रवि लामिछाने भन्छन् सफाइ पायौं, एमाले-कांग्रेसवाला भन्छन् रवि लाई हत्कडी लाग्दैछ हो चै के ? ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024

ความคิดเห็น • 29

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 23 ชั่วโมงที่ผ่านมา +6

    सबै कुरा ठिक छ यिवकिल हरुलाइ बिद्ध्वान ठानेर अन्तर्वार्ता गराउनु उचित लागेन??? यिनी हरु त दोषिलाइ निर्दोस,र निर्दोस लाई दोषी ठहर्याउने खाप्पिस अड्डा का भतुवा न हुन,!!

  • @barunbajracharya9150
    @barunbajracharya9150 วันที่ผ่านมา +3

    Great Analysis ! Thank you !

  • @dibakarpant3390
    @dibakarpant3390 วันที่ผ่านมา +3

    गौरबशाली विश्वको प्राचिनतम यबम स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !

  • @ramsedai804
    @ramsedai804 วันที่ผ่านมา +1

    सारै राम्रो बिचार सुनियो वाहांको♥️🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 ชั่วโมงที่ผ่านมา

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @kaushalbhattarai1983
    @kaushalbhattarai1983 วันที่ผ่านมา +1

    पृष्ठभूमि साह्रै लामो भयो, जीवराम जी! झन्डै ६ मिनेट !

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq วันที่ผ่านมา +1

    देश को कानुन मा केही समस्या छैन यो देश को समस्या भनेको नै काङ्ग्रेस एमाले र माओबादी हुन यिन्ले कानुन लाई यिन्को आवस्यकता अनुसार प्रयोग गरेका छन कानुन को धज्जी उडाइएको छ यिन्लाइ नमासी यो देश मा केही ठिक हुदैन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 วันที่ผ่านมา +3

    सहकारी छानबिन समिती बन्दा काँग्रेस रमायो, एमालेले नाम कमायो वास्तविक सहकारी ठगहरू हरायो, निर्दोष इमानदार
    व्यक्तीले सहकारी बाट ऋण लिएको प्रमाण नभेटे पनी दोषी
    हो/होइनमा छानविन गर्दै मिडियाहरूले राम्रो दाम कमायो ।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 18 ชั่วโมงที่ผ่านมา

    Rabindra bhattrae sir. 105% right analysis you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee 20 ชั่วโมงที่ผ่านมา

    मेरो विचारमा सबै भन्दा पहिला तपाईहमी पार्टी बाद , जाती बाद , नाता बाद र भोज भतेर बाद बाट मुक्त हुन पर्छ ।

  • @shantichaudhary2056
    @shantichaudhary2056 วันที่ผ่านมา

    Absolutely right

  • @Shankarprasadgadtaula-yo3nm
    @Shankarprasadgadtaula-yo3nm วันที่ผ่านมา

    बिचरा गरीब जनता माथि को थिचोमिचो यिनी राजा हरुलाई केही हुनेवालाछैन कानुन आफ्नै हात मा छ

  • @gunarajneupane5216
    @gunarajneupane5216 วันที่ผ่านมา

    100 right

  • @rohitdeuja
    @rohitdeuja วันที่ผ่านมา +1

    Rabindra ji ko tarka sarai nai logical , ethical , practical ra bold lagyo.

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 18 ชั่วโมงที่ผ่านมา

    Jibram sir. Dr. Vimrawal ji lae pani
    Bolaunu paryo enterviu ma 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @BedaRajDhungana
    @BedaRajDhungana วันที่ผ่านมา

    याे अन्तर्वार्ता ठीक लागेन

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee 20 ชั่วโมงที่ผ่านมา

    वकील साहेब तिनी हरुलाई दोष दिनु भन्दा पनि तिनीहरू लाई भोट दिएर पठाउने हरुलाई के भन्नुहुन्छ ?

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee 20 ชั่วโมงที่ผ่านมา

    अनि मैले नबुझेको कुरा के हो भने सहकारी बाट पैसा लाने मात्रै अपराधी होकी ? पैसा दिने अपराधी हो ? मलाई यस्को मुख्य कुरा के हो बुझ्ने गरी विश्लेषण गरी दिनु पर्यो वकील साहेब ।

  • @binaymoktan8302
    @binaymoktan8302 วันที่ผ่านมา +3

    यो रबि बिरुद्द भ्रम छर्न गरेको अन्तरवार्ता होकी? १२ भाई को खेती यहि छ हिजो आज🤮🤮

  • @pradipbhattarai8674
    @pradipbhattarai8674 วันที่ผ่านมา +1

    भन्डारीजी, तपाईं अतिथिलाई बाेल्न दिनु अगाडि असाध्यै धेरै लामाे बाेल्न हुन्छ। प्रश्न पनि दिक्क लाग्ने गरी लााााामाे गरी साेध्नुहुन्छ। तपाईंलाई सुन्न हाेइन अतिथिलाई सुन्न आएकाे हाे।

  • @shantichaudhary2056
    @shantichaudhary2056 วันที่ผ่านมา

    Yo bebastha nai galat x . Bebastha paribartan garnu jaruri x

  • @shantichaudhary2056
    @shantichaudhary2056 วันที่ผ่านมา

    Rabi lamichhene dosi dekhinx sahakari ma

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 22 ชั่วโมงที่ผ่านมา

    रबि लाई सुस्त बिष पिलाएर फसाउदैछ।

  • @mohan-call2bosss
    @mohan-call2bosss วันที่ผ่านมา

    Halla nagar
    Tero channel ko pani investment kata vayo her mug
    Rabi aayesi sabai banda hunx qni thaha hunx

  • @danbahadurrai100
    @danbahadurrai100 วันที่ผ่านมา

    Nepali Congress ko paisa khayera boleko chor Media haru 😂😂

  • @Jonecena-sq5ty
    @Jonecena-sq5ty 12 ชั่วโมงที่ผ่านมา

    Sano parsan gatnu

  • @Bishanbirbas4
    @Bishanbirbas4 วันที่ผ่านมา

    यो कुन पार्टी को झोले हो purbagiriya kura garxaa

  • @khadgabahadur2048
    @khadgabahadur2048 22 ชั่วโมงที่ผ่านมา

    right