सारै खुशी लाग्यो आफ्नै जिल्लाबासी सुन्दर सरको व्यवसायलाई फिल्मांकन गरेर प्रस्तुत गर्नु भएकोमा | चितवनका किसानहरुको भिडियो हेर्दा सुन्दर सरको भिडियो पनि आए हुन्थ्यो भन्ने लाग्थ्यो | नेपाल चित्र र कृष्ण सरलाई धेरै धेरै धन्यवाद छ |
आहाँ कति राम्रो कुरा सुन्दा त यस्तो खुसि लाग्यो हेर्न जान पर्यो मत चितवान रेछ सर ले कलेज पडाउदै गर्दा पनि यति बुजकी हुनुहुन्छ सर धेरै धेरै शुभकाना छ हजुर लाई बधाई छ है हजुर लाई ❤❤❤❤❤🎉🎉❤
खुशी लाग्यो हाम्रो साथी सुन्दर जि को कार्य प्रगति प्रति ,केही नबुझेको कुरा,केराको पात,थाम अनि बुङो लाई कति कति समय सम्म राखेर काट्न सकिन्छ।म स्याङ्जा निबुवाखर्क देखि
सिलगढीबाट हेरेको, राम्रो विडियो। केराको गाछको आयु कति बुझ्न सकिएन। तरकारी खाने केराको जातको पनि खेती गरेको राम्रो। बिुरवा शोधन गरेर मात्र रोप्नु पर्दछ। बगानमा भित्रिदा सबैले जुता चपल खुट्टा शोधन गरेर पसेको राम्रो हुन्छ।
मेरो भाई उमेरले सनो होल तर तपाइँको परिस्राम लाइ नमन छ बाबु आफ्नो देश को माटाे म सुन फलाको छ भाई हाम्रो देश को माटाे चिनेको गर्ब लाग्छ फेरि नि नमन छ तपाईको कामलाई सलुत छ भाई
घरैमा बसेर सुन्दर कार्यको लागि
हार्दिक शुभकामना
नमस्कार G9 को बिरुवा पाउन सक्छु हजुर सक्छु भने प्रती बिरुवा कसरी मिल्छ म रामेछाप देखि हजुर
सुन्दर सरकाे केरा खेती राम्राे लागेकाेले हेर्न आउनु परेकाे छ ।
सारै खुशी लाग्यो आफ्नै जिल्लाबासी सुन्दर सरको व्यवसायलाई फिल्मांकन गरेर प्रस्तुत गर्नु भएकोमा | चितवनका किसानहरुको भिडियो हेर्दा सुन्दर सरको भिडियो पनि आए हुन्थ्यो भन्ने लाग्थ्यो | नेपाल चित्र र कृष्ण सरलाई धेरै धेरै धन्यवाद छ |
आहाँ कति राम्रो कुरा सुन्दा त यस्तो खुसि लाग्यो हेर्न जान पर्यो मत चितवान रेछ सर ले कलेज पडाउदै गर्दा पनि यति बुजकी हुनुहुन्छ सर धेरै धेरै शुभकाना छ हजुर लाई बधाई छ है हजुर लाई ❤❤❤❤❤🎉🎉❤
खुशी लाग्यो हाम्रो साथी सुन्दर जि को कार्य प्रगति प्रति ,केही नबुझेको कुरा,केराको पात,थाम अनि बुङो लाई कति कति समय सम्म राखेर काट्न सकिन्छ।म स्याङ्जा निबुवाखर्क देखि
यस्ता मेहनति कृषकहरु अापसमा मिलेर फिलिपिन्स माेडल अपनाएर सरकार बाट सहयाेग पनि लिने केरा खेति मार्फत देशलाई अात्म निर्भर पनि बनाउने
Bhutan 🇧🇹! Thanks for sharing this valuable and detail information on banana cultivation!
सिलगढीबाट हेरेको, राम्रो विडियो। केराको गाछको आयु कति बुझ्न सकिएन। तरकारी खाने केराको जातको पनि खेती गरेको राम्रो। बिुरवा शोधन गरेर मात्र रोप्नु पर्दछ। बगानमा भित्रिदा सबैले जुता चपल खुट्टा शोधन गरेर पसेको राम्रो हुन्छ।
किटनाशकको रुपमा नीमको तेलसंग गाईको मुत्र मिसाएर छर्नु सकिन्छ, कोशिष गरेको राम्रो हुनेछ।
मेरो भाई उमेरले सनो होल तर तपाइँको परिस्राम लाइ नमन छ बाबु आफ्नो देश को माटाे म सुन फलाको छ भाई हाम्रो देश को माटाे चिनेको गर्ब लाग्छ फेरि नि नमन छ तपाईको कामलाई सलुत छ भाई
पुणे शहर,महाराष्ट्र राज्य ,भारत देश मा सबसे को छू
म प्युठान देखि तपाईंको मेहनत देखेर खुशी लाग्यो ।
म UAE बाट हेर्देछु
मलाई नेपालमा आएर केही गर्न हिम्मत आयो,🇳🇵🇳🇵🇳🇵🇳🇵ज़य नेपाल
राम्रो काम। सुन्दर दाजु को केरा खेती हेर्न आउन मन छ।
बधाई छ भान्वा श्री
कति राम्रो खेती ❤❤
🙏🙏🙏🙏 बधाई छ सुन्दर सर म सिन्धुलीबाट
राम्रो अईदा
It's really good job kaji Sherpa from lukla
उच्च सम्मान का साथ शुभकामना राजा लाई
oh sundar ji khusi lagyo dekhna paiyo badhai chha
सारै राम्रो काम सलाम छ 👌🙏🔔❤️❤️👌🙏
म मकवानपुर बाट हे्र्द छु
खाडी मुलुक तिर निर्यात गर्ने ब्यबस्था मिलाउन कोशिस गर्नु सर फाइदा हुन्छ होला ...
Good job
From Shillong India
मेरो आदरणीय गुरु
सलाम छ
मेहनति हात लाइ जयहोस्🙏😍👏👏
M pokhara baata ho
@@menukabhurtel8879 🙏🙏😍😍
Mustang
धेरै राम्रो खेती
म साउदी बाट हो
Jai Prem Kiran sir jiu🙏💕
Chill huncha daju , best cha farm yo business ma auuna khoje ko ek paatak janu parne place ho yo
पौरखी हात हरु लाई कोटि कोटि नमन अनि नमस्कार हाल मलेसिया देखि
Ma jhanshi varat bata herdai xu mero ghar chai arghakhanchi ho yo vidieo herda chai akdam ramro layo ❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👍👍
नमन गुरुजी
Thank you sir for good news, 🙏🏻
कमाई को बारेमा चै अलिक सुहाउँदो कुरा गर्दा चै धेरै राम्रो हुनेथियो कि 😋
Omhamilaipaniraharchha
Udayapur
salute xa kisan lai
नुवाकोट बाट
म फिबिम बात
म पाल्पाबाट मैले पनि लगाउदै छु केरा बिक्री गर्न सकिन्छ या नाई कृपया जानकारी पाएमा कल्याण हुने थियाे ।
Im interested very good sir
Good
धेरै राम्रो खेती खासै राेग पनि लाग्दैन ।
Good job mama
good jab ❤
Salute 🙏🙏🙏
झापा बाट सर
❤
मेरो पनि पैला देखिको सोच हो हजुर केही सल्लासुजाप पाईन्थ्योकि
Good luck🍀dai
Dhandadhi
Pahadi bhag ma kera khalti hunx ki hudaina hola sir
Pokhara❤
Namskar Sundar sir malaipani kerakheti garna manlageko6. Malai 200bot g9 kerako biruwa upalabdha garaidinuhuna anurodh garda6u.
gmail ide पाउन सर मौरी को बारेमा सबै जानकारी पठाउछु🐝🐝🐝🐝🐝🙏🙏🙏🙏🙏
सिन्धुलीमा यो G9 केरा कस्तो सम्भावना छ त ?
बहराइन बाट हो सर
Sir G9 kera ko biruwa chaiyko xa
Ma pokhara bata ho
Ma lae pni chiyo sar ma sirha bat☝️🖐️🤳🤳
इलाम सन्दकपुर
I am from Malaysia 🇲🇾 looking
म बिर्तामोड ५ झापा बाट !
वहाको केराको बिजनेस छ
मेरो चाहिँ केराजस्तो बिजनेस छ
😂😂😂😂😂😅
I am malasya watch
नारियल।खजुरको।पनिपर्योग।गर्नुपरयो।।।।
नुवाकोट
I need know about banana farm
समुन्द्रा सतह बाट कति सय हाइट सम्म केरा खेती गर्न सकिन्छ जानकारी पाउन ।
💯👍🙏
Bandai xa,mero Pokhara ma ropnu parla
म पनि धेरै मेहनत गरेर vlog बनाऊछु कसैले हेरदैननन😢😢😢😢
Kera beruwa kaha paula sar tisu par bruwa katiko ho sar.....😂😂😂😂😂😂❤❤❤❤❤❤❤
हावा गफ
Dang
सर मैले पनि केरा खेती गर्ने बिचार गरेको छु , म सक्छु कि सक्दैन केही जानकारी दिनुहुन्थ्यो कि । हजुरलाई कसरी सम्पर्क गर्ने होला
बितल किरा नियन्त्रण प्रबिधी भनीदिनु होला बर्दिया राजापुरबात
😮😮😮
Canada
Hushakot 2 गेइडाखाेला
Knchn pur bata
Mahottari Nepal
Kuwait
सर मलाइ पनी 2/4 वटा बीरुवा उपलब्ध गराइदीनु पर्यो ?म पनी केरा खेती गर्ने यो जनामा छु
Darjeeling
उदयपुर
Darjeeling india
netarawati dapjong gaupaleka wada n3 semjong tol
17 bigga ma 1corer 36 lakh kharcha cha hajur le bhanne aanu sar and 15 lakh profit bhayo monthly 1 lakh bhannu na
Dherai profit ma janako Lagi mix/inter croping garera Prakritic or Organic tarika apanayera, poison mukta banayera khuwaunu pareo Ani hunxa asali kheti...
Ma morang ko urlabari bata
aba kera kosaa matra haina kerako naya naya parikar banauna paryo
कुन जातको केरा हो सर जानकारी पाउँ।
Tait chemical ma pakaune raixa
Interview lida Verity kun ho sodha nu
यो सब भ्रम हो महासय झुठ को खेती नगरौ
सब हावा कुराे हाे म पनि केरा खेती गरेर १ साल मा बार लाख घाटा खाए काे हु
😂😂
Damak gharko bedma sutera herdaixu.
Nepal ma utpadan huncha tehi ni kati kina mago ta kera , afnu utapadan lai protanshan garu
Nepali kera khane lai indian kera ko asar pardain