पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? Arjun Kumar Aryal, Advocate । कानुनमा के छ? EP- 3 ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • अधिवक्ता अर्यालका अनुसार चेक अनादरको विषयमा विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार कानुनी उपचार खोज्न सकिने व्यवस्था छ। बैंकिङ कसुर तथा सजाय निर्धारण ऐनले पनि पर्याप्त रकम नहुँदानहुँदै चेक काट्न नहुने व्यवस्था गरे पनि कसुरको स्पष्ट परिभाषा भने गरेको छैन। यस्तो कसुरमा विनिमयपत्र ऐनअनुसार भुक्तानी पाउने व्यक्तिले चेकमा उल्लिखित रकम र ब्याजसमेत पाउने व्यवस्था छ। कसुरमा तीन महिनासम्म कैदसमेत हुन सक्नेछ।
    Interview By : Radhika Acharya
    Camera : Rabin Acharya
    Video : Bir Bahadur Tharu
    #checkbounce #bankinglawinnnepal #deshsanchar
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 5

  • @Indramanikafle
    @Indramanikafle 14 วันที่ผ่านมา +1

    जानकारिको लागि धन्यवाद ❤

  • @nimsherpa4717
    @nimsherpa4717 วันที่ผ่านมา

    Thank you very much for informative video 👍

  • @Ronaldo18486
    @Ronaldo18486 ปีที่แล้ว

    fruitful information .
    Thank you desanchar .

  • @bishnumaharjan2210
    @bishnumaharjan2210 ปีที่แล้ว

    जानकारीकाे निमित्त धन्यबाद् ।

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 2 หลายเดือนก่อน

    Meter byaji haruko sajilo ra majboor rini harulai tarsaune ra mahango byaj asul garne powerful hatiyaaar.