चर्चित नायिका केकी अधिकारी तथा निर्देशक नायक सुनिल क्षेत्री अनी बिवस बिसी ज्यूको अभिनय म आशीष अविरल अनी मेलिना राईको आवाज मदन ढकाल का शब्द संगीतमा यो छलकपटी हुन्न भन्ने गीत तपाई सामु प्रस्तुत छ। गीतमा पन्चे वाजाको मौलीक्ता नमर्ने गरि केही फरक गर्ने प्कयीस गरेको छु आसा छ मेरा अन्य गीत सरह यो गीतले पनी तेत्तीकै माया पाऊने छ।🙏 मन परेमा लाईक कमेन्ट सेयर गर्न नभुल्नु होला। धन्यबाद 🙏
आहा कति राम्रो गित यस्तो पो हुनुपर्छ नि गीत भनेको त सफलताको धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाई गित असाध्यै राम्रो छ जति सुने पनि हेरे पनि धित न मर्ने💖
गोर्खालीकी छोरी म त छलकपट्ट हुन्न। असाध्यै राम्रो पन्चेबाजा गीत नेपालमा अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा भिडियो मलाई यो लाग्यो सबै टिमलाई बधाई तथा शुभकामना।❤❤❤
चर्चित नायिका केकी अधिकारी तथा निर्देशक नायक सुनिल क्षेत्री अनी बिवस बिसी ज्यूको अभिनय म आशीष अविरल अनी मेलिना राईको आवाज मदन ढकाल का शब्द संगीतमा यो छलकपटी हुन्न भन्ने गीत तपाई सामु प्रस्तुत छ।
गीतमा पन्चे वाजाको मौलीक्ता नमर्ने गरि केही फरक गर्ने प्कयीस गरेको छु आसा छ मेरा अन्य गीत सरह यो गीतले पनी तेत्तीकै माया पाऊने छ।🙏
मन परेमा लाईक कमेन्ट सेयर गर्न नभुल्नु होला। धन्यबाद 🙏
आयो है अब❤
So beautiful song❤❤❤i love it
धेरै राम्रो 👌
हाम्रो फर्साटिकर का उज्ज्वल नक्षत्र सुनिल क्षेत्री। पूर्ण सफलताको कामना।❤❤
Aaha ❤
Majja aaudae xa hoi ❤❤❤
सबैमा मिठो माया सङै धेरै सम्झना छ है...❤
Ramro xaaa ❤️❤️❤️❤️
Wow ❤nice
मेलिना राई को आवाज भनेपछि।जस्तो गित पनि सुहाउँदो स्वर।दामी लाग्यो।
सरै राम्रो रच सफल्ताको शुभकामना
राम्रो छ यो पन्चेबाजा
आहा कति राम्रो गित यस्तो पो हुनुपर्छ नि गीत भनेको त सफलताको
धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाई गित असाध्यै राम्रो छ जति सुने पनि हेरे पनि धित न मर्ने💖
सारै राम्रो छ ल है
My favorite queen keku ❤❤❤all time
Best wishes 🤞❣️
गोर्खालीकी छोरी म त छलकपट्ट हुन्न। असाध्यै राम्रो पन्चेबाजा गीत नेपालमा अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा भिडियो मलाई यो लाग्यो सबै टिमलाई बधाई तथा शुभकामना।❤❤❤
याद आयो म जन्मेको गाम
हुर्केको अनि पढेको त्यो ठाम
भाग्यमानी ठान्छु गर्व मान्छु
स्वर्ग भन्दा प्यारो मेरो प्यूठान
शर्मा जि
प्यूठान
प्युठानी हो नि छलकपट त हुने कुरै भएन 😊❤
Ho ni 😅❤❤
आहा ❤❤ क्या मिठो गीत "छलकपटी हुन्न" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Aaha क्या मिठो❤❤best wishes all team❤
राम्रो ❤❤❤
१ मिनेट बाकि❤
Sunda Ananda aayo ❤❤❤❤❤❤
सफलताको शुभकामना 🎉❤
Ramroxa ❤🤗🙏👍🌹
आहा दाजु ❤️❤️
आहा
pharsatikar ko hero hamro sunil dai babal big fan
हाम्रो दाई वसन्त ❤
अपार माया सम्पूर्ण टिम लाई 💙
Wow awesome song ❤❤❤
Babbl❤❤❤❤❤ best of luck
कार्तिकमा नै मङ्सिर लागे जस्तो भयो नि यो पन्चेबाजा गीत सुनेर र हेरेर ।
बधाई छ सम्पुर्ण टिमलाई ।
th-cam.com/video/gbegbT4qjxc/w-d-xo.htmlsi=Mb0yYjDldeLTFX1x
th-cam.com/video/gbegbT4qjxc/w-d-xo.htmlsi=Mb0yYjDldeLTFX1x
अत्यन्तै मार्किक लाग्यो पञ्चेबाजा गित,
सफलताको लागि शुभकामना छ सम्पुर्ण टिमलाई ❤!
Congratulations to best wishes 🎈🎈
Ramro x❤️
सुनिल दादा को भिडियोहरु जती सबै राम्रो नै हुन्छ।
झन् यो video त असाध्यै मन पर्यो।
अलग किसिमको next Level को❤❤
Wow super ❤❤❤❤keki ko friend Koko hunuhunxa
❤❤❤
Wow
सम्पुर्णमा मिठो सम्झना
वाह गित यसलाई भन्छ❤❤
Wow❤❤❤
Wow so sweet ❤❤❤❤
राम्रो छ ❤🎉
Pyuthani ko xoro nice song
Mata nachirako❤ xu hoi
Pyuthani honi ❤❤❤❤❤❤supab
Nice💐❤
waiting💕💕
Nice Cinematography ❤❤❤❤
सफलता को शुभकामना
Wow beautiful amazing music video sweet cute actress ❤❤❤❤❤😂😂😂😮😮😊😊😊😊
La badai cha madan daii🎉🎉
Gorkhaliki xori dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
❤❤ हेर्दा हेर्दै कति छिटो सक्यो पत्तै भएन
daami xa song ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Mitho bhakha panche baja❤❤❤❤
Nice movie❤❤❤❤❤❤❤❤
Matra २ minet
नया स्वाद मा धेरै राम्रो बनेको छ गित
❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
प्युठान को कोको हुनुहुन्छ ।यता आम त लु
Gajab
Weating from Bardiya
दामि
Samir batta sir laai nachaaune dai ho haina ra tapai.song babal🎉
19 Seken
Wow Nice 👍🇳🇵🇳🇵🤩👌
Ma Pani pyuthani ho hai😊❤❤❤
M poni hai😊
Yo songma to Asti moila sabitra bhandari ko reel dakhako tha❤❤❤
❤🙏👍🎁
Good luck
आहा निकै राम्रो म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना ❤
Nice
जय होस्।
सम्पूर्ण परिवारलाई हार्दिक बधाई तथा शुभकामना।
गजबको भिडियो ❤ दिप श्रेष्ठ सरको एक्टिङ र बडी ल्याङ्वेज बबाल ।❤
आहा उत्कृष्ट सिर्जना बधाई छ सम्पुर्ण टिमलाई ❤
प्युठानीको छोरा म त छलकपट हुन्न है😃😃
Ma pani pyuthani ho hai
सुनिल को बयान गर्ने शब्द नै पुग्दैन केकी को cute 🥰 अनुहार के प्रशंसा गरु बधाई तथा सफलताको शुभकामना 🎉🎉❤❤
बेलुकी ४ बजे है
Sabai le Maya garidinu hola❤
Ayo ho ayo pyuthani ko ❤
मीठो गीत,जति सुने पनि सुनौ सुनौ लाग्ने ।
यहाँ हरुको माया साथ र सपोर्टको अपेक्षा गर्दछौ
लगन को महीना आउदैछ नेपाल खाने भयो यो गितले
Pyuthan नाम नै काफि छ अनि गित पनि 👌🌺
उत्त्म छ गित
सबैले माया गरिदिनु होला 🙏❤️❤️
😮Sweet song
Beautiful ❤❤❤❤❤
Namskar. Ma asae git ko sahanai badhk shisihir pariyar (gulmely) sabi janle. Maya gridinuhunex vanne aasa greko xu dhnyabadh
अहिले 10:17 मा हेर्नुहुने को को हुनुहुन्छ यता हाजिर हुनुहोस्
आफू त प्युठानी परियो
राम्रो छ ❤
❤❤
❤❤❤❤❤