मिठो खान खोज्दा भोकै रहयो पेट // देउडा दोहोरि // New Live Deuda Dohori Nabaraj Bhandari VS Fulmaya S

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2025

ความคิดเห็น • 242

  • @PhulmayaShahi-z8t
    @PhulmayaShahi-z8t 7 หลายเดือนก่อน +79

    धेरै धेरै धन्यवाद छ दुर दर्पण का सन्चालक आदरणीय मामा कृष्ण मल्ल लगायत सम्पुर्ण दुर दर्पण का घर परिवारलाइ हिर्दय देखिनै नमन छ 🙏🙏साथ हामिलाइ सदाभर माया गर्नु हुने भगवान रुपि दर्सक हरुलाइ सम्मान का साथ धन्यवाद छ 🙏🙏💝💝💝अझै साथ सपोट र माया गर्न नबिर्सिनु होला🙏🙏🙏🙏🙏💝💝💝💝💝💝

    • @mansinghmahatara9336
      @mansinghmahatara9336 7 หลายเดือนก่อน +4

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @ganeshsaud2660
      @ganeshsaud2660 7 หลายเดือนก่อน +2

      ❤❤❤❤

    • @NareshThapa-fk8yr
      @NareshThapa-fk8yr 7 หลายเดือนก่อน +1

      dhari ramro deuda

    • @surendramalla-lm1yt
      @surendramalla-lm1yt 7 หลายเดือนก่อน +2

      संस्कृतिकाे सम्मान गराै❤❤❤। सबै लागाै अनि जुटै।।❤❤❤

    • @gaganthapa8755
      @gaganthapa8755 6 หลายเดือนก่อน +1

  • @bipanasingh1
    @bipanasingh1 8 หลายเดือนก่อน +21

    आह मीठो लाइभ देउडा । बधाई छ यो टिमलाई ❤।

    • @bishalchaulagain5592
      @bishalchaulagain5592 8 หลายเดือนก่อน

      बिपनाले नबराज दाइ सँग देउडा गाउनु पर्याे

    • @RameshBudha-official
      @RameshBudha-official 8 หลายเดือนก่อน

      Tapai le nabraj sanga gaunu paro bipana G ❤❤🎉🎉

    • @motilalBadhuwal
      @motilalBadhuwal 7 หลายเดือนก่อน

      दाम्मी deuda song

    • @mansinghmahatara9336
      @mansinghmahatara9336 7 หลายเดือนก่อน

      🎉🎉🎉

    • @JasuSaud-dp9cs
      @JasuSaud-dp9cs 7 หลายเดือนก่อน

      ​@@bishalchaulagain5592 Umm bhnya❤

  • @NabarajBhandari208
    @NabarajBhandari208 8 หลายเดือนก่อน +28

    धेरै धेरै धन्यवाद छ दुर्दपण का सञ्चालक कृष्ण मल्ल ठकुरि सर र सम्पुर्ण दुरदर्पण परिवारला हाम्रो हृदय देखिनै नमन छ 🙏🙏🙏🙏साथै हामिलाई सदावहार माया गर्नुहुने सम्पुर्ण सुभचिन्तक भगवान रुपि दर्सक महानुभाव लाई सम्मान का साथ धन्यबाद पनि🙏🙏🙏👏👏👏

    • @jeevanjethara386
      @jeevanjethara386 8 หลายเดือนก่อน +3

      सदाबहार चम्कीरहोस् हजुरको कला गला

    • @SharojChadara-ql5qp
      @SharojChadara-ql5qp 7 หลายเดือนก่อน

      amizing

    • @govindarajrokaya-hz4py
      @govindarajrokaya-hz4py 7 หลายเดือนก่อน +1

      @Nabarajbhandari208. Tapai hamro Karnali ko hira ho, bessari chamkanu parchha hai !

  • @PurnaRokaya-k5o
    @PurnaRokaya-k5o 6 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यबाद मेराे मातृ कलासंस्कृतिका कलाकारहरुलाई ।

  • @KaudinyaGuru
    @KaudinyaGuru 5 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो , सफलताको शुभकामना नवराज भणडारी र फुलमाया शाहीलाई !

  • @NakalShahi-eb7nx
    @NakalShahi-eb7nx 7 หลายเดือนก่อน +3

    ❤❤❤मिठो स्वर फुल माया बुनु❤❤❤नवराज दाजु अर्को भाका छिटै आयोस् woting for new song

  • @KaudinyaGuru
    @KaudinyaGuru 5 หลายเดือนก่อน +2

    धेरै राम्रो छ , सायद फुलमाया बहिनीको पहिलो प्रस्तुति हो जस्तो लाग्यो । उज्ज्वल सांगितिक भविष्यको शुभकामना !!!!!

  • @bhaktahamal6371
    @bhaktahamal6371 7 หลายเดือนก่อน +2

    धेरै राम्रो देउडा ❤❤❤❤❤❤

  • @ramjoshi4726
    @ramjoshi4726 8 หลายเดือนก่อน +4

    धेरै राम्रो छ मौलिक पन झल्काउनु भएको छ आगामिक यात्रा पनि सफल हुँदै जाउन् ।

  • @harkdhami3889
    @harkdhami3889 7 หลายเดือนก่อน +2

    १००%अर्गानिक देउडा गीत❤❤

  • @gobindabhatta5028
    @gobindabhatta5028 5 หลายเดือนก่อน +2

    स्वर लाई अनि भाकालाइ मान्नु पर्छ यार❤सबै प्रती विशेष नमन!!

  • @shasilal1251
    @shasilal1251 7 หลายเดือนก่อน +2

    अति राम्रो गित सबैलाइ बधाइ छ❤

  • @TirkhaBudha.
    @TirkhaBudha. 8 หลายเดือนก่อน +9

    कर्णालीलाई देउडामा साच्चिकै नमराज भण्डारीले देश तथा बिदेश चिनाउने भए❤️🙏

  • @GaneshSpandan72
    @GaneshSpandan72 7 หลายเดือนก่อน +7

    हुम्लाको अर्गानिक देउडालाई देश बिदेशमा चिनाउने गायक नवराज भण्डारी लगायत सम्पुर्ण गायक गायिकालाई हार्दिक बधाई छ । आगामी साङ्गितिक यात्रा अझै शुभ रहोस् । ❤❤

  • @Dhirajthakuri2000
    @Dhirajthakuri2000 8 หลายเดือนก่อน +6

    आहा सबैभन्दा धेरै त सब्दहरु अति अर्गानिक पाराले उच्चारण भयको छ अति उत्तम ❤️❤️ फुलमाया मैयासाबलाई अनि नवराज सरलाई धेरै धेरै सुभकमना❤️❤️ जय दुरदर्पण🎉

  • @MimbanadurMalla
    @MimbanadurMalla 7 หลายเดือนก่อน +2

    रमाइलो छ हजुर अतर अतर पगति को कामना

  • @santoshsunar3300
    @santoshsunar3300 5 หลายเดือนก่อน +2

    यो हो नी लोक संस्कृति को original चिनारी
    यस्ता गीतहरू काे प्यास त हरेक पलमा खडकिन्छ
    देउडा🙏❤️🎧🎤

  • @AshokDhakal-u2e
    @AshokDhakal-u2e 7 หลายเดือนก่อน +3

    आह मिठो लाईभ देउडा बधाई छ यो टिम लाई ❤❤❤❤❤❤❤❤❤

  • @sureshshahi7572
    @sureshshahi7572 7 หลายเดือนก่อน +3

    अाहा कति राम्रो लाईभ देउडा सबै कलाकारहरुलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤।।।

  • @ashokkumarmahatara1610
    @ashokkumarmahatara1610 5 หลายเดือนก่อน +1

    जति सुन्यो त्यती सुनौ सुनौ लाग्ने हाम्रो कर्णालीको कोसेली ❤❤

  • @DhanjitAidi-p7s
    @DhanjitAidi-p7s 7 หลายเดือนก่อน +3

    धेरै धैरे धनयाबाद हुमला का कलाकार हरु लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lovepreet.family
    @lovepreet.family 7 หลายเดือนก่อน +3

    Bhandari ji Salam chha ❤man khaya tomile 👉🏽 यहि भाकामा भाग २ हेर्ने मन छ।🤔

  • @Sabkasathi-m7u
    @Sabkasathi-m7u 7 หลายเดือนก่อน +2

    मलाई सारै राम्रो लाग्यो यो देउडा धेरै चोटी हेर्दापनि मन मर्दैन
    मेरो पनि तपाइहरु संग यसरि गाउने मन छ
    पर्देस देखि धेरै माया छ कलकारलाइ

  • @krishnabahadursejuwal2505
    @krishnabahadursejuwal2505 8 หลายเดือนก่อน +5

    दुर दर्पण का सवै टाेली र कलाकार टाेलीलाई नमन

  • @bamsarki-rj6sn
    @bamsarki-rj6sn 8 หลายเดือนก่อน +4

    धेरै धेरै बधाई छ फुलमाया sis ताजाकोट कि सान अझै पनि थप प्रगतिको शुभकामना ❤️❤️❤️🙏

  • @LalitSeral-of4hz
    @LalitSeral-of4hz 7 หลายเดือนก่อน +2

    सारै रमाइलो लाग्यो! खासै बुझ्दैन तेहिपनी धैर्रे राम्रो लाग्यो घर मेरो सुर्खेत हाल मलेसियामा छु

  • @SayarupDhami
    @SayarupDhami 8 หลายเดือนก่อน +6

    धेरै धेरै धन्ने बात छ हजुरलाई यस्तै गित सदै भरी आई रहन ❤❤❤

  • @Shivsharanshivsharan-o1b
    @Shivsharanshivsharan-o1b 6 หลายเดือนก่อน +1

    बधाई छ अल टिमलाई

  • @BalkarnaBudha
    @BalkarnaBudha 7 หลายเดือนก่อน +7

    दुरदराज का रैथाने आवाज ❤❤❤❤❤साह्रै मिठो लाग्यो ।

  • @deepakbhandari125
    @deepakbhandari125 7 หลายเดือนก่อน +2

    फुलमाया शाहि संग यहि भाका मा अर्को भाग नि ल्याउनु परो

  • @mukundapudasaini3487
    @mukundapudasaini3487 7 หลายเดือนก่อน +1

    Watching from Hetauda ❤

  • @birkhapandey5615
    @birkhapandey5615 7 หลายเดือนก่อน +2

    धेरै मिठाे लाग्यो अर्को नयाँ भाका काे परखाइमा।

  • @udimDhital
    @udimDhital 7 หลายเดือนก่อน +4

    धेरै धेरै बधाई छ।❤❤मेरो हुम्ली टिम लाइ।

  • @BikashRawal-wo4xb
    @BikashRawal-wo4xb 8 หลายเดือนก่อน +5

    अति मिठो शब्द अनि स्वरलाई सलाम सर दुवैजनालाई❤❤🎉

  • @binodauji7845
    @binodauji7845 7 หลายเดือนก่อน +3

    बधाई छ बहिनी फुलमाया लाई प्रगति हुदै जाहोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @k.schannel6300
    @k.schannel6300 6 หลายเดือนก่อน +1

    मध्य तथा सुदुरपस्चिमको पहिचान लोक देउडा ❤❤ मन मुटुमा सदाबहार रहिरहनेछ ! गायक गायिकालाई हृदयदेखि धन्यवाद !!❣️❣️

  • @tulbahadur9949
    @tulbahadur9949 8 หลายเดือนก่อน +4

    बधाई छ सबैलाई हुम्लाको सस्कृती झल्काउनु भएको मा सम्मानछ❤❤❤❤❤❤❤❤

  • @chhabilalthapa4663
    @chhabilalthapa4663 7 หลายเดือนก่อน +3

    हुम्लाको अर्गानिक देउडालाई देश बिदेशमा चिनाउने गायक नवराज भण्डारी लगायत सम्पुर्ण गायक गायिकालाई हार्दिक बधाई छ । आगामी साङ्गितिक यात्रा अझै शुभ रहोस् । ❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹❤‍🩹💛💛💛💛💛💛💛💖💖💖💝💝💝💝💝💝💝💝

  • @kushaldigital9810
    @kushaldigital9810 7 หลายเดือนก่อน +5

    आहा लय शब्द आवाज अनि हाम्रो सुदूरपश्चिम को पोसाग मा 👌👌❤️ सलियुट छ सम्पुर्ण टिम लाई प्रभु पान्डे दाइ मिस यु ❤️🙏

  • @saugatjoshi9946
    @saugatjoshi9946 7 หลายเดือนก่อน +2

    आहा क्या दामी सम्पूर्ण टिमलाई धन्यवाद

  • @Saren_NjR10
    @Saren_NjR10 7 หลายเดือนก่อน +3

    बधाइ छ सम्पुर्ण टिमलाइ!❣️👌🙏

  • @ganeshsaud2660
    @ganeshsaud2660 7 หลายเดือนก่อน +4

    गजब राम्रो आहा। मन अझै भरिएन।❤❤

  • @PrakashbahadurKhadka-u4i
    @PrakashbahadurKhadka-u4i 7 หลายเดือนก่อน +4

    कति राम्रो नेपाली देउडा सङ्ग सो नाइस।❤❤❤❤🎉🎉🎉🎉

  • @karmakumar2052
    @karmakumar2052 8 หลายเดือนก่อน +4

    Best of luck bunu yasari afno Kala saskriti jhalkine deuda Geet sunayako ma.. ajhai agadi badheko dekhna paiyos

  • @bishalchaulagain5592
    @bishalchaulagain5592 8 หลายเดือนก่อน +6

    Badhai xa Nabaraj Dai Good luck

  • @NareshThapa-fk8yr
    @NareshThapa-fk8yr 7 หลายเดือนก่อน +2

    जति सुने पनि सुनिरहन मन लाग्नि देउडन❤❤❤

  • @AdeshMalla-od8ju
    @AdeshMalla-od8ju 6 หลายเดือนก่อน +2

    कणर्लि को सकिर्ती जुगानु होला tim lai dany bhat❤❤

  • @mohanrokaya4989
    @mohanrokaya4989 8 หลายเดือนก่อน +5

    उच्च प्रगति होस मेरो कर्णाली को देउडा सस्कीति

  • @urmilabeduwal12
    @urmilabeduwal12 7 หลายเดือนก่อน +3

    beautiful song & voice too .. congrulation u all team ❤.. best wishes my lovely sis fulmaya ❤❤....

  • @RameshBudha-official
    @RameshBudha-official 8 หลายเดือนก่อน +4

    Badai xa nabraj daii lagayat singo team lai🎉🎉

  • @Bang-ul1kp
    @Bang-ul1kp 7 หลายเดือนก่อน +3

    सारै राम्रो लगो पाठ 2 सम्पुर्ण कलाकार मा नमन

    • @checkit379
      @checkit379 6 หลายเดือนก่อน

      Chaiyo part 2 xito🎉

  • @janakbohara693
    @janakbohara693 7 หลายเดือนก่อน +3

    सुमधुर देउडा ❤🥀

  • @jeevanjethara386
    @jeevanjethara386 8 หลายเดือนก่อน +4

    आहा क्या दामी गीत बधाई छ राजा साहेब

  • @KismatMalla-xi5mb
    @KismatMalla-xi5mb 8 หลายเดือนก่อน +4

    Nice...deauda ..soltins..dhila ..ayo kada .ayo..❤

  • @lokmalarodhighar
    @lokmalarodhighar 8 หลายเดือนก่อน +4

    Aaha mitho❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 8 หลายเดือนก่อน +5

    देउडा गीत अति राम्रो हो यस्ले कर्णाली प्रदेशको संस्कृति लाई प्रतिविम्ब गर्छ तर हामी जस्ता अन्य भेगमा बस्ने हरुले बुझ्न कठीन पर्छ।भन्न खोजेको केहो केवल लय भाका मात्र मिठो लाग्छ त्यसैले लगातार देउडा मात्र नभै कैले लोक दोहोरी कैले देउडा प्रस्तुत गर्दा राम्रो हुन्छ कि? फेरी सायद देउडा मा दोहोरी मात्र हुन्छ कि।

  • @lokendrakathaayat828
    @lokendrakathaayat828 8 หลายเดือนก่อน +3

    बधाई छ यो टीम लाई❣️❣️❣️

  • @khembahadurlo6881
    @khembahadurlo6881 7 หลายเดือนก่อน +4

    Sarai mitho deuda ❤❤❤❤❤ suvakama

  • @Nandansingh-xz8br
    @Nandansingh-xz8br 7 หลายเดือนก่อน +6

    Mero humlako marmika deudako khani yati ramro kala gala lahi badhai xa sabi tim lahi ❤️❤️❤️🌹💐💐🙏🙏❣️

  • @lankkarki
    @lankkarki 8 หลายเดือนก่อน +8

    साचिकै कणाली को झल्काउने देउडा यो प हो बधाइ छ

  • @Lokdeuda74
    @Lokdeuda74 8 หลายเดือนก่อน +3

    भलैई भयो दद्दै मर्‍यो दे जाउ😂😂❤❤❤

  • @TirtharajMalla1
    @TirtharajMalla1 8 หลายเดือนก่อน +5

    बधाई छ साली ज्यूलाई यति मिठाे दोहाेरी गित गाएकाेमा अाउदा दिनहरुमा पनि अझै राम्रो प्रगति भएकाे देख्न पाउ।❤🎉

  • @khadkatamata
    @khadkatamata 7 หลายเดือนก่อน +1

    ल बधाई छ कलका मित्र लाई

  • @singabudhathoki6446
    @singabudhathoki6446 5 หลายเดือนก่อน +1

    आहा धेरै राम्रो ❤❤❤❤

  • @bhimthapa3530
    @bhimthapa3530 8 หลายเดือนก่อน +8

    छोट्टा।भन्दा।छोट्टी।कडाछन।बधाईछ।हजुरलाई

  • @Surjakabi
    @Surjakabi 8 หลายเดือนก่อน +4

    Nice deuda song congratulations all of you ❤️🤗

  • @nareshkumarbista6246
    @nareshkumarbista6246 7 หลายเดือนก่อน +1

    ❤ dami dohori

  • @SarmilaThapa-m7j
    @SarmilaThapa-m7j 8 หลายเดือนก่อน +4

    Nice deuda song congratulations all of you

  • @samjhanabudha-e3s
    @samjhanabudha-e3s 8 หลายเดือนก่อน +3

    अाहा सारै राम्राे 😘😘😘😘😘

  • @suryanathyogi2056
    @suryanathyogi2056 7 หลายเดือนก่อน +1

    धेरै राम्राे

  • @mukundachhatyal2555
    @mukundachhatyal2555 8 หลายเดือนก่อน +3

    धेरै राम्रो छ दिजु❤

  • @AkburRam
    @AkburRam 3 หลายเดือนก่อน

    आहा दुबै जनाको स्वर मा जादु छ है कलाकार को स्वर त यस्तो पो हुनुपर्छ Good luck congratulation.both.

  • @padamkumarkc1893
    @padamkumarkc1893 8 หลายเดือนก่อน +3

    देउडा भनेको यो पो हो त ।

  • @himalijanajiban6519
    @himalijanajiban6519 8 หลายเดือนก่อน +3

    राम्रो देउडा। बधाइ छ यो टिमलाइ।

  • @Pksvloge12
    @Pksvloge12 7 หลายเดือนก่อน +1

    बधाई छ कर्णाली का कलाकार पर्ति❤

  • @khadakbahadurbista-et9fc
    @khadakbahadurbista-et9fc 7 หลายเดือนก่อน +1

    म europe portugal बाट हेर्दै छु धेरै राम्रो गायका गायकि धेरै मन प्रयो

  • @balaruphamal1937
    @balaruphamal1937 8 หลายเดือนก่อน +3

    बधाई छ ❤

  • @banchabahaduraidi4112
    @banchabahaduraidi4112 8 หลายเดือนก่อน +3

    बधाई छ ।❤❤❤❤❤🎉🎉🎉

  • @minashahithakuri7638
    @minashahithakuri7638 8 หลายเดือนก่อน +5

    Best wishes ❤

  • @RajKhatri-mg1nk
    @RajKhatri-mg1nk 7 หลายเดือนก่อน +1

    अर्काे भाग पनि छिट्टै ल्याउनु पर्याे

  • @neerjanamalla4588
    @neerjanamalla4588 7 หลายเดือนก่อน +3

    Aaha❤❤❤

  • @RoshanTiruwa-tj2kl
    @RoshanTiruwa-tj2kl 7 หลายเดือนก่อน +1

    Representative of Western Nepal
    Badhai xa hajur haru lai

  • @dipakbudha5385
    @dipakbudha5385 7 หลายเดือนก่อน +2

    बधाई छ कर्णाली का कलाकारलाई

  • @tenzinsamellama8790
    @tenzinsamellama8790 7 หลายเดือนก่อน +1

    Humli pahichhan❤❤❤

  • @prashantshahi78
    @prashantshahi78 7 หลายเดือนก่อน +2

    Indrani ma Pani gaauna pathuna parryo ..ramro xa❤

  • @sabinashahi3342
    @sabinashahi3342 8 หลายเดือนก่อน +4

    धेरै धेरै बधाई छ मैया साब

  • @jbcjitendramalla7715
    @jbcjitendramalla7715 7 หลายเดือนก่อน +2

    Dami❤❤

  • @Itsmeranjana-i1j
    @Itsmeranjana-i1j 8 หลายเดือนก่อน +3

    Kati mitho swar meri didiko good luck didi❤❤

  • @humlaentertainment
    @humlaentertainment 8 หลายเดือนก่อน +3

    बदाई छ ।❤❤❤

  • @RamRamrawat-u9m
    @RamRamrawat-u9m 2 หลายเดือนก่อน

    धेरै धेरै बधाई छ हजुरहरूलाई आँखाले हेर्दा आँखा थाकेनन् कानले सुन्दा कान थाकेनन् सुन्दा सुन्दा मेरो कान थाकेनन् के। बेस्ट लक हजुर हरुलाई🎉🎉🎉🎉🎉

  • @Birendra-Blog
    @Birendra-Blog 6 หลายเดือนก่อน +2

    आहा कति राम्रो ❤❤❤हाम्रो पश्चिमि कला

  • @gbobking7855
    @gbobking7855 7 หลายเดือนก่อน +1

    अति राम्रो गित❤❤❤❤

  • @navinbm6513
    @navinbm6513 7 หลายเดือนก่อน +1

    Badhai x sabailai🎉🎉

  • @ShivaRaja-gl3fd
    @ShivaRaja-gl3fd 8 หลายเดือนก่อน +3

    बधाई छ दाइ र दिदी हजुरलाई

  • @dhanbrokaya3464
    @dhanbrokaya3464 8 หลายเดือนก่อน +4

    Wow😮❤❤

  • @PrakashAdhikari1
    @PrakashAdhikari1 8 หลายเดือนก่อน +3

    आहा ❤❤❤❤❤❤

  • @sumanJocee
    @sumanJocee 8 หลายเดือนก่อน +5

    कला र गला त कर्णाली तिरका दाजुभाइ दिदिबहिनी हरूमा लुकेकाे छ बिस्तारै बाहिर आउदै छ

  • @anilrajxettri61
    @anilrajxettri61 7 หลายเดือนก่อน +1

    Katai ramro dauda git ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @KarmaMalla
    @KarmaMalla 8 หลายเดือนก่อน +4

    सारै राम्रो साली जि❤

  • @bibekkhanal8088
    @bibekkhanal8088 7 หลายเดือนก่อน +1

    ❤❤❤❤love it❤❤❤