सुकुम्बासी बस्ती डुबेपछि बालेन बोले, के.पी ओलीलाई काउन्टर हान्दै लेखे फेसबुकमा पोष्ट-Kathmandu Duban

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 773

  • @sadanshrestha34
    @sadanshrestha34 6 หลายเดือนก่อน +114

    सहि हो १००% जय बालेन

  • @BishnuBishnudadlami
    @BishnuBishnudadlami 6 หลายเดือนก่อน +131

    अब Kp 0li लाइ तेहि सुकुम्बासि मा लगेर पानी को डुबान मा चोबल्नु पर्छ❤

    • @mamtachand6622
      @mamtachand6622 6 หลายเดือนก่อน +4

      त्यसको,पानी जहाज काँहा सम्म आइपुगेछ 😂😅😊

    • @Prayasesport.07
      @Prayasesport.07 6 หลายเดือนก่อน +1

      Sai ho , janta sabai sath ma hunu parcha aba

    • @LaughingLions19
      @LaughingLions19 6 หลายเดือนก่อน +3

      हुँदैन पानी जहाज आउँदै छ अरे बचाउन सक्छन् पानी जहाज को मान्छे ले। 😂😂😂

    • @ramkrishnachaudhary2079
      @ramkrishnachaudhary2079 6 หลายเดือนก่อน

      हैन हजुर पानी जहाज ल्याउनु पर्छ उद्धार को लागि सुकुम्बासी लाइ

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 6 หลายเดือนก่อน

      डुबाए पनि, टाउको निकालेर , नेपाली हो नि भन्दै हास्छ हो । कस्सम्😂😂😂😂😂😂😂😂

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 6 หลายเดือนก่อน +96

    एक दम सहि कुरा गर्नु भो बालेन शाहा ले बालेन शाहा लाई बधाई छ

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 6 หลายเดือนก่อน +2

    गर्नै पर्ने कुरा गर्नु भयको छ बालेन सर ले हमी सबै जनताको लागि बोल्नु भयको छ । अब पनि जनताले मन्छे चिन्न सक्नु भयन भने उस्तै दुख पाउनुहुन्छ। १ भयर देसको माया गर्ने लाई जिम्मा लगाउनुपर्छ

  • @kalpanak.c6691
    @kalpanak.c6691 6 หลายเดือนก่อน +89

    एक दम सही हो खोलाको छेउमा बस्ती बसाउने इनै टाउके हरु हुन , बलेन् ले काम गर्न खोज्दा ढुङ्गा बर्षयौ प्रकृतिले अब सजाए दिवै छ

  • @mithuhumagain3506
    @mithuhumagain3506 6 หลายเดือนก่อน +2

    सहि कुरा हो मेहेर बालेन शाह ज्यु को जयहोस 🙏🙏🙏🙏❤️❤️❤️

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 6 หลายเดือนก่อน +2

    यकदम सहिकुरा लेखेका हुन् बालेन मियरसापले🙏🙏🇳🇵🇳🇵

  • @जगत
    @जगत 6 หลายเดือนก่อน +54

    मेयर बालेन शाहाकोजयहोस सुकुम्बासीको,नाममा,राजनीतिगरेर कमाउ,धन्दामा,लागेका,पाटीहरुबाट केहिहुनेवाल,छैन,सचेतहुन जरुरी,हामीनेपालीको,जयहोस

  • @mohonmohon1057
    @mohonmohon1057 6 หลายเดือนก่อน +42

    अब बालेनजिउको भनाइ नमान्ने अनि kp ओलिको भनाइ मान्ने को हालत एस्तै हुन्छ।।।।सलाम बालेन जिउ

  • @durgabhattrai2160
    @durgabhattrai2160 6 หลายเดือนก่อน +4

    जय होस हाम्रो बालेन शाहको काठमाडौं बासीको त भगवान् भएर आउनुभयो।

  • @bhumikatiruwa5351
    @bhumikatiruwa5351 6 หลายเดือนก่อน +2

    बालेन सरले जे भन्नुभयो १००% सही हो।

  • @biratsenchury2935
    @biratsenchury2935 6 หลายเดือนก่อน +18

    अति सान्दर्भिक Status प्रति मेयर बालेन ज्यु प्रती आभार व्यक्त गर्दछौ 🙏🙏🎉🎉❤️❤️

  • @gopalprasadgaire8381
    @gopalprasadgaire8381 6 หลายเดือนก่อน +25

    बहुतै राम्रो । सान्दर्भिक ।

  • @anjukarki7565
    @anjukarki7565 6 หลายเดือนก่อน +40

    वालेन सहि छन। केन्द्रीय सरकार जागरुक हुनुपर्छ

  • @santoshkhadka4214
    @santoshkhadka4214 6 หลายเดือนก่อน +10

    100000000000% देश दोर्हि केपि लाइ ठिकै भनेको हो जय नेपाल जय बालेन

  • @simapun8664
    @simapun8664 6 หลายเดือนก่อน +56

    kp oli को पानीजहाज चलाउने सपना अब पूरा होला जस्तो छहै साथीहरि

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 6 หลายเดือนก่อน +28

    सही भन्नुभयो वालेनसहा ज्यूले।धन्यवाद। जाँड र मासुको स्वाद हो यो।जाँड र मासु खाएर भोट दिने हरुलाई नेताहरुले सवागत गरे अहो ।ॐ न म म ॐ।

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 6 หลายเดือนก่อน +10

    यक दअम सहि कुरो गर्नु भयो बालेन जिउले

  • @arjungharti6495
    @arjungharti6495 6 หลายเดือนก่อน +11

    सहि हो 100% जय बालेन

  • @LalBahadur-o1w
    @LalBahadur-o1w 6 หลายเดือนก่อน +3

    बालेन को कुरा एकदम सहि हो हामि सबै हजुर को साथमा छाै म एउटा सल्लाह दिन्छु हजुर लाइ यो एमाले काँङगरेस का सबै नेता हरु लाइ तेइ बागमति मा लगेर बगाइ दिनुस बालेन जिन्दाबाद जय बालेन।

  • @kajiramthapa7277
    @kajiramthapa7277 6 หลายเดือนก่อน +36

    चोर भ्रष्ट नेताहरु लाई समायर तेही खोलामा हाल्नु पर्छ खोजी खोजी जनताले

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 6 หลายเดือนก่อน +1

    सहि इस्टाट्स के पी बालाई बालेन शाहको ।

  • @suryamanipokhrel7499
    @suryamanipokhrel7499 6 หลายเดือนก่อน +6

    बालेन शाले जे लेख्नु भयो सहि भन्नु भयको छ go a head balan sir ❤🎉❤🎉

  • @radhaneupane2543
    @radhaneupane2543 6 หลายเดือนก่อน +25

    श,ठिक छ बालेन जी को ,सोधाई अोली बा लाई,

  • @birkhathami7929
    @birkhathami7929 6 หลายเดือนก่อน +16

    जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgapoudel3214
    @durgapoudel3214 6 หลายเดือนก่อน +23

    वालेनको स्टेटस् एकदम सही छ ।

  • @BikuBahadur
    @BikuBahadur 6 หลายเดือนก่อน +8

    जया बालेन❤❤❤❤❤

  • @chiringlama5571
    @chiringlama5571 6 หลายเดือนก่อน +1

    सहि हो बलेनजि सहि तापाइले बोलेको कुरा एकदामाइ सहि हो आबत केपिओलि प्रधानमन्त्री भयोभने बिकासैबिकस हुनेछ किनभने सुकुम बसिलइआउने बजेटमा कमविसन खन पाइन्छन् अनि हाम्रो सुकुम बसि दजु भइ चाइ एतिखेरा मात्रतइ कुन नेता लाइ भोट हालने भनेरा सामजिने होकि नमारिबचे अबअउने 84 पनि तपाईं हरुकोइ हात्माछ है

  • @ShankarDattpandey-pk3ho
    @ShankarDattpandey-pk3ho 6 หลายเดือนก่อน +14

    एक दम सहि कुरा गनुभाे बालेन शाहा बधाई छ बालेन शाहा

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 6 หลายเดือนก่อน +14

    Love from USA🇺🇸🇺🇸🇺🇸 balen Sir Tapai Justi Mayor Pauda hami dherai khusi xau aba ko chunab ma vote dina ma pani Nepal Aauxu hae Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 6 หลายเดือนก่อน +7

    के पि नमरे सम्म यो समस्या यस्तै हो। इ जनता ले मुक्ती पाउन को लागि के पि को अन्त्य हुन जरुरी छ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 6 หลายเดือนก่อน +22

    गुड बालेन❤

  • @RameshKatuwal-f4c
    @RameshKatuwal-f4c 6 หลายเดือนก่อน +1

    जय बालेन, अब ठुला बडा भनेर ज्यु हजुर भन्ने दिन गै सक्यो, यस्ता लाचार नेता भनाउदा हरुलाई छोड्ने छुट कसैलाई पनि छैन, युवाको आशा र भरोसाको केन्द्र बालेन जि लाई सेलुट छ ।

  • @narakhatri6532
    @narakhatri6532 6 หลายเดือนก่อน +1

    बालेन शाहाँ जिन्दाबाद।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 6 หลายเดือนก่อน +8

    बालेन साहा जिन्दावाद 💪💪

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 6 หลายเดือนก่อน +2

    मुलुक लाई चाहने बालेंन झै कर्मठ राष्ट्रको र जनतको लागी सोची दिने अभिभावक जस्ता नेता चहिएको हो। न कि ओली, देउवा, माकुने, झल्लू प्रचंडे भारु राम ( बाबू राम ) जस्ता राष्ट्र घाती दलाल हरु हैन। बालेंन बाबू लाई हाम्रो सुभ आशीर्वाद छ। जय होस।

  • @devipandey5645
    @devipandey5645 6 หลายเดือนก่อน

    सहि कुरा बालेन Good luck

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 6 หลายเดือนก่อน

    सहि काम बालेन भाई ।धन्यवाद

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 6 หลายเดือนก่อน +1

    बालेन ले पहिला नै सुकुम्बासी लाई हट भनेको त होनि !जबर्जस्ती बसिरहेका छ्न ठीक्क पर्यो!

  • @hawahuri3665
    @hawahuri3665 6 หลายเดือนก่อน +6

    जय बालेन सर

  • @purnashahi8699
    @purnashahi8699 6 หลายเดือนก่อน +4

    साच्चिकै बालेन शाहा जिउँदो जंग बहादुर हो ठीक समयमा प्राकृतिक ले नी साथ दीद‌‌छ केपी बुडा अब सुध्रिनु ह‌‌ै।

  • @rameshkarki3906
    @rameshkarki3906 6 หลายเดือนก่อน +4

    बालेन महान छन। किन कि उहाँ प्रमाणित कुरा बोल्नु हुन्छ र गर्नु हसन्छ।

  • @Fsvsjfs
    @Fsvsjfs 6 หลายเดือนก่อน +15

    राम्रो कुरा बालेन जि

  • @SaradaAdhikari-jk4ge
    @SaradaAdhikari-jk4ge 6 หลายเดือนก่อน

    सहि कुरा बालेन सरकाे🙏🙏🙏

  • @ArunShrestha-c3j
    @ArunShrestha-c3j 6 หลายเดือนก่อน

    सही कुरा हो बालेन जिको 👍👍👍👍👈

  • @tekbahadurrai359
    @tekbahadurrai359 6 หลายเดือนก่อน +20

    जय बालेन सर।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 6 หลายเดือนก่อน +10

    जय मेयर बालेन शाह

  • @biradhikari5466
    @biradhikari5466 6 หลายเดือนก่อน

    १०० % सहिछ ।

  • @Ashoktamang-or8ok
    @Ashoktamang-or8ok 6 หลายเดือนก่อน

    Working nice Jaya balen sir

  • @prakashneupane971
    @prakashneupane971 6 หลายเดือนก่อน +2

    सहि कुरा मेयर बालेनको

  • @katakrai4344
    @katakrai4344 6 หลายเดือนก่อน

    सलाम छ बालेन सर लाई

  • @Samsertilingmaden
    @Samsertilingmaden 6 หลายเดือนก่อน

    सहि हो १०० % जय बालेन सर

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 6 หลายเดือนก่อน

    के.पी ओली भ्रष्टाचार लाई तेहि सुकुम वासी बस्ने ठाउमा राख्नु पर्छ। के पी भ्रष्टाचार ले सुकुम वासी को नाम मा राजनीतिक को खोल ओढेर नेपाली जनता लाई लुटी राखी रहेका छन्।जय बालेन शाह जय सुनिल सर लाई धेरै धेरै धन्यवाद छ

  • @AchyutMahat
    @AchyutMahat 6 หลายเดือนก่อน +2

    १००% सही कुरा
    जय बालेन ।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 6 หลายเดือนก่อน +2

    सहि हो जय बालेन सर

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 6 หลายเดือนก่อน

    केपी ओली खतरनाक व्यक्ति हो न र्यो देश न नेपाली जनताको माया र्यो फटाहा पनि रहेछ।

  • @kripanandjha8361
    @kripanandjha8361 6 หลายเดือนก่อน

    वास्तविक सुकुम्बासीलाई सम्बन्धित जिल्लामा उचित व्यवस्थापन गर्नु पर्यो।

  • @tilakshrestha8265
    @tilakshrestha8265 6 หลายเดือนก่อน +1

    सत्य कुरा तिताेलाग्ला तरलेखियकाे इस्टस सत्य छ पर्धानमन्तिरि भयर केभाे नारा मात्रै

  • @phoolprasadkandel9595
    @phoolprasadkandel9595 6 หลายเดือนก่อน

    Weldon ❤Balen🎉

  • @KumarPrasadwagle
    @KumarPrasadwagle 6 หลายเดือนก่อน +2

    १००% सहि हाे बालेनकाे कुरा ।

  • @ganeshbhandari425
    @ganeshbhandari425 6 หลายเดือนก่อน +1

    यी नेताले नेपाली जन्ता र नेपाल को समस्या देख्दैन्न आफ्नै समस्या मात्रै देख्छ्न यो देसको समस्या त केबल रबि बालेन शाहाले गरे समाधान होला नत्र यस्तै हो ।

  • @rikkathute5290
    @rikkathute5290 6 หลายเดือนก่อน

    10000000% yes you are right Balen...

  • @007robinhoodlove5
    @007robinhoodlove5 6 หลายเดือนก่อน +2

    KP oli झोलेहरु सहीत भासण गर्न मात्र जाने हुन् की समाधान गर्न पनी जाने हुन् ?वास्तविक सुकुम्बासी जान्न चाहन्छ्न्🤷‍♂️🤷‍♂️

  • @nitaraut3710
    @nitaraut3710 6 หลายเดือนก่อน +2

    मेयर साबले भन्नू भएको सहि हो ❤❤❤

  • @singgurung7206
    @singgurung7206 6 หลายเดือนก่อน +6

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @harikhadka4128
    @harikhadka4128 6 หลายเดือนก่อน +2

    बालेन जिन्दावाद ।

  • @KrishnaSugam
    @KrishnaSugam 6 หลายเดือนก่อน +1

    मेयर बालेन शाह भाइ ले भनेको सबै कुरा ठिकहो

  • @birgurung987
    @birgurung987 6 หลายเดือนก่อน

    बालेन को भनाइ 100% सहि हो

  • @bhnuadhikari3147
    @bhnuadhikari3147 6 หลายเดือนก่อน

    कुरा ठिक हो ।

  • @jetchaudhary143
    @jetchaudhary143 6 หลายเดือนก่อน

    Old is old know new is gold .🎉 जय बालेन🎉

  • @CandyChocolatefun
    @CandyChocolatefun 6 หลายเดือนก่อน +1

    Ripotal dai auta kura vana sumuk basi vaye bada line cha ke muji maha sukum basi bolna aaudai na bar barsukumbasi vanchau

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 6 หลายเดือนก่อน +2

    सलाम छ बालेन go ahead अरु सबै चोर भ्रष्ट हो

  • @rajushrestha8860
    @rajushrestha8860 6 หลายเดือนก่อน +1

    Jaya balen

  • @MuktiNath-r6z
    @MuktiNath-r6z 6 หลายเดือนก่อน +4

    गुड बालेन साह

  • @BaidenPunmagar
    @BaidenPunmagar 6 หลายเดือนก่อน +2

    good balen ji agadi badnu hami xoo hjrko साथमा अजी लेखमा esatats

  • @dhanmalla9999
    @dhanmalla9999 6 หลายเดือนก่อน +1

    धेरै राम्रो बालेन सर

  • @gautamshrestha5251
    @gautamshrestha5251 6 หลายเดือนก่อน

    जय बालेन❤❤❤

  • @TheMiddleMan01
    @TheMiddleMan01 6 หลายเดือนก่อน

    सहि कुरो हो जय बालेन

  • @RamBiswash-d9c
    @RamBiswash-d9c 6 หลายเดือนก่อน

    Balen.good🙏🇳🇵👍

  • @Rodhilovers
    @Rodhilovers 6 หลายเดือนก่อน +3

    बालेन❤❤❤

  • @sagarpanthi7644
    @sagarpanthi7644 6 หลายเดือนก่อน

    You are Right balen 👍️👍️👍️👍️

  • @sushmasen4266
    @sushmasen4266 6 หลายเดือนก่อน

    Jay hos Balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 6 หลายเดือนก่อน

    Dhanaybad web khabar patrakar jyu.
    Balen jyu ko banai 100% uchit jayej upaukta chhan.

  • @tukthapamagar7790
    @tukthapamagar7790 6 หลายเดือนก่อน +5

    अझै धेरै भोत दिनु होला एमाले काङ्ग्रेस लाई आउदो 84 मा नेपाली जनता ले अनि यसरी बिकास गर्ने छन नेताहरु ले देस लाई 🤣🤣🤣🤣

    • @RamLama-p1u
      @RamLama-p1u 6 หลายเดือนก่อน +1

      2084ma oli ra panijahag 😢ajako din samjeramatra vot dinuhola

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 6 หลายเดือนก่อน

    Right kura ho sir good luck balen sir

  • @SajanKarki-d9w
    @SajanKarki-d9w 6 หลายเดือนก่อน

    सहि बालेन ❤❤

  • @BishnuKumarJoshi-u1n
    @BishnuKumarJoshi-u1n 6 หลายเดือนก่อน

    Balen Shah 👍🙏

  • @SafiullaMiyan
    @SafiullaMiyan 6 หลายเดือนก่อน

    जस्ता को तेस्तै 100% सत्री र प्राकृतिक भनाइ हो

  • @taraneupane3646
    @taraneupane3646 6 หลายเดือนก่อน

    ❤🎉❤🎉❤ दूर दर्सि युवा मेयर वालेन शाह

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 6 หลายเดือนก่อน

    Jaya balen sab❤🎉❤

  • @pratikshyapaudel8274
    @pratikshyapaudel8274 6 หลายเดือนก่อน

    एक्दम सहि हो ।।मान्छे ले पेल्दै जान्छन तर दैबिक प्रकृति सङ कसै को केही लाग्दैन तेहि भएर सबै बेलै मा सचेत भको राम्रो ।जय बालेन

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 6 หลายเดือนก่อน

    100 percent right Balen sir..........

  • @purushotamkarki899
    @purushotamkarki899 6 หลายเดือนก่อน

    ❤❤❤❤balen gindhabad

  • @jangagurung1264
    @jangagurung1264 6 หลายเดือนก่อน

    Very Good Balenshaha

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 6 หลายเดือนก่อน +4

    100 %right balen saha.

  • @sabinachitrakar3468
    @sabinachitrakar3468 6 หลายเดือนก่อน

    100% sahi kura

  • @sharmaparbatidavi8498
    @sharmaparbatidavi8498 6 หลายเดือนก่อน

    भनाई ठिकछ

  • @yadavbasnet5254
    @yadavbasnet5254 6 หลายเดือนก่อน

    Sahi sujhaab

  • @rudrakshrai3405
    @rudrakshrai3405 6 หลายเดือนก่อน

    Jy balen jy harka jy gretar nepal 🇳🇵 ❤🎉❤🎉❤🎉namaskar

  • @rajugiri9163
    @rajugiri9163 6 หลายเดือนก่อน

    Great Mr.Balen sir