तपाईंको व्याक्तिगत जीवन सगै कहालीलाग्दो १० बर्षे जनयुद्ध (जसलाई धनयुद्ध भन्न मन लाग्छ) युद्धकालीन अवस्थाको बारेमा जानकारी दिनुभयो धन्यवाद सहित सलाम छ कृष्ण सर !!
अपराधी हत्यारा माओवादी आतंककारी हरु बाट देश लाई बचाउनु हुने सम्पुर्ण बहादुर साही नेपाली सेना लाई धन्यवाद । यदि खाते प्रचण्ड ले युद्ध जितेर देश कब्जा गरेको भए देश बेची सक्ने थियोे ।
हो तेतिवेला सर्वसाधारण लाइ गार्हो थियो यो शव्दले मन छोयो ।तेतिवेला जिल्लामा काम परेर गयो भने म्याउवादि हरुले सुराकि भन्थे शुरक्षा कर्मिले म्याउवादि भन्थे तर आर्मि हरु म्याउवादि भन्दा अलिक राम्रो थियो पुलिस त खतम थियो मुख छोड्थ्यो ।तेति वेला आर्मिले अलिक ट्रिकलगाएर जन्ताको मन जितेको भए जन्ताको साथ राम्रै पाउथे।
सोल्टी यस्तो खोल्लो गफ माइले पनि गरेको थियो 😃. indian army uk army huna sakena first time army try gareko vayo. And गाउँमा सबैले सोध्ने कुरा यहि हो.. indian लाहुरेको छोरा किन नेपाल army रे answer same ho 😂😊
Sir. खास मा उहाहरुको area राइनस र भार्ते तिर indian army British army मा भन्दा बडी नेपाल army police मा नै बडी प्राथमिकता दिन्छ हजुर.उहाँको कुरा मा सहि हो..
आतंकारीहरू मुर्दावाद, वीर शाही नेपाली सेनालाई सलाम
माओवादीहरूले अन्तर्वार्ताको शैली उहाँबाट सिक//
पढे लेखेका एक इमानदार देशलाई रक्षा अनि माया गर्ने सिपाहीलाई सलाम छ।
कति मिठो शिष्टचार बोली।
माओवादी भए दुस्मन भन्दै बोल्थे😢
आर्मी को मात्रै interview लिनु होला माओवादी हरु प्राय धेरै ले हावा मात्रै बोल्छन। धन्यवाद
कस्तो मज्जाले सरल तरिकामा भन्नुभयो ❤माओवादीको सुन्नुपर्छ १-२ जना बाहेक अरू त झिनीक्क रिस उठ्ने हुन्छ
सहि कुरा गर्नु भयो साथी आर्मी पुलिस को कुरै अर्कै हुन्छ बोल्ने तरिका माओवादी बोलेको कस्तो होके
आर्मी पुलिसहरु अनुशासित हुन्छन् नि त त्यही भएर होला उहाँहरु धेरै राम्रो तरिकाले बोल्नु हुन्छ।
आर्मि ले कति ईजत गरेरा उहाँ हजुर भनेरा कुरा गर्छ तर माओबादि काे कुरा सुनम्ना तिनिरू त्याे भन्दै बाेल्छ तेहिभएरा माओबादि त देश काे अप्राधि नै हाे
मज्जा आयो गुरुङ दाजुको अन्तरबार्ता हेरेर
बिते का पल हरु को याद आयो सर धेरै सम्जे को छु हजुर लाइ
तपाईं पनि कतै पर्नु भएको हो सर
संस्कारी भाषामा सहि सत्य बोली छ। सलाम छ।
सभ्य मान्छे सभ्य नै बोल्छ माओवादी हरु बोल्न जान्दैनन तिन हरुले सिक्न जरुरी छ अन्तरबार्ता दिदा सभ्य नै
तपाईंको व्याक्तिगत जीवन सगै कहालीलाग्दो १० बर्षे जनयुद्ध (जसलाई धनयुद्ध भन्न मन लाग्छ) युद्धकालीन अवस्थाको बारेमा जानकारी दिनुभयो धन्यवाद सहित सलाम छ कृष्ण सर !!
सम्मान शब्द प्रयोग गरे।सहि सत्य भन्यो!प्राय पुर्ब माओवादी सेनाले उनी,दुस्मान अलि तल्लो शब्द प्रयोग गरेको देखियो।
हेर्नु सुरु गरियो, रमाइलो होला जस्तो छ आजको अन्तर्वार्ता
अपराधी हत्यारा माओवादी आतंककारी हरु बाट देश लाई बचाउनु हुने सम्पुर्ण बहादुर साही नेपाली सेना लाई धन्यवाद । यदि खाते प्रचण्ड ले युद्ध जितेर देश कब्जा गरेको भए देश बेची सक्ने थियोे ।
पुरानो दिनको याद आयो,सारै राम्रो सोच रहेछ।
नेपाल आर्मी भनेको नेपाल आर्मी हो माओवादी हरु खाली झुट मात्रै बोल्छ कति राम्रो सित वास्तविक कुरा बोल्नु भो
Mero krishna galla le.ramro speech dinu bho tq galla
हेर्दै छौंं, धेरै राम्रो प्रष्ट बिचार💚
नेपाल मै बसेर केहि गर्न सकिन्छ भन्ने जुन सोच रै छ त्यसले मन छोयो ।
आर्मीले कति राम्रो सङ बोलेको छ मावोबादिले दुस्मन भन्छ
रामाे र सरल भाषा काे प्रयाेग भयकाे मा धन्यवाद।।।
w\c हजुर
Malai Pani khusi lagyo hai hamro Nepali sena ko kura sunna pauda.
सलुट छ सर हजुरलाई 🙏🙏 सानै बाट नेपाल आमा पर्ती देखाए को माया❤️❤️❤️ 🙏🙏अनि नेपालमै गर्नु पर्छ भनेर नेपाल पर्ती माया गरे को मा
हेर्नु र सुन्नु मजा लाग्छ मलाई पनि प्रय सबै हेर्ने गरेकोछु।
Dai hjr r nepali army Lai Salam xa❤️❤️🥰🥰🙏🙏🇳🇵🇳🇵
हो तेतिवेला सर्वसाधारण लाइ गार्हो थियो यो शव्दले मन छोयो ।तेतिवेला जिल्लामा काम परेर गयो भने म्याउवादि हरुले सुराकि भन्थे शुरक्षा कर्मिले म्याउवादि भन्थे तर आर्मि हरु म्याउवादि भन्दा अलिक राम्रो थियो पुलिस त खतम थियो मुख छोड्थ्यो ।तेति वेला आर्मिले अलिक ट्रिकलगाएर जन्ताको मन जितेको भए जन्ताको साथ राम्रै पाउथे।
Nepal army is nepal army 🙏🙏
सारै नराम्रो लाग्छ सुन्दा दाजुभाइ मारामार को घटना
लम्जुङको बेलाउती बिसैनी एम्बुस नालिबेली पनि संभाव भए सुन्न मन लाग्यो। जहाँ धेरै तत्कालीन शाही सेना को क्षति भएको थियो।
हस् कुनै दिन ल्याउने छौं
बेलौती बिसौनिम कति भयो र धेरै सेनाको छेती 5 जाना मरेको हो सेना म तेहि पारी लेतेम थियो झन्डै मनि मरेन हो
बरु पस गाउँ को हेर्न सुन्न मन छ मलाई त
गजब
Herdai xou
मेरो जिल्लाबासी सेलुट
Nepal army salute save nepali janta an nepal.
Great
ekdam salin baktitwa ani bolne sabda pani mitho
धन्यवाद सर
राम्रो कुराकानी
Dada mero joda tek sunar surket ko honi
herna thaliyo
salam chha army daju
यस्ताे दिन अब नदाेहाेरियाेस कहिले पनि
dami antarwarta daju
लमजुङ भिरपुस्तुन रिपिटर टावार को पनि पूरा जानकारी सुन्न पाए हुन्थ्यो कि सर?
हस् फेरि कुनै दिन लिएर आउने छौं
भिरपुस्तुनम 32 जाना आर्मिले 1000 भन्दा माथी माओबादिलाई धुलो चटाको हो आर्मी दुई जाना मर्यो माओबादी कम्तिम 20 जाना भन्दा माथि
ho asari Army ko interview halnuhosa jungaliko Kura Suno Chita bujdaina
namaste xa hai
Kti ramro sanga boliko mawobadi haru dusman vnxa
This is the new topic bhasukobhir...possible to more interviews of this location...
भासुको भिर बारे पहिले पनि 2 अन्तर्वार्ता आएको छ सर
kura thikai garnu bho
Yesari army ko matra linuhola ni sir...
सोल्टी यस्तो खोल्लो गफ माइले पनि गरेको थियो 😃. indian army uk army huna sakena first time army try gareko vayo. And गाउँमा सबैले सोध्ने कुरा यहि हो.. indian लाहुरेको छोरा किन नेपाल army रे answer same ho 😂😊
Sir. खास मा उहाहरुको area राइनस र भार्ते तिर indian army British army मा भन्दा बडी नेपाल army police मा नै बडी प्राथमिकता दिन्छ हजुर.उहाँको कुरा मा सहि हो..
Oho sir yo ladaima ta m pni thiea ta jmsab
तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो नि सर
yaso sochda asti bhakhar kk vako jasto lagdo raix hai daju...
यो सोल्टी र म त धनगढी कैलाली मा संगै बसेको हो २०६२ सालमा ।
तपाईं कतै पर्नु भयो कि नाइ
mero pani herna suru
kurakani herna thaliyo
Sir sindhuli ko ladai ko pani interview linu paryo
हस् सर लिने छौं
Salam xa hjr kata hoisinxa aajbholi
चितवन हजुर
Laslai ghiddhlai khuwoyako bhaya maobadi le baitarni par garthe hola
sir kata hunu hunxa ni aaja voli
Arghakhanchi ra palpako simana tingire vanne thau ma dinma ladai vako thyo.tyo ladai ma pareka ladaku sanga ko interview halna paryo plz.
आउदैछ है सर त्यस् ठाउँको ।
राम्रो कुराकानी
राम्रो कुराकानी