देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान हुम्ला जिल्लाका लुकेर रहेका प्रतिभाहरुलाइ हुम्ला,मुगु,जुम्ला,कालिकोट र बाजुरामा देउडा खेल खेल्दा गाइने कर्णप्रीय भाका सहित निकै रमाइलो कथा बस्तुमा देउडा दोहोरी प्रस्तुत गरेका छौँ । यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्छ कृपया भिडियो हेरिसकेपछि हजुरका अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यस शृङ्खलासँग सम्बन्धित कलाकार,सहयोगि कलाकार,बाध्यबादक,प्राबिधिक,लगायत सम्पुर्णको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। धन्यवाद ।। दुर दर्पण प्रा.लि. परिवार
गायक भाई नमराज र sistar बनकला र फुलमाया र हिराकला sistatr हरुमा यस्तो दुरदर्सी बिकट ठाउबाट यस्तो कलाकार उत्पादन हुनु हामी कर्णाली बासीकोलागी खुसी हर्ष ठेगानै छैन वहाहरुकोभबिष्य उज्जल होस यहि मेराे कामना गर्दछु
हाम्रो संस्कृति को जगेर्ना गरी नेपाल भरी नभई विश्व मा छरिएका नेपाली हरुले मौलिकता को आभास गराउन ठूलो योगदान दिने सम्पूर्ण दुर्दर्पन टीम लाई धन्यावाद छ। विशेष गरी नावराज भण्डारी ज्यू लाई बधाई दिन चाहन्छु जो सँग देउडा खेलेपनि आफ्नो प्रश्तुति सजिलै सँग गर्न सक्नुहुने क्षमता राख्नु हुन्छ ,जातिको हजुरको कलालाई पराफोटन गर्नु भा छ त्यतिकै पोशाक मा पनि ध्यान दिएको भए आजै राम्रो हुने थियो,
हुम्लाको पृष्ठभूमिले जन्माएको गायक नवराज भण्डारी। र गायिका बनकला सन्ज्याल ज्यू लगायत र सम्पूर्ण संगीतकर्मीमा सांगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु।_❤_🎙️
हुम्लाको पृष्ठभूमिले जन्माएको गायक नवराज भण्डारी। र गायिका बनकला सन्ज्याल ज्यू लगायत र सम्पूर्ण संगीतकर्मीमा सांगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु।_
Wow that's a wonderful and great voice of nabraj brother.. Keep going and all the best wishes for your sweet voice brother. It's so perfect and adorable voice dai I love it ❤😍😱😱💗🫀👏👌🙏
देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान हुम्ला जिल्लाका लुकेर रहेका प्रतिभाहरुलाइ हुम्ला,मुगु,जुम्ला,कालिकोट र बाजुरामा देउडा खेल खेल्दा गाइने कर्णप्रीय भाका सहित निकै रमाइलो कथा बस्तुमा देउडा दोहोरी प्रस्तुत गरेका छौँ । यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्छ कृपया भिडियो हेरिसकेपछि हजुरका अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यस शृङ्खलासँग सम्बन्धित कलाकार,सहयोगि कलाकार,बाध्यबादक,प्राबिधिक,लगायत सम्पुर्णको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
धन्यवाद ।।
दुर दर्पण प्रा.लि. परिवार
बधाइ छ सम्पूर्ण टीम लाई🎉❤
यस्को अफिस कता छर सर आउन मन थियो सारै सारै राम्रो शब्द हाम्रो नमराज राजा अनि बन्काला जि उज्वल भबिस्याको कामना दुबै जना लाइ❤❤❤❤
aaaaaaaqaaqaaaaaaaaqaaaqAqaAaaaaaaAAaa
गायक भाई नमराज र sistar बनकला र फुलमाया र हिराकला sistatr हरुमा यस्तो दुरदर्सी बिकट ठाउबाट यस्तो कलाकार उत्पादन हुनु हामी कर्णाली बासीकोलागी खुसी हर्ष ठेगानै छैन वहाहरुकोभबिष्य उज्जल होस यहि मेराे कामना गर्दछु
हाम्रो संस्कृति को जगेर्ना गरी नेपाल भरी नभई विश्व मा छरिएका नेपाली हरुले मौलिकता को आभास गराउन ठूलो योगदान दिने सम्पूर्ण दुर्दर्पन टीम लाई धन्यावाद छ। विशेष गरी नावराज भण्डारी ज्यू लाई बधाई दिन चाहन्छु जो सँग देउडा खेलेपनि आफ्नो प्रश्तुति सजिलै सँग गर्न सक्नुहुने क्षमता राख्नु हुन्छ ,जातिको हजुरको कलालाई पराफोटन गर्नु भा छ त्यतिकै पोशाक मा पनि ध्यान दिएको भए आजै राम्रो हुने थियो,
गजब छ देउडा❤❤
❤❤❤❤❤❤❤सबैले साथ सपाेट गरै है❤❤❤❤❤❤❤❤❤❤
हुन्छ दिदी म कतिबेला आउला भेनेर कुर्दै बसेको छु ।🎉🎉🎉🎉❤❤
Big congratulations 🎉🎉🎉🎉🎉 aunti and all team
❤❤❤❤❤❤
👌👌
उत्कृष्ट गाउनु भयो ! सुदुरपश्चिम देखी बहुतै सम्मान छ 🌷
हुम्लाको पृष्ठभूमिले जन्माएको गायक नवराज भण्डारी। र गायिका बनकला सन्ज्याल ज्यू लगायत र सम्पूर्ण संगीतकर्मीमा सांगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु।_❤_🎙️
आहा कति राम्रो दोहोरी मलाई त लास्टै मन पर्यो धन्यवाद सम्पुर्ण टिम लाई सफलताको सुबकामना
आहा देउडा भनेको यस्तो पो हो ❤❤❤❤
सबैलाई प्रगतिकाे शुभकामना छ हुम्ली कलाकारहरुलाई 🎉👏🎉👏
मन छुने भाका मिठो स्वर सुन्दर प्रस्तुति धन्यवाद फेरी फेरी पनि यस्तै नौलो नौलो प्रस्तुति पस्किनु हुनेछ भन्ने विश्वास छ ।
साबिकको कर्णालीले लोक सङ्गितमा तहल्का पिटेको छ बधाई सबैमा
❤❤❤❤❤❤
Jati hereni man vardaina waw deuda dohori kya majja aayo hajur haru indreni ma gaunu paryo yo jodi le
सबैले साथ सपोर्ट गरौ है हजुर👏👏👏👏🙏🙏🙏🙏❤️💐💐
आहा कति राम्रो देउरा गीत मेराे मावली जिल्लाको❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बधाई छ समस्त प्रतिभा प्रति
धेरै धेरै धन्यबाद सम्पुर्ण हुम्लि कलाकार टाेलिलाइ!!
सफलताकाे अग्रिम शुभकामना!❣️
हुम्लि जति यता हाजिर हुम!
प्रगतिको शुभकामना भाइ भण्डारी यति राम्रो आवाज
धन्यबाद कलाकार भाई बहिनीलाई मुगु गमगढी ईमा बाट
Best of luck nabraj dai and bankala sanjyal jiu agmiii dinko subhakamna xa
अति सुन्दर डेउडा गीत सम्पुर्ण मा सफलता को सुभकामना ❤❤❤❤❤❤❤❤❤
आहा यो हो अर्गानिक आनंद आयो वा ।।धन्यवाद ❤
Sabai Jaana lai badai xa
Mero vinaa panii hunuhudo Rai xa ❤❤badai x Mero vinaa laai
Aaha dherai ramro sor xa hai ❤❤❤❤
Aaha ati sundar,,
कठै बरा कति मिठाे भाका झनै मिठाे स्वर छ । दुबै जनाकाे ।
हुम्लाको पृष्ठभूमिले जन्माएको गायक नवराज भण्डारी। र गायिका बनकला सन्ज्याल ज्यू लगायत र सम्पूर्ण संगीतकर्मीमा सांगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु।_
दुवैजनाका डाका जात्ति राम्रा छन भाइयाै । खुशि लाग्याे ।
आहा धन्यवाद सम्पुर्ण देउडा कलाकार मित्र हरु मा ।
सुमधुर स्वर का धनी उत्कृष्ट देउडा हाम
दुर दर्पनमा आउने गित भनेको हामी प्रदेशिको लागि हो जस्तो लाग्छ धेरै धेरै धन्यवाद ! सम्पुर्ण टिमलाइ
आहा कति राम्रो डेउडा दोहरी
Wow dammi x ❤️
देउडा प्रेमी म पनि हो गाइज।।
देउडा गित यक दम मन पर्यो घर मेरो डोटि
गजब देऊडा 🎉❤
सबैलाई प्रगतिकाे शुभकामना छ हुम्ली कलाकारहरुलाई
कस्तो मौलिक देउडा सारै मन पयो
भाग २ आओस् पुरुष को पनि लोकल पहिरन भय अझ राम्रो हुने थियो।
Deuda xain vane sudurachim Pani xain always❤ love our traditional song❤️❤️❤️❤️
त्यसैले हुम्ली हु भन्न गर्भ लाग्छ
love ❤you all tem🙏🙏🙏
सारै राम्रो लाग्यो भाग दुई पनि ल्याउन होला
सबैले सातसपोट गरिदिनु है फुपु लाई❤❤❤❤❤❤❤
आहा खुबै राम्रो
म चाइ साउथ कोरिया बाट हेर्दै छु हाइ हजुर
साह्रै मिठो गीत हो। गीत त्यस्तै भागका त्यस्तै मान्छे त्यस्तै साह्रै राम्रो लाग्यो मलाई त।
Dherai ramro cha deuda song
Congratulation all team members
Nairaj vai kala dherai ramro
जय कर्णाली बधाई छ सम्पूर्ण टिमलाई 🙏🏼
BHAI LOVE THIS SONG
धेरै धेरै धन्यवाद सम्पुर्ण हुम्ली कलाकार लाई ❤❤❤
आहा!सम्मान छ यो टिमलाई ❤❤❤❤
धेरै मन पर्यो👌👌👍️😘😊
Aaha kya maja aayo
Wow babal xa deuda ta hjr❤️❤️❤️
धेरै राम्रो ❤सफलता को शुभकामना
आज सम्म सुनेकाे डेउडा मध्ये अति नै सुन्दर प्रस्तुति ❤❤❤❤❤
एकदमै उत्कृष्ट देउडा गित तेसै माथी गायिका को हाउभाउ एकदमै मन पर्यो
हाम्रो लोक देऊडा हाम्रो गाैरव ❤❤❤❤❤
Tiktok baat lu hajir garum ta❤❤
Proud Of You Vina
आहा
जतिपटक सुन्या पनि धित नमर्न्याँ❤
जात्ति मिठो स्वर । बाजाउ बाजाउ, बाज मेरी औ ।
आहा❤️
dammi sarrai man paryo badhai xa sappailai💐💐💐💐💐💐
सारै राम्रो लाग्यो ।।।।मन छोयो।।।
❤ म पोखरामा बसेर हेर्छु है
पोखरा कुन ठाउँबाट हो म पनी पोखरा नै हो
@@snyogee लेक साईड हो
मलाई नमराज भन्डारी भाईको गितको लय र गमिलो तरिकाले जबाफ र सवाल लाई र स्वरका धनिलाई यति मन पर्यो की बयान नै गर्न सक्तिन
हैट कडा
Waw kya majja ko deuda jati hereni here ram lagni hjr haru ko tim ❤❤❤
आहा😍❤️
आहा राम्रो पनि हाम्रो पनि
कति राम्रो ❤️❤️❤️❤️❤️❤️सबैले सपाेट गरिदिनु हाेला कणालि काे कलालाई ❤️❤️❤️❤️❤️
आहा सारै मिठो देउडा ❤❤❤
ATI sundar congratulations
Hoit ,these guys are exceptionally awesome.❤❤❤
सुदुर बैतडीबाट ❤❤
जय डेउडा गित
आहा कति राम्रो दोहोरी गीत ❤❤❤❤❤❤❤❤
Wow i love deuda
Nice song Nabraj ji
धेरै राम्रो छ
निकै राम्रो छ
बधाईछ।सम्मपुर्ण।टिमलाई
उस्तै मिठो स्वर उस्तै मिठो शब्द 👀 गित त ❤❤ आहा ❤️
मन पर्ने देउडा ।
अती राम्रो ❤❤❤❤❤🎉🎉🎉🎉🎉
प्रतिभा शहरीक्षेत्रमा नभयर बिकट क्षेत्रमा पनि उत्तिकै प्रस्फुटित हुन्छ तेस्तै प्रतिभा हुम्ला जस्तो स्थानमा पनि देखियो ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ आहा के दामी ❤❤❤❤❤❤❤❤❤❤
Wow that's a wonderful and great voice of nabraj brother.. Keep going and all the best wishes for your sweet voice brother. It's so perfect and adorable voice dai I love it ❤😍😱😱💗🫀👏👌🙏
ब धा ई❤❤❤❤❤❤❤
Supar song ❤❤
Ramro dauda
Ati Sundar deuda ❤
मन पर्यो 🎉🎉🎉
मुकित मनाैदाे छाेयाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Badhai xa humli team
Wowowow❤❤❤❤
Very very nice ❤❤❤❤
Very nice iLife dohori🎉🎉🎉🎉
So nice deuda i like humli deuda vaka❤❤❤❤
Wow lovely 🌹🌹 song