हेटौडा धरान राजमार्ग Madan Bhandari Highway

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 20

  • @avisiddiqe9836
    @avisiddiqe9836 หลายเดือนก่อน

    and now this is the type of video is called as an informative and useful vlog loved it sir keep going

  • @krishnasubedi2227
    @krishnasubedi2227 ปีที่แล้ว

    खातीजीकाे संवादसहितकाे यात्रा भ्लग मनपर्याे है । अझै जहाँ पुगिन्छ त्यहाँकाे सांस्कृतिक, ऐतिहासिक र भाैगाेलिक विविधता बारेका सूचनामुलक प्रस्तुति थप्न सकेमा सुनमा सुगन्ध हुनेथियो ।

  • @14sayer
    @14sayer ปีที่แล้ว +1

    अति राम्रो रुट प्लान गर्नु भएछ, 1महिना अगाडि हामी ले पनि यही बाटो यात्रा गरी भेडेटार अनि पाथीभरा ताप्लेजुङ फर्किदा मुलघाट हुँदै हिले भोजपुर, हलेशी खुर्कोट काठमाडौं, मध्य पहाडी लोकमार्ग प्राकृतिक सौन्दर्य ले भरिपुर्ण छ, आनन्दमय यात्रा हुन्छ🎉🎉

  • @niranjangyawali042
    @niranjangyawali042 ปีที่แล้ว

    तपाइको vlog हेर्दा यस्तो लाग्छकि म पनि तपाईं सङ्ग सङ्गै तपाइको गाडीमा बसेर गुडिरहेको छु। धन्यवाद छ तपाइँलाई । तपाइले देश घुमाउनु भएको छ ।😊

  • @khadkakaji8488
    @khadkakaji8488 ปีที่แล้ว +1

    नमस्कार सर ! बिच बिचमा लागेको समय add गर्नुहोला आगामी ब्लगमा सर । बिच बिचमा म्याम संगको Informational संम्बाद पनि राम्रो लाग्यो ।

    • @BinayaKhatiwada
      @BinayaKhatiwada  ปีที่แล้ว

      नमस्कार हजूर ,हामी बाटोमा भिडियो खिच्दा अली धेरै बेर रोक्ने अलमल गर्ने हुडा सामान्य भन्दा बढ़ी समय लाग्छ। सुझाब को लागि धेरै धेरै धन्यबाद

  • @premchettri7599
    @premchettri7599 10 หลายเดือนก่อน

    Thanks for showing this new highway...loved it

  • @dilliramkattel5664
    @dilliramkattel5664 ปีที่แล้ว

    Good going ,
    natural voice and presentation!!!

  • @neupane123
    @neupane123 11 หลายเดือนก่อน

    आनकारिको लागि तपाईको यो भिडियो हेरेको थिए अनि म पनि नारायनघाट देखि ईलामसम्म पुगेर आए तर डाईभर्सन चाहिँ २ ठाउमा हैन ३/४ ठाउमै रैछ, सानो गाडी चाहिँ छुने खालकै

  • @bishnuprasadadhikari6507
    @bishnuprasadadhikari6507 6 หลายเดือนก่อน

    Ramro xa dai keep up !

  • @firantevlogs644
    @firantevlogs644 ปีที่แล้ว

    Nice, keep going binay g

  • @ritaluitel1322
    @ritaluitel1322 ปีที่แล้ว

    Wow hamro nepalatar bajar

  • @bardankhatiwada4126
    @bardankhatiwada4126 ปีที่แล้ว

    Nice video 👏👍

  • @wanderlustAS
    @wanderlustAS 8 หลายเดือนก่อน

    nice information

  • @krishnagurung8546
    @krishnagurung8546 ปีที่แล้ว

    तीस वर्ष अगाडि जस्तो थियोे हालत उस्तै जताततै, देशको परिवर्तन हुने छाँट छैन 😭😭😭😭🇳🇵

  • @dipaksubedi8056
    @dipaksubedi8056 ปีที่แล้ว

    sir hetauda dharan chatara bato hudai sindhuli bata banepa pugna sakinxa ki nai

    • @BinayaKhatiwada
      @BinayaKhatiwada  ปีที่แล้ว

      सकिन्छ बीपी राजमार्ग बाट

  • @ayushrauniyar744
    @ayushrauniyar744 ปีที่แล้ว

    sir .... hetauda dekhi kamalamaai samma baato katai bigreko thiyo ki thiyena?...video ma katai dekhiyena ta bigreko baato...

    • @BinayaKhatiwada
      @BinayaKhatiwada  ปีที่แล้ว +1

      राम्रो छ बाटो। कतै बिग्रेको थिएन