कृष्ण सर र रेकर्ड खबर ले देशैभरीबाट यसरी किसान को अनुभव अनि जानकारीहरु देश बिदेश मा पुर्यायर सबैलाइ जानकारी र सुचना प्रदान गरीरहनु भयको छन!! यस्तो अनुकरणीय कार्य को जति प्रसम्सा गरे पनि कमि हुन्छ !! सर र रेकर्ड खबर प्रती हार्दिक आभार बेक्त गर्न चाहान्छु !!❤❤
उहाँ भरिपुर्ण भएको ब्यक्ती अनि मनग्य आम्दानी आउने जागिरवाला । तर सानो किसानले के search गरि बसेर हुन्छ त । यो भन्दा सजिलो कम लागत प्राकृतिक खेती गर्दा सिङो देशलाइ नै फाइदा पुग्छ । यसरी त मान्छे झन पलायन हुन्छन
Thank you So Much jeeban Sir Hajur le deko information le dherai support ra help huncha abo yesari hajurko janakari lai dherai vanda dherai lai kirsak lai puraunu jarurii cha
विदेशी हरु नेपाल मा आए अनि सिके 😅😅 त्यस लाई permaculture को नाम दिए । 😅😅 सब थोक हाम्रो सनातन हिन्दू सभ्यता ले दिएको हो जुन प्रकृति लाई हानि पुगाउँदैन। तर विदेशी हरु को गलत कदम ले global warming देखि world war सम्म दिए र फाइदा 0
आफ्ना कुरा सवैले गर्छन। आफ्नालागी सवैले गर्छन। वास्तोला जी देश विदेश आफुले गरेका कुराको फेरिस्त राख्नु भो। तर सिमान्त कृषककोलागि के गर्नु भो र वहावाट सिमान्त कृषकहरूले कुन फाइदा कसरी प्राप्त गरे त्यसको विवरण प्रस्तुत भएन
उहाँ भरिपुर्ण भएको ब्यक्ती अनि मनग्य आम्दानी आउने जागिरवाला । तर सानो किसानले के search गरि बसेर हुन्छ त । यो भन्दा सजिलो कम लागत प्राकृतिक खेती गर्दा सिङो देशलाइ नै फाइदा पुग्छ । यसरी त मान्छे झन पलायन हुन्छन ।
कृष्ण सर र रेकर्ड खबर ले देशैभरीबाट यसरी किसान को अनुभव अनि जानकारीहरु देश बिदेश मा पुर्यायर सबैलाइ जानकारी र सुचना प्रदान गरीरहनु भयको छन!! यस्तो अनुकरणीय कार्य को जति प्रसम्सा गरे पनि कमि हुन्छ !! सर र रेकर्ड खबर प्रती हार्दिक आभार बेक्त गर्न चाहान्छु !!❤❤
❤thank you so much sir
हत्या हिँसा नगर्नु ---- बुद्ध ज्ञान ,
सर्वे भवन्तु सुखिन --- ऋषि ज्ञान।
अहिले आएर परमाकल्चर।।
ऋषि कृषि नै दिगो कृषि हो। भेट्न नै पर्ने भो। 🙏🙏🙏
उहाँ भरिपुर्ण भएको ब्यक्ती अनि मनग्य आम्दानी आउने जागिरवाला । तर सानो किसानले के search गरि बसेर हुन्छ त । यो भन्दा सजिलो कम लागत प्राकृतिक खेती गर्दा सिङो देशलाइ नै फाइदा पुग्छ । यसरी त मान्छे झन पलायन हुन्छन
परमाकल्चर धेरै राम्रो रहेछ / जीबन जी लाइ धेरै धेरै बधाई तथा शुभकामना
Sounds great bro , U should be a agriculture minister of Nepal.
👍️👍️❤
यो भिडियो निक्कै प्रभावकारी लाग्यो । यहाँ सरको सम्पर्क नं. अनि रेकर्ढ खबरको सम्पर्क पाउँन पाए हुँने।म त्यहाँ पुगेर घुम्न हेर्न चाहँन्छु।
Great work Jiban sir ❤
Thank you so much 😊🙏 for your motivational speech sir last words touching my heart ❤️
Ekdam ramro xa perma culture ko barema aajhai dherai ley jannu parxa
Thank you So Much jeeban Sir
Hajur le deko information le dherai support ra help huncha abo yesari hajurko janakari lai dherai vanda dherai lai kirsak lai puraunu jarurii cha
विदेशी हरु नेपाल मा आए अनि सिके 😅😅
त्यस लाई permaculture को नाम दिए । 😅😅
सब थोक हाम्रो सनातन हिन्दू सभ्यता ले दिएको हो जुन प्रकृति लाई हानि पुगाउँदैन।
तर विदेशी हरु को गलत कदम ले global warming देखि world war सम्म दिए र फाइदा 0
Maile ni yestai kheti gareko xu shanti ko lagi
Best of luck akdin tapai ko Pani yesto motivational kura sikna pam
Well said jiban
रेकर्ड खबर ले धेरै राम्रो काम गर्नु भयको छ
VERY NICE VIDEO
नेपाल सरकारका कृषि सस्थाहरुमा काम गर्ने हरुले परमाकल्चरको बारेमा राम्ररी बुझेका छन हजुर ।
malai optics ka chapter padhanu gurulai namanx .......❤❤🎉
Good job vai
Nice .
सारै राम्रो
Good job jeevan sir
प्रकृतिलाइ बुझेर प्रकृति अनुकुल कृषि गरेर बाच्नु पर्माकुल्चर हो भन्ने मेरो बुझाइ हो।
Right
Sir aba tapaiko gyan lai yo desh nai vari bikaas garni kaam chai mero hai
Great
उहाँ भारतमा गएर सिकेका कुरा पहिला नेपालभित्र share गर्नु पर्थ्यो तर उहाँ विभिन्न देशमा ग्यान बाड्न जानुभएछ उहाकै भनाइनुसार ।
❤❤
👍👍👍👍👍
नेपालमा मानव साची नै पापी छन । कृषि क्षेत्रमा आबद्द कोहि कर्मचारी ले पनि कम लागतमा गर्न सक्ने खालका नीति , विधि भन्दैनन
आफ्ना कुरा सवैले गर्छन। आफ्नालागी सवैले गर्छन। वास्तोला जी देश विदेश आफुले गरेका कुराको फेरिस्त राख्नु भो। तर सिमान्त कृषककोलागि के गर्नु भो र वहावाट सिमान्त कृषकहरूले कुन फाइदा कसरी प्राप्त गरे त्यसको विवरण प्रस्तुत भएन
@@narayan.pandey कुरा सहि छ तपाईको ।👍👍🙏🙏
Waibhat mukhale sabai thikka byabahar ma zero
जग्गा हुनेलाई त ठिक हाे नहुनेलाई गार्हाे छ
उहाँ भरिपुर्ण भएको ब्यक्ती अनि मनग्य आम्दानी आउने जागिरवाला । तर सानो किसानले के search गरि बसेर हुन्छ त । यो भन्दा सजिलो कम लागत प्राकृतिक खेती गर्दा सिङो देशलाइ नै फाइदा पुग्छ । यसरी त मान्छे झन पलायन हुन्छन ।
Jira kheti garnu paryoho sir
Balla maile khojeko jasto video vetaye...
सर हजुरको फोन पाउने आसा राखे।
Ho dinu ho la ra saikura garnu v hajur le
Very good job sir
Plz how to contact u
Great
❤❤❤