Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 16 gate 2081
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2024
- Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live | Saun 16 gate 2081
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khabar
Latest News / ताजा खबर: samacharpati.com
For Advertisements / विज्ञापनहरूको लागि: info@samacharpati.com
Instagram: / samacharpati
Facebook: / samacharpati
TikTok: / samacharpati
Twitter: / samacharpati
Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
Video Edited By / भिडियो सम्पादन: Robart Ghimire
About Samacharpati / :
Welcome to Samacharpati TH-cam Channel. Launched in May, 2014 as a News TH-cam channel with an aim to cater the Nepalese audience with authentic daily news updates, it also works in various domains to be informative to its users. Since then, we have grown to a family of million Subscribers with a daily engagement of about 3,00,000. Also we have, Samacharpati.com which is a web based news portal for its users where they can browse daily news updates and read as per their convenience, completely managed by Pokhara Media Club Pvt.Ltd.
Cover Topic :
#samacharpati #samacharpatinews
Email : samacharpatinews@gmail.com [9803532486]
प्रधानमन्त्री को एउटा कुरा मनपर्यो ! त्यो के भने ...
कर्मचारीले जनता माथी शासन गर्ने होइन सेवा गर्ने हो । जनता माथी शासन गर्ने हामी नेताले मात्र हो ! .....सकिगो नि !❤❤❤❤❤
४ पटक सम्म प्रधानमन्त्री बने अब कुरा कम काम धेरै गर्नुपर्ने होला नि। हात्तिको पनि देखाउने दात र चपाउने दात अलग-अलग हुन्छ।
ठिक हो कर्मचारीले सेवा देउ हामि नेताले लुट्छौ , भन्ने रहेछ । सेवा गर्न प्रतिनिधि भयर गयको हैन लुट्न नै हो भन्ने प्रस्ट हुन्छ ।
यी गफाडिको कुरा नि पत्याउने हो र?
Good morning sir
Y))
@@-Rr1990
❤❤❤tx
कुरा त ठिकैगरेउ वलि बा तर परदेस खारिज नगरि देस बनदैन म मऊुरु। प्रसाइ ७हरिपुर दुइ सलाहि सखुवा
बिमा हो भने,कार्ड बोकेर हिडे पछि जुन हस्पिटल पुगे पनि औषधि र उपचार पाउनु पर्छ!नत्र काम छैन!
म सुभाष घलान मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर 19 अहिले मलेसिया देखि हेर्दै छु म नियमित
KP oli को चिल्लो र चिप्लो कुरा कर्णप्रिय अवश्य लाग्छ । यसैको भरमा अहिले सम्म सत्तासिन भएका छन।
गफ मात्रै दिएर केही हुनेछैन सरकारी सानो काम भए पनि चार दिन धाउनुपर्छ
हे भगवान बुढाहरुले बर्सौ देखि येस्तै भन्दै आएका छन् तर देश र जनता झन् पिडा,पिर मर्का,आपत्ति,बिचल्ली,बिडम्बना,रुवाबासी,निक्कै आइरहेको छ,
किड्नी फेल र जिब्रो फेल हरु लाई पाखा लगाउनु पर्छ
India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤
जति मन्त्री भयपनि हाम्रो सपना पुरा भयको छैन ,#❤
जति मन्त्री भयपनि हाम्रो सपना पुरा भयको छैन ,#
Comrade Shankar Pokharel, you are right! Yes should be above 10%
नेपालका शासकबर्गले कुरा अनुसारकाे व्यवहार गरेकाभए देश र जन्ताकाे यस्ताे अवस्था हुनेथिएनअब देश र जन्तालाई डुबाउछनकिअवस्था परिवर्तन गर्छन हेर्नमात्र बाकिछ
ओलि,देउवा ,प्रचण्ड तथा यी पुराना छोटे राजा बाहेक के अरु कोहि युवाहरु छैनन् देश र जनताको हितमा काम गर्ने pm बन्ने क्षमता भएको ?
जनता द्वारा चुनिएर आएकालाई छोटे राजा होईन जनप्रतिनिधि भनिन्छ, याहा छोटे राजा कोहि छैन,कानुन भन्दा माथि कोही छैन, गैरकानुनी काम गर्ने जोसुकै भएपनि कानुनले एक दिन छोड्दैन, छोड्नु हुदैन।
नेताको ललिपप्मा फस्नु हामी दुर्भाग्य निम्त्याउनु हो
गफले देश बन्ने भए पहिल्यै केही संकेत देखिने थियो !
Every day sune garxu 3 yers vayo brunei 🇧🇳 dekhi
२ बर्षा भित्रमा लुटिसक्ने बिचार आकलन कोरोनाको रोल खेलेरा जन्ताको ज्यानपनि लिनेहोला?
भ़ष्टचार र चोर नेताहरू, अब त केही सोच,देश र जनताको लागी केही गर।
आज चाहिँ खतरा हेरेर बनेको सरकार हो ।ठुला ठुला भनिने नेतकोअभिलासा पूरा गर्न बनेको हो । सरकारको रवैया पानी जहाज र रेलको कुरा आएको छ,।पहिला दुर्गम क्षेत्रमा पुल नहुँदा ज्यान जाने गरेको छ,त्यस्ता ठाउँमा छिटो भन्दा छिटो पुल बनोस् ..खोक्रो आदर्शवाद देश बन्दैन ।परीक्षामा पास होस् यो सरकार ।
एक्लै चुनाव लडे माओवादी को सिट बढीमा १० सिट आउला !
यो प्रस्तोता को समचार त सुन्ननी मन लाग्न छोड्यो, समचार होकि के हो के जस्तो..😊
कर्मचारीलाई स्कुलको class जस्तो Routing जस्तो calendr of operationn जस्तो बनाइ काम गर्न लगाउनु पर्छ । अनि काम नगर्ने होइन खोजेर गर्छ्न । सरकारले १०० दिनमा यहि sampling गरोस त हेरौ :
रेगुलर काठमाडौंबाट जोरपाटीबाट
From bungalmunshipalti Airadi village
First time
good morning everyone regular from lalitpur🇳🇵🇳🇵🇳🇵
प्रधानमन्त्रीज्यू तपाईँले जति चिल्ला चिप्ला गफ गरेर जनतालाई मख्ख पार जुनसुकै खालका भ्रमका न्युज आए जनताले तपाईँ प्रति गरेका आशा र भरोसा सबै टुटिसकेका छन्। जनताका मन मरे आँखामा सपना छैनन् देश खोक्रो भइसकेको छ समाचार आउँदैछ दुई तिन दिन राजासो उठ्न ढिला हुँदा सापटि र ऋण मागेर दैनिकी खर्च चल्दै छ रे देशमा यस्तो सुन्दाखेरि जनतालाई सुख लाग्छ होला ? जनतालाई खुसी लाग्छ होला😢😢😢😢 देशको हालत के हुँदैछ आज तपाईँ कुर्सीमा सत्तामा बसेर चिपलाई कुरा गरेर जनताले मान्छ? देश खोक्रो भइसक्यो भित्र कुँएको आलोजस्तो भइसके देश तपाईलाई अलिकति आफू जन्मेको जन्मभूमि नेपाल आमाको माया लाग्दैन? तीन दिन राजसो उष्ण ढिला हुँदाखेरि ऋण छ गरेर दैनिकी खर्च चलाउनुपर्ने देशमा अझै तपाईँ अधोकीहरूले नतिरेको विद्युत महसुस छुट गर्ने????? तपाईँसँग अपोजिट बसेर कुरा गर्न मन लागेको छ तर के गर्नु विडम्बना हामी गरिब मान्छेको अगाडि पर्नु हुन्न तपाईंहरु
Nepalko junsukai sthanmaa bima kard banay pani refor naparne byabastha hunu parcha
भ्रष्टाचार को फाईल खुल्ने भयेको ले ठुला दल हरू को सरकार बनेको, कुनै देश र जनता को भलो गर्न को लागी होईन गोकुल बास्कोटा ज्यू।
हिजो को पन्चायत कालमा खानलाउन नपाउने नेतागनहरुआज्को दिनमा कसरी अरब पति भय तेस्को हिसाब जनता देउन भ्रष्टहरु
Jay hos
First time from india
रातीखाेला तर्न अगुल्ठाे चाेब्नु भन्दा लहुराे गाड्न भलाे हुन्छ ।
Whatever it is, the command of PM is spectacular, 👍💯✅🌹
नवलपुर जिल्ला देवचुली नगरपालिका वाड नंः 2 बाट हेरदै
स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति : २ साल/३ महिना साउन/ १६ गते तीन बार साेमबार हाे।
त्री ७ र श्री ५ भनेको के हाे त सुगुर लाई थाहा छ?जथाभावी नबाैल्हा।श्री ५ भनेको पापकाे राजा हाे।श्री ७ भनेको धर्मको माहाराजा हाे।२४६ राष्ट्रमा श्री ७ काे हुकुम चलिसक्याे।यस्तो नियम म स्थिर बाहानी ले बनाएर बन्छ? म पनि मान्छेकाे छाेरी हाे।हरेक देशमा हेर कुनैले पनि सरकार चलाउन सकेको छैन।धर्मको माहाराजाले हुकुम गर्नु भइराखेको छ।रिसाएर अरुलाई सराप्ने मात्र काम नगर।हाम्रो देशमा धर्मको माहाराजा जन्मिनु भएको रहेछ भनेर कुरा बुझ।यस्तो चाेर र अत्याचारि देशमा धर्मको माहाराजा जन्मिनु भएको भनेको हामी भाग्यमानी हाै बुझ।सिङ्गो पृथ्वी लाई भस्म गराउनु भएर बाईजन गराउनु भएकाे छ।उहाले सत्यको हुकुम गरिराखनु भएको छ।२०२४ भित्र बाईजमा माहाराजा भएर देखिनु हुन्छ।त्यो भित्र कुन दिन देखिनु हुन्छ मलाई थाहा छैन।जसले श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा काे हुकुम मान्दैन भष्मै हाेस।
News rajniti ra samsad le boleko kura ma focus vayo
Regular from Udaypur Gaighat
केपि ओली चिल्लो र चिप्लो कुरा गरेर जनतालाइ ढाँट्न र झुक्युन माहिर एउटा रास्ट्रघाती ढँटुवाहाे ,सबैलाई चेतनाभया ।
Regular from Chitwan
Good morning ma nagaland india
Good morning makwanpur
Regular from sindhuli.
सरकार अब ढल्दैन भन्न त प़चण्ड भ़ष्टचार र हत्यारो ले पनि भनेको थियो।अब पनि कति झुठो बोल्छौ हे नकटा हो।
Good morning sir first-time
के जानु कहिले कडनि फेलहुनेहो
के पि होइन बालेनलाइदिउ सबैकामपुराहुनछ
Regular हेर्छु है सर एकदम ताजा ताजा news newsहरू अपडेट गर्नुहोस् रेगुलर हो म।
Good morning everyone . May you always hear good news like this🌄🌻
जापानमा मानव तस्कर गर्ने यो समिर लामा तामङले युरोप र अमेरिकाको पनि सपना देखाउदै धेरैलाई ठगेको छ, यसलाइ हदै सम्मको कारबाहि हुनुपर्छ यो बाट म पनि पिदित छु, पिदितले न्याय पाउनु पर्यो 🙏
रेगुलर बालुवाटार बाट ❤❤
ओलीले धरहरा र पार्किङ्ग संघ मातहत ल्याएर द्वन्द निम्त्याई रहेकाे छ याे जनताले सहन सक्दैन,दादागिरी नदेखाए हुन्छ।
दैनिक
अब माअाेवादीलाइ पनि बिश्वास गर्ने हाे भने १० बर्ष भित्र देश टाट पल्टाएर दक्षिणमा गाभ्नेछ,माअाेवदीकाे जन्म भारतले गराएकाे हाे।
regular
Kangres sanga gathabandan nagareko vya 5 sit Pani muskil.
रेगुलर काठमाडौं
कमल थापा को बिचार सहि छ
Regular from Damauli.
Regular from dubai
❤❤❤❤❤
Regular From Belbari
Jai bhole nath
Good morning Bhai ji Regular watching from india
सङ्घीयता हटाउन पहल गर्नुपर्ने जनता को माग् छ।
अलि उल्लाहस् का साथ वाचन गर्नुहोला मित्र अलि के नपुगेको हो नपुगेको हो भने जस्तै भयो यसरी भ्युज बिस्तारै घट्छ।
Qatar
माओबादी र रासोपा को समय
पनि खेरो गयो। कुरा केथियोभने । सके नसके बिरोध
सहेर देशहांक्नुको साटो। काङ्गरेस र एमालेलाई दोसि देखाएर हातधुनु ठुलोधोका भयो। अथाहा खराबिलाई
ढाकछोपगर्ने एमाले र काङ्गरेस
ले मौका पाएकोकछो। अरुलाई दोशी आफुले माखोनमार्ने चलन। अब सकियो। उधारण हर्क शामपाङ्ग र बालेनशाह जनताको उधारण। तेसैले
गर्नेताथिए,इस्काले ढिस्काले दिएना भन्नेबाहाना अबछैन।
एकन्ताकुना, ललित्पुर। Regular.
स्वास्थ्य बिमा रेनु गरने बेला भन्छन यहिले लागु हुने फुल भयो मङ्सिर बाट मात्र लागु हुने छ भन्छन के हो बिमा को अर्थ?
बिजुलिको उपभोग गरेर अरबौको महसुल नतिर्ने उद्योगि लाइ बिजुलिको महसुल माफ गर्न सक्छ तर बन्जर अबस्थामा रहेको कृषि उद्योग संचालन गर्छु भन्दा दस पन्ध्र करोड सहयोग गर्न सक्दैन वा हाम्रो देश ।
Regular, Kathmandu
Last luti bato
Regular from Dharan. Samachar wachak 👍👍!
ठेक्का दिनेले निर्देशन मात्रै दिएर पुग्दैन मन्त्री ज्यु भुक्तानी पनि गर्नुपर्छ!चेक बाउन्स नगर्नु भनेर मात्रै हुदैन ब्याज र मजदुरलाई कहाँबाट दिने?
दुख्द घटना दुनियामा कहि छेैन शान्ति भगवान ले भलेै गरून् , केपि बा लाई पनि शुभकामना राम्राे काम गर्न सक्नु हाेस पावरकाे सदुप्याेग हाेस अगुवा पछुवालाई कम गर्नु हाेस
जितपुरशिमरा बारा रेगुलर
Continue form solukhumbu
सार्बजनिक यातायातको टाफिक प्रहरीहरु रोकेर 1500 को चिट काट्छन तर तिसौ बर्ष पुरानो बस स्कुलको नाम लेखेर बालबच्चा बोकेर हिड्दै छ।
बलियाले अरुको उठिवास लगाय पनि हुनेरहेछ। कोसि पिडित जनाताको बसोवास ,गाँस,नाना, शिक्षा र रोजगारिको ग्यारेन्टी कर्नुको साटो सुन्या नसुन्यै गरेर ६५ बर्ष बितायछन।
Raja Lyau Desh Bachau
1St
नेपालमा फेरि पानिजाहाज आउने भयो
रास्टबादको नाम जपेर राष्ट्रलाई खोक्रो बनाउने खेलछोडिदेऊ नेता हरु??अन्ये देश लाई गालि गरेर रास्ट पेर्मीबनी दैन?? सबै देश का प्रमुख हरु संग राम्रो कुटनितिक आचरणको सम्बन्ध काऐम हुनुपर्छ हामि स्वोतन्तर देश का जनता हौं?पच्छे बि पिच्छे को कुनै अर्थ रहँदैन?? जयेनेपाल ❤️
Uk wales
Ganesha/ Cardiff
इम्रजेन्सी उपचार गर्न रिफर लियर उपचार गराउन असम्भब ?????
असटेलीयॅा बाट
योजना बनाउन निर्देशन १०० भित्र 🤔?
🙏🙏🙏🇳🇵🇳🇵
Phogat ma mantri khanapayalai garo bhayo.
नुवाकोट बाटा
Afai bhalo arulae bhalo grnu hos jantalae boler n jhukau
रेगुलर देवदह
Regular Gaighat
२६ बुँदे सँगै साँङकेतिक रुपमा बिद्युतको ठूलो रकम नतिर्नेहरुलाई पुठ!
राम्रो काम ghharnu ।
Good morning sir haju p k r
दलपनि पुरानाे साेचपनिपुरानाेभयाे भनेकसरि देसअगाडि बरछ असल अभिभाबग्लेत जुटायरलक्छ कुनईगाेपे सहागरि यकलनिर्लयले छुटाउनुरफुटाउनुत भयननि राम्राेकामकाे हाईहाई नराम्राेकामलई बाईबाईतहुनछनि जिनताकाे मनजितनि कामगरेकाेभय किन बिद्ध्दऋहाे हुनिथियाेर जितिपरेलेखेकाभयपनि अगिबरन नपाउनि लाटेदेसमा गारेतनेरि भयजस्ताे देसभयाे
Dang rajpur 5 dekhi
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜💜