नारायणगढ बुटवलको कठिन यात्रा पार गर्दै , कोहलपुरको बास अनि गुरासेको चिसो मौसमको मजा लिदै सुन्दर नेपालको विभिन्न स्थान देखाउदै कर्णाली होटेलमा बास बस्न पुग्नु भएको बिनय सर र टोलिलाई भिडियोको लागि धेरै धन्यवाद ।
छिन्चु पनि सुर्खेत जिल्ला नै हो । सुर्खेत जिल्लाको मुख्य बजार भनेको वीरेन्द्रनगर हो । अनी दैलेख जिल्लाको नारायणथान नगर होइन नारायण नगरपालिका हो । अनी १०ः४२ मिनेटबाट ११ः१३ मिनेट सम्मको दृश्य जुन राख्नुभएको छ त्यो दैलेख बाट फर्किदाको हो ।
धन्यबाद ,भिडियो एकदम ध्यान दिएर हेर्नुभएछ तपाईले भनेको ठीक हो। प्रबिधिक कारणले त्यस्तो गर्नुपरेको हो। अगाडि कालिकोट सम्म पनि अलिअलि त्यस्तै हुनेछ गाह्रो नमान्नु होला
@@triratnapmmediahouseaafno gau thayu yasari chinnu parchha.. Khatra.. Binaya dai le pani realize garnu bho.. Sakesamma vdo realistic nai banayune koshish garnu hola.. Garnai pare mention gardinu hola. Like your previous vdo tour to sailung.. Jaha tapaile jada ko vdo ma dolalghat bazar ko science farkida ko rakhnu bhako thyo.. Tara tyo vdo ma mention garnu vako thyo.. All the best Binay dai... Vdo alik dherai chahiyo.. Cheers
राम्रो लाग्यो । अझ नेपालमा हुँदा संगै काम गरेको सहकर्मि मित्र राम शरण सत्याल जी लाई पनि देख्न पाउदा सार्है खुशी लाग्यो । भिडियो को लागि धन्यवाद ।
बिनया सरको भिडियो राम्रो छ, हामी पनि गतवर्ष नै राराताल भिसिट गरेको रमाइलो भएको थियो। बाटो चाँही अलि धुलाम्मे थियो। धन्यवाद।
very much informative vlog sir,,,,,waiting for next part
Thanks a lot
नारायणगढ बुटवलको कठिन यात्रा पार गर्दै , कोहलपुरको बास अनि गुरासेको चिसो मौसमको मजा लिदै सुन्दर नेपालको विभिन्न स्थान देखाउदै कर्णाली होटेलमा बास बस्न पुग्नु भएको बिनय सर र टोलिलाई भिडियोको लागि धेरै धन्यवाद ।
अर्को पटक जादा मलाइनी भन्नुहोला सर सङैजाम्ला
सूचनामूलक प्रस्तुति, अति सुन्दर प्राकृतिक दृश्य, यात्रा सफल रहोस्🎉🎉
Top notch quality in this video 📸👌
Very descriptive video and beautiful Butwal
Oho Binaya Sir! feri RARA ko yatra garnu bhako rahechha. Ramro. Pahila ko yatra ra ahileko yatra ko farak barema euta video banaunuhola .
Binaya dai lai balla fursad bhaye chha. Bhadra bhaladmi ko toli lagechhaa rara tira.. Majja ko vdo.. Thanks
Binay ji.ko yatrako parichaya ani udghosan ko saili auruko toor ko vanda stariya xha..🎉🎉🎉🎉🎉🎉
@SitaramAale Binay dai yo saili eakdum unique chha Jun aaruko vdo ma khasai payidaina.. Good luck Binay dai.
Hajur ko purano video herera nai… Saikhola dekhi jambukadh aayera Beluka yei Karnali Hotel ma Baas baseko chhu tespachhi Mid-hill highway Jajarkot Thalaha bazaar hudai… offroad Chheda bazaar niskeko thiye…
Nice ❤
long time no see...?
सुन्दर ❤
छिन्चु पनि सुर्खेत जिल्ला नै हो । सुर्खेत जिल्लाको मुख्य बजार भनेको वीरेन्द्रनगर हो । अनी दैलेख जिल्लाको नारायणथान नगर होइन नारायण नगरपालिका हो । अनी १०ः४२ मिनेटबाट ११ः१३ मिनेट सम्मको दृश्य जुन राख्नुभएको छ त्यो दैलेख बाट फर्किदाको हो ।
धन्यबाद ,भिडियो एकदम ध्यान दिएर हेर्नुभएछ तपाईले भनेको ठीक हो। प्रबिधिक कारणले त्यस्तो गर्नुपरेको हो। अगाडि कालिकोट सम्म पनि अलिअलि त्यस्तै हुनेछ गाह्रो नमान्नु होला
@@triratnapmmediahouseaafno gau thayu yasari chinnu parchha.. Khatra.. Binaya dai le pani realize garnu bho.. Sakesamma vdo realistic nai banayune koshish garnu hola.. Garnai pare mention gardinu hola. Like your previous vdo tour to sailung.. Jaha tapaile jada ko vdo ma dolalghat bazar ko science farkida ko rakhnu bhako thyo.. Tara tyo vdo ma mention garnu vako thyo.. All the best Binay dai... Vdo alik dherai chahiyo.. Cheers
Hatchback or compact suv car jana sakne awastha chha hola ki nai?
अहिलेसम्म लाई सकिन्छ ,अगाडि हेर्दै छौ बताउला
❤❤
लोहोरे खोला डैलेख चुप्रा हो
हस धन्यबाद