काँग्रेस-एमालेको पाप करायो, स्वर्णिम-सुमनाको खुरापातबारे खास खुलासा, जापान पुर्‍याएर फर्काउने ठग !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Field Reporter : Dhurba Jung Thapa
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 286

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 22 ชั่วโมงที่ผ่านมา +62

    रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु ❤ शेरे बा र केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ युवाहरु सबै बेरोजगार बढेको छ हो ।

    • @littlestars5747
      @littlestars5747 14 ชั่วโมงที่ผ่านมา

      फेरि भुक्यो यो कुकुर।
      आफै बुझ रबिको यो उमेर देखि देउवा वलि को उमेर मा पुग्दा कति ठग्ला?

  • @dependralamichhane4727
    @dependralamichhane4727 17 ชั่วโมงที่ผ่านมา +19

    असली अपराधी र भ्रष्टाचारी हरुको प्रमाण बाहिर आउदा नि कार्वाही भएको देखिन्न तर रबि ले गर्दै नगरेको कामलाइ पनि घुमाउरो पाराले फसाउन अनेकौं उपाए रच्दै छन रबिका बिरोधि हरु,अब त आँखा खुल्यो होला,वास्तविक ठग हरु लाई कार्वाही होस रबि जस्ता लाई दु:ख नदेउ।

    • @sidnndc5458
      @sidnndc5458 7 ชั่วโมงที่ผ่านมา

      एकदम सहि कुरा❤

  • @tenjisherpa9314
    @tenjisherpa9314 22 ชั่วโมงที่ผ่านมา +43

    kp को हनुमान सूर्य थापा

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 20 ชั่วโมงที่ผ่านมา

      सू था ले निष्पक्ष,चुस्त दुरुस्त छानविन् गरेहाेलान् भन्ने कुरामा विश्वस्त हुने अाधार भने छैन।

  • @dipanshubaral4266
    @dipanshubaral4266 22 ชั่วโมงที่ผ่านมา +57

    Clean चिट को अर्थ सहकारी बाट रविले ऋण लिएका छैनन् भन्ने सरल बुझाइ छ किन बधाई चढाई गरेको हाेला यो नेपालि समाजले.....!!!!!!

    • @littlestars5747
      @littlestars5747 14 ชั่วโมงที่ผ่านมา

      गेडा को क्लिन चिट?
      रा स्व पा ले मात्रै क्लिनचिट दियर हुन्छ मुला?

    • @indrajangshah140
      @indrajangshah140 14 ชั่วโมงที่ผ่านมา +1

      Yo paraarle todmod garera janatama varam xarni kam gariraxa. Yo patrakarle kura bujheko xaina arulai nabujheko vaniraxa, kasto patrakar ho yo? This man is totally based on bias.

    • @sidnndc5458
      @sidnndc5458 6 ชั่วโมงที่ผ่านมา

      सहि कुरा❤

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x 22 ชั่วโมงที่ผ่านมา +19

    यो मिडिया पनि यमाले गनाउदो रहेछ

  • @chetranabhat9281
    @chetranabhat9281 21 ชั่วโมงที่ผ่านมา +17

    रवि लामिछाने जिन्दावाद ।।।।

  • @lands86
    @lands86 21 ชั่วโมงที่ผ่านมา +9

    सहकारी ठग नै भए पनि एमाले काङ्ग्रेस भन्दा त रवि नै ठिक छन् !

    • @YANDARSHRESTHA
      @YANDARSHRESTHA 19 ชั่วโมงที่ผ่านมา

      Sahi ho

  • @saujankhatri9862
    @saujankhatri9862 22 ชั่วโมงที่ผ่านมา +20

    घुमाउरो पारामा रास्वोपा भाड्न लागि परेको छस तेरिमा तोरि पत्रुकार १२ भाइ मध्यको साहिला भाई

    • @bhojrajdahal2400
      @bhojrajdahal2400 ชั่วโมงที่ผ่านมา

      रबि लाई फसाउने खेल मा स्वर्णिम नै लागेको छ रबि लाई फसाउन सके आफु सभापति बन्छु भनेर 🥰🥰🥰

  • @nabinnepal3688
    @nabinnepal3688 21 ชั่วโมงที่ผ่านมา +24

    रबिको कुरा नपखालि खाएको पच्दैन

  • @arpanghale1641
    @arpanghale1641 21 ชั่วโมงที่ผ่านมา +5

    अत्यन्तै उत्कृष्ट कार्यक्रम

  • @MeenGurung-fl4wl
    @MeenGurung-fl4wl 18 ชั่วโมงที่ผ่านมา +2

    समाचार भन्ने शैली गज्जब लाग्यो😊

  • @nareshb.k.3926
    @nareshb.k.3926 22 ชั่วโมงที่ผ่านมา +27

    सन्तोष बिके सरको प्रस्तुति एकदम दमदार छ।
    जय होस❤❤❤

  • @razendraollie6331
    @razendraollie6331 21 ชั่วโมงที่ผ่านมา +10

    झोले पत्रकारीता छोड् तिम्रो पत्रकारी भनेको झोले बात छ

  • @TRAVELVLOG-c3c
    @TRAVELVLOG-c3c 22 ชั่วโมงที่ผ่านมา +4

    Favourite news❤

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 13 ชั่วโมงที่ผ่านมา +1

    पार्टी अध्यक्ष सहकारी ठग्, उपसभापती बिदेशी ऐजेन्ट! प्रतिवेदनले कारवाही गर्ने भनेको छ, उनीहरु सफाई भन्छन् धेरै पढै पछी यसरी बुझिन्छ जस्तो छ। रवि, धनराज सबैलाई जेलमा कोचेर थुन्नु पर्छ। 😥

  • @Depressed986
    @Depressed986 22 ชั่วโมงที่ผ่านมา +4

    My favourite news chanel

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 22 ชั่วโมงที่ผ่านมา

      रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु ❤ शेरे बा र केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ युवाहरु सबै बेरोजगार बढेको छ हो ।

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 14 ชั่วโมงที่ผ่านมา

      ​@@SDPElectricPlumberत चोर झोले भतुवा यस्तो र उस्तो भन्छ

  • @pranavchaudhaty5095
    @pranavchaudhaty5095 22 ชั่วโมงที่ผ่านมา +4

    Kp Oli lai na mare hamro Nepal bandai rip kp Oli

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 20 ชั่วโมงที่ผ่านมา +1

    Excellent news sir

  • @Da0907-v4s
    @Da0907-v4s 22 ชั่วโมงที่ผ่านมา +2

    Don’t trust anyone unless and until their action speaks louder than their words.

  • @nareshb.k.3926
    @nareshb.k.3926 22 ชั่วโมงที่ผ่านมา +6

    रवि, छवि, जिबि, ऋषिकेश, धनराज तथा "अन्य ठगराजहरु" जुनसुकै पार्टीका हुन हदैसम्मको कारवाही गरि हिनामिना गरेको जनताको पैसा असुलउपर गराउनुपर्छ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 22 ชั่วโมงที่ผ่านมา +2

      रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु ❤ शेरे बा र केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ युवाहरु सबै बेरोजगार बढेको छ हो ।

    • @nareshb.k.3926
      @nareshb.k.3926 22 ชั่วโมงที่ผ่านมา

      @@SDPElectricPlumber ठगहरु कोहि पनि नउम्किऊन र निर्दोष कोहि पनि नफसून।

    • @nareshb.k.3926
      @nareshb.k.3926 22 ชั่วโมงที่ผ่านมา

      @@SDPElectricPlumber धेरै ठग्ने पनि ठग नै हो। थोरै ठग्ने पनि ठग नै हो। बिगो अनुसार कारवाहि होस र पीडित जनताको पेेसा असुलउपर होस।

    • @-Rr1990
      @-Rr1990 10 ชั่วโมงที่ผ่านมา +2

      ठग्नेहरु उम्कनु हुन्न र सहकारी पिडितको बचत फिर्ता हुनैपर्छ।

    • @nareshb.k.3926
      @nareshb.k.3926 5 ชั่วโมงที่ผ่านมา

      @@-Rr1990 100%✅

  • @buddalimbu5892
    @buddalimbu5892 20 ชั่วโมงที่ผ่านมา +3

    तेसो भए देस का ठुला ठुला योजनाहरुमा शेयर किन्दा सरकार ले सेयर लगानी गर्ने को पैसा काहा बाट ल्याएको भनेर उस्को सम्पती विवरण पनि हेर्छ?

  • @sundarggurung13
    @sundarggurung13 20 ชั่วโมงที่ผ่านมา +1

    Good news 👍

  • @RajeshDahal-w1w
    @RajeshDahal-w1w 15 ชั่วโมงที่ผ่านมา +1

    के मिडिया हाे याे बुझनु पर्ने कुरा बुझेकै छैन सहकारी बाट रकम ल्याउनमा रबिकाे कुनै भुमिका नभएपछि के काे सहकारी ऐन आकर्षण हुने हाे र पत्रकार ज्यु??

  • @sheronrai3484
    @sheronrai3484 21 ชั่วโมงที่ผ่านมา +1

    यो भाषा मा चलखेल गरेर बचाउने र फसाउने देश बन्यो 😫

  • @GaganRana-d2t
    @GaganRana-d2t 10 ชั่วโมงที่ผ่านมา

    भनाई हरु कति पए मन नपरे पनि .. बोल्ने तरिका खतरनाकै छ ब्रो keep it up 💪💪

  • @devlimbu4746
    @devlimbu4746 21 ชั่วโมงที่ผ่านมา +1

    नेपाली नेताहरूआर्यघाट नपुगिन्जेल सम्म राजनीति छोड्दैनान्- नेपाली जनताले पनि भोट दिई वस्छन। बुध्दी भ्रस्ट जनता...

  • @jawansinghtamang
    @jawansinghtamang 22 ชั่วโมงที่ผ่านมา +2

    दश हजार करोरको भ्रस्टचारी ओली कहिले मर्ने रहेछ 🎉

  • @mayaadhikari3448
    @mayaadhikari3448 16 ชั่วโมงที่ผ่านมา

    Rabi is an innocent. We have to support Rabi❤❤❤❤

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 11 ชั่วโมงที่ผ่านมา

    84 मा निमिट्यान्न पर्नु पर्छ सहकारी ठग पार्टी लाई बालेन गोपी जस्ता शक्ति आउनु पर्छ अब

  • @damodarsunar5977
    @damodarsunar5977 22 ชั่วโมงที่ผ่านมา +3

    balen is king ❤❤❤

  • @Depressed986
    @Depressed986 22 ชั่วโมงที่ผ่านมา +2

    Dai ko maa big fan ❤❤❤❤

  • @humanathsubedi5321
    @humanathsubedi5321 14 ชั่วโมงที่ผ่านมา +1

    याे जापानी केसमा पनि अब डिम्बाेस हुने पक्का छ नै ।

  • @ujwalkarki3776
    @ujwalkarki3776 21 ชั่วโมงที่ผ่านมา +1

    यो मिडिया एउटै पाटी को पछी लागेको देखियो सबै राजनितीक पाटीको समाचार समाबेश भएको जस्तो लागेन

  • @rcdawadi8002
    @rcdawadi8002 21 ชั่วโมงที่ผ่านมา +5

    अाेलि भन्दा बालेन धेरै ठिक छ

  • @rnmishra3525
    @rnmishra3525 22 ชั่วโมงที่ผ่านมา +1

    Saro ramro patrakar lax yo keto

  • @surajroyal8148
    @surajroyal8148 20 ชั่วโมงที่ผ่านมา +1

    पत्रकार ज्यु बालेन र रबि को नाम नलि मिडिया हरु चल्दैन कि के हो एमाले को झोले जस्तो देखिन्छ यो मिडिया

  • @Keep-HODL
    @Keep-HODL 16 ชั่วโมงที่ผ่านมา +3

    Pls , पत्रकार मित्र तपाई पनी जनतामा भ्रम नफैलानुस Clean चिट भनेको जेको लागी आयोग गठन गरिएको थियो काङ्गेसी को अनुरोधमा त्यसबाट भनिएको हो र एउटा word english मा बोल्दैमा नेपाली भाषाको अपमान गरेको तपाईको बुझाईले तपाइको निहेत र प्रयन्त प्रस्ट बुझ्न सकिन्छ ।

  • @bibekregmi5535
    @bibekregmi5535 21 ชั่วโมงที่ผ่านมา +1

    अरु को आङ को जुम्रा नदेख्ने आफ्नो मा भैंसी नदेख्ने ठग भ्रष्टाचारि नेता हरु धिक्कार छ

  • @YMAGAR
    @YMAGAR 2 ชั่วโมงที่ผ่านมา

    दामी थापा जी❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 22 ชั่วโมงที่ผ่านมา +2

    यस्ता मानव तस्करी दलालहरुलाई आजिवन खोरमा जाकेर पीडितको पैसा ब्याज सहित फिर्ता गरियोस।

  • @mohanprasadacharya
    @mohanprasadacharya 13 ชั่วโมงที่ผ่านมา

    कांग्रेस र एमालेका कार्यकर्ताहरु अरब अरब सहकारीको ठगी गरि फरार छन् बिचरा करोडको रबिलाई सहकारीमा डामेर बैकल्पिक राजनिति सक्काएर फेरि लुटेरा कांग्रेस र एमाले नै राजनितिमा राज गर्दैछन् ॥ अचेत समाज 😎✊

  • @minkumarshrestha9203
    @minkumarshrestha9203 20 ชั่วโมงที่ผ่านมา +1

    Metyo denu vayo tq

  • @RambabuKarkee
    @RambabuKarkee 9 ชั่วโมงที่ผ่านมา

    मुद्दा त त्यो दिपक लामा भन्नेलाई पनि हाल्नुपर्ने हो गालीगलौज, धाकधम्कीको मुद्दामा त्योपनी शोभा र सुमी जस्तै ठगीको धन्दामा मिलेकै हो 🙏🙏

  • @Samyogikanchha1986
    @Samyogikanchha1986 9 ชั่วโมงที่ผ่านมา

    समितिले के को बारेमा अनुसन्धान गरेको हो,त्यस्मा त 100% क्लिन चिट पाएकै हो। no doubt...

  • @rahmbaniya2579
    @rahmbaniya2579 14 ชั่วโมงที่ผ่านมา

    Jay ghanti jay rabi

  • @deujaking4378
    @deujaking4378 14 ชั่วโมงที่ผ่านมา

    गंणतन्त्र मा सबै जायज छ।ब स देस बनाउन मात्र नाजायज

  • @ChandanChaudhary-ys3pe
    @ChandanChaudhary-ys3pe 12 ชั่วโมงที่ผ่านมา

    Right

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 15 ชั่วโมงที่ผ่านมา

    कांग्रेस एमाले नै हो यो देसको सबै भन्द ठूलो समस्या।मिसन चौरासिमा यो माहा रोगलाइ उपचार नगरि हुदैन।

  • @bijayarawat-e6j
    @bijayarawat-e6j 11 ชั่วโมงที่ผ่านมา

    मलाई मन पर्ने कार्यक्रम हाे

  • @GayanumayaNepali
    @GayanumayaNepali 21 ชั่วโมงที่ผ่านมา +1

    Jay balne

  • @gopenbam6070
    @gopenbam6070 22 ชั่วโมงที่ผ่านมา +1

    ❤❤

  • @milanchand5431
    @milanchand5431 21 ชั่วโมงที่ผ่านมา +1

  • @sidnndc5458
    @sidnndc5458 6 ชั่วโมงที่ผ่านมา

    जिबि ले रबि लाई भन्यो मैले सहकारी बाट ठगेर ल्याको पैसा हो त कर्मचारी को तलब दिदै गर र galaxy चलाउदै गर😂😂
    जिबि ले भन्यो रिन मा ल्याको पैसा हो खर्च टार्दै गर galaxy को अनि रबि ले चलायो अनि के दोस रबि को, जो कोहि ले पनि चलाउछ कार्यलय को काम को लागी❤❤
    नखाको बीस बिचरा रबि लाई जसरी पनि फसाउने दाउ देसद्रोइ काङ्ग्रेस र भ्रष्ट सरकार को😠😠😠😠

  • @-Rr1990
    @-Rr1990 10 ชั่วโมงที่ผ่านมา

    जनता गोरुजस्तो दायॅा भने दायॅा बायॅा भने बायॅा मतलब बढाईचढाई कुरा गर्दैमा हो मा हो कसैले भन्न सकिदैन। ३० वर्षभन्दा बढी समयसम्म देश र जनतालाई चुस्ने नालायक पुराना नेताको विकल्प आवश्यक १ छ २ छ ३ छ।

  • @bhimsenthakuri8048
    @bhimsenthakuri8048 11 ชั่วโมงที่ผ่านมา

    सर हजुर रबि बाहेक अरु समाचार छैन नेपाल मा यति धेरै बिसय छन ।तिनको बिसय बाहिर ल्याउन पर्याे ।

  • @dipakchhetri9829
    @dipakchhetri9829 22 ชั่วโมงที่ผ่านมา +4

    सहकारीको पैसामा रजगज गर्ने रबिलाई कडा भन्दा कडा कारबाही हुन जरुरी छ।

  • @Kanao9-18
    @Kanao9-18 7 ชั่วโมงที่ผ่านมา

    रबि बाहेक रासपा कुनै पनि हालत मा चल्दैन

  • @TheGamerBoys111
    @TheGamerBoys111 21 ชั่วโมงที่ผ่านมา +1

    Mero favourite news🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹😊

  • @hdhhhs3950
    @hdhhhs3950 18 ชั่วโมงที่ผ่านมา

    स्वर्णिम वाग्ले अमेरिकन र मारतिय एजेन्ट हो

  • @Kaale_keto
    @Kaale_keto 12 ชั่วโมงที่ผ่านมา

    Rabi jindabad

  • @durgabahadurolichhetri7616
    @durgabahadurolichhetri7616 9 ชั่วโมงที่ผ่านมา

    The presentation must be based on deep research and investigation.

  • @sunitanepali8316
    @sunitanepali8316 18 ชั่วโมงที่ผ่านมา

    अब केहि सिप लागेन रविलाई कसरी हुन्छ फसाउन त फसाउनै पर्छ भन्ने सोच छ। कठै हाम्रो देश । हैन राम्रो काम गर्न सक्ने होइन।

  • @prithbirai5432
    @prithbirai5432 20 ชั่วโมงที่ผ่านมา

    Mr Oli as Prime Minister of the country should not go down so far doing speech war with Mayor Balen

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 7 ชั่วโมงที่ผ่านมา

    शरणार्थी कान्डमा चुइँक्क नबोल्ने
    टेरामक्स मा नबोल्ने
    स्काउट जग्गा कान्डमा चुइँक्क नबोल्ने
    बालमन्दिर जग्गा कान्डमा चुइँक्क नबोल्ने
    बासबारी जग्गा कान्डमा चुइँक्क नबोल्ने
    टिकापुर जग्गा कान्डमा चुइँक्क नबोल्ने
    धनराज गुरुङ कान्डमा चुइँक्क नबोल्ने
    ७० बर्ष देखि देश लुटेको बारेमा चुइँक्क नबोल्ने बाख्रा चोर अरुले चोरेर ल्याएको पैसा चलाएका रवि लामिछाने कान्ड मा चाहिँ सास फुत्काउने लागेको छ।
    बाख्रा चोर हरु लाइ त्यहिँ दिन मान्छे भन्ने जुन दिन बाख्रा चोर हरु काँग्रेस का विरुद्ध मा बोल्छ।

  • @shivkoirala4260
    @shivkoirala4260 10 ชั่วโมงที่ผ่านมา

    तिमिहरुले वुझन नसकेकाे रवि व्यक्ति दाेषि मान्न मिलेन,सस्था दाेषि देखिन्छ,सस्थाकाे सस्थापक हैसियतले भने दाेष मुक्त भएन् l

  • @GyawoliMukti-wb1si
    @GyawoliMukti-wb1si 9 ชั่วโมงที่ผ่านมา

    संघिय गणतन्त्र देश र जनताको हितमा छैन र यसका दलाल हरु त झनै खतरनाक छन् देश र जनताको लागि त्यसैले यो दलाल तन्त्र लाई तिलाञ्जली दिँदै दलाल हरु लाई त्रिशुली नदी मा बगाउनुपर्छ

  • @ramchandrasapkota9089
    @ramchandrasapkota9089 9 ชั่วโมงที่ผ่านมา

    यो पत्रकारले चाहिँ दुनियाको सबै जानेको जस्तो देखियो । बालेनसंग ओलीको तुलना हुन सक्दैन । बालेनको चाकरी गर्ने पत्रकारले बुझेको देखिएन ।

  • @akroshthapa5352
    @akroshthapa5352 9 ชั่วโมงที่ผ่านมา

    यो हो टिभी, यो हैन टिभी, यो भ्रम फैलाउने मिडिया हो, खोज पत्रकारिता नगर्ने, जे मन लाग्यो त्यै लेख्ने ?
    धेरै स्वाङ्ग पारेर सनसनी जस्तो आवाजमा समाचार भनेर जनतालाई भुलाउने ।
    मुला मिडिया भनौदाहरु

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 12 ชั่วโมงที่ผ่านมา

    यी स्वर्निम पनि काङ्ग्रेस बाटै आएकात हुनत

  • @user-jc5wo3wc3n
    @user-jc5wo3wc3n 18 ชั่วโมงที่ผ่านมา

    Thag haru Lai karbahi huss

  • @bhagawan4294
    @bhagawan4294 10 ชั่วโมงที่ผ่านมา

    जापान लिएर ठग्ने गिरोह ठूलो छ खोजी गर्ने हो भने धेरै भन्दा धेरै भेटिन्छ म पनि पीडित नै छु जापान आएर तर हेरौं के के हुन्छ

  • @khadasubedi4796
    @khadasubedi4796 14 ชั่วโมงที่ผ่านมา

    तिमी पत्रकार कैलाश सिरोहियाको भाइ भएर होला।

  • @kamaljaishi-ew8ur
    @kamaljaishi-ew8ur 22 ชั่วโมงที่ผ่านมา +1

    भोटले नै भाटा पाइन्छ भने जस्तो नभए पछि

  • @mahadevsharma4793
    @mahadevsharma4793 12 ชั่วโมงที่ผ่านมา

    गगन जस्तो भ्रष्टाचारीले रबि लाई भ्रष्टाचारी भन्नु कति लाजमर्दो कुरा । बाख्रा खानेले यस्ता कुरा गर्दा काङ्ग्रेसी जनता लाई लाज लागेको छ । अब ईमानदार काङ्ग्रेस काङ्ग्रेसमा बस्नु हुँदैन ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 22 ชั่วโมงที่ผ่านมา +2

    मिसन ८४ सफल पारौं राष्ट्रि्य स्वतन्त्र पार्टी लाई बहुमत दिएर रवी लामीछाने लाई सक्तिशाली प्रधानमंत्री बनाऊ..!! एमाले र काँग्रेस भित्रका कुलंगार गनाउने भ्रस्ट हरू लाई एक एक गरि जेल कोच्न सुरू हुनेछ....!! जिन्दाबाद रबि क्रान्ति 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 22 ชั่วโมงที่ผ่านมา

      यस्ता बज्रस्वाठ पनि जान्नेलाइ छान्ने गरे

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 21 ชั่วโมงที่ผ่านมา +1

    ओली त गए अब सकिए

  • @nawarajhayu5727
    @nawarajhayu5727 ชั่วโมงที่ผ่านมา

    अहिले काे जमाना मा :- नेपाली जनता ले
    कुनै पनि ब्याक्ती काे ,, अनुहार अनि पद ,, हेर्दैनन्
    अहिले त क कस्ले जनताको हित मा के कति काम गरे /
    उसैको मुल्यांकन गर्छन्
    तसर्थ :- मत साँसद अथवा मन्त्री हुँ / भनेर
    मख्ख न पर्नु नै फाईदा हुन्छ

  • @lucasmagar8415
    @lucasmagar8415 22 ชั่วโมงที่ผ่านมา +1

    कस्ता राडीको बान लाइ प्रधानमन्त्री मान्नु पर्ने हामी नेपाली

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 12 ชั่วโมงที่ผ่านมา

    सारा सन्सार रबि को पछाडी छ यार कसम खायर भन्छु रबिले दुई तिहाइ बहुमत ल्यायर जित्नु पर्छ नि नेपालका 80% झोलेहरु को दाना पानी बन्द हुने निश्चित छ

  • @basantasaud2976
    @basantasaud2976 6 ชั่วโมงที่ผ่านมา

    बालेनलाई चलाउन दिउँ, मर्ने बेलामा कुखुराको चल्लाले पनि प्वाँख फैलाउँछ, ओलीको बहिर्गमन हुन अब धेरै दिन बाँकी छैन ।।।

  • @indrabahadur3433
    @indrabahadur3433 22 ชั่วโมงที่ผ่านมา +2

    Rabi is tiger 🐅🐅🐅🐅🐅🐅

  • @baburamghimire6844
    @baburamghimire6844 16 ชั่วโมงที่ผ่านมา

    सुरेन्द्र भन्दारी लाई लाए कारबाइ गरि रहदा उसको त्यो पैसाअ रमाएर हेलिकप्टर चाडने र रमाउने लाई कर्बबाही गर्ने कि नगर्ने !!!

  • @SurendraRajBhattarai
    @SurendraRajBhattarai 8 ชั่วโมงที่ผ่านมา

    कुनै भ्रष्टाचारीका सन्तानले उसका बाबू वा आमाले सम्पत्ति कहाँबाट र कसरी कमाए ? भन्ने कुरा थाहा पाउन जरुरी छ । अब भ्रष्टाचारीका सन्तानले बाबू वा आमाले अबैध सम्पत्ति कमाएर बैंक वा वित्तीय संस्थामा जम्मा गरेका भए तिनका सन्तानले पनि जेलकाे सजाय पाउने भए ।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 9 ชั่วโมงที่ผ่านมา

    कांग्रेस एमाले नसक्कीय सम्म देश ले राम्रो काम को सुरुवात हुदैन कहिल्यै पनि

  • @NarayanBhattarai-m7p
    @NarayanBhattarai-m7p 29 นาทีที่ผ่านมา

    कसरी सन्नाका छन देश रजनता लुटने लुठेराहरु ।

  • @Samyogikanchha1986
    @Samyogikanchha1986 9 ชั่วโมงที่ผ่านมา

    क्लिन चिटको अर्थै नबुझ्ने कालो काँग्रेसको ढोँगीहरु

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 13 ชั่วโมงที่ผ่านมา

    None of these so-called leaders are to be trusted. Mission 84 is very important we should all boycott them all.Balen, Harka and Jyoti Hamal has shown us the way.

  • @sajanbasnet7209
    @sajanbasnet7209 11 ชั่วโมงที่ผ่านมา +1

    जस्ले जे भनोस रबि जि ठग हैन महा ठग हो।

  • @bishnupoudel3593
    @bishnupoudel3593 13 ชั่วโมงที่ผ่านมา

    सेरे ओलि लाई थेगान नलगाय सम्म देस्मा यस्रै भै रहन्छ अब यी देस बेचुवा हरु लाई कुनै पनि समारोहमा जन बहिस्कार्व्गरौ

  • @hakku2193
    @hakku2193 13 ชั่วโมงที่ผ่านมา

    रा.स्व.पा को सभापति स्वणिम वाग्ले हुनुपर्छ!!! जय घणटी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sidnndc5458
    @sidnndc5458 6 ชั่วโมงที่ผ่านมา

    यो midea पनि laast मा आयेर झोले नै भयेछ थुक्क😢😢

  • @ranonepal6851
    @ranonepal6851 11 ชั่วโมงที่ผ่านมา

    lets unfollow kp oli...lets unite for balen...aba sab yuba sadak ma aaunu parcha..

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 11 ชั่วโมงที่ผ่านมา

    Ravi sir all team ❤️❤️

  • @prabingurung522
    @prabingurung522 22 ชั่วโมงที่ผ่านมา +1

    Jun aviyog layo tyo bata ta pakai honi

  • @sumankarki6753
    @sumankarki6753 10 ชั่วโมงที่ผ่านมา

    किन संसदीय छानबिन समिति बनाउनु पर्यो भनेर भन्ने यही शंकर पोखरेल हो अस्ति।

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 12 ชั่วโมงที่ผ่านมา

    हेर जन्ता हो सामाचार कसरी बन्छन घुमाइ फिराइ तारो त रबिलाइ नै बनाउछ यो news लाई नि 12 भाइले जलमल गर्यको छ

  • @SHANKARUPRETI-w3k
    @SHANKARUPRETI-w3k 21 ชั่วโมงที่ผ่านมา

    वाग्ले र पुन्य गौतम एउटै हुन।

  • @anishkatuwal2728
    @anishkatuwal2728 14 ชั่วโมงที่ผ่านมา

    rabi dai hi hi

  • @Dhvghvn
    @Dhvghvn 12 ชั่วโมงที่ผ่านมา

    भष्ट्रचार गरेको श्रिमाले अनि सजाय चै श्रिमती छोरा छोरी गर्न मिलिछ गरेको छ कहिले

  • @bhagawan4294
    @bhagawan4294 10 ชั่วโมงที่ผ่านมา

    धेरै चोर दौरा भनेको होकी जोर दौरा मैले त चोर भनेको सुने