यो घर भित्र के छ हेर्नुहोस Bhagya Neupane New Help Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 443

  • @reetabhandari27
    @reetabhandari27 ปีที่แล้ว +14

    जिवनको ठूलो दर्शन रहेछ बुवा सग । कस्तो उच्च बिचार । सन्तोष नै ठूलो सुख रहेछ ।

    • @acharyaji7005
      @acharyaji7005 ปีที่แล้ว

      सन्तोषम् परमम् सुखम् पूर्वीय दर्शन हाम्रो संस्कार।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 ปีที่แล้ว +19

    अाखिर जिन्दगी के रहेछ त ।सबैभन्दा त ठुलो कुरा मनमा सन्ताेष रहेछ ।👌👌👌👍️👍️👍️

  • @narbahadur1310
    @narbahadur1310 ปีที่แล้ว

    Ashirbad ta yesto sangha po linu parchha ta...Salam Neupanelai

  • @NISHANRAI245
    @NISHANRAI245 ปีที่แล้ว +8

    सम्पति भए पनि मन सन्तुष्टि नै छैन भने के रहेछ र जिन्दगि उहाँ बाबा जस्तो जिउनु पनि त जिन्दगि नै रहेछ बाबा सलाम छ बाबा लाई

  • @ashokthatal7780
    @ashokthatal7780 ปีที่แล้ว +8

    बुवा सङ्गको भलाकुसारी कति मार्मिक लाग्यो जीवन जिउने कला वाहा बाट सिकिने रहेछ

  • @bishnumaya3677
    @bishnumaya3677 10 หลายเดือนก่อน

    स्वच्छ मन भए को, मेहनति बुवा कति बाठो र रमाइलो ईमान्दारी।

  • @AmritaJaishi-g6e
    @AmritaJaishi-g6e ปีที่แล้ว +11

    बुवा को अवश्था देखेर बहुत दुःख लाग्यो भाग्य जी सांच्चै बुवा को भाग्य बनेर सहयोग गरेको मा खुसी लाग्यो

  • @nituthapa1286
    @nituthapa1286 ปีที่แล้ว

    Je jastooo vaepani kati ramro samajha paaunu are ko rahexaaa…….. khusi lagyooo…… humanity sill adjusted in our society

  • @SirMam-zl6zc
    @SirMam-zl6zc ปีที่แล้ว +3

    आहा कति राम्रो ईन्टरभिउ सधैं येसरी नै दुखी हरुलाई सहयोग गरेको देख्न पाउ सर

  • @dhanrajlimbu8160
    @dhanrajlimbu8160 ปีที่แล้ว +7

    धन्यवाद भाई तपाईं जस्तो पत्रकार गरीब बजेको समस्या समाधान गरिदिनु भयो ❤❤❤

  • @damodarghimire3997
    @damodarghimire3997 10 หลายเดือนก่อน

    कर्मबिर इमान्दार वुवालाइ स्यालुट छ अरुको खुशी हेरेर दङ्ग पर्ने बुवाको केही छैन सिबाय आफ्नो भन्नू एउट कुखुरो बाहेक तैपनी हासिखुसिमै बिताउनु भएको छ जिबन । धन्य छ ।

  • @drakomgr7886
    @drakomgr7886 ปีที่แล้ว

    Bichara bubako dukha dekhdadherai.pir lagyo dhanyabad.vagya Neupane srlai 🙏🙏🙏🥰🥰🥰

  • @SaralaTamang-y6o
    @SaralaTamang-y6o ปีที่แล้ว +28

    बाबा कति खुशी हुनु भाको हजुरको कामलाई सलाम छ भाग्य सर 🙏🙏

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +8

    कति राम्रो बिचार राखनु भयो बुवाले

  • @MayaMagar-fp4dp
    @MayaMagar-fp4dp ปีที่แล้ว +10

    बिचार बाबा कति खुशी भए धन्यवाद भाई लाई

  • @shuchibudhathoki4115
    @shuchibudhathoki4115 10 หลายเดือนก่อน

    भाई❤❤❤❤ खुशि लाग्यो लाग्छ हजुरको काम दुखेर

  • @Rai021_Official
    @Rai021_Official ปีที่แล้ว +11

    मैले सहयोग गर्न नसके पनि भाग्य सरले सहयोग गरेको देख्दा मेरो मन अलिक हल्का भयो 😢😢❤

  • @naresh883
    @naresh883 ปีที่แล้ว +4

    मन को साथी दु:ख 🥹🥹🥹कति भाबुक भए यो लाईन ले 🙏🙏hats up to you brother 🙏

  • @shreyalama6953
    @shreyalama6953 ปีที่แล้ว +2

    Bhagya neupane jiu tapai le garnu vako help lai ma bayan garna sakdina god bless you 🙏🙏🙏🙏

  • @amritagurung6471
    @amritagurung6471 9 หลายเดือนก่อน

    भगवान् भनेर जानु भको मा भाग्य सरलाइ सलाम छ है

  • @devirampanthidevirampant-hn3iz
    @devirampanthidevirampant-hn3iz ปีที่แล้ว +2

    बुबाको आशिर्वाद लागोस दाइ हजुर लाई सधै भरी यसै गरि नै दिन दुखी लाई सहयोग गर्नु हुन्छ भन्ने आसा राख्को छु अरु धेरै कुरा भनु मन लाएको थियो तर भन्न सकिन यसलाई नै मिलाएर बुज्न होला 🙏🙏🙏❣️❣️

  • @sitamalla5796
    @sitamalla5796 9 หลายเดือนก่อน

    बिचारा बुवा लाई देखेर सारै माया लाग्यो घरमा पानी पर्दा भित्र पस्छ भन्दा धेरै दुख लाग्यो 😢😢😢😢😢❤❤❤❤❤

  • @Dineshthapa34
    @Dineshthapa34 ปีที่แล้ว +3

    Aahha buwa ko khushi dekhda vagya dai sachhai hjur mahan ho ❤❤

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว +3

    क्या मिठो हि्न्दी फिल्मी गीत
    सुन्न पाईयो ! संचारकर्मीलाई
    पनि साधुबाद !

  • @सिर्जनाचौतारी
    @सिर्जनाचौतारी 10 หลายเดือนก่อน

    यी बाबैको कथा सुनेर सारै भावुक बनायो ! जिवन दर्शन कति राम्रो !!

    • @LaxmiSahu-po5cl
      @LaxmiSahu-po5cl 10 หลายเดือนก่อน

      भागेनेऊपानेभाईधनेबा😊ददुखीकोदुखकोपोकाखोसेकोमलाईखुसीलागयोमेरोऽ
      मदफालीबाटनयानोअआ
      सिरबादभगवानलेकलीयागरुन

    • @manakathapa3448
      @manakathapa3448 10 หลายเดือนก่อน

      बिचरा वुवा

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 ปีที่แล้ว +5

    बुवाको किराकानी सुन्दा र हेर्दा सारै भावुक भय❤😢

  • @anantarai640
    @anantarai640 11 หลายเดือนก่อน

    Aap ka kaam ekdam sarhaniya hai 🙏🙏🙏

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +1

    What a lovely, adorable gentleman!
    Maara-paache bhaneko Kirat Sunuwar ( mukhiya) ho! Okhaldhunga ko Aadibaasi!

  • @lalitpun3904
    @lalitpun3904 ปีที่แล้ว +1

    बाजे लाई देखेर धेरै माया राम्रो लाग्यो बाजे लाई सक्दो सहयोग गर्नुपर्छ बाजे लाई सहयोग गर्नुपर्छ ❤❤❤❤

  • @alishapoudel3186
    @alishapoudel3186 ปีที่แล้ว +28

    यो भिडियो ले रुवायो 😢😢😢 सबै जना मिलेर सहयोग गरौ

    • @Mahendrakarkee-hr9os
      @Mahendrakarkee-hr9os ปีที่แล้ว

      Groups banayara janey po hoki sabai jana bubalai khi sayog garna

    • @kamalabasnet7468
      @kamalabasnet7468 11 หลายเดือนก่อน

      ​@@Mahendrakarkee-hr9osl8hu

  • @DurgaRai-g1k
    @DurgaRai-g1k ปีที่แล้ว +1

    Bhagya bhai mahan hunu hunchha saman chha hajurko vloge an hajur lai❤

  • @indiragurung7323
    @indiragurung7323 10 หลายเดือนก่อน

    Naam jastai kaam garnu bhaexa babu sabai bhagya banaune.god bless u babu.

  • @MohanMagar-u7e
    @MohanMagar-u7e ปีที่แล้ว

    बुवाको भगवान हजुर हो भाग्यजि तपाईले
    उहाँको अनुहार खुसि पारिदिनुभयो धेरै धेरै धन्यवाद ।

  • @lalumuna7612
    @lalumuna7612 ปีที่แล้ว +1

    तपाईंको नाउँ भाग्य तेसै जुरेको होइन 🙏 बिचरा बुवाका दशै भाग्य भएर निस्कनु भयो जय होस तपाईंको ❤️🌹❤️

  • @bhajindrarai1033
    @bhajindrarai1033 ปีที่แล้ว +1

    Bhagya jiu tapaiko kam lai mo salute garxu you’re great man bless you

  • @yograjpandey-ranjan485
    @yograjpandey-ranjan485 10 หลายเดือนก่อน

    कोही नभएको यस्तो सहाराबिहिन बुबा लाई मानव सेवा आश्रम मा लागेर राखिदिनु न भाग्य जी।

  • @doma7399
    @doma7399 ปีที่แล้ว +5

    Great work bhagya Bhai..God bless you both

  • @anisalimbumongol795
    @anisalimbumongol795 ปีที่แล้ว

    Bastabik dharmikbekti bhage neupane bhai ho

  • @batuwa1
    @batuwa1 ปีที่แล้ว +2

    जिन्दगी सबैको अा-अाफ्नाे छ !
    याे भिडियोले भावुक बनायो !

  • @ritugaun4267
    @ritugaun4267 ปีที่แล้ว +1

    I believe in faith that’s y this video also match wid this handsome old man. So your soft soul will come out wid lots of blessings output.

  • @JayantiAdhikari-c5h
    @JayantiAdhikari-c5h ปีที่แล้ว

    Sadai ehstai khusi rahanu hola baba ❤️❤️❤️🙏🙏🙏

  • @arunalama9333
    @arunalama9333 ปีที่แล้ว +1

    God job Bhai ❤❤❤❤❤
    Dhari Khushi lage ..
    Kati ramro baje ❤❤

  • @ParuMahara-o9w
    @ParuMahara-o9w ปีที่แล้ว +1

    Vagye sir hjr jasto mediya ma janme dekhi ramro hunthyo hjr ko Kam ko m dherai samman garxu god bless you 😢❤sir

  • @dhanlo218
    @dhanlo218 ปีที่แล้ว +1

    हे भगवान यो बुबाको चाडैं उद्दार होस !

  • @chandramagar9387
    @chandramagar9387 ปีที่แล้ว

    भाग्य न्यौपाने बाबुलाई धेरै धन्यवाद। बिचरा! एक्लो बाबा पछि त्यो बाबा असक्त्त हुदा पनि सहयोग गर्नुहोला है??

  • @arjunchamling228
    @arjunchamling228 ปีที่แล้ว +1

    Jhos Bhagya Bro ko vdo xai sarei maja aawxa hw good job Brother 🙏

  • @harilamsal295
    @harilamsal295 ปีที่แล้ว +6

    भाग्य जि बुबाको घर छाउने काम गरिदिनुहोला।

  • @YogendraRai-v2r
    @YogendraRai-v2r 10 หลายเดือนก่อน

    तपाईं ले धेरै दिन दुखी लाई सहयोग उदार गर्नु भा छ तपाईं लाई धेरै धेरै धन्यबाद।

  • @HAMRONEPALRAMRONEPALहाम्रोनेपा

    धन्यवाद छ,भिडियो देखाउनु भयो

  • @binitasewa8296
    @binitasewa8296 ปีที่แล้ว +1

    Bhagya bhai very good 👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤ god bless you Bhai

  • @KapilKumar-l5n2x
    @KapilKumar-l5n2x ปีที่แล้ว +1

    भाग्गे जि नामकाे पनि अनि कामकाे पनि अति खुसिलागाे बुबालाई अनि अतिनै ईमान दार र रमाईलाे हुदाे रहेछ

  • @bikashtamang4275
    @bikashtamang4275 11 หลายเดือนก่อน

    Great job 👏.....

  • @chhoisanglama3652
    @chhoisanglama3652 ปีที่แล้ว

    Ove u buba voice dherai ramro lagyo ❤❤❤❤❤❤

  • @AbhinavBaraily-ut9fz
    @AbhinavBaraily-ut9fz 11 หลายเดือนก่อน

    Dhanya xa jasko koi xhaina usko lagi vagwan xa Tai vayera hola vagwan le vagya sir lai vagwan le pathaidenu va ho

  • @gopalgurung4227
    @gopalgurung4227 ปีที่แล้ว +2

    खुशि लाग्यो, इमान्दारीको उत्कृष्ट उदाहरण दिनु भयो बबुबा।जय बृद्द बुबा।

  • @CM_Youtube.Vloger
    @CM_Youtube.Vloger ปีที่แล้ว

    कुनै राम्रो बृद्धाश्रम सम्म पुर्याईदिनु पर्यो भाग्य जी। बिचरा यी बा लाई। 😥😥😥

  • @bimalarai8254
    @bimalarai8254 ปีที่แล้ว +1

    सहजुर लाइ धन्यबाद बुबा खुसि हुनु भयाे

  • @buddhimantamang5985
    @buddhimantamang5985 ปีที่แล้ว +1

    धेरै राम्रो गर्नु भो सर ❤❤❤❤❤

  • @dillirajaryal6330
    @dillirajaryal6330 ปีที่แล้ว +1

    मैले बुटबल बाट हेदै छु बुबालाइ देखेर सारैदुखलायाे झनि बुबा अति खुसि हुनु हुदाे रहेछ बस्तबबमा लन्ताे हुनुपद छ

  • @yograjpandey-ranjan485
    @yograjpandey-ranjan485 10 หลายเดือนก่อน

    गरीब भय पनि खुसी हुनुहुदो रहेछ बुबा❤❤❤

  • @SoujanKmk-b4k
    @SoujanKmk-b4k ปีที่แล้ว +4

    माया लाग्यो बुवालाई देखेर 🙏🙏

  • @रेजिनासुनुवार
    @रेजिनासुनुवार ปีที่แล้ว

    बिचार बुवा एक्लै भए पनि हासी खुसी भाग्य सर हजुर लाई साथ सहयोग गरि बुवा लाई खुसी बनाउ भएको मा हजुर लाई हिर्दय देखि धन्यवाद छ

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +74

    भावुक बनायो😢बुवालाई देखेर कस्तो माया लाग्यो बिचरा।

    • @rkmnepali9869
      @rkmnepali9869 ปีที่แล้ว

      😢😢😢😢😢😢😢😢😢❤❤

    • @hemantapokhrel7054
      @hemantapokhrel7054 ปีที่แล้ว +1

      Honi jindagi k nai xara

    • @dambarkumarbantawa1901
      @dambarkumarbantawa1901 ปีที่แล้ว

      अ नि है दि 😢😢

    • @rooplal6119
      @rooplal6119 ปีที่แล้ว +2

      धेरै मन भावुक भयो यो बुवालाइ देखेर तर हामिलाइ पनि यो बुवाको उमेर लागोस। र उहालाइ सबैले सक्दो सयोग गरिदिनु होला🙏

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว

      Vagya. Sir tailailai. Deridanbadchao. Mername .majan singhrai.nimbustyraigown. India❤❤❤😅 14:59 15:00 15:00 15:00 15:02

  • @hansom2952
    @hansom2952 11 หลายเดือนก่อน

    नमस्कार भाग्य सर यो हाम्रो गाउँ बाहुण्डागी मिलन चोक हो हजुरले गरेको सेवा र सयोगलाई र हजुरलाई समान्न छ ❤❤❤❤

  • @AjayParbati-b4n
    @AjayParbati-b4n 10 หลายเดือนก่อน

    बुबा को कुरा ले मन भावुक बनायो 😭😭😭😭

  • @shreyalama6953
    @shreyalama6953 ปีที่แล้ว +3

    Bhagya neupane jiu tapaiko ama ko kokh sachi nai Kati pabitra rahecha Tapai jasto Chora lai janma dinu vayo 🙏🙏🙏🙏

  • @MilanTmg-x9p
    @MilanTmg-x9p ปีที่แล้ว

    धेरै राम्रो गर्नु भो भाग्गे सर हजुरले
    हजुरले गर्नु भाको राम्रो कामले मेरो सारैनाई मन्छुयो

  • @gethageetha7186
    @gethageetha7186 11 หลายเดือนก่อน

    नमसकार भागे सर हामरो गाउमा आएर एक जना बाजेको घर बनाउनु भएछभ धेरै धेरै धने बात र मैले अहिले टिभिमा हेरदै छु हजुरलाई धेरै धेरै धनेबात फेरि पनि अरु अरु ठाउँ गएर दुखी गरिबलाई सेवा गरेको देखथियु तर आज हामरै गाउमा देखदा सारै खुशी लागो ❤❤❤🎉🎉🙏🙏🙏🙏🙏

  • @binumaya6249
    @binumaya6249 10 หลายเดือนก่อน

    Emandari le pani pichari lanxha. Shai ho❤❤

  • @BijantiThakuri
    @BijantiThakuri ปีที่แล้ว +1

    बुवा कुरा ले सारै भावुक बनायो

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy ปีที่แล้ว +1

    Good job vagge neupane.

  • @JfhlhifjfkgjfJfjfjgkggj-pj2vp
    @JfhlhifjfkgjfJfjfjgkggj-pj2vp 11 หลายเดือนก่อน

    Wow kati ramro Gita duwako

  • @sharmilafoodandtours7995
    @sharmilafoodandtours7995 ปีที่แล้ว +6

    बिचारा बुवा ❤

  • @DawaTamang-g9e
    @DawaTamang-g9e ปีที่แล้ว +2

    Very good job bhai Lai ❤❤❤

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 ปีที่แล้ว

    मान्छे घमण्ड गर्छन् असाहेय गरीब निमुखालाई हेप्छन् चोरडाकाँ सम्मको आरोप लगाउछन् आखिर अन्तमा एक्लै समय परीस्थीतिले मान्छेलाई भित्तामा पुराउदो रहेछ।रबिन्द्र मिस्र सरले लेख्नु भयको उपन्यासको शीर्षक खान पुगोस् दिन पुगोस् भनेको जस्तै घमण्ड कैले नगरौ सबैलाई पुग्छ दया लाग्छ हैसियत अनुसारको सहयोग गरौ।भोली केहुन्छ थाहाछैन करोड पति छ रोगले खान सक्दैन जो गरीब छ खानको लागि पैसा छ‌ैन्।जिबनमा जब रोगलाग्छ करोड पतिलाई पनि रागले रोडपति बनाई दिन्छ ।आफू पनि बाचौ अरुलाई बचाउ।जय नेपाल ।

  • @minagurungni4610
    @minagurungni4610 11 หลายเดือนก่อน

    Duniyaka sukhi ra khusi Manis yeklai ramaune ❤❤❤

  • @rupakarki3170
    @rupakarki3170 ปีที่แล้ว +2

    Buwa ko mahanta dekhera katii khusi lagyo.

  • @Sapnarai-f1q
    @Sapnarai-f1q ปีที่แล้ว +1

    Wow kati fan vaye hjurlaidekhera

  • @aitaSubba-d3k
    @aitaSubba-d3k ปีที่แล้ว

    I really appreciate to you brother love you both love you baba

  • @lilakanta1
    @lilakanta1 ปีที่แล้ว +11

    Your act of helping the old and solitary man financially is commendable
    Writing from Dibrugarh,assam

  • @RajTamang-ud3kf
    @RajTamang-ud3kf ปีที่แล้ว +2

    बिचरा बुबा 😭 जिन्दगी के नै रैछ र। मनमा पीडा भए पनि ओठको हासो ❤❤❤❤🙏🙏

  • @sitahingmang695
    @sitahingmang695 ปีที่แล้ว

    बास खर कै भय पनि सबै मिलेर यौटा सानो ओत लाग्ने घर चाहि बनाइदिनु पर्ने हो।

  • @PremshilaRai-bn7my
    @PremshilaRai-bn7my ปีที่แล้ว

    Good job sir❤❤

  • @matalaxmilama3087
    @matalaxmilama3087 ปีที่แล้ว +1

    जस्तापाता किनेर सहयोग गरिदेउ सबैजना मिलेर धर्म आउँछ छिमेकी ले पनि हेर्नुपर्ने हो पत्रकार को मात्र भर परेर हुन्न पत्रकार लाई पनि त्यतिकै पैसा आउन्न दुख बुझ्नुपर्छ ।

  • @harimayapradhan320
    @harimayapradhan320 ปีที่แล้ว

    Salam cha kaka hajur ko emanate lai

  • @Hiraman629
    @Hiraman629 ปีที่แล้ว +1

    एकदम भावुक बनायाे बाजेकाे कुराले

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว

    केपि ओलि को जिल्ला जुन जिल्ला ले उनलाइ प्रधानमन्त्री सम्म बनायो ! जहाँ बाट देश र जनता को मुहार फेर्न झापा आन्दोलन पनि भयो ! सयौ नेपाली को ज्यान गयो। केपि प्रम पनि भए तर केपि को ध्यान टावर, गिरिबन्धु टि, ॐनि, यति होल्डिङ तिर छ ।
    धिक्कार छ नेपाल का नेता भनौदा हरु लाई।

  • @UrgenTsetso
    @UrgenTsetso ปีที่แล้ว +1

    Very good use money life thanks u. I Voe doing like that way lama jigme naranght shanties chook

  • @nabinbk5474
    @nabinbk5474 ปีที่แล้ว

    Vaghe hajur laimani Dekhi Salam garxu dukhi Lai sahat dinu hunxa good job

  • @laxmiGiri-c4q
    @laxmiGiri-c4q ปีที่แล้ว

    गाउँ ले हरु राम्रो मात्रै न भन बिचारा बुवा लाई सयोग गर खर सबै मिलेर काटेर घर छुवाउनु परो बुवाको

  • @Amritakc-cc5ml
    @Amritakc-cc5ml ปีที่แล้ว +3

    बिचरा यो बुवालाई धेरै दुःख रहिछ 😢😢🙏🙏🙏

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 ปีที่แล้ว +1

    अरुको दुख हेर्दा आफ्नै दुख झै लाग्छ र कठै भन्न मन लाग्छ

  • @SaritaLimbu-n7f
    @SaritaLimbu-n7f ปีที่แล้ว +1

    बिचारा बाबा लै धेरै माया गरनू है ल

  • @meenuthapa7038
    @meenuthapa7038 ปีที่แล้ว

    God bless bhai 👍👌❤️🤩

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka ปีที่แล้ว +1

    Bhai yo ghar alikati daro banaidiye hunthyo hola ❤

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 ปีที่แล้ว

    Maarapaache (sunuwar Rai) hunu hudo raixa ati ramro gauleko asim maya ra milsp sanga single life khusiko sath bass rsixs. Dsilai gsule hsrule rekhdekh garnu hola sotantra jingiko valo hos. Jay hos longlife. Namunadar manxe.

  • @jhonsonar5048
    @jhonsonar5048 ปีที่แล้ว

    Dhanniya bat baba kasai ko ass ma basnu hunna baba tapaiko life ma upar Wala le herney cho chinta nagarnu hola baba ❤❤❤❤❤

  • @HdjRid
    @HdjRid ปีที่แล้ว +1

    बिचरा कति माया लाग्दो
    कठैबरा कोइ रइनछ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @kopilaraut945
    @kopilaraut945 11 หลายเดือนก่อน

    atro ximekile milera sano jhupro ghar banai dinuni dharma hunthiyo sabji ropera khuwaunu hunxa vanxan bichara buwa kunthau ma hola ❤❤❤❤❤❤

  • @Humi-x7e
    @Humi-x7e ปีที่แล้ว +1

    Good job sar