‘बाख्रा पाल्दा ३ लाखले १ करोडको सम्पत्ती जोडियो’ दाई भन्नुहुन्छ ‘जे छ बाख्राले गर्दा छ’│Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 26

  • @ramkumarthapa3505
    @ramkumarthapa3505 ปีที่แล้ว +5

    अहिले पहिला को जस्तो छैन बोयर को मार्केट जाती भिडियोमा भनेको छ त्यस्तो छैन

  • @BeduParajuli
    @BeduParajuli ปีที่แล้ว +1

    धेरै राम्रो सँग बाख्रा पालन गर्नु भएको रहेछ, सिमलथली बाख्रा फार्म लाई धेरै धेरै धन्यवाद आफू सँगै अन्य कृषकहरुको प्रगति गराउन सफल हुनु भएकोमा।
    नेपाल चित्र लाई पनि धेरै धेरै धन्यवाद यस्ता प्रेरणादायी भिडियो बनाएर हामीहरू माझ ल्याउनुहुन्छ त्यसका लागि।

  • @dambar2793
    @dambar2793 ปีที่แล้ว +1

    सिमलथलि बाख्रा फार्मको पनि भिडियो बनाउनु पर्यो किरण दाजु। उहाँहरुसंङ सहकार्य गरेर बाख्रा पाल्दा तत्काल जिरो पोइसामा उपलब्ध गाराउनु हुन्छ कि के हि % पोइसा लेर बाख्रा दिनु हुन्छ।सोध्दिनुसन है।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm ปีที่แล้ว

    यो भिडीयो अमेरिका बाट ह्रर्दै छु। भिडीयो प्ररणादायी छ।😊

  • @bhagirathdevkota
    @bhagirathdevkota ปีที่แล้ว

    From Nepal bata.

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 ปีที่แล้ว

    अब बोएरको पाठा पाठी पहिले जस्तो बिग्दैन।

  • @devbaha4959
    @devbaha4959 ปีที่แล้ว

    म राेल्पाबाट हेर्दै छु

  • @Everestpool2000
    @Everestpool2000 ปีที่แล้ว

    हामी पनि यतैको हो तर खै बयर बाख्रा को भबिस्य चाहिँ देखिएको छैन । लोकल बाख्रा जस्तो बयर को मार्केट देखिदैन । मंहगो हो कि क्या हो मार्केट मा मासु नै नआइ भबिस्य सकिएको जस्तो लागेको छ मलाई।

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 ปีที่แล้ว

    हाम्रो तिर त बोएरको भाउ छैन हो । मासु मिठो भएन अरे।

  • @GyanendraRai-nt9lx
    @GyanendraRai-nt9lx ปีที่แล้ว

    खोटाङ बाट

  • @RaiSujanofficial
    @RaiSujanofficial ปีที่แล้ว +1

    Hoin yo boer ko masu bajar ma pni gko xa ki pathapathi kinne ra bechne matrai bhako xa nepal ma

  • @shyamthami1517
    @shyamthami1517 ปีที่แล้ว

    नेपालमा याे बाेयर बाख्राेले पनि यक प्रकारकाे लुटनै मच्चाईरहेकाेछ

  • @N24lb
    @N24lb ปีที่แล้ว

    बोयर 👎️ लोकल👍️

  • @RambrikshRam-i2d
    @RambrikshRam-i2d 11 หลายเดือนก่อน

    सेउदि

  • @tekendrabam6518
    @tekendrabam6518 7 หลายเดือนก่อน

    Bajura bat sir

  • @DeepakRaj-bd9um
    @DeepakRaj-bd9um ปีที่แล้ว

    good

  • @SurendraBudha-wi5et
    @SurendraBudha-wi5et 3 หลายเดือนก่อน

    फोन नो, चाईयो

  • @indrabhandariopen
    @indrabhandariopen ปีที่แล้ว

    Good jo sir❤❤❤❤

  • @keshavoli8254
    @keshavoli8254 ปีที่แล้ว

    Good video 👍

  • @balkisun6259
    @balkisun6259 ปีที่แล้ว

    Puspakamal dahal ra kp oli lai sale garnu

  • @govindabhandari8836
    @govindabhandari8836 ปีที่แล้ว

    gaff😢😢😂😂😂😂😂🎉

  • @surendrarai510
    @surendrarai510 ปีที่แล้ว

    👍️👍️👍️

  • @indrabhandariopen
    @indrabhandariopen ปีที่แล้ว

    🙏🙏🙏🙏❤️❤️❤️

  • @hukumthapa132
    @hukumthapa132 ปีที่แล้ว

    फोन नम्बर खोइ ?

  • @Prem_kaidi
    @Prem_kaidi ปีที่แล้ว

    🙏