आँबुखैरेनी बस दु र्घटना अपडेटः २७ जनाको श *व लिन भारतीय विमान चितवनको भरतपुर आइपुग्यो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभएको छैन भने माथीको बेलआइकन थिचेर सस्क्राईब पनि गर्नुहोला । यि र यस्तैखालका थुपै रोचक र रमाइला सामग्री हामी एकपछि अर्को गरी प्रस्तुत गर्दै जाने छौं ।
    =================================
    Our Team
    Pramod Panta
    Sanjay Chaudhary
    Diwas pariyar
    Simon Chaudhary
    ....................................
    प्रतिकृयाका लागि -
    Editor: Santa Kumar Chaudhary
    Call No-9855028280
    #bharatpurbiman#bharatiyabiman#bharatpurairport#
    Flow Us-
    #Website - www.pbmnews.com
    #Facebook: MeroPrimeTV
    email: meroprimenews@gmail.com
    #Our Channel URL - / primebroadca. .

ความคิดเห็น • 163

  • @kissabi6039
    @kissabi6039 19 วันที่ผ่านมา +78

    म नेपाली नागरिक भए पनि म इन्डियान सरकारलाई नमन सहित सलाम गर्न चाहन्छु जय हिन्द 🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sambhumale3998
    @sambhumale3998 19 วันที่ผ่านมา +90

    ईन्डिया सरकार लाई मेरो सलम छ।यो होनि सरकार को दाइत्यो ।

  • @harinepal520
    @harinepal520 19 วันที่ผ่านมา +26

    देश शक्तिसाली देखिने यो महान काम हो👍️ भारतको 😢😪😥🙏🙏

  • @NikhilSharma-cj9bk
    @NikhilSharma-cj9bk 19 วันที่ผ่านมา +24

    हामी नेपाली हाै भारत सरकारलाई आफ्नो नागरिक लिना जहाज पठाईयो भारत सरकारलाई संमान 🙏🙏🙏🙏

  • @chhitennuppa9411
    @chhitennuppa9411 19 วันที่ผ่านมา +15

    धनी देशको नागरिक हुनुको अर्थ बल्ल बुझे ।

    • @parbatagautam9061
      @parbatagautam9061 19 วันที่ผ่านมา +2

      धनी र गरिब भन्ने कुरालफे फरक पार्दैन आपत काे बेलामा नियतमा फरक पर्छ ।।
      यदि नेपाली चै यसरी बाहिर मर्नु रेकाे थ्याे भने ,सकि नसकि संबन्धित परिवारले नै चन्दा उठार भयेनि बिहाेरेर ल्याृनु पर्थ्याे ।याे नेपालकाे नालायक सरकारले केही गर्ने थेन ।सल्याैट छ भारत सरकारलाई , आफ्नु जनता हरु प्रति उत्रर दायि भयेकाेमा ।नेपालका नालायक हरुले नि सिकिराखे हुन्छ ।
      दुर्घना जाहाँ पनि र जैले पनि हुन सक्छ ।

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 19 วันที่ผ่านมา +19

    दुख को बेला अरु कुरा के गर्ने तर भारत सरकारलाई चाहिँ मान्नुपर्छ केहि सिक्ने कि

  • @shardashah3792
    @shardashah3792 19 วันที่ผ่านมา +6

    हेर है नामर्द भष्ट नालायकहाे जनता काे सेवा कसरी गर्नुपर्छ सलुट माेदिसरकार जय हान्द🌼🌺🙇

  • @BedBhatt
    @BedBhatt 19 วันที่ผ่านมา +6

    दिवंगत अात्माअाें के प्रति भावपूर्ण श्रद्धाञ्जली । घायलाें के सीघ्र स्वास्थ्य लाभ की कामना ।

  • @krishnathapa864
    @krishnathapa864 19 วันที่ผ่านมา +18

    Bharat sarkar bata siknu parxa jay modi sarkar

  • @ranjitamahat1069
    @ranjitamahat1069 19 วันที่ผ่านมา +10

    कठै बिचरा नेपालको दशले भारतलाई पनि पिरलो।

  • @GPofficial1806
    @GPofficial1806 17 วันที่ผ่านมา

    नेपाल सरकारले बाटो राम्रो बनाइदिएको भए त आज यो दुर्घटना नहुने थियो होला, कति सरमको कुरानी हाम्रो देशबाट भारत नागरिक को लास पठाउनुपर्ने😢😢

  • @bhimbahadurgurung-di7ni
    @bhimbahadurgurung-di7ni 19 วันที่ผ่านมา +2

    हाम्रो देशको नेताहारुको एतिको चेत खुल्ने कहिले होला???

  • @ratnasubba817
    @ratnasubba817 19 วันที่ผ่านมา +1

    Sad News 😢😭😭😭
    म Assam बाट हो जय हिन्द 🇮🇳 🇮🇳 🇮🇳

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y 19 วันที่ผ่านมา +1

    ईन्डियन सरकार लाइ मेरो हिर्दै देखि सलाम छ यो सरकार को दायित्व आफ्नो देश को नागरिक लाइ मदत गर्ने.एउटा हाम्रो देश को चोर सरकार छ जस्ले बोल्छ मत्र केहि गर्न सक्दैन नेपाल लाइ जय नेपाल चाहन्न बरु भारत देश लाइ भारतीय वायु लाइ हृदय देखि सलाम ठोकेर जय हिन्द.🇮🇳🇮🇳 भन्छु....
    जय मोदी..अन्तिम फेरी एक चोटी जय हिन्द..
    ❤❤❤..love u india.🙏🙏From Kathmandu Nepal..

  • @lkumarrai4661
    @lkumarrai4661 18 วันที่ผ่านมา

    सबै मृत आत्माहरूलाई😢भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ 🎉❤🙏

  • @user-nr2bj2lx4e
    @user-nr2bj2lx4e 18 วันที่ผ่านมา

    हेरत यता जनता को लास यसरी परिरहेको छ दिन डाहारै उता भ्रस्टचारी प्रधानमन्त्री राडी को छोरो उखान टुक्का हान्दै जन्ता अल्मलाउदै छ अब बिदेसी नेपाल आउन धेरै डराउछन अब आउदैनन् नेपाल कोइ पनि अब त अत्ति नै भयो अत्ति नै भयो जागौ उवा बाटो घाटो स्कुल हस्पिटल केइ मा सुरछित छैन अब त जाग काठमाडौँ मा आन्दोलन भैरहेको छ जाऊ नेपाल भरिको उवा जाऊ आन्दोलन मा 🙏🙏अब चै लखेट्नै पर्ने भयो कति सहने 😔

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 18 วันที่ผ่านมา

    भारत देश महान छ। उहाँको मन्त्रीहरू इमान्दार छ। आफ्नो देशप्रति जनताप्रति माया हुन्छ। तर हाम्रो देश नेपालको नेता मन्त्रीहरू कस्तो छ जनताप्रति पनि माया छैन। देशप्रति माया छैन। कति लुटौं कति के गरौं जनता मरे पनि केही फरक पर्दैन आफ्नो परिवारहरुलाई पाल्ने पार्टीको झोलेहरुलाई पाल्ने काम मात्रै हाम्रो देशमा भइराखेको छ

  • @dhanurana3022
    @dhanurana3022 19 วันที่ผ่านมา +3

    Sarkar hos tw indiako modi sarkar jasto.

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 19 วันที่ผ่านมา +1

    धेरै राम्रो काम ईन्डिया सरकार को हाम्रो सरकार ले अब केही यो काम बाट केही पाठ सिक्लान कि मृत आत्मा प्रति हार्दिक समबेदना जय हिन्दु रास्ट्र

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 18 วันที่ผ่านมา

    म नेपाली हुँदाहुँदै पनि भार थिए सरकारलाई धन्यवाद दिन्छु किनकि आफ्नो जनताप्रति माया छ देशप्रति माया छ।

  • @chhabithapa-g1l
    @chhabithapa-g1l 19 วันที่ผ่านมา +5

    हत्याराको सरकार फापेन नेपालमा।मान्छे मरेको मरेकै छन् के हो कुरो

    • @Babag-o1u
      @Babag-o1u 19 วันที่ผ่านมา

      पनौती सरकार!!!

  • @Dilbhadurdhat
    @Dilbhadurdhat 19 วันที่ผ่านมา +1

    यसरी बिदेश मा मरेका नेपाली लाई नेपाल सरकार ले ल्याउन सक्छ यिनी चोर हरुले केहि सिक्नु छ भारतीय परराष्ट्र मन्त्री बाट

  • @haripoudel1119
    @haripoudel1119 18 วันที่ผ่านมา

    भारत अफ्नो नागरीक प्रति कति जवाफदेहि छ सम्मान छ भारत सरकार हार्दिक श्रद्दान्जली सबै मृतक आत्म मा

  • @dillisapkota3287
    @dillisapkota3287 18 วันที่ผ่านมา

    हार्दिक श्रद्धाञ्जली ।

  • @user-en5ki8uv3p
    @user-en5ki8uv3p 19 วันที่ผ่านมา +2

    खाते हाम्रो जनता मयो् भने भारत ले यसरी बोक्छ भारतको गुलामी बन्न बाहेक नेपाल के गर्न जानेको छ

  • @BijayChettri-ky7wv
    @BijayChettri-ky7wv 18 วันที่ผ่านมา

    Nepal ko rescue team lai mon day ke dhanyawad.manaw ta ko darma nevawnu vako ma.from India sikkim.

  • @mrshankarG
    @mrshankarG 19 วันที่ผ่านมา +1

    नेपालका चोर नेताहरुका कारण सधै जनता मात्र मर्नु पर्ने नेताहरुलाई लीन कहिले आउला काल 🙄

  • @aeyriklama3333
    @aeyriklama3333 18 วันที่ผ่านมา

    Good 👍👍

  • @MukeshKohar-h1y
    @MukeshKohar-h1y 19 วันที่ผ่านมา +1

    Very good india great india❤❤❤

  • @Basant742
    @Basant742 19 วันที่ผ่านมา +1

    अहिलेको सरकार कति अशुभ छ देशको लागि सरकार गठबन्धन हुन लाग्दा र सरकार बनी सके पछी कतिको ज्यान गयो😢😢😢

  • @user-rk4fe5ik9c
    @user-rk4fe5ik9c 19 วันที่ผ่านมา

    I love❤ india india very strong country now I'm from nepal very bad news

  • @mentalthedevil
    @mentalthedevil 18 วันที่ผ่านมา

    Great India

  • @mohanrosaili645
    @mohanrosaili645 19 วันที่ผ่านมา +1

    Indian government great job

  • @mayasubba6868
    @mayasubba6868 19 วันที่ผ่านมา +5

    नेपालकाे बेईजेत भयाे हैन डाईबर पाईलट सबै नक्कली परेछन कि के हाे बिचरा

    • @bishnumaya1051
      @bishnumaya1051 19 วันที่ผ่านมา

      किन नेपालको ड्राइभर होर ? बस रिजर्भ गरेर उतैबाट आएको बस ड्राइभर होनि

  • @kumar_skb
    @kumar_skb 19 วันที่ผ่านมา

    जुनसुकै शब लाई पोस्टमार्टम गर्नु पर्ने किन होला न बुझेको कुरा

  • @laxmineupane7038
    @laxmineupane7038 19 วันที่ผ่านมา

    सलुट छ भारत सरकारलाई

  • @parbatirai5174
    @parbatirai5174 19 วันที่ผ่านมา +4

    कठै के गर्नु र बरै

  • @bheshrajguragain853
    @bheshrajguragain853 18 วันที่ผ่านมา

    यदि यो घटना भारत मा हुनु हो भने नेपाल सरकार ले थाहा पनि पाउने थिएन ल्याउने को त कुरा सोच्न पनि नसोचे हुन्छ

  • @user-bw1mg3ib8o
    @user-bw1mg3ib8o 19 วันที่ผ่านมา

    Great job india❤❤❤

  • @padamrana3245
    @padamrana3245 19 วันที่ผ่านมา +1

    नेपाल सरकार ले पनि केही सिकोस।आफ्नो देशको नागरिकको शव लिन भारतिय सरकारले विमान नै पठायो।यदि नेपालको नागरिकको घटना भारतमा हुने थियो भने उतै कुहिएर सढेर बस्ने थियो।

    • @KamalaThapa-zc2fg
      @KamalaThapa-zc2fg 18 วันที่ผ่านมา

      O hello Nepal ma sakarnai xaina

  • @itsme-op4cs
    @itsme-op4cs 19 วันที่ผ่านมา +1

    मृतहरुकाे अात्माले सान्ति पावस हरे बिस्नु भगवान

  • @Anjanhyolmo
    @Anjanhyolmo 17 วันที่ผ่านมา

    Good

  • @harirai8283
    @harirai8283 18 วันที่ผ่านมา

    यो होनि त सरकारले गर्नु पर्ने काम। नेपालिको बिजोग छ 😢😢😢

  • @HimalAlemagar-ld5vp
    @HimalAlemagar-ld5vp 18 วันที่ผ่านมา

    Napal le vayeko vaye yesari lina aauthyena hola hai guys 👦

  • @Osanbantawa
    @Osanbantawa 19 วันที่ผ่านมา +1

    Saachikai bharat mahan lagyo.... Ysto po sarkar narendra modi mahan hun

  • @YonjanRaja
    @YonjanRaja 19 วันที่ผ่านมา

    भारत को विमान देश को नागरिक लिन आउँछ नेपाल को त खुलितै

  • @user-od8op5hq4v
    @user-od8op5hq4v 19 วันที่ผ่านมา

    नेपाल को सरकार ले त ख्ल्काई दिन्छ

  • @SurendraRanaMagar27
    @SurendraRanaMagar27 19 วันที่ผ่านมา

    Hardiksardanjali mirtuhune harulai 😢😢

  • @krishnakharel2177
    @krishnakharel2177 18 วันที่ผ่านมา

    जयहोस

  • @lilagurung1941
    @lilagurung1941 19 วันที่ผ่านมา

    बहुत दुःख को कुरा छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹😰😰😰😰

  • @Ansugurung-Pr
    @Ansugurung-Pr 19 วันที่ผ่านมา

    जय हिन्द्🇮🇳

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 19 วันที่ผ่านมา +1

    Hardika sardanjali sabai triti yatri lai

  • @sandipshrestha1m
    @sandipshrestha1m 18 วันที่ผ่านมา

    Modi❤️💐🇮🇳

  • @sabitrytimsina8241
    @sabitrytimsina8241 19 วันที่ผ่านมา +1

    Om shanti om shanti om shanti 😢😢😢😢😢😢🙏🙏🙏🙏🙏🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲

  • @user-li7vv9bv8m
    @user-li7vv9bv8m 19 วันที่ผ่านมา

    जय हिन्दी 🇮🇳🇮🇳🇮🇳

  • @Moushamgurung7
    @Moushamgurung7 19 วันที่ผ่านมา

    Good job hajur.

  • @aaroshimakim7341
    @aaroshimakim7341 19 วันที่ผ่านมา

    🇮🇳🇮🇳जय🇮🇳🇮🇳🇮🇳

  • @Robin-kv5vh
    @Robin-kv5vh 18 วันที่ผ่านมา

    Make your will before visiting Nepal, Plans ani Bus accidents so common, dherai corrupt politicians bhayeko deshko aarko achievement.

  • @parshuramrai696
    @parshuramrai696 18 วันที่ผ่านมา

    Very sad news

  • @yubarajkhatiwada1973
    @yubarajkhatiwada1973 19 วันที่ผ่านมา

    So sad news हार्दिक श्रद्धाञ्जली सबैमा 🙏🙏

  • @LaxmanGurung-if8ms
    @LaxmanGurung-if8ms 19 วันที่ผ่านมา

    Rest in peace all of them ❤❤❤ modi government 🥰🥰🥰

  • @laxmineupane7038
    @laxmineupane7038 19 วันที่ผ่านมา

    दिवंगत मृत सरिरहरु प्रति भावपुर्ण श्रद्धाञ्जली

  • @tenjisherpa9314
    @tenjisherpa9314 18 วันที่ผ่านมา

    12 भाइ पुत्रु कार

  • @chiringshrpa6090
    @chiringshrpa6090 18 วันที่ผ่านมา

    Yasto hunu parxa sarkar vaneko hamro Nepali Bedhes ma moreyo vane Leunu lai 6 7 mahina kurnu parxa thoka Napal Sarkar😢😢

  • @sudarsanneupane8508
    @sudarsanneupane8508 19 วันที่ผ่านมา

    Hardik sradanjali @

  • @rohitgurung4726
    @rohitgurung4726 19 วันที่ผ่านมา

    Great India..

  • @user-td6zg5gp9d
    @user-td6zg5gp9d 19 วันที่ผ่านมา

    भारत भनेकाे भारत हाे क्या jay भारत हाम्रो देसकाे भय काेहिन्थ्याे त्यहि

  • @amantamang7388
    @amantamang7388 18 วันที่ผ่านมา

    Akdam naramro ghatana ho yo nepallai herne najar jhan tala jharne ca

  • @Vlœgē
    @Vlœgē 18 วันที่ผ่านมา

    Kathamandu hoina ho Sathe manakamana hedako ho

  • @ganeshban584
    @ganeshban584 19 วันที่ผ่านมา +1

    हार्दिक श्रद्धाञ्जलि😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SunilGurung-h4z
    @SunilGurung-h4z 19 วันที่ผ่านมา

    Godbless u all

  • @Ruralpopulationculture
    @Ruralpopulationculture 19 วันที่ผ่านมา +3

    Ne pal ko mnxe India pare ko vaye jantyo Lina?

  • @renukathing9567
    @renukathing9567 17 วันที่ผ่านมา

    Dharma ko vramanma hineko gaadi kasari durghatna vyo hola pasupati nath le bachayena jasto xa

  • @Suni14892
    @Suni14892 18 วันที่ผ่านมา

    Rest in peace everyone 💐💐💐😭😭🙏🙏🙏

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 19 วันที่ผ่านมา

    नेपाल सरकार दुई बश खसेको अहिले सम कुनै पत्ता लाउन सकेको छैन

  • @banabaniya385
    @banabaniya385 19 วันที่ผ่านมา

    Yooo ho janataa ko sarkaraa vanako

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 19 วันที่ผ่านมา

    Katti jimmewR Des bhaneko yesto po hunu parxa

  • @bishnumaya1051
    @bishnumaya1051 19 วันที่ผ่านมา

    किन बिर्सनु भयो साथीहरूले ? अफगानिस्तानमा तालिबनको आक्रमणमा परि मृत्यु भएका 10 जना नेपाली इजरायलमा हमासको आक्रमणमा परि 10 जना नेपाली मारिएका बेला नेपाल सरकारले शब आफ्नो देश ल्याउन शाहि नेपाल बायुशेबा को आफ्नै जाहाज पठाएको 😢

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 19 วันที่ผ่านมา

    जय हीन्द

  • @SagarLove-us3mi
    @SagarLove-us3mi 19 วันที่ผ่านมา

    bharat 🇮🇳 sarkar ki jay ho ra mirtaka haru preti hardik sardanjali uha haruko Atmale sorgama bashos

  • @gitabhandari3892
    @gitabhandari3892 19 วันที่ผ่านมา

    Hardik shardanjali

  • @kritabashyal6552
    @kritabashyal6552 19 วันที่ผ่านมา

    indian goverment kati powerful ...

  • @banabaniya385
    @banabaniya385 19 วันที่ผ่านมา

    Nepal ko varastaa netaa harulii yoge ra mode ko aacheee khunaa parx

  • @durgarai6977
    @durgarai6977 19 วันที่ผ่านมา

    Rest in peace bharatiyae tirtha yatri ko swarga ma bash hosh

  • @puranbasnet2605
    @puranbasnet2605 19 วันที่ผ่านมา

    Quick action from India... system bhayeko desh ko janta huda ko nat ija ho yo ...ramrai Kura sabai le siknu parchha

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v 19 วันที่ผ่านมา

      केे भनेको कारबाही अलि बुझेन।

  • @krishnachaudhary1894
    @krishnachaudhary1894 19 วันที่ผ่านมา +2

    KP sere prachnade kina durghatana bhayera mardaina astai mareko bhaye ma masu bhat khayera dance garthe.

  • @manitarai-vj4qi
    @manitarai-vj4qi 19 วันที่ผ่านมา

    yasto hunu parxa neta vneko😢😢😢😢

  • @NeeteshThapa-c1j
    @NeeteshThapa-c1j 19 วันที่ผ่านมา

    Sarkar Sajak,Yo samaye ghum Gham garney mausam hoina.

  • @LoyalNepali
    @LoyalNepali 18 วันที่ผ่านมา

    Gautam Buddha international airport chalauna kina didaina India le ? Chimeki desh ghati vayesi hamro desh dhani kasari banos

  • @user-hg7zl8cl2s
    @user-hg7zl8cl2s 19 วันที่ผ่านมา

    यो सेतो नेपाल कालो नेपाल पहेलो नेपाल हरियो नेपाल चाहिँ कस्र्तो हिदोरओछ नी फेरि

  • @PurnabahadurThapa-um8lg
    @PurnabahadurThapa-um8lg 19 วันที่ผ่านมา

    Omg.

  • @durgakunward.k6830
    @durgakunward.k6830 19 วันที่ผ่านมา

    He ram

  • @krishnagiri7475
    @krishnagiri7475 19 วันที่ผ่านมา

    नेपालको आर्मिको जहाज त बंगलादेशमा फसेका विद्यार्थि ल्याउन पनि सक्दैन यो देसको सरकार आदेस दिन पनि सक्दैन हेर बिदेसिएको छ्यमता

    • @Osanbantawa
      @Osanbantawa 19 วันที่ผ่านมา

      Nepal army ra Indian armyko compare hudain bro... Kaha KO aadhunik sena ani kahako nepali

  • @gayatrigaire8801
    @gayatrigaire8801 19 วันที่ผ่านมา

    👍️👍️👍️👍️

  • @jeyensingh2852
    @jeyensingh2852 19 วันที่ผ่านมา

    RIP 😢😭😭

  • @kamalabhandari913
    @kamalabhandari913 19 วันที่ผ่านมา

    Hardik Shradanjali

  • @roshnimagar12345
    @roshnimagar12345 18 วันที่ผ่านมา

    😢😢😢😢😢

  • @user-we3db9lz6z
    @user-we3db9lz6z 18 วันที่ผ่านมา

    So sad beda news

  • @amargurung1637
    @amargurung1637 19 วันที่ผ่านมา

    Rip

  • @kavitaupreti854
    @kavitaupreti854 19 วันที่ผ่านมา

    बिचरा दुखद घटना भयो