यो फिल्म यति छिट्टै युटुबमा आउला सोचेकै थिईन😲हार्दिक हार्दिक धन्यवाद Budha Subba टिमलाई साथै सम्पूर्ण टिम थुनिटलाई, फिल्म हेर्ने अवसर दिनुभएकोमा❤️Dayahang Rai , Saugat Malla and Bipin Karki are gems of Nepali Film Industry❤️ मस्तै views आउनेछ पक्का हो❤️
जंगली प्राणीलाई बचाउन पर्छ अनि गलत कार्य गर्नु कानुनि खिलाप हो भन्ने सन्देश मुलक यो नेपाली चलचित्र अति सुन्दर लाग्यो । दयाहाङ्ग , सौगात अनि बुद्धि तामाङ्गको जोडि सुनमा सुगन्ध थपिएको अनुभुत भयो । 🌷🌷🌷
बनाउन सक्नु प्रयो नि हेर्न लाइक को फिल्म यो भन्दा त भुत को फिल्म राम्रो हुन्छ कम्सेकम डर त लाग्छ ।जहिले कमेडि मात्र फिल्म त एस्तो होस हेर्दा पनि सरिरी मा कादा उम्रीयोस एक्सन हल्का बिचमा रोमाम्तिन कमेडी सिन हुनत कमेडी हरुले बनाको फिल्म न हो नायाक नायिका ले बनाको भएपो। यो भन्दा त mundrek कमेडी कल्ब ले हसाउछ के छ एस्मा थैत पैशा धेरै भए जे गरेपनी हुन्छ।
नेपाली चलचित्रका दर्शक माझ बहुप्रतिक्षित बनिरहेको सुपरहिट चलचित्र दुइ नम्बरी आज यु ट्युब बाट रिलिज भएको छ, चलचित्र हेरेर प्रतिकृया दिनु होला,साथै लाईक कमेन्ट र सस्क्राइब गर्न पनि नभुल्नु होला धन्यबाद ।
अरु नायक भनेका अनुहार ,पैसा र Love story film को लागि नायक भएका हुन भने दया दाइ लगाएत यो टिम वास्तविक नेपाली समाज यथार्थ चित्रण गर्ने सिनेमा जगत को उत्कृष्ट team हो सबै यस्ता celebratery लाई आत्मै देखि माया र सम्मान गरौ🎉❤
Aree sathi yo ahile ko bigat 10 barsha dekhi yo Naya team ra Naya style nepal ko purity lai dhyaan ma rakheko realistic movie haru ta chahe ra pani xodna sakkinna ni❤️❤️🙏👍
The fact that they kept Ugyen Choden as Bhutani girl and she was shown with national dress of Bhutan and also introduced some of the special cuisines of the country at the end of the movie really gave me a good vibe!! Love from Bhutan. Simple movie with good message. May this be just first step of Bhutanese culture exploring its way into mainland Nepali movies.
So good to see the performance of actress from Bhutan in Nepali movie. Reminded me about the wonderful time in Bhutan nearly 16 years ago. Lots of love from Nepal to friends and people of Bhutan. 🙏 💕❤
नेपाली फिलिम र नेपाली कलाकारहरुको सृजना लाई माया गर्ने र हेर्ने गरौं हिन्दी फिल्म र अङ्ग्रेजी फिलिम लाई छोडेर हाम्रै उत्पादन लाई प्राथमिकता दिऊ यानिकी हाम्रा कलाकार हरु पनि अरु देशको जस्तै छाती चौडा गरेर जीवन निर्वाह गर्न सकुन् ,।
नेपाली चलचित्र लाई सम्मान गर्ने बानी बसालौ जय नेपाल 🎉 दुई नम्बरी चलचित्र अवस्से राम्रो छ अझ त्यसैमा दयाहाङ राई......कलाकार भय पछि फ्लिम त्यसै राम्रो हुन्छ🎉🎉
What an authentic ,original ,positive yet simple and pure Nepali movie but displayed all the complication of friendship and brotherhood with typical gaule love Hats off to the team
एकदुईजना नेपाली भाषी भुटानी भाईहरु र दार्जीलिङतिरबाट राम्राे प्रतिकृय अाएकाे रहेछ। तर जाेङखा बाेल्नेहरुबाट लेखिएकाे कमेन्ट त एउटै देखेजस्ताे लागेन मलाई। दयाहाङ राई साैगत मल्ला उपस्न सिङ ठकुरी बुध्दी तामाङ लगायत भुटानकाे राजधानी थिम्फुकी हीराेईन उगेन छाेडेनकाे नेपाली भाषा उच्चरण र भुटानी राष्ट्रीय पाेसक कीरा धेरै राम्राे लाग्याे मलाई ।
यस फिल्मले समाजको यथार्थ अवस्थालाई चित्रण गरेको छ! साथै गरिबी , बेरोजगारी , प्रेम , सम्मान प्रकट भएको छ! स्कुल खोल्ने निर्णयले समाजमा सकारात्मक म्यासेज समेत दिएको छ। नेपाली फिल्मलाई माया गरौँ ❤️🇳🇵
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु लाई सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु |
एकदम सुन्दर अनि मार्मिक छ हल्का रमाइलो अनि दु:खद पनि अति सुन्दर मन नै छुने ❤❤❤ दामी दामी यथार्थलाई नै देखाउने गाउँ ठाँउको माया अनि बिकासको लागि प्रमुख भुमिकामा आदारित छ धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤
My two fav artist in one frame 🥰❤️ Dayahang sir and saugat malla sir are my fav 🤗 They are the reason why i love nepali movies 😊 Love from-Siliguri India 🇮🇳😊
No doubt,one of the finest nepali film with the finest actors . TBH the way how the film has expressed the actual scenario i actually loved it. All the actings and all the stories involved in this movie are likely to happen in real life. So thanks for the entire team for creating this movie🇳🇵
सारै राम्रो साथिकाे कथा निकै मन छाेयाे,,मेराे पनि साथि सङै बिताएकाे दिनहरु ताजै याद सम्झाइ दियाे:::❤दया र साैगात काे अभिनय नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट स्थानका हुन!!!
Me from Bhutan, Thank you director ji, tapai haru lai bhutan actress UC lai chance diye ra, movie pani ram ru rai xa, tsering ko sathi le jungle ma tsering ko kick ma re ko ma sorry xai na re xa, thank you, love from Bhutan
Wow that's so accurate. I really love this film🥺❤️ It's funny, emotional and teaches us alot. Thankyou alot for bringing this kind of movie🙌🏼 The director's making and all the cast has done a great work in it. Would love to see more in upcoming days, specially the next chapter of this movie with all same cast😊ngl, this film is far much better than some Bollywood or some industries production. Keep it up Team❤
Bhutanese Ugyen Choden and Tshering from Bhutan, proud of her influence with Asain neighbouring country keeping in touch with relationship bond and friendship also. Proud of her and Nepalese actors and actresses and everyone. Keep on continueing
दयाहाङ राई र सौगात मल्ल को फ्यान जति हाजिर हुम त्⭐️❤️⭐️
❤❤❤
❤❤
always bro❤
Big fan
Biggest fan From india 💟💞🇳🇵🇮🇳
❤❤❤❤❤ यो movieआउदा खुसी हुने जति यता हाजिरी हुनुहोला 💚👍️
❤❤
😄😄😄😄😄😄😄w
@krishiloksewadarpan1341😂
दुई नम्बरी फिल्म पर्खेर बस्ने जति यता हाजिर गरुम त ल 🙏🇳🇵💗
म
हेरियो हेरियो दाम्मी लाग्यो यो फिल्म जस्ले हेर्दैन त्यो मान्छे पछुट्याउछ 👍️👍️
Dayahang rai को र saugat mallako movie chai एकदम marxa yrr किनकि एक्टिङ नी खतरा गर्छ❤❤
दयाहाङ राई सौगत मल्छ र बुद्धि तामाङ को फ्यन ले मात्र यो comment मा लाइक गर्नुहोला 🥀🧡
रुवाई दियो यो फिल्म ले 😢😢😢 यस्तो हुनु पर्छ नेपाली फिल्म भनेको ❤❤❤
यो फिल्म यति छिट्टै युटुबमा आउला सोचेकै थिईन😲हार्दिक हार्दिक धन्यवाद Budha Subba टिमलाई साथै सम्पूर्ण टिम थुनिटलाई, फिल्म हेर्ने अवसर दिनुभएकोमा❤️Dayahang Rai , Saugat Malla and Bipin Karki are gems of Nepali Film Industry❤️ मस्तै views आउनेछ पक्का हो❤️
Eeeeeeeeeeee
जंगली प्राणीलाई बचाउन पर्छ अनि गलत कार्य गर्नु कानुनि खिलाप हो भन्ने सन्देश मुलक यो नेपाली चलचित्र अति सुन्दर लाग्यो । दयाहाङ्ग , सौगात अनि बुद्धि तामाङ्गको जोडि सुनमा सुगन्ध थपिएको अनुभुत भयो । 🌷🌷🌷
हिन्दी फिलिमलाई भन्दा नेपाली फिल्मी लाई माया गर्ने बानी बसालौं ❣️🇳🇵🙏
hindi film jastai nepali film pani xito xito you tube ma halna pryo.ani balla maya lagxa hehe
Sarai man chune flim
Acting gatilo hunuparyo ni damna haruko ma ta south movie fan hu
म त कहिले काँही अङ्ग्रेजी XXX पनि हेर्ने गर्छु न हेरुम भने रिसाउलान फेरि
बनाउन सक्नु प्रयो नि हेर्न लाइक को फिल्म यो भन्दा त भुत को फिल्म राम्रो हुन्छ कम्सेकम डर त लाग्छ ।जहिले कमेडि मात्र फिल्म त एस्तो होस हेर्दा पनि सरिरी मा कादा उम्रीयोस एक्सन हल्का बिचमा रोमाम्तिन कमेडी सिन
हुनत कमेडी हरुले बनाको फिल्म न हो नायाक नायिका ले बनाको भएपो।
यो भन्दा त mundrek कमेडी कल्ब ले हसाउछ के छ एस्मा थैत पैशा धेरै भए जे गरेपनी हुन्छ।
नेपाली चलचित्रका दर्शक माझ बहुप्रतिक्षित बनिरहेको सुपरहिट चलचित्र दुइ नम्बरी आज यु ट्युब बाट रिलिज भएको छ, चलचित्र हेरेर प्रतिकृया दिनु होला,साथै लाईक कमेन्ट र सस्क्राइब गर्न पनि नभुल्नु होला धन्यबाद ।
Kahiley eklai vayeu vane
Malai samjhinu 🌷Tmro lagi
mho sadhi huney xu !!
🦋!! Maya !!🦋
(Toxic) 🍁
@@Solovers62haha 😂
susbribe
Jaari movie pani halnu paryo 😢
raisking daya❤❤❤❤hang❤❤❤
*यस फिल्मलाई हेर्न चाहने कोको हुनुहुन्छ? नेपाली फिल्म र कलाकार हरूलाई सबैले माया र सम्मान गरौ ।❤❤❤🎉🎉*
Ok sir
म
I’m 😊
Ok sir😮
Ok sir
यो फिलिम जस्तो राम्रो फिलिम मैले कतै देखेको थिएन ❤❤
Keep going flim team❤
दयाहाङ राईको फिल्म हरू नछुटाई हेर्ने जति हाजिर गरम त साथी हरू।
अर्गानिक फिल्म सङगै हाम्रो अर्गानिक हिरोहरु ❤❤
सौगात,दयाहाङ र बुद्धि तामाङ को फ्यानहरु यता हाजिर है 😊❤️🤗
❤️❤️❤️
हैट बुद्धि तामाङ को फ्यान जति यता हाजिर हुम हौ
युटुब मा Full movie को प्रखाईमा बसिरहेका हामी दर्शक कति थियौ यहाँ हाजिर ✋
Me ❤
Ma pani ttt ma dekhe rw😂😂
Me
अरु नायक भनेका अनुहार ,पैसा र Love story film को लागि नायक भएका हुन भने दया दाइ लगाएत यो टिम वास्तविक नेपाली समाज यथार्थ चित्रण गर्ने सिनेमा जगत को उत्कृष्ट team हो सबै यस्ता celebratery लाई आत्मै देखि माया र सम्मान गरौ🎉❤
Right❤
Kura thik ho ..
Yo movies मन पराउने जती यता हाजीर हुम त ❤❤❤
❤❤
दामी दामी
नेपालि चलचित्र लाई माया गर्ने बानि बसालौ । देश को वास्तविक अवस्था चलचित्र बाट प्रश्तुत गर्नु हुने सबै कलाकार हरु लाई धन्यवाद ❤❤❤
Aree sathi yo ahile ko bigat 10 barsha dekhi yo Naya team ra Naya style nepal ko purity lai dhyaan ma rakheko realistic movie haru ta chahe ra pani xodna sakkinna ni❤️❤️🙏👍
दयाहाङ दाइ को नाङ्गो गाउँ हे्ने जति हाजिर हुन त
Ramro lagena Kati aas liyer herna aathe man parena
Ma
फिलिम भनेको यस्तो हुनुपर्छ कुनै खोट लाउने ठाउँ छैन ❤फेरि फेरि अर्को भाग आउने प्रतिक्षामा छु 🙏🙏🙏🇳🇵❤️❤️👌👌👌👍️👍️👍️
😂😂😂😂
Aaunu parx mero pani vanai x❤❤❤
दयाहाङ राई र सौगात मल्ल भनेका यो देश का ठुल्ला कलाकार हुन र देश का गहना हुन 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो फिल्म आउन साथ हेर्ने हतारमा कोको हुनुहुन्छ यता हाजिर गरौं त✋
❤
Moh xu ni😍😍
नेपाली फिल्मलाई सबैले माया गर्नुपर्छ भन्ने को को हुनुहुन्छ
दह्याङ राई को सच्चा फ्यान जति यता हाजिर हौ त। ❣️❣️
Okay
Hunxa dear❤
ok हुन्छ तर २ नम्बरि 2 पनि बनाउनु पर्नी भयो हजुर।
moh ho haii Dayang ko fan
गजबको बनेछ चलचित्र भुटानी चलचित्र को सुपर स्टार नायिका को नेपाल मा पनि दमदार प्रस्तुति ❤❤
दयाहाङ राई र उपसना सिंह ठकुरी को फेन एता हाँजिर हुम त🎉❤
नेपाल मा अबिनय के हो भनेको सिक्ने हो भने दयाहाङ र सौगात दाई बाट सिक्नु पर्छ🙏 दयाहाङ राई र सौगात मल्ल दाई को फ्यान जति एता हाजिर हौँ🇳🇵😍❤️🫵🙏🫶
म जस्तै बिदेशी भूमिमा बाट एक्लै भिडियो हेर्दै मुसुमुसु मुस्कुराउँदै कसले कसले भिडियो हेर्दै हुनुहुन्छ 🌹🌹
Me too
Mee😂
😂😂
Me 🇳🇵🇦🇺🥰
Me
साह्रै मीठो राम्रो लाग्यो।सुप्रसिद्ध कलाकारहरूको उत्कृष्ट कला।
नेपालको सबै भन्दा असली हिरो दया सौगात आरु सबै yat i love Nepali movie
दयाहाङ्ग दाईको आज मस्त हेरिन्छ फिल्म 😍😘
ट्रेलर 😂
@@rabinlimboo7891होइन फिल्म नै हो पुरै
यो film कुरेर बस्ने जति हाजिर हुम है
कहिले आउला कहिले आउला भनी मन सारै अतियको थियो अब आउने भो मजाले हेरिन्छ ❤❤❤❤❤❤
हामी पनि एकटा गाँवले मानछे हु अनि यो चलचित गाँव बाटैं प्रचालीत भयेको मा एकदमै रामरो लगाने दुई नम्बरी सारे नै मन पर्यो ❤❤❤चलचित्र
नेपाली फिल्म लाई माया अनि साथ सधैं हुनेछ। keep it up ❤
दया दाइको natural acting को big fan को को हुनु हुन्छ ❤❤❤
Ma😊❤
Yes ! I am !
Nepali film industry should be proud of having dayahang Rai and saugat malla...lots of love legends🌹♥️❣️💥
What a act saughat Malla ..one of the versatile actor of Nepal ..I wish ❤you get all stardom in Nepali industry 😊 luv from India Darjeeling mirik
The fact that they kept Ugyen Choden as Bhutani girl and she was shown with national dress of Bhutan and also introduced some of the special cuisines of the country at the end of the movie really gave me a good vibe!!
Love from Bhutan. Simple movie with good message. May this be just first step of Bhutanese culture exploring its way into mainland Nepali movies.
So good to see the performance of actress from Bhutan in Nepali movie. Reminded me about the wonderful time in Bhutan nearly 16 years ago. Lots of love from Nepal to friends and people of Bhutan. 🙏 💕❤
Lots of love from Nepal❤🇳🇵🙏
We share the same culture, especially the Buddhist community of Nepal which is so vibrant and lively, so it’s not a big of a deal.
@@nabinkishworkhadka3621ब इ
Proud to see a Bhutanese actress, representing the nation.
❤️🇧🇹
Nice ❤️❤️❤️❤️❤️ video
You are also welcome in Nepal 🇳🇵
see is nepali laying role of bhutanese
@@SugamGiri011tetro bau
@@SugamGiri011jatha pahila sentence mila,then google ma search gar who is she?
फ्लिम भनेकै दहयाङ दाई कै हो ❤सबै भन्दा राम्रो जति हेरे नी हेरु हेरू लाग्ने ❤❤
नेपाली फिलिम र नेपाली कलाकारहरुको सृजना लाई माया गर्ने र हेर्ने गरौं हिन्दी फिल्म र अङ्ग्रेजी फिलिम लाई छोडेर हाम्रै उत्पादन लाई प्राथमिकता दिऊ यानिकी हाम्रा कलाकार हरु पनि अरु देशको जस्तै छाती चौडा गरेर जीवन निर्वाह गर्न सकुन् ,।
Dayahang Rai Ra Saugat mallako fan जत्ती यता हाजिर होैँ।
नेपाली चलचित्र लाई सम्मान गर्ने बानी बसालौ जय नेपाल 🎉
दुई नम्बरी चलचित्र अवस्से राम्रो छ अझ त्यसैमा दयाहाङ राई......कलाकार भय पछि फ्लिम त्यसै राम्रो हुन्छ🎉🎉
What an authentic ,original ,positive yet simple and pure Nepali movie but displayed all the complication of friendship and brotherhood with typical gaule love
Hats off to the team
एकदुईजना नेपाली भाषी भुटानी भाईहरु र दार्जीलिङतिरबाट राम्राे प्रतिकृय अाएकाे रहेछ। तर जाेङखा बाेल्नेहरुबाट लेखिएकाे कमेन्ट त एउटै देखेजस्ताे लागेन मलाई। दयाहाङ राई साैगत मल्ला उपस्न सिङ ठकुरी बुध्दी तामाङ लगायत भुटानकाे राजधानी थिम्फुकी हीराेईन उगेन छाेडेनकाे नेपाली भाषा उच्चरण र भुटानी राष्ट्रीय पाेसक कीरा धेरै राम्राे लाग्याे मलाई ।
We missed जयानन्द लामा 😢
Dayahang Rai + Saugat Malla combination is awesome...❤❤❤
Yes bro ❤❤
This movie truly won my heart, by reminding my childhood and village life.🥰😍😇
Same 2 u ❤❤
मन पर्ने कलाकार द्वय लाई नमन परदेशी भुमी देखि हेर्दै छु
Saugat Malla and Dayahang Rai jodi is babal 🔥🔥🔥🔥
Nepali film industry ko new king dayahang Rai nai hoo..❤❤❤❤
Aba marne bela ma k ko king ni 😂
haha horw
सारै मन पर्यो सिनेमा। सबै मिलेको छ कथा। माया प्रेम, हास्य व्यङ्ग्य जिम्मेवारी, बाध्यता, अभाव, सद्भाव, पर्यावरण, वातावरण ।❤❤❤❤❤🙏
कति सन्देश मुलक फिल्मले देशको अबस्था अनुसार चित्रण गर्नुभयको हार्दिक आभार
यस फिल्मले समाजको यथार्थ अवस्थालाई चित्रण गरेको छ! साथै गरिबी , बेरोजगारी , प्रेम , सम्मान प्रकट भएको छ! स्कुल खोल्ने निर्णयले समाजमा सकारात्मक म्यासेज समेत दिएको छ।
नेपाली फिल्मलाई माया गरौँ ❤️🇳🇵
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु लाई सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु |
Dai le janmako hero haru
दयाहाङ र सौगात को फ्यान जति यता💜🌻
No can beat Dayahang Rai ..
His dialogues
His acting
His expression
Just fabulous 😍
Lots of love from Sikkim Daya da😊🙏
One and only saugat bet he is best acting in word ❤❤
Dayahang Rai and Saugat Malla, just love their acting.
My full respect🙏❤
No one can beat Saugat Malla and Dayahang Raii in Nepali Industry ❤️🩹
Bipin karki k ho ni
Bipin karki and arpan thapa
@@RajKumar-vq5rhthey are with saugat mall😂 check old move of them
@@neywaredit552 hola vai bipin karki next level ho Nepal ma
All respect but my fav only dayang rai 😊❤
सौगात दाई ग्याङस्टर फिल्ममा हेर्न चाहने कोको हुनुहुन्छ ❤
सौगात दाई को acting को FAN हुँ म । ❤
दयहांग राय को फेन सबै यतआहआजइर हुनुहोला👍👍👍👍👍👍👍
दया हाङ राई र सौगात मल्लको जोडी मन् पराउने जति यता हाजिर गरम त ❤
दया र सौगात नाम देखेसि फिलिम हेर्न मन लागिहाल्यो!!! next superstar.❤❤
एकदम सुन्दर अनि मार्मिक छ हल्का रमाइलो अनि दु:खद पनि अति सुन्दर मन नै छुने ❤❤❤ दामी दामी यथार्थलाई नै देखाउने गाउँ ठाँउको माया अनि बिकासको लागि प्रमुख भुमिकामा आदारित छ धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤
My two fav artist in one frame 🥰❤️ Dayahang sir and saugat malla sir are my fav 🤗 They are the reason why i love nepali movies 😊 Love from-Siliguri India 🇮🇳😊
No doubt,one of the finest nepali film with the finest actors . TBH the way how the film has expressed the actual scenario i actually loved it. All the actings and all the stories involved in this movie are likely to happen in real life. So thanks for the entire team for creating this movie🇳🇵
सारै राम्रो साथिकाे कथा निकै मन छाेयाे,,मेराे पनि साथि सङै बिताएकाे दिनहरु ताजै याद सम्झाइ दियाे:::❤दया र साैगात काे अभिनय नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट स्थानका हुन!!!
मित्रता भनेको यस्तै हुनु पर्छ र गाउँ समाजमा हुने कानुन बिरुद्द का कार्यहरुलाइ पनि कानुन मजबुत हुनु पर्छ भन्ने सन्देश राम्रोसँग दिएको छ यो movie ले❤❤❤
Dayang and saugat are gems of Nepali movie Industry ❤️😊
Ani bipin karki arpan thapa ani khagendra chai k ho ni
@@RajKumar-vq5rh DIAMOND 😁😜😝🤣
सही कुरो साङ्लो बोरो😅
यो दुई नम्बरी फिल्म कहिले आउँछ होला भनेर कुरेर बस्ने को को हुनु हुन्थ्यो ?👍️
दुई नम्बरी 2 छिट्टै आओस भन्ने को को चाहनु हुन्छ??🤗🤗
@ashokfoodievlog आउनै पर्नी बनाउनी हो अनि त्यो movie नि पूरा छैन जस्तो छ!!
2 निकाल्न लाई होला जस्तो लाग्छ ब्रो मलाइ त
सारै राम्रो फिलिम रैछ मैले नी आज हेरे
एकदम राम्रो लाग्यो
आशु पनि आयो हाँसो पनि आयो
धेरै खुशी लाग्यो
लभ यू all❤❤❤❤❤
Two legends in one frame❣️🔥
Hats off to the script writer 🥺❣️
There are 4 legends 1women 3 men hope you understand
Saugat malla acting 👌👌👌👌👌❤❤❤❤❤
मुभी राम्रो मान्ने हरू हाजिर हुम त!❤😅😊
मलाई चाहिँ डाँडापाखा देख्दा आफ्नो जन्मभूमिको भूटानको झझल्को आयो। दयाहाङ र सौगात दुई आसाध्यै मन पर्ने कलाकारहरू हुन्। खुब राम्रो चलचित्र रहेछ।
Me from Bhutan, Thank you director ji, tapai haru lai bhutan actress UC lai chance diye ra, movie pani ram ru rai xa, tsering ko sathi le jungle ma tsering ko kick ma re ko ma sorry xai na re xa, thank you, love from Bhutan
फिल्म मा अबिनय के हो भनेर सिक्ने हो भने दयाहाङ राई र सौगात मल्ल दाई बाट सिक्नु होस् 🙏🫶 दाई हरु फ्यान जति एता हाजिर हुम त फटाफट 🇳🇵❤️🫵🫶🙏
Saugat Malla was outstanding in this movie specially in emotional scenes..Dayahang and Saugat friendship❤
Really yaar....,abo ta Nepali movie hernu man parnu thalyo...❤❤jaari here, b a pass Ani yo movie...just amazing.....
SAUGAT Malla fans yeta hajir❤
धेरै पछि नेपाली फिल्म हेरियो सारै राम्रो लाग्यो 🥺💗
This is called pure original acting 🔥💜
अर्गानिक कलाकार अर्गानिक अभिनय सम्पूर्ण टिमलाई हृदय देखि सम्मान छ ❤🙏🙏💐
धेरै राम्रो चलचित्र !
No one can beat dayahang dai,saugat dai & upashna dijju❤️🩹
Bipin karki arpan thapa menuka pardhan
Rajesh Hamal
यो फील्म हेर्ने को परीवार मा शुख सान्ती छावोस 🥀🧡
Wow that's so accurate. I really love this film🥺❤️ It's funny, emotional and teaches us alot. Thankyou alot for bringing this kind of movie🙌🏼 The director's making and all the cast has done a great work in it. Would love to see more in upcoming days, specially the next chapter of this movie with all same cast😊ngl, this film is far much better than some Bollywood or some industries production. Keep it up Team❤
दयाहाङ राई र सौगात को फ्यान 🙏🙏
Story..... 10/10
Acting....10/10
View ... ...10/10
All teams 10/10
🎉🎉🎉🎉🎉🎉
Bhak!!
Story...... 2/10
Acting.... 6/10
View..... ?
Overall.... 3/10
सौगात मल्ल र दयाहाङ राई को ठुलो पन्खा जति एता हाजिर गरौँ❤❤❤
समाजको यथार्थ चित्रण, जनप्रतिनिधिको सन्तानको असली धन्दा पनि 🎉
Proud of Ugyen Choden🫶🦋
Lots of love from Bhutan to the whole movie team la💕💕
topa bhutan bata hora
@@moviesworld7385
Hajur
Bhutanese Ugyen Choden and Tshering from Bhutan, proud of her influence with Asain neighbouring country keeping in touch with relationship bond and friendship also. Proud of her and Nepalese actors and actresses and everyone. Keep on continueing
आजभोलि त नेपाली movie म
दायाहङ दाइ बिना खल्लो महसुस हुदा रैछ🎉
दया ह्याङ भाईको रोल प्ले ले गर्दा चन्लचित्र जहिले पनि सुपरहिट 🌷🌷🌷
dayahang is not just name its brand❤🎉