आज न्यूरोडमा बालेनले फुटपाथ बनाउने काम सक्दै, चिनीकाजीको २२ वडा पस्दा के होला ? हेर्नेको घुँईचो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • #balen #balenshah #balenshahnews #newroadfootpath #balennewroad
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 172

  • @krishnashrestha8477
    @krishnashrestha8477 หลายเดือนก่อน +76

    चिनीकाजीको बाउको बिर्ता होईन २२ नं वडा झोलेहरूलाई हेक्का होस्-- अघिबढ बालेन बाबु जनता साथमा छन्।

  • @krishnakharel2177
    @krishnakharel2177 หลายเดือนก่อน +20

    जय बालेन❤❤❤❤❤❤❤

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 หลายเดือนก่อน +16

    सलाम बालेन go ahead बालेन ले केपि ओलि प्रचण्ड र देउबा को लुटेर खाने भ्रष्ट हरुलाइ देश भरी जनता मा नाङ्गो बनाइ दीयो धेरै खुशी लागीयो

  • @ramanshahi939
    @ramanshahi939 หลายเดือนก่อน +19

    पहिला म अदालत लाई समान गर्दछु जय होस बालेन जी जय होस सुनिता उप मेहर जी लाई पनि जय होस

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 หลายเดือนก่อน +11

    सडक बिभाग ले हाम्रो करको पैसा दुरुपयोग गरेको छ । त्यसैले नयाँ सडकमा जुन फूर्ती गरेर पिच गर्यो, त्यसमा खर्च भएको रकम कक्स्को निर्णयमा खर्च भएको हो, त्यो तिनै निर्णयकर्ताको तलबबाट कट्टी गरेर राजस्व दाखिला गर्नुपर्छ ।

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u หลายเดือนก่อน

    सलाम छ मेहर बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hawaakura9420
    @hawaakura9420 หลายเดือนก่อน +5

    Rupesh bro ra 10:00 मा bolne bro le सहि कुरा gareko xan..aba hami पार्टीको झोले hoina. Jasle ramro garxa जसले देशको बारेमा चिन्ता गर्छ त्यही हो हाम्रो नेता

  • @jawansinghtamang
    @jawansinghtamang หลายเดือนก่อน +11

    इन्जिनियर, र्यापर, कवि के के हुन के के अनि जनताको मेयर भएपछि कुनै शक्तिको केहि लाग्दैन न नियम कानुन मिचेको छ न कमिसनखोर संग मिलेको छ। झोलेहरुको रुवाबासी छ अहिले हाहाहा 💯💯💯💯💯

  • @nirmalkhadka1082
    @nirmalkhadka1082 หลายเดือนก่อน +5

    फुटपाथ पेटी बढाउँदा सडक, वरीपरी वातावरणको सौन्दर्यतामा बृध्दी हुनेनै भो त्यसको साथसाथै पैदल यात्रीहरु सहज रुपमा आउजाउ गर्दा आरामले, फुर्सद संग पसल पसल चहार्दै आफुले खोजेको सामानहरु किन्ने वातावरण तयार हुँदा सबै पसले व्यापारीहरुका पसलहरुमा झनै बढी चहलपहल बढने र व्यापार पनि बढ्ने उत्तिकै सम्भावना रहन्छ ।
    यस अघि न्यूरोड छिर्दा पैदल यात्रु हिंडने पेटी सांघुरो भएको कारण भिडभाड कसरी छिचोल्ने भन्ने ध्याउन्नाले गर्दा गाडी गुड्ने सडकमै ओर्लिएर छिटो छिटो हिँडनु पर्ने बाध्यता धेरैले अनुभव गरेकै हुनुपर्छ अनि कताको पसल पसल सामान खोज्दै किन्ने जाने ध्यान जान्छ । अब चाहिँ यो विस्तार कार्यपछी सबैले राहत अनुभव गर्न सक्ने वातावरण बनेको हेर्ने दिन आउँदैछ । यो अत्यन्त सराहनिय काम हो जस्को श्रेय कामपा नेतृत्व देखी पुरै टिम लाई जान्छ ।

  • @homgurung3564
    @homgurung3564 หลายเดือนก่อน

    salute xa balen ko teams lai jay ho🙏🙏👌👌

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +5

    good luck बलेन 👍️👍️👍️👍️

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน +1

    जमाना मा मान्छे पसल कम थियो बाटो सानो हुँदा काम हुन्थियो अब मान्छे अात्तिनै बढेको चाप बढ्यो बाटो बढाउनु पर्छ। पर्छ ❤❤❤❤

  • @narayangurung8551
    @narayangurung8551 หลายเดือนก่อน

    यो न्युरोडको फुटपाटमा दिदी बहिनीहरु हिड्न अति असुरिक्षित थियो बल्ल राम्रो भयो। धन्यवाद बालेन टिम 🙏🙏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน +1

    खोइ के हेरेर बसेका छन भ्रस्टाचारमा डुबेको स बि झोले पार्टी प्रतिनिधिहरु अझै बिरोध गर है तिमिहरुको दिनगिन्ती शुरु भयो धन्यवाद हजुर जस्तो पत्रकारलाई 💞🙏💞🇳🇵🇳🇵

  • @KasiramSharma
    @KasiramSharma หลายเดือนก่อน

    Good job meyar balen saha jiu Jay Nepal

  • @binodgurung9193
    @binodgurung9193 หลายเดือนก่อน +1

    Great judgement and decision made by the Patan High Court. BRAVO! Balen & the KMC Team as a whole for this milestone victory

  • @gurungfamily7580
    @gurungfamily7580 หลายเดือนก่อน

    आउने निर्वाचन मा पनि बालेन साह लाई नै जिताउनु होला सम्पुर्ण निउरोड असन तिहा का इस्थान्य बासी हरुमा अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏

  • @Ushamagar-p9r
    @Ushamagar-p9r หลายเดือนก่อน +2

    जय बालेन सर❤❤❤❤❤

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน +2

    Good job balen sir ❤❤

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v หลายเดือนก่อน

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y หลายเดือนก่อน

    Balen shah ko kam ramro xa jai balen shah ❤

  • @ujjwalmahat8114
    @ujjwalmahat8114 หลายเดือนก่อน

    Good job balen sir.jay balen

  • @arjunchhetri4353
    @arjunchhetri4353 หลายเดือนก่อน +8

    बुढा खाडाका पिछलग्गुहरु पनि
    बुढाखाड भन्दा कम छैनन् ।

  • @jawaharlalkharel1016
    @jawaharlalkharel1016 หลายเดือนก่อน +5

    जय बालेन ! अस्तिकाे खर्च सडकलाइ तिराउनु पर्छ !

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 หลายเดือนก่อน

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @basrana4122
    @basrana4122 หลายเดือนก่อน +1

    Jaya Balen, Harka and Gopi. ❤❤

  • @amarkunwar844
    @amarkunwar844 หลายเดือนก่อน +2

    बलेन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 หลายเดือนก่อน

    Jaya balen sir ❤️ ❤❤❤❤❤

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd หลายเดือนก่อน +3

    जय बालेन ❤❤❤❤

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +2

    जय बालेन ❤❤❤ जय जनता ❤

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k หลายเดือนก่อน

    Very good balen sunita

  • @narayanshrestha5289
    @narayanshrestha5289 หลายเดือนก่อน +3

    जय बालेन

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q หลายเดือนก่อน +3

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @user-tj3co9pg1b
    @user-tj3co9pg1b หลายเดือนก่อน +2

    Jaya hos balen

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน

    जय बालेन ❤

  • @mukeshsah2988
    @mukeshsah2988 หลายเดือนก่อน

    Very good balen sir

  • @DipakBhandari-hf9ft
    @DipakBhandari-hf9ft หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️❤️❤️बालेल

  • @Shivaplaza
    @Shivaplaza หลายเดือนก่อน

    Good Job Balandra dai

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 หลายเดือนก่อน

    राम्रो काम ...🙏🙏

  • @kishorgurung5544
    @kishorgurung5544 หลายเดือนก่อน

    good luck team balen sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l หลายเดือนก่อน

    बाइस,नम्मर,वडा,का,सहि,काम,काे,लागि,सपोट,गर्ने,सम्पुण,नियुराे,बासिलाइ,धन्याबात,फुट्फाट,बडाउनियुराेट,लाइ,सुनदर,बनाउ

  • @nirajnepal
    @nirajnepal หลายเดือนก่อน

    Fantastic great Balan

  • @pramodparajuli5626
    @pramodparajuli5626 หลายเดือนก่อน

    Good 👍 Balen Sir

  • @KisherBahadur
    @KisherBahadur หลายเดือนก่อน

    Good job balen sir Jay gorkhali KO xoro balen sir dheriramro ho futpat bnaunu vhenako kti bidasma matr hernu aafno smriddi NPL ma pni Harun jay balen sir ❤❤❤❤❤❤❤❤❤

  • @rekhathapabasyal3359
    @rekhathapabasyal3359 หลายเดือนก่อน +1

    सहि हुन पर्छ अन्तत जित सहि र सत्यकैे हुन्छ

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g หลายเดือนก่อน

    जय मेयर बालेन साह्🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍️👍️👍️

  • @BhimDeula
    @BhimDeula หลายเดือนก่อน

    Balen sar le gareko Kam dherainai ramroxa

  • @rudrakshrai3405
    @rudrakshrai3405 หลายเดือนก่อน

    Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 หลายเดือนก่อน

    यो एकै दिनमा काम गर्नु पर्छ भने ग्यान दियो रोड बिभागले ।।❤❤जय बालेन।।।

  • @bingurung9928
    @bingurung9928 หลายเดือนก่อน

    Ahile ko Nettaa & PM haru Bato ma 5 BATTALE VOTKA khaye ko jasto hidcha kasari Desh Banaune ? Balen ji
    No Brasta char. Good Work.
    ❤❣👍🙏👍❣❤

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 หลายเดือนก่อน +1

    Great work balen shah ❤🎉

  • @BhutanHindu
    @BhutanHindu หลายเดือนก่อน

    Balen should open a political party to contest election in 84..
    Good luck from Bhutan 🇧🇹 ❤

  • @rameshsharma6411
    @rameshsharma6411 หลายเดือนก่อน

    बालेन सर अब बत्तीकाे पाेल छेउ तिर सार्नु पर्छ अली सजीलाे हुन्छ

  • @bijayalama3765
    @bijayalama3765 หลายเดือนก่อน

    Nepal 🇳🇵🇳🇵 king 👑👑 balen sha

  • @durgarana1902
    @durgarana1902 หลายเดือนก่อน

    ठिकभनेयो सरले

  • @prashantkcofficial417
    @prashantkcofficial417 หลายเดือนก่อน

    बालेन शाह अबको प्रधानमन्त्री

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b หลายเดือนก่อน

    Jaya balen

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t หลายเดือนก่อน

    Balen is tight ❤❤❤

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g หลายเดือนก่อน

    जय बालेन ❤🎉❤ जय सुनिता ❤🎉❤

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i หลายเดือนก่อน

    la haie balen sir goodd jobgarnu vayo ,,,hai well don

  • @madannathsubedi6602
    @madannathsubedi6602 หลายเดือนก่อน

    फुटपाथ सडक बनाउँदा धेरै चहलपहल हुन्छ ,त्यसको कारण ब्यापार पनि राम्रो हुन्छ ्

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 หลายเดือนก่อน

    जय बालेन !!❤❤❤❤

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 หลายเดือนก่อน

    सबै ठाउँमा बन्छ। किन शक्ति मा बस्ने को निर्णय हुन्छ र? जनताको हितमा हुनेहो।।

  • @laxmithapa96
    @laxmithapa96 หลายเดือนก่อน

    Balen good❤❤

  • @VRIProject
    @VRIProject หลายเดือนก่อน

    Next PM of Nepal 🇳🇵 Balen Shah...
    All over Nepal a independent Candidate should appear in next election to Support Balen Shah as PM of Nepal 🇳🇵

  • @jimbaflim3967
    @jimbaflim3967 หลายเดือนก่อน +1

    Jay balen sir ❤❤❤❤❤

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b หลายเดือนก่อน

    nayalaya lai salam x

  • @littledream4354
    @littledream4354 หลายเดือนก่อน +1

    सबैभन्दा पहिले अदालत को निणर्य प्रती सम्मान सोरुप नमस्कार❤ मेयर बालेन नेपालको लागि कलियुगको राम रुपमा जन्म भएको ऐक योद्धा तथा योजना बोकेका साहसी वीर हुन ओम् नमः शिवाय जय शिव शँकर जय पशुपतिनाथ

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน

    Good good good very good balen team

  • @abhattarai4348
    @abhattarai4348 หลายเดือนก่อน

    Ekdam thik ho, sansar bhar thula thula sahar ma commercial area ma sadakpeti haru thulai huncha.

  • @AmanBekoju
    @AmanBekoju หลายเดือนก่อน

    Akdam thik xa satye ko jit hunxa

  • @user-ox3iv4hw6t
    @user-ox3iv4hw6t หลายเดือนก่อน

    सार जन्तलाइ चित्ता नुजेसी ठिक इ हो भानेसी बालेन साही छ

  • @LeahBallesteros
    @LeahBallesteros หลายเดือนก่อน

    Jay Nepal 🇳🇵 jay balen ❤❤🎉

  • @razzpahadi4682
    @razzpahadi4682 หลายเดือนก่อน

    बिकास बिरोधी दुई कौडीका मूर्ख झोलेहरु कुन दुलोमा पसेछन्!??😅😅 जय होस् बहादुर बालेन ज्यूको,, जय बालेन। 🇳🇵🇳🇵💪💪🙏🙏

  • @mitragurung7808
    @mitragurung7808 หลายเดือนก่อน

    ग्राहकले राम्रो सग पसल हेरि सामान लिनेे खालको , fot space हुनु जरुरत छ । business मा support पुग्छ ।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w หลายเดือนก่อน

    गुड।

  • @bidyathap5830
    @bidyathap5830 หลายเดือนก่อน

    Balen sir jai hind

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd หลายเดือนก่อน

    I am with balen shah.

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 หลายเดือนก่อน +2

    Ali thulo thau vako area ma loading and unloading bay banauda ajhai ramro hola.

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน

    यो भाइ ले ठीक भने मासु भात खान पाए त्यही पार्टी लाई भोटे गरे ठीक कुरा बुझेर गरेनन्।।।।सरकारी धन खत्तम गर्ने चोर हरु।।।

  • @sajannepali199
    @sajannepali199 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @meghrajbasnet2277
    @meghrajbasnet2277 หลายเดือนก่อน

    चिनीकाजीलाई राताे कमिलाे बनाई चिनीकाे बट्टा भित्र हालेर बालकाेट पठाउनु पर्छ ।

  • @harikummar5469
    @harikummar5469 หลายเดือนก่อน

    Salamax balen sir❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @bicharighale1061
    @bicharighale1061 หลายเดือนก่อน

    विकासका लागि वालेन भ्रष्टाचारको लागि च्यालेन्ज

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 หลายเดือนก่อน +1

    good 🌹🇳🇵

  • @kumarbantawo
    @kumarbantawo หลายเดือนก่อน

    longlive Patan High Court❤❤❤❤❤

  • @sumanakharel5767
    @sumanakharel5767 หลายเดือนก่อน

    फुटपात ठुलाेभयाे भने सर्बसाधारणलाई किनमेल गर्न सजिलाे हुनछ , सबै ठाउँमा अरु मेयरले पनि साेचुन्

  • @user-bu5qh6og6q
    @user-bu5qh6og6q หลายเดือนก่อน

    Balen the great

  • @sanjeevbaidya1471
    @sanjeevbaidya1471 หลายเดือนก่อน

    Good

  • @yubakc3529
    @yubakc3529 หลายเดือนก่อน

    Kay Balen Shah🌹♥️🏠

  • @badrikhadka7608
    @badrikhadka7608 หลายเดือนก่อน +1

    balen ji aaloknagar bhitra pani dhyan pugos

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw หลายเดือนก่อน

    बालेन काे धियान यतातिर पनि जावस के टि यम मा जगा बेच बिखन मा मनपरि दाम लिने दले ले रेट लिने अति महगाे भयाे यसमा यउटा नियम बनाउनु परयाे सारै महगाे भयाे

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz หลายเดือนก่อน

    Good aba jagey uba haru jagnu parcha love papi ko jamana gayeo

  • @purnamaskey5071
    @purnamaskey5071 หลายเดือนก่อน

    84 ma balen🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @GS77SideB
    @GS77SideB หลายเดือนก่อน

    अर्जेन्टिना बाट काम गर्ने मान्छे ल्याए पछि २४ घण्टामा कामतमाम भैहाल्छ नि❤😂

  • @Kirivloger
    @Kirivloger หลายเดือนก่อน +1

    Sefty frist

  • @maniraj5534
    @maniraj5534 หลายเดือนก่อน

    युगले जन्माएरको नेपालको छोरो

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t หลายเดือนก่อน

    बालेन जस्तो देशमा कोहि छैन
    अरुसबै खञ्चुवा पाटी हुन ।छोटेराजालाई खानैपुग्दैन।

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t หลายเดือนก่อน

    नामै New road, के को सधै पुरानो? नयाँ रुप दिनु त New Road.नामै New road, के को सधै पुरानो? नयाँ रुप दिनु त New Road.

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w หลายเดือนก่อน

    सघ रपरदे खारेज गर ।