‘नेशनल डे कन्सर्ट’ Balen ! Balen !|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 284

  • @RoadxTire
    @RoadxTire หลายเดือนก่อน +201

    केपि ओलिले कुट्न लगाएको हुनुपर्छ।

    • @ashishacharya400
      @ashishacharya400 หลายเดือนก่อน +5

      Right ho yo

    • @bishnudangal7020
      @bishnudangal7020 หลายเดือนก่อน

      Ho...kp le ho.
      Aaba k garxs..
      Sala..gajedihuru sablai dhuto banaunu parxa..

    • @yogesreezal3021
      @yogesreezal3021 หลายเดือนก่อน +2

      hunu parxa hoina ho nai ..

    • @bimal5143
      @bimal5143 หลายเดือนก่อน

      सहि हो

    • @razzpahadi4682
      @razzpahadi4682 หลายเดือนก่อน

      एकदमै 👍

  • @attarkaji6942
    @attarkaji6942 หลายเดือนก่อน +67

    आगोलाइ चलाउदा के हुन्छ हेक्का रहोस खरानी बन्न नपरोस जय बालेन

  • @bharatbk6460
    @bharatbk6460 หลายเดือนก่อน +81

    पहिचान र पक्राउ कसरि हुन त ओलिका झोलेहरु ना परे होलान

  • @rajeensharma7497
    @rajeensharma7497 หลายเดือนก่อน +117

    यो ओलि को झड्केला छोरा हरु को काम हो ,,अब एमाले भन्ने हरु लाई हामी पनि घर घरमै गएर काट्नु पर्छ ,,,एक जना आक्रोशित युवा को भनाइ ,,,❤

    • @bishwakarmaAmarBahadur
      @bishwakarmaAmarBahadur หลายเดือนก่อน

      @@rajeensharma7497 तेरो अनुहार देखा

    • @bishwakarmaAmarBahadur
      @bishwakarmaAmarBahadur หลายเดือนก่อน +1

      तेरो अनुहार देखा

    • @bulletarmking1983
      @bulletarmking1983 หลายเดือนก่อน

      Yesta guff nagarda hunxa yo janta mareko, rastiyata bechiyeko, mudra nepali haru ko desh ho... Janta sajak ra jiuda hunthey bhaney yo din auney thiyena

    • @gr_cholung
      @gr_cholung หลายเดือนก่อน

      सहि युद्ध नै गर्नु परेनि गर्नुपर्छ हामी स्वतन्त्र जन्ताहो आई पर्यो भने देशबाटै लखेट्नुपर्छ जय बालेन✊

    • @manishtimalsina4407
      @manishtimalsina4407 หลายเดือนก่อน

      ​@@bishwakarmaAmarBahadurके गर्छेस हेरेर। मेरो हेर।

  • @surendraadhikari5954
    @surendraadhikari5954 หลายเดือนก่อน +32

    गुन्डाहरुको नाइके नै प्रधानमन्त्री भएपछि एस्तो हुने भैगयो नि।

  • @Dhanrajgautam-gg1je
    @Dhanrajgautam-gg1je หลายเดือนก่อน +20

    केपी ओलीलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु।

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw หลายเดือนก่อน +40

    गाउँ गाउँ बाट एमाले काटिन्छ केपि चोर आफू सगै जनता लाई सति नलग!!

    • @basantaacharya7869
      @basantaacharya7869 หลายเดือนก่อน

      Kina tero dhanda manxe katne ho ra nara pichas

    • @BibekLamichhane-n6r
      @BibekLamichhane-n6r หลายเดือนก่อน

      Sale taila koslai katne

    • @razzpahadi4682
      @razzpahadi4682 หลายเดือนก่อน +2

      @@basantaacharya7869 ओली vs बालेन युद्ध नभई सायद देशले निकास नपाउने रहेछ क्यारे!!🤔

    • @vapeboyz3680
      @vapeboyz3680 หลายเดือนก่อน +3

      ​@@basantaacharya7869toh radi ko ban kha basxas van toh toile tehi aera chapkaw xu mg jhole

  • @rj-e2f
    @rj-e2f หลายเดือนก่อน +5

    नयाँ पुस्ता 2084 मा नेपाली जनताले भाेट दिएर जिताउने नै बालेन ,रवि ,र हर्कलाई जिताईन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanprasadacharya
    @mohanprasadacharya หลายเดือนก่อน +4

    केपीतन्त्रको अब अति भइसक्यो अब यस्को जरै उखलेर फाल्ने बेला भइसक्यो ॥

  • @BishalThapa-k3u
    @BishalThapa-k3u หลายเดือนก่อน +7

    जब देश कै प्रधानमन्त्री के पी गुंडा छ भने एस्ता प्रधानमन्त्री लाइ त टाउको मा टेएर हैन..खुट्टा को तल पैताला मुनि राक छौ..जय बालेन..

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 หลายเดือนก่อน +27

    यो हो नेपाली को विशाल जन समुह , बिना कुनै पार्टीको झण्डा मात्र राष्ट्रिय झण्डा ...

  • @jkpersonalview8800
    @jkpersonalview8800 หลายเดือนก่อน +13

    संविधान संशोधन गरि संघियता खारेज र कार्यकारि प्रमुखमा जानुको विकल्प छैन, यि पटक पटकका असक्षम निकम्मा हरु बाट देश बन्ने भन्दा पनि देश चांडै कंगाल बन्ने पक्का छ, एउटा टिसर्ट लगाएको भरमा पक्राउ पर्नु पर्ने कस्तो संविधान हो?

  • @SHERTHADA
    @SHERTHADA หลายเดือนก่อน +5

    बालेन जिन्दावाद 🙏🙏

  • @Lmjnews3.0
    @Lmjnews3.0 หลายเดือนก่อน +3

    100,% केपी ओलीका। गुन्डा हरु हो। अस्ति। बनेको थियो केपी ओलीले उसको कार्यकर्ता लाई सके सम्मको सशस्त्र प्रयोक गर्नु बनेर तेसैले कुटेको हो। 😢

  • @saga615
    @saga615 หลายเดือนก่อน +3

    ७२ सालको नाकाबन्दी र चुच्चे नक्सा निकाल्दा यै ओलि हिरो भाथ्यो आज तेइ ओलि जनताको सामु जिरो भाछ।
    समयको खेल।

  • @suraz555
    @suraz555 หลายเดือนก่อน +3

    बालेनले फेरेको सासदेखिपनी डराउनथाल्यो सबै।।।।।

  • @RamitaBhandari-ki5bx
    @RamitaBhandari-ki5bx หลายเดือนก่อน +3

    टुँडिखेलमा गौरा पर्वमा नारा लगाउँदा भिडियो हेरिहेरी पक्राउ गरे जसरी
    आज कुट्ने केपी का ती झोले मतियहारा
    लाइपनी पक्राउ गरियोस्
    असोज 3 कालो दिन जय नेपाल ❤❤❤❤❤

  • @DineshPaudel-c6r
    @DineshPaudel-c6r หลายเดือนก่อน +1

    कस्तो देस हाम्रो डराएर संविधान दिवस मनाउनु पर्ने । 😢😢😢

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +3

    शेरे, केपि, प्रचण्डे लगायतका दर्जनौं कमिशनखोर भ्रष्ट दलालहरुबाट जति छिटो खोरमा जाक्न सक्यो त्यति छिटो देश उँभो लाग्छ।

  • @rakeshnp00
    @rakeshnp00 หลายเดือนก่อน +2

    यस्को जिम्मेवार केपि ओलिले लिनुपर्छ !!
    सम्पुर्ण अस्त्र प्रयोग गर्नु भनेको भिडियो ताजै छ !!

  • @narayangotame1515
    @narayangotame1515 หลายเดือนก่อน +6

    बालेन सित कति डराएको ।एक मेयर सित हा हा हा

  • @rajushrestha3593
    @rajushrestha3593 หลายเดือนก่อน +2

    Rip ko oli🇳🇵🇳🇵🇳🇵

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 หลายเดือนก่อน

    जति सक्दो त्यति जनता दमन गर, उखाने सरकार 👌👌👌

  • @nirajshahi5750
    @nirajshahi5750 หลายเดือนก่อน

    केपि ओलि त प्रधानमन्त्री भएर यति अराजक छ उस्का झोलेहरु झन कति अराजक होलान।

  • @khadgabahadur2779
    @khadgabahadur2779 หลายเดือนก่อน +3

    Ehu सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने हो तर छैन. कार्यकर्ताले मात्र हुन्छ जनता चाहिँदैन.

  • @AasnaThapa-s6g
    @AasnaThapa-s6g หลายเดือนก่อน

    100000000% लगाईयको हो

  • @ajayrai9564
    @ajayrai9564 หลายเดือนก่อน +1

    केपि अपराधी कै याेजना हाे ।

  • @aldarlama9995
    @aldarlama9995 หลายเดือนก่อน +9

    बिरोध पनि जहापयो त्यहि गर्न त मिलेन नी।।।

    • @mahalaxmi8251
      @mahalaxmi8251 หลายเดือนก่อน +1

      Ghar gahr ma ta pugcha heardai janu😅

    • @sanjok695
      @sanjok695 หลายเดือนก่อน

      Aago laidine jatha

    • @luxuryspot1261
      @luxuryspot1261 หลายเดือนก่อน +2

      Balen vanda kasari birodh vayo?

    • @basantaacharya7869
      @basantaacharya7869 หลายเดือนก่อน

      Ukur haru lai kaha vukne kaha navukne vanne gyan hudaina jaha payo vukdai hinxan testa kukurharulai kutera vagayekai ramro

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 หลายเดือนก่อน

      ​@@mahalaxmi8251नापिस मुजि

  • @라이_퍼라카시
    @라이_퍼라카시 หลายเดือนก่อน +9

    अराजक हरु लाई अलिक थोरै भयो

    • @NiranjanBajracharya-b1d
      @NiranjanBajracharya-b1d หลายเดือนก่อน +3

      Guu kasto cha Oli KO....mitho hola ni teyro lagi

    • @라이_퍼라카시
      @라이_퍼라카시 หลายเดือนก่อน +1

      @@NiranjanBajracharya-b1d oi alik ramro bol hai hawa ma comnt ma ayera dimak nasadka

    • @Siva-d7v
      @Siva-d7v หลายเดือนก่อน +4

      ​@@라이_퍼라카시 तेरो सड्किनको लागि दिमाग छ र..!

    • @NiranjanBajracharya-b1d
      @NiranjanBajracharya-b1d หลายเดือนก่อน

      @@라이_퍼라카시 AHH hooo

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 หลายเดือนก่อน

      म भए अलि बजाउथे अलि कम भो

  • @Bomjanbishal123
    @Bomjanbishal123 หลายเดือนก่อน +1

    Jay balen

  • @yugalshah2836
    @yugalshah2836 หลายเดือนก่อน

    Kp oli को gundas पञ्चायती मन्डले शैलीमा बालेनका समर्थकलाई consert मा कुटपिट गरि भागेका छन्। kp oli का गुन्डाहरूलिई नेपाली जनताले माफ गरने छैनन्।

  • @AnilKunwar-e1g
    @AnilKunwar-e1g หลายเดือนก่อน +2

    Jaya balen jaya balen

  • @dayaramDumre-cg8kg
    @dayaramDumre-cg8kg หลายเดือนก่อน

    एमाले कै काम हुनु पर्छ किन बालेनको चित्र अङ्कित टिसट लगाएकोलाई पनि समाउन लगाएको थियो पुलिस प्रशासनलाई

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v หลายเดือนก่อน +5

    Kp ko jhole lai kasle smauxa police, kp kai hun.kasto kaiteko hatma xa ho hamro desha.
    Xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi xi hutihara tuukke kutera pani janta ukhane ko najik hola kasto
    Mansikta ho yo fataha ko.
    Balen jindabad jaye hos balen ko.

  • @prakashtmg748
    @prakashtmg748 หลายเดือนก่อน

    अब सरकारले ती गुन्डाहरुलाइ खोजी खोजी कारबाही गर्ने कि नगर्ने त?

  • @bittukumarpandey1098
    @bittukumarpandey1098 หลายเดือนก่อน

    हार्दिक श्रद्धांजलि केपी चोर।

  • @rautkeshav1480
    @rautkeshav1480 หลายเดือนก่อน

    संविधान नमान्ने को हि छ भने तो के पि लगायत अरु नेता हुन,

  • @manojpanday8916
    @manojpanday8916 หลายเดือนก่อน +2

    हामी लाई सबै थाहा छ , कस्ले कुटेको हो र कस्ले कुट्न लगाएको हो भनेर।

  • @subdmhto1060
    @subdmhto1060 หลายเดือนก่อน +1

    Har har mahadev

  • @kishorkc3756
    @kishorkc3756 หลายเดือนก่อน

    कुट्नेहरु सामातिनु पर्छ होइन भने केपिले कुट्न लागाकाे बुझिन्छ, टुडिखेलमा CCTV footage हेरिहेरि समाउन लगाएकाे थह हाेला नि बा

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 หลายเดือนก่อน

    कुटेर सहि गरेछ । कन्सटमा गएर किन नारा लगाउने ? याे त ओलिकाे कास्टिग मात्र हाे ।

  • @hemantasijapati6573
    @hemantasijapati6573 หลายเดือนก่อน

    सँबिभान दिवस हाे , रास्ट्रिय दिवस नेपाल मा छैन , विदेशी का दास मुलुक ले मात्रै हाे National day मनाउने ,हामीले हाेईन

  • @salikramgiri6375
    @salikramgiri6375 หลายเดือนก่อน

    कुट लखेट पुतला जला याती बिचार गर 84 मा पुराना खोज्दा नि भेटिने छैन्न

  • @ilikedogs4332
    @ilikedogs4332 หลายเดือนก่อน

    २ अन्धसमर्थक समूह बीच को फाइट 💪

  • @sharada5383
    @sharada5383 หลายเดือนก่อน

    खड्गको दादा गिरि लाई,
    खड्गकै प्रहरीले किन समाउँछ र ? नियोजित रूपमा सेतो टि सर्ट कालो पाईन्ट ,
    खड्गकै बडिगार्ड देखिन्छ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +1

    "गु"माले भन्ने दलालहरुको पार्टी १००% सक्किने मेसो हो।

  • @Yubrajkandel
    @Yubrajkandel หลายเดือนก่อน

    कन्सर्टको अन्तिमितर ओली पुगे, गीतमा झुमिरहेका युवालाई छोटो भाषण सुनाए । भाषणवाट दिक्क युवाले ओलीका अघि वालेनका पक्षमा नारा लगाए । त्यसपछि पुलिसले भाटा लगाए । ओली मञ्चमा एउटा बालेन शैलीमा सेल्फी खिचेर फर्किए !

  • @bgcreation9577
    @bgcreation9577 หลายเดือนก่อน

    नेपाल कै प्रधानमन्त्री ले आदेस दिएपछि आफ्नै जन्मदिने आमा मार्न त पछि नहट्ने झोलेहरु छन वालेन समर्थक लाई के बाकि राख्छन त नि

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou หลายเดือนก่อน

    कोहि कसैको माया सद्भाव र समर्थन प्रति कसैले आफ्नो पहिरनमा उसको आकृति बनाई लगाउछन र हाई हाई गर्दा कुटपिट हुन्छ भने पक्कै त्यो पार्टीको झोले हो र सुनियोजित रुपमा परिचालित हो भन्ने एउटा लाटो,बहिरो तथा दृष्टिविहिनले पनि छर्लङ्गै बुझ्न सक्छन।यो त लोकतन्त्र प्रतिकै उपहास र अपहेलना हैन र?एस्तो शासन प्रणाली त हिटलर र किम जोङ्ग को भन्दा भद्दा तानाशाही प्रवृति भएन र?

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v หลายเดือนก่อน

    लात का लात हान्नु पर्ने बालेन को झोले हरु लाई जे गर्यो ठिक गरेछ।

  • @नेपालरनेपालीहामी
    @नेपालरनेपालीहामी หลายเดือนก่อน

    एमाले र काङ्ग्रेसको राजमा त पढ्दा पनि A, C,D,E,F भनेर पढ्नु पर्ने हो कि के हो ? बालेनको B देख्दा कहिले सरकारले पक्रेको छ कहिले सरकार धारी पार्टिको कार्यकर्ताले कुटेको छ । अपराधि जमात

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน

    वलिका झाेलेहरु अन्धभक्तहरु हाेलान बालेन सम्रथकलाई कुटपिट गर्नेहरु ।

  • @David69-DS
    @David69-DS หลายเดือนก่อน

    ती के पी का कुकूरहरूलाई पनि ठक्नुपर्छ एक दिन

  • @mohanshrestha7210
    @mohanshrestha7210 หลายเดือนก่อน

    कुटपिट गर्ने उखानेका गुखानेहरु हाेला

  • @Jewel193
    @Jewel193 หลายเดือนก่อน

    प्रगति देख्न नचाहने नेपालीहरू।

  • @krissuwal333
    @krissuwal333 หลายเดือนก่อน

    Happy ❤❤❤❤❤❤❤

  • @rijanthapa7686
    @rijanthapa7686 หลายเดือนก่อน

    यो पका केपि को झोले या झकेला हुनु पर्छ। रिप सरकार ल😂😂😂😂

  • @atsherpa
    @atsherpa หลายเดือนก่อน

    Jai balen jai hos…

  • @labkushthapa7992
    @labkushthapa7992 หลายเดือนก่อน

    गुड

  • @AmmarBhat-m1c
    @AmmarBhat-m1c หลายเดือนก่อน

    राम्रो गर्नुभएछ अरु राम्रोसँग पिट्नुपर्थ्यो त्यस्ता झोले खातेहरुलाई यस्तै गरी पिट्नुपर्छ। पिता खानलाई जुताको माला पिट्नेलाई सुनकोमाला।😅

  • @roshankc1128
    @roshankc1128 หลายเดือนก่อน +3

    केपि ओलि मुर्दाबाद

  • @razzpahadi4682
    @razzpahadi4682 หลายเดือนก่อน

    जब यो देशमा मदन भण्डारीको रहस्यमय घटना घटी ओली कम्पनीको एमालेको हाबी चल्न थाल्यो तबदेखि देश जहाँको त्यहीं चुर्लुम्मै डुबेर थान्को लाग्यो!! नेताका दास तथा अन्धभक्तहरुले देश बिगार्नु बिगारे!! सचेत जनताहरू कहिले जाग्ने!??🇳🇵🇳🇵🤔🤔

  • @bishnutamang2797
    @bishnutamang2797 หลายเดือนก่อน +2

    गजब गरेछ।

  • @AnilSahani12-f8m
    @AnilSahani12-f8m หลายเดือนก่อน

    नेपालको झण्डा रातो र चन्द्र सुर्य छ। तर हाम्रो रौतहट‌ जिल्लामा मुस्लिम जिहादीहरूले नेपालको झण्डालाई हरियो र चन्द्र सुर्य बनाई दिएको छ भने नेपाल सरकार केही चिन्ता छैनन्।
    अनि बालेन नामको नारा लगाउँ छ भने नेपाल सरकारलाई धेरै चिन्ता हुन्छ।😂

  • @bomthapa9608
    @bomthapa9608 หลายเดือนก่อน

    Wow

  • @parbeshmagar7754
    @parbeshmagar7754 หลายเดือนก่อน

    ओलिको झोलेहरु नै हुन,,,पख तेरो दिन धेरै छैन त चोरहरु लाई आईरन ले दामेर यातना दिने दिन आउछ!

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r หลายเดือนก่อน

    अब अझ बढी सजग हुने बेला आएको छ।मेयर बालेन अनि सरकार दुबै।यहाँ कतै सरकारको विरोध कतै रविको समर्थन र बालेनको लोकप्रियताको नाममा ठुलो घटना गराउने तत्व सक्रिय त छैन ? विरोधी आवाजको पनि कुनै अर्थ देखिएको छैन।बस काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर जस्तो छ।गौरा पर्व बालेन इन्द्र जात्रा बालेन अनि संविधान दिवस बालेन यस्तो भड्कावले देशमा विधिको शासन होइन झन् अराजकता बढ्ने देखिन्छ।यसले हामीलाई होइन अरु कसैलाई फाइदा हुनेछ।हामी रचनात्मक तवरले खबरदारी गर्दै आगामी निर्वाचनमा महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ।

  • @mrshankarG
    @mrshankarG หลายเดือนก่อน

    को खातेहरु रैईछन चोर नेताहरुका नाजायत...... हरु 🙄

  • @JeevanRai-g1h
    @JeevanRai-g1h หลายเดือนก่อน

    Balen jindabat

  • @TWINS_family10
    @TWINS_family10 หลายเดือนก่อน

    Real hero of nepal balen shah

  • @BirazTLimbu
    @BirazTLimbu หลายเดือนก่อน

    अनि त्यहा रास्ट्र को नाम लिएर जानु अर्ने ठाउ मा एक जना व्यक्ति को झोले भएर जादा खाईन्छ त कुटाई । अब त्यहा हामि गएर नेपालि काङ्ग्रेस भन्दै कराउदा कुटाई खाईदैन भन्ने छ र ।😂😮

  • @sachinbudo
    @sachinbudo หลายเดือนก่อน

    Chor gunda haru😡
    Jay Balen✊
    Jay Nepal❤

  • @rampageous1..
    @rampageous1.. หลายเดือนก่อน

    Jesukai hos

  • @keeritijoshi3179
    @keeritijoshi3179 หลายเดือนก่อน

    आपराधिक मानसिकता भएका खड्ग ओलिको झुण्डले बालेन समर्थकलाई कुटेको हो।

  • @subdmhto1060
    @subdmhto1060 หลายเดือนก่อน

    Jai Shree ram

  • @dineshsubedi8620
    @dineshsubedi8620 หลายเดือนก่อน +2

    बा को छोरो हरुको काम हो।

  • @bikalpaDrisya
    @bikalpaDrisya หลายเดือนก่อน

    एहे,संबिधान दिबसको दिन हो सेनालाइ हाइअलर्टमा राख्ने?

  • @KarnaB.K.-fk3xd
    @KarnaB.K.-fk3xd หลายเดือนก่อน

    ओलि ले सिकायको ग्यान

  • @4miracalvibes01
    @4miracalvibes01 หลายเดือนก่อน

    धन्न NTC को Massage लाई Ignore गरेर घरमै बसें….?😂😂

  • @omparshadkhanal
    @omparshadkhanal หลายเดือนก่อน

    कालोसम्मिधानम्रदाबाद

  • @kalu622
    @kalu622 หลายเดือนก่อน +1

    Balenwadi haru social media ma matra ho power dekhaunu khoi ta sadak ma ? Sadak ma aaunu paryo ghar ma baserà comment thokne haina 🇳🇵🇳🇵🇳🇵

  • @dhanaale7633
    @dhanaale7633 หลายเดือนก่อน +3

    कन्सर्टमा भुत्रो खान बालेन,ओलि,देउवा,प्रचण्ड,राजा,हर्क, गोपि भन्नू पर्यो अनि?

  • @narendrabhusal5090
    @narendrabhusal5090 หลายเดือนก่อน

    केपि र शेरे सरकार मुर्दाबाद र बालेन शाह जिन्दावाद

  • @bhimthapamagar2900
    @bhimthapamagar2900 หลายเดือนก่อน

    पुच्छरहरु

  • @binodmahato253
    @binodmahato253 หลายเดือนก่อน

    Kutpit garne Pati ko jhole haru Lai kada karbahi garnu parxa,heka Rahos jay Nepal aama jay balen sir jindabad

  • @ChandramaniChulagain
    @ChandramaniChulagain หลายเดือนก่อน

    Thikai garexan .goog

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h หลายเดือนก่อน

    समाचार भन्दा लाज लागेन। हावा पत्रकार को चाटुकारीता ले देशका युवा आक्रोश देखिए।

  • @BirodhTamang
    @BirodhTamang หลายเดือนก่อน

    मलाई नि कुट्यो हिजो खातेहरले मैले पनि एक kick दिएर एउटा्लाई लाडाको अर्को आयो भागेर ज्यान बचाए 😢😢

  • @NimaSherpa-p4t
    @NimaSherpa-p4t หลายเดือนก่อน

    गुमाले का भेडो हरु हुन सक्छ 😮

  • @sssir5852
    @sssir5852 หลายเดือนก่อน

    Ha ha ..

  • @prabishacollection
    @prabishacollection หลายเดือนก่อน

    Good ja Pani j Pani gardine ani

  • @gopalraut5049
    @gopalraut5049 หลายเดือนก่อน

    मुक्का अस्त्र त प्रयोगमा ल्याए ।

  • @nabinshrestha1081
    @nabinshrestha1081 หลายเดือนก่อน

    थिक गरे ।

  • @News_npl
    @News_npl หลายเดือนก่อน

    ठिक हो 😂

    • @sangeethamal5
      @sangeethamal5 หลายเดือนก่อน

      😡😡😡😡Lamo thik hou

  • @bishwakarmaAmarBahadur
    @bishwakarmaAmarBahadur หลายเดือนก่อน

    ठिकैगरो कुटेर

  • @youthstalk640
    @youthstalk640 หลายเดือนก่อน

    केपि अति न गर है......नत्र फेरि

  • @sherabdolma3223
    @sherabdolma3223 หลายเดือนก่อน

    So sad

  • @bishalkshetry3798
    @bishalkshetry3798 หลายเดือนก่อน

    Aye ho twa sambidhan diwas 😢 Nepal ko kalo din

  • @sagarchataut3477
    @sagarchataut3477 หลายเดือนก่อน

    Raja Sahit Ko Pratakshya Nirbachit PM jun party lyaunxu vanxa teslai Vote diney ho aba.

  • @hamroshantipurramroshantip1929
    @hamroshantipurramroshantip1929 หลายเดือนก่อน

    Aba herau ta sarkar le yinlai pakdinxa ki k garxa yesbat thaha hunxa ki sarkar kanuni xa ki tanashahi.