र मेनुका बैनी को दोहोरी साच्चै दम्दार छ शब्द स्वर का राजा रानी हरु 💐❤️👌

  • @s2vlog92
    @s2vlog92 3 ปีที่แล้ว +8

    राजु दाइ को सबै दोहोरी नछुताइ हेर्ने गर्छु
    #S2vlog

  • @bipanxettri5071
    @bipanxettri5071 3 ปีที่แล้ว +8

    मेनुका बहिनी र राजु दादाको fan को को हुनुहुन्छ।

  • @hpbishwakarma9946
    @hpbishwakarma9946 3 ปีที่แล้ว +1

    फुलमा मौरी डूल्ले बेलामा आहा शब्द नै काफी छ आदरणीय दाजू राजू र प्रिय बहिनि मेनुका

  • @poshtarajbudhathoki9712
    @poshtarajbudhathoki9712 3 ปีที่แล้ว +6

    खैरेनीमा गेट
    अन्तै दिल बस्योकी निरमाया
    हुनै छोड्यो भेट।
    स्वर =राजु दादा &मेनुका

  • @gstarmagar2584
    @gstarmagar2584 3 ปีที่แล้ว +3

    एक ताका यो गित गाउँ घरमा कोदो रोप्दै गर्दा निकै चल्यो । फेरि तिनै दिनहरुको याद दिलायो राजु परियार को स्वर उस्तै छ ।

  • @n.b.bmagar8401
    @n.b.bmagar8401 3 ปีที่แล้ว +2

    यो होनी सुनी रहौ जस्तो लाग्ने दोहोरी धेरै धेरै सम्झना छ राजु ± मेनुका लाई

  • @bishuharighimire750
    @bishuharighimire750 3 ปีที่แล้ว +11

    लोकदोहोरी क्षेत्रका बादशाह साथमा नवप्रतिभा पनि राम्रो ❣️💪🙏

  • @pabitrasujee9499
    @pabitrasujee9499 3 ปีที่แล้ว +1

    दामी छ गाना

  • @yadxetri2171
    @yadxetri2171 3 ปีที่แล้ว +3

    धेरै राम्रो मन मुटु छुने गित 😭😭😭😭

  • @manunepal7020
    @manunepal7020 3 ปีที่แล้ว +3

    Menuka bainiko voice wow kati mitho best of luck nanu

  • @bishanbbc6500
    @bishanbbc6500 3 ปีที่แล้ว +2

    no 1 raaju यो नानी बिष्णु माझी कै दोस्रो रुप ल बधाई छ

  • @akashpremi129
    @akashpremi129 3 ปีที่แล้ว +12

    सार्है मार्मिक मनै रुवाउने ....

  • @lemayamagar1208
    @lemayamagar1208 3 ปีที่แล้ว +1

    कति मिठो दोहोरी गीत बरै

  • @narayanlamichane7037
    @narayanlamichane7037 3 ปีที่แล้ว +10

    टिक टक मा सुनेरा एता हेर्ना आउने कति जाना हुनु हुन्छ मजस्तै हेरम त हजुर हरु ☺️☺️😍😍😍

  • @Kishorgiri32
    @Kishorgiri32 3 ปีที่แล้ว +2

    राजु सर नेपाल्कै दोहोरिको राजा भनेर चिनिन्छ मेनुका पनि अब कोहि भन्दा कम भैन्न किनकी दोहोरी शब्द कति मार्मिक वा बधाइ छ मेनुका दिदी तपाइलाइ न आतिइ अनि न मात्तिकन कस्तो मजाले गाउनु हुन्छ है

  • @keshgurung2773
    @keshgurung2773 3 ปีที่แล้ว +5

    Wow !! one of the my favorite song, thanks both of you Raju bhai ani Menuka baini, I enjoyed a lot. Keep it up 👍

  • @damodarghimire6972
    @damodarghimire6972 3 ปีที่แล้ว +1

    राजु दाईको फ्यान हु म

  • @kajirambk2304
    @kajirambk2304 3 ปีที่แล้ว +12

    धेरै राम्रो लाग्यो है मलाई त हजुरलाई पनि कस्तो लाग्यो

  • @jhonkajighatane541
    @jhonkajighatane541 3 ปีที่แล้ว +1

    वा वा मेनुका बैनिको आवाज अनि टुक्का पनि राम्रो ।

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 3 ปีที่แล้ว +3

    आदरणीय कार्यक्रम प्रस्तोता ज्यु!तपाईलाई हाम्रो अनुरोध छ!कलाकारको परिचय दिँदा उहाँहरूको मेहिनत परिश्रम र योग्यतालाई ध्यानमा राखेर उहाँहरूको परिचय दिनुहोला!आदरणीय गायक राजु परियार जि!चर्चित गायक मात्र हैन!नेपालि लोक दोहोरि क्षेत्रको एकमात्र कोहिनुर हुनुहुन्छ!अागामि दिनहरुमा विषेश उपमा दिएर उहाँको परिचय दिईयोस!

  • @sabitagyawali6432
    @sabitagyawali6432 3 ปีที่แล้ว +21

    Raju dako dohori 💕💕💕💕💕

  • @nepaligamer8353
    @nepaligamer8353 3 ปีที่แล้ว +8

    Raju daiko song dekhe paxi naheri sutnai man lagdain 💞💞🙏🙏🙏menuka bahiniko sabda chayan ramro xa

  • @khimbahadurnepali3941
    @khimbahadurnepali3941 3 ปีที่แล้ว +1

    लोक सस्कृती बचाउने गित हो ,फुलमा मौरी दुल्ने बेलामा

  • @fajirmiya9810
    @fajirmiya9810 3 ปีที่แล้ว +2

    मेनुका को शब्द चएन ठिक छ तर यो गित मा अलि इनर्जी न पुगेको जस्तो लाग्यो।। राजु सदाबहार दोहोरी को राजा।।

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +3

    वाउ मेनुका नानी राजुजस्तो दोहरी को सम्रात सङ्ग दोहरी राम्रो छ स्वरता दुबै जाना को जति बयान गरेपनि कम हुन्छ

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 ปีที่แล้ว +1

    राजु परियार का फ्यान यता हाजिर है

  • @mayalukhadka7
    @mayalukhadka7 3 ปีที่แล้ว +2

    सुप्प्प्प दोहोरी 🎤🎵🎧️

  • @ajayaboharabalbirhohara8631
    @ajayaboharabalbirhohara8631 3 ปีที่แล้ว +2

    मेनुका सबद अति राम्रो छ यसै गरि अगाडि बढनु सुभकामना छ

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 3 ปีที่แล้ว +1

    खहरे जस्तो उर्लने होइन सागर जस्तो गम्भिर बन अजिङ्गर जस्तो अल्छि होइन माहुरी जस्तो मेहनती बन ।

  • @ramitalama6381
    @ramitalama6381 3 ปีที่แล้ว +8

    Aba raju daiko lalu pate nungyo vuitir vanne sunna paya hune thiyo livedohorima menuka sangai😍😍

  • @hirabudha4847
    @hirabudha4847 3 ปีที่แล้ว +2

    ,शब्द चैन super Menuka bahiniko aabal gaika cute little girl I miss you

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 3 ปีที่แล้ว +1

    मेनुका बहिनी हरेक दुखलाइ पछार्दै अगाडी बढ्नु ।

  • @dukagurung8021
    @dukagurung8021 3 ปีที่แล้ว +23

    King Raju pariyar Dai

  • @jibanoli4666
    @jibanoli4666 3 ปีที่แล้ว +5

    राजू दाईका गीत सुन्दा निकै आनन्द आउछ

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 3 ปีที่แล้ว +3

    तिम्रो लागि अर्थ हिन कोदो भो!!
    मेरो लागि जिन्दगी बोदो भो!!
    आहा मन छोयो!!

  • @premayer7346
    @premayer7346 3 ปีที่แล้ว +2

    Wow my raju pariwar daai love u both si gar

  • @resustha4180
    @resustha4180 3 ปีที่แล้ว +1

    यो गित जति सुने पनि अघा उदिन

  • @arjunrana3170
    @arjunrana3170 3 ปีที่แล้ว

    अति मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर 💕💝💕💝

  • @prameshwarrasaili
    @prameshwarrasaili 3 ปีที่แล้ว +7

    लोक गीतका राजा राजु दाइ 🙏❤️

  • @subikarki6327
    @subikarki6327 3 ปีที่แล้ว +1

    अाहा कति मिठाे गित राजु भाइ शुनेरइ नअगाउने

  • @SukGurung5194336708
    @SukGurung5194336708 3 ปีที่แล้ว +2

    My fabulous singer raju sir and best of luck bhani

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 3 ปีที่แล้ว +21

    राजु दाइको शुभचिन्तक

  • @shivxtri582
    @shivxtri582 3 ปีที่แล้ว +2

    ग ःय पनि तिमीले ठगि
    त्यहि बिगतमा छ जिन्दगीः ❤️❤️❤️

  • @narayankc2040
    @narayankc2040 3 ปีที่แล้ว +1

    राजु दादा नमन गरे।दोहोरी को राजा ।मेनुका लाई राजु द को साथ को आबश्यकता छ

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 3 ปีที่แล้ว +2

    धेरै राम्रो लोक दोहोरी धन्याबाद राजुु परियार दाइ र मेनुका बहिनी लाई फेरि यस्तै लोक दोहोरी सुन्न पाउ ।।

  • @santoshpariyar1146
    @santoshpariyar1146 3 ปีที่แล้ว +5

    wow raju dai ani menuka pariyar bonu ko voice ani geet sunda kasto bhayo man pane aasto po hota geet tw

  • @b.karjun9766
    @b.karjun9766 3 ปีที่แล้ว +1

    राजु दाइ क सब्दा नै मर्मिक हुन्छ

  • @DeepMusic50
    @DeepMusic50 3 ปีที่แล้ว +1

    महान गायक राजु दाईको र मेनुका नानुको फेनहरू कोको छम हाजिर हुम ल
    👇👍

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว

      Raju pariyar Dai

    • @DeepMusic50
      @DeepMusic50 3 ปีที่แล้ว

      @@dukagurung8021 kx sr pls subscribe garnus na hamlai

  • @bibanrai4749
    @bibanrai4749 3 ปีที่แล้ว +4

    Wow very nice👌song&sweet voices Raja dada+Menuka sister love you all team❤️❤️❤️❤️🙏

  • @dmrajan3680
    @dmrajan3680 3 ปีที่แล้ว +1

    Sarrai mitho dohori nice song

  • @kisanb.k5558
    @kisanb.k5558 3 ปีที่แล้ว +1

    Waw dherai dherai ramro xa

  • @manojtamrakar374
    @manojtamrakar374 3 ปีที่แล้ว +1

    शारै राम्रो दोहरी ..राजु सर दोहरी का बादशा..

  • @subhadrapariyar2259
    @subhadrapariyar2259 3 ปีที่แล้ว +1

    सरस्वती ले बास गरेको गला रहेछ नानु तिम्रो धेरै प्रगती गर्नु है

  • @punaramhitangakedarbahadur4611
    @punaramhitangakedarbahadur4611 3 ปีที่แล้ว +1

    Very very nice song Babu and Nani ko

  • @ishworbc5369
    @ishworbc5369 3 ปีที่แล้ว +1

    Dherai ramro geet ra menuka bhaini ko voice pani utikai ramro xa

  • @Khumofficial
    @Khumofficial 3 ปีที่แล้ว +14

    निकै सम्मान साङ्गितिक आत्माहरुमा म साउदिबाट सुरु गरे लौ राजुको दोहोरी नसुनेर त निद्रा पनि आउदैन हो अब त
    लोकगित सङ्गीत सधै अमर रहोस अमर रहोस

  • @filmsfilms8327
    @filmsfilms8327 3 ปีที่แล้ว +6

    Salute X daju raju pariyar r menuka bahini lai

  • @kumargurung5838
    @kumargurung5838 3 ปีที่แล้ว +1

    Ati dami chij sar kasam ko dohori herna lai atur xa kahile aune ho hami bedesh bata👍