सत्य तितो छ। राक्षसलाई देवता बनाउछु भन्ननु मुर्खता हो। इनिहरुबाट (काङ्ग्रेस ,एमाले जस्ले 34 बर्श सम्म शासन गरे) देश लुटेर सत्यानाश पारे) माओवादी पनि तेहि सिको गर्ने दाउमा लागेको देखिदै छ। अब विकल्प मिसन 2084 वा मध्यावधि नै हो।
जय होस शुबोध जि मनै हरररर भयो वाचन शिरोमणि स्व नारायण पोख्रेल ज्युले स्वर्ग बाट हजुरलाई उन्नति प्रगति सु स्वास्थ्य दिर्घायुको आशिर्वाद दिनु भयो पक्का। 🙏🙏🙏🙏🙏🙏🎊
Galat , mukya dusman hami aafai how. Barbar asafal vaisakeka vrasta haru lai bar bar jitayera nanggo nach aanand le herne ko ho? Chunab ma 2,4 hajar ma Ryal kadne ko ho? Ta Amale, ma kangress vandai dajuvai ma, ximek ma radako machchaune ko ho? Hami aafai hoinow ta? Tesaile Nepali janta nasudriye samma hune wala kei xaina mitra.

these is not just gaijatra performance for me this is memories of narayan gopal and his (prabachan). out understanding , thank you so much for make this great video.
अती राम्रो सुबुध जि नेपाल मा देस बिचय को बिबिन सन्दी गर्ने हरु को पनि अधया भनु अर्को भाग मा ल १९५० को सन्दी तनक्पुर सन्दी महाकाली सन्दी बासघारी जुता खाना उधुद जुत मिल
दमदार प्रश्तुति सुबोध सर-यो देशका नाक नभएका भ्रष्टाचारीले भस्मासूर हरूले सुनुन।
सुबोध गौतमजीलाई धेरै धन्यवाद छ,धर्म अनुशासनमा अडेको हुन्छ ,जयहोस।जयकृष्ण ।
गज्जब प्रस्तुति, सटिक ब्यंग्य प्रहार, पण्डित महाराज श्री १०८ सुबोध गौतम को बाचन कला अति उत्कृष्ट 👏👏
सत्य तितो छ। राक्षसलाई देवता बनाउछु भन्ननु मुर्खता हो। इनिहरुबाट (काङ्ग्रेस ,एमाले जस्ले 34 बर्श सम्म शासन गरे) देश लुटेर सत्यानाश पारे) माओवादी पनि तेहि सिको गर्ने दाउमा लागेको देखिदै छ। अब विकल्प मिसन 2084 वा मध्यावधि नै हो।
जय होस शुबोध जि मनै हरररर भयो वाचन शिरोमणि स्व नारायण पोख्रेल ज्युले स्वर्ग बाट हजुरलाई उन्नति प्रगति सु स्वास्थ्य दिर्घायुको आशिर्वाद दिनु भयो पक्का। 🙏🙏🙏🙏🙏🙏🎊
अति राम्रो/गौतमनी बजै घरिघरी मुस्काएको पनि देखियो।दमदार छ प्रस्तुती।
देशको मुख्य राष्ट्रिय दुश्मन --- एमाले ,माओवादी र काङ्ग्रेस नै हुन् । यिनको सफाया नगरी हुँदैन ।
Galat , mukya dusman hami aafai how. Barbar asafal vaisakeka vrasta haru lai bar bar jitayera nanggo nach aanand le herne ko ho? Chunab ma 2,4 hajar ma Ryal kadne ko ho? Ta Amale, ma kangress vandai dajuvai ma, ximek ma radako machchaune ko ho? Hami aafai hoinow ta? Tesaile Nepali janta nasudriye samma hune wala kei xaina mitra.
Galat , mukya dusman hami aafai how. Barbar asafal vaisakeka vrasta haru lai bar bar jitayera nanggo nach aanand le herne ko ho? Chunab ma 2,4 hajar ma Ryal kadne ko ho? Ta Amale, ma kangress vandai dajuvai ma, ximek ma radako machchaune ko ho? Hami aafai hoinow ta? Tesaile Nepali janta nasudriye samma hune wala kei xaina mitra.
पण्डित शिराेमणि सुवाेध गौतम जि को प्रणाम।
साच्चिकै वाचन धेरै राम्रो छ फेरि फेरि सुन्न पाईयोस ।
कति राम्रो प्रस्तुती !!ठ्याक्कै नारायण पोख्रेल को कपि सारै राम्रो👌👌🙏🙏
सलाम छ सुबोध गुरु ज्यु❤❤❤❤❤❤❤❤❤
खाेईत पुराण सुन्ने सा्ेता चै सुबाेध जि॥
यस्तो पुराण त सप्ताहा लायेर सुन्दा पनि मन भरिदैन होला हौ, सुबोधको जय होस
these is not just gaijatra performance for me this is memories of narayan gopal and his (prabachan). out understanding , thank you so much for make this great video.
Narayan pokhrel hola ni
अब्बल प्रतिभा सुबोध भाइ , हार्दिक मङंगलमय शुभकामना !🙏🏼❤️🌹
Wow कति मीठो सुन्दा सुन्दै सकियको पत्तै भयन्🙏🙏
Multi talented Subodh Gautam awesome presentation good luck 👍
अति उत्म परसतुती।Thank u so much subodha ji.
अती राम्रो सुबुध जि नेपाल मा देस बिचय को बिबिन सन्दी गर्ने हरु को पनि अधया भनु अर्को भाग मा ल १९५० को सन्दी तनक्पुर सन्दी महाकाली सन्दी बासघारी जुता खाना उधुद जुत मिल
Real प्रबचन गर्नुपर्यो गौतम जि
सुबोध गौतम जि लाई धेरै धन्यबाद
Jay hos Param Maharaj Guru Shree Subodh Gautam ji ko!
नेता जहिले पनि जनता को लागि आन्दोलन गर्छन तर अधिकार कुर्सी समृद्धि नेता मन्त्री सांसद र उनीहरू काे असे पसे ले पाउँछन् 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😂😂😂😂😂😂😂😂😂😮😮😮
अाहा 😄शुन्न लायक ❤ छ।🎉🎉🎉
सलाम छ सुबोध जि
शुभोध गौतम ज्युले भ्रष्टचारि हत्यारा लुटेरा भु-ंमाफियाको बिदेशी दलालको भन्डाफेोर प्रबचन दिनु भएकोमा २१ तोपको सलामि
सुबोद सरको सारै रमाइलो प्रस्तुती धन्यबाद
राम्रो प्रस्तुति बधाई छ सुबाेधजी ।
Super सुबोध जि 👌👌🙏🙏🙏
Dharai ramro vai Lai netaharu ko asali kartuth charlang pareko ma jay Nepal jaya gorak nath yo hai jatra ko dharai dhari suv kamana
Better than any comdey show I've watched What a talented man ❤🙏
निकै राम्रो प्रस्तुति
निकै राम्रो प्रस्तुति
निकै राम्रो प्रस्तुति
💯🤍🖤🤎💜💙💚💛🧡❤💖💝💘
आनन्द आयो।हरि हरि
Wow so super xa.hoii puran chei.❤
सलाम सुबोद जि,सारै सान्दार्बिक भजन
जितिसुने पनि सुनौ सुनौ लाग्ने भजन समय सान्धर्बिक छ धन्यवाद सुबोध जि
सुन्दर प्रस्तुति ! धन्यवाद सुवोध जी !
बडा गजब छ सुबोध सर तपाई लाइ १००००० श्री श्री श्री
शुन्दरम् असली पण्डित ॐ ।
क्या दामि पाराले नेता भनउदाकाे दिमागमा घुसाेस ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गाैतमजीकाे प्रबचन द्वारा भ्रष्टहरूलाई भित्तामा पुर्याउने काम भएकाे छ तर बिडम्बना तिनीहरू सुध्रन्छन भन्ने भ्रमचांही नपालाैं ।
क्या बात सुभोदजि मजा आयो वावावा❤❤😅😅😅
क्षमता लाई मान्नैपर्छ 😂😂
राम्रो प्रस्तुति छ, धन्यवाद 🙏
अति राम्रो संग मिलाएर भन्नुभयो धन्यबाद
subodh ji sachikei puran bhanaa paro ati ramro swar chha
कति रमाईलो भजन
पण्डित जि ले खाली दांया तफॅ मात्र आंखा तेसाॅइरहने
करण बुझ्न सकेन नी
his wife ❤❤❤❤ lady singer in rato sadi....
@dhurba3499 his wife lady singer in red sadi his wife..❤❤❤❤
अति सुन्दर र नवीनतम प्रयोग !
Subodh dai ma hajur ko big fan sabai pida bhulera hajur ko geet heraubherau lagyo
साच्चिकै भागवत बाचन गर्ने ,बेद ब्यासशनमा बस्ने पण्डित भएको भए कति राम्रो हुन्थ्यो होला ,❤😂😊
शब्द सम्योजन र प्रस्तुतिको बेजोड कला
कडा कडा 😂🔥
हैन कस्तो राम्रो कला हो यो
मेरो मन पर्ने हास्य कलाकार सुबोध।
Subodh ji jay hos.
सुबोध भाइलाई मान्नुपर्छ
❤❤❤❤❤धेरै ❤❤❤धेरै ❤❤राम्रो ❤❤परबचन❤❤❤❤ यक❤❤दम❤❤छ❤❤🎉🎉🎉🎉❤
आहा, धेरै राम्रो
यस मर्त्यलाेकमा अभिचरित पुराण उत्त्तम !
Subodh is multi talented kalakar ❤❤❤
ओ हो कति राम्रो
अति राम्रो बन्धु ❤❤
All round tallent jay hos subodh ji
राम्रो 👍️
काईदा हौ पाटि।❤
यो भजन भनौ कि महा भजन भनौ यो देश को राजनीति को भजन हो तर नबुझ्ने लाई खोइ के भन्नु
Chaupatai ramailo..chaupatai ramailo!!
ATI Sundar bhatij aba Naya bhajan aaunu paryo hai bhatij
अाधुनिक पन्डित ज्युमा नमन
राम्रो गाईजात्रा सभ्य गाईजात्रा
🎉😂❤धेरै राम्रो समय सान्द!
Wow very talented artist of Nepal
😂😂😂😂😂😂😂 huge respect subodh gautam sir
Aatii ramro guru g
Radhe radhe💐💐💓💓💗💗
दिनहॅु वरिजिनल भ्रष्टाचारीको जात्रा भइरहेको छ । वर्षको एक पटकको COW जात्रालाई माथ गरिसकेछ ।
२०८१ मा सुन्दैछु❤😂
संसकार र धर्मलाई बचाईराखौ ।
watching for the 3rd time.. jati sune pani majja lagne .. RIP Pandit Narayan Pokhrel ...
Very very good babu
राम्रो छ सुबोध ।
नकचरा हरुले पनि सुनुन यो भजन❤❤❤❤
Jaho nepali kreshna subodh ji
जय जय होस् हजुर
धन्य सूबोध बाबू
आखिर बाहुन को छोरो हो कमिडी भए पनि बाचन गरेको त ठ्याक्कै नारायण पोखरेल गुरु ज्यु को लय आएको छ!
Very good Subodh Gautam ❤
साह्रै राम्रो छ❤❤❤❤❤
Very Very good and true bachan
✨️🙏✨️🕉✨️🙏✨️
सुबोधले पुराण भन्ने हो भने दिनबन्धुले फ्लप खान्छन
यो देशको सेना घटाउनुपर्छ भन्ने यो मान्छेलाई घटिया नियतको भन्दा अरु के भनौ
✨️🙏✨️🙏✨️
😁😁😆😆😆ramro lagyo
Good song
Background ma ek jana le ...hari hari bhanne pani bhayeko bhaye jhanai ramro suninthyo...
👌👌
Very good presentation. Keep it up
राधे राधे जय होस ।
वॉव गजब