प्रचण्डकै अगाडी प्रचण्डको व्यंग्य हाँसेर मुर्छा ll नेताहरुकै अगाडी आफ्नै व्यंग्य ll Subodha Gautam
ฝัง
- เผยแพร่เมื่อ 24 พ.ย. 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
#SubodhGautam #Nepalicomedy #SunaulonepalTV
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
www.nepalihotmo...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
Subodha Gautam Subodha Gautam
चस्म लगायर उचाल्नु पर्ने थियाे गजब हुन्थाे शेरेकाे ।
नेपालका नयाँ पुस्ताको कमेडियन मा पहिलो राम्रो उत्कृष्ट लाग्छ सुबोध गौतम ✋✋
caricature king ✋✋😍
दामी,,
सारै राम्रो लाग्यो।ओभर एक्टिङ नगरी धेरै हावा कुरा नबनाई गरिएको उत्कृष्ट क्यारिकेचर।
बिरु
बिरु
विदेश पठाएबापत एक रुपैयाँ पनि शुल्क लिँदैनौं । अहिले पनि हामीलाई हजारौं दक्ष जनशक्तिको माग आइरहेको छ, हामीले दिन सकेका छैनौं ।
त्यसैले यस्तो परिपेक्षमा खर्बपति हुन्छु भन्नु कोरा कल्पना मात्र हो
bh
सुबोध भाई ! धेरै धेरै धन्यवाद नेताहरुलाई उनिहरुले नै बोलेका ती शब्दहरु जस्ताको तस्तै बोली दिनु भयो ।
मनोज गजुरेलको पनि बाउ रहेछ यहाँ त! विशेषगरी केपी ओलिको चाहिँ केपी कै घाटिबाट सम्प्रेषण गरेको आवाज नै लाग्यो। धेरै बधाई छ। talent भनेको यस्तोलाई भनिन्छ ।
Dipesh Gurung अब सेरधन राई को क्यारिकेचर गर्ने खोज्नु पर्यो
If husband my
@@mangalrai127 o
जो जो लाई सरोजगार चाहियको छ जसमा घरै बसी पार्ट टाईम फूल टाईम काम गरी आफ्नो आमदानी बढाउन चाहनु हुन्छ भने मेरो च्यानेल subscribe गर्नु होला र यो भिडियोलाई अंत सम्म हेर्नुहोला
th-cam.com/video/AMJLGvDDWj4/w-d-xo.html
पलान राम्रो लागे vestige nepal लेखेर 00917626999340 मा व्हाट्सएप गर्नुहोला धन्यवाद
धेरै प्रतिभाशाली कलाकार मेरो साथी सुबोध।खुसी लागिरहेछ प्रगति भकोमा।
इन्द्रेणी हेरि पछि सुबोध जि को ठूलो फ्यान हु ।धेरै राम्रो प्रस्तुति
Good gauram bhai
राम्रो लाग्याे! सुदिप जि काे कमेडि!
भाईरलै हुने भो मजा छ यार एक्दम दामि
एकदम राम्रो लाग्यो हजुरको प्रतिभा, to be honest & Continue Gautam ज्यु।
wow... धेरै राम्रो कला सुबाेध जि । सफलताको कामना ।
बबाल प्रस्तुति ! लाज पचेका नकचरो नेताहरु दाँत नै उप्काएर हाँस्दै छन थुउउउउउ
नेपालको नम्बर वान नै हो सुबोध जी।
outstanding ...✌✌✌
most talented comedian of Nepal... Salute 👍👍👏👏
दमदार
हजुरको क्यारे केचर ऐकदम राम्रो छ अझै पनि सफल्ता को शुभ कामना छ❤❤❤
अगृम शुभ कामना शुबोध ब्रो हजुर को कला लाई कदर गर्छु
ल नयाँ पिढि हस्यकलाकार ready रछ्न प्रगतिको कामना
धेरै राम्रो प्रस्तुती धेरै धन्यवाद !!
गज्जब!✊✊✊✊
Very goods
Akdamm jhakass.. ati nai ramailo ....Subood is best caricachr of allll...
बबाल भो दाजु
Brilliant.
सबैभन्दा खतरा रहिछ मान्छे त कडा
Supopppppp subod brow
लाज हुनेलाई पो व्यंग्य गरेर फाइदा, यस्ता तस्करी हत्यारा सामन्तीहरुलाई जे भने नि केही हुदैन।
बबाल छ
यस्तो क्यारिकेचर गर्दा क्यामेरा अडियन्स तिर देखाइयो भने अझै रमाइलो हुन्छ । अर्को पटक देखि ध्यान दिइओस्।
Tehi ta hajur darbar hatyakanda ko barema bolda sabai ko anuhar nyauro vayeko dekhiyo. Bado dukha lagyo. Neta chor ko anuhar ma kasto vaab audo raixa herna pako vaye ramailo hunthyo.
☺
राम्रो लाग्याे यी कलाकारकाे क्यारि केचर पर्तिभा अझै खारिदइ जावाेस।
राम्रो केरिकचर छ भाईको राम्रो सुझाव
Dherai ramro.....
Subodh is the generation leading comedian of Nepal.
युवालाई खाडिमा बेचेर नेताजति रमाईरहेछन,हे नेपाली नागरिकहाे।यहिदिन देखनलाई भाेटहालेर सरकारमा पुराकाेहाे त...?नेपालमा राेजगारकाे अलिकतिपनि कदम चालिएन..
कडा ।
एक्दूम दाई को ठुलो फ्यान म
King of caricature
सुबोध गौतम ज्यु को कला लाई मान्नु पर्छ!
Best keep it up
good job
Super bachan hajur thank you.jaye nepal.
राम्रो छ क्यारिकेचर
अति राम्रो भाई
Bbl xa
धन्यवाद गणतन्त्र मृदा बात राजतन्त्र जिन्दाबाद
You are really amazing Gautam dae
Kismat Gautam
दम बेगर को प्रस्तुती सुबोद लाई कालाकार भन्ने ले कसै को मुख देख्या छैन
तपाईंको प्रतिभा लाई सलल्युट।
सहि हान्दिनु भयो
Shubod Gautam ju lai sachkai dainik shakti xa
great job Mr Subodh..
You are awesome and versatile artist with the great sense of humor.
वावावा सारै राम्रो
के पि वलि अाएपछि नेपाल मा धेरै घटना चोटि तस्कारि बलात्कार ज्यानमारा सबै घटना घट्ने गरेका छन् नेता जति सबैभन्दा यकै ठाउँमा राखेर गोलि ठोक्नुपर्छ अब नेपाली जनता।
very talented , handsomeSubodh Gautam..😊😊,, glad to see u in this pgrm. best wishes for future🙏🙏
एती सम्म मुखैमा भन्दिदा नि नेताहरूको होस् खुलल्दैन अरू के भन्नू भ्रष्टाचार नेपाली नेताहरूलाई ।
अति राम्रो पर्सतुति सुवेदी
Aara waa😍
Awesome Subodh!
Subodh Gautam brother you are too good 😍
सुबोध गौतम न एक बेक्ती हुनु हन्छ जो यस्तो खुबी अरुमा कमै होला जय सुबोध !!
यिनी खाते नेता लाइ जति भने पनि केही हुदैन रैछ।एक कान ले सुन्छन अर्को कान ले उडाउछन।
यिनी चोरहरू लाई जती भने पनि केहि हुदैन
Aajha hasi hasi udairaa xa
Subod is great
Appreciate dai
लाज पचेका यी नकचरा चोर भ्रष्टाचार हरुलाइ जे भनेनी फुस्स हास्ने त हुन नि
really hunxa hajurko
राम्रो कमेडी तपाईंको सुबोध गौतम सर।
वाह सलाम सुबोध गौतम लाइ🤚🤚👊👊
subodh u are best
Wow subod gautam 👍👍👍👍✊✊✊
सुबोद गौतम कति टाइलेन्टहो सोचेको भन्दा चौगुनाबढी रास्टको प्यारोभाइ
धेरै राम्रो सुबोध दाइ !
Wow gautamm super👏👏👏👌
woww sperb
Grand salute xa subodha ji.lai
Creative and talented person....great comedian
कमेडि किङ सुबोध गौतम् ।👏👏👏👏👏👏😍😍😍😍😍😍😀😀😀😀😀
Dherai ramro prastuti.well done bro
सुबोध जि को कला अति नै राम्रो छ।
कलाकारको राजा सुबोध
उत्कृष्ट प्रस्तुति
वाह वाह सारै राम्रो ब्याङ्य गर्नु भय छ ब्रो
Wou emazing
I really love it 👍👍👍
very good subodh
Waw ati very nice tallent subodh jee
एक दम सङले हसाए नि सुबोध जि 😁😀😀
अाफ्नो खोल्ती भर्ने नेतालाई साफ पार्नुपर्छ हामी सबै जनता मिलेर
Www very good
Dami xa dada sunod
सहि लायो है😁😁
बबाल छ है हजुर
Jabardast thyo bhai
Very nice video sir think you
सुबोध गौतम जिन्दावाद
Very good
सुबाेध गाैतमकाे ट्यालेन्टलाई सलाम
You are genius bro , all the best
Gajjaabb
गजब्छ बा👍
Ramro
यो देश मा राजा नआउने हो भने यो देस मा ६०१ को अन्तर नहुने हो भने हेर्नुस भोलि हामीर हाम्रो सन्तान हरुले भोलि बिदेसिको बुटखानु नपरोवस हे एक चोटि सोचेर सोचो हे नत्रर अफठेरेयो आउन सकछ ६०१ एक को कारण ले हे