सहयोग बोकेर गएका रेशम बोहोरालाई जंगलमा बस्ने आमाले उल्टै ५० रुपियाँ दिइन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सहयोग बोकेर गएका रेशम बोहोरालाई जंगलमा बस्ने आमाले उल्टै ५० रुपियाँ सहयोग गरिन Saptarangi Ojhelka Khabar
    Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-111
    Guest :
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

ความคิดเห็น • 1.6K

  • @susmarai1206
    @susmarai1206 5 ปีที่แล้ว +263

    बिचारा आमा👩‍🚀 को मन कति निश्चिल अनि सफा केही लिदा नि भार लाग्छ भान्नु हुन्छ।

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +2

      सहि भन्नू भो मित्र ।।आमा भनेको जिवित देवी हो महान हृदयकि खानी आमा मायालु बोली । भगवानले सदा कल्याण गरून्।।
      फूलपातीको (दशैंको) हजुर सम्पूर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना छ |th-cam.com/video/aZt25KBywhQ/w-d-xo.html

    • @mayapariyar1459
      @mayapariyar1459 5 ปีที่แล้ว +1

      Bichra

    • @magarma1232
      @magarma1232 5 ปีที่แล้ว

      😭😭😭😢

    • @gobindamagar9621
      @gobindamagar9621 5 ปีที่แล้ว

      @@Sahity10 😢😢😢😢😢

    • @summylama5990
      @summylama5990 5 ปีที่แล้ว

      Ho bichara yesto manxe aileko kaha pauxr

  • @mayatmogar5252
    @mayatmogar5252 5 ปีที่แล้ว +67

    आमा शब्दनै प्यारो 😥😥😢😢धेरै मन छोयो धन्यवाद दाई हजुर लाई

  • @binifaudar8942
    @binifaudar8942 5 ปีที่แล้ว +159

    मन ले मानेन आँसु नै आयो यस्तो पनि छ यहाँ महल मा बस्ने हरु हेर्नू होस

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 5 ปีที่แล้ว +65

    कति पबित्र मन अामाको।
    कहिले दुख्ख नपरोस धेरै कुरा सिखाउनु भयो अामाले।

    • @rajugurung8861
      @rajugurung8861 4 ปีที่แล้ว +2

      हाम्राे देशका भष्ट्रचारि नेदा भनाउदाहरूले अादणीय अामा बाट शिक्षा लिऊ god blss u aama

  • @omegagamer4060
    @omegagamer4060 5 ปีที่แล้ว +220

    आमाको मनमा ईश्वर रहेछ

    • @fnffnfncjf3297
      @fnffnfncjf3297 5 ปีที่แล้ว +1

      RAI JAG DHAN k chpanu vo sir good mami bichraa

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +2

      सहि भन्नू भो मित्र ।।आमा भनेको जिवित देवी हो महान हृदयकि खानी आमा मायालु बोली । भगवानले सदा कल्याण गरून्।।
      फूलपातीको (दशैंको) हजुर सम्पूर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना छ |th-cam.com/video/aZt25KBywhQ/w-d-xo.html

    • @sonurai5211
      @sonurai5211 5 ปีที่แล้ว

      Vai time ta vagawan hai aama ko aasir bat lagxa ramro kaam garnu time lai vagawan le ragxa garos

  • @sumanpahim4383
    @sumanpahim4383 4 ปีที่แล้ว +8

    आमा को भिडियो ले भावुक बनायो
    कति निश्चल मन आमा हजुरको रेशम सर हजुको टीम लाई धेरै आशीर्वाद मिल्नेछ मन छोयो भिडियो ले।।

  • @kamalashrestha4732
    @kamalashrestha4732 5 ปีที่แล้ว +412

    किन जानु मन्दिर ....रेशम सर धेरै आशिस पाउनु भो तपाइँ ले

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      सहि भन्नू भो मित्र ।।आमा भनेको जिवित देवी हो महान हृदयकि खानी आमा मायालु बोली ।भगवानले सदा कल्याण गरून्।।
      मेरो च्यानल सब्स्क्राइब गर्दिनु होला |th-cam.com/video/aZt25KBywhQ/w-d-xo.html

    • @MaheshP.Magar04
      @MaheshP.Magar04 5 ปีที่แล้ว

      Mero pani sahamat

    • @prakashrajmalla7320
      @prakashrajmalla7320 5 ปีที่แล้ว

      kamala shrestha sir happy dashain 🙏yo video hernna garo bho

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      @@prakashrajmalla7320 mitra happy dashai mero id pani subcribe gardinu na please😍

    • @jyotshnapradhan7846
      @jyotshnapradhan7846 4 ปีที่แล้ว

      Thik vannu vayo 🙏

  • @madhurai2958
    @madhurai2958 5 ปีที่แล้ว +40

    रेसम भाइ हजुरको ओझेल्को खबर हरुले जैले पनि अँखा रसाउछ

  • @mausamithapa1185
    @mausamithapa1185 5 ปีที่แล้ว +122

    कति निश्चल र चोखो मन,लोभ ,लालच, मोह देखि धेरै टाढा , भगवानले सधै रक्षा गरुन।

  • @tilakkc1419
    @tilakkc1419 5 ปีที่แล้ว +7

    आमाको मन मा भगवानले बास गर्नु भएको छ बुझ्नुपर्छ कती राम्रो सोच आमाको मेरो अँखा भरि आँसु आयो भाबेव्ल भए सलाम छ आमा

  • @ayushathapa9928
    @ayushathapa9928 5 ปีที่แล้ว +140

    हजुर को जय होस् रेशम भाइ आज यिनी आमा जस्ता धेरै पिडिड हरु को उद्दार गर्नु भएको मा हजुरनको काम देखेर WOWWले मात्र काफि नहोला धेरै खुशी लाग्यो 😘

  • @papputhapa
    @papputhapa 4 ปีที่แล้ว +15

    स्वाभिमान र नेपाली मन भनेको यही हो । हाम्रो कस्तो राम्रो सक्कर मेहनत को कमाई मात्र मेरो हो भन्ने कती फराकिलो मन आमाको यो भिडियो हेरेर कु विचार र पैसाको लागि र्याल झर्ने र मानवता लाई बिर्सने हरुमा सद् बुद्धि आवास शुभकामना छ। साथै मान्छे गरिब भए पनि मन हाम्रो कहीले गरिब छैन । भन्ने सन्देश दिनुहुने आमा र यों भिडियो बनाउने sir हरु मा हार्दिक सफलताको कामना। यवम आमाको आशिर बाद सधैं हामीमा भै रहोस् । जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @sabinagiri7419
    @sabinagiri7419 5 ปีที่แล้ว +89

    अामाको अासिर्बाद पक्कै पाउनुहुन्छ ,पत्रकार भाईहरु ।तपाइहरुले गर्नुभयको काम सराहनिय छ , ।👌👌👌👌😭😭😭😭😭😭😭😭

  • @tamu4463
    @tamu4463 5 ปีที่แล้ว +30

    आज्कल म यो दाइको भिडियो हेर्दै छु दिन दिनै

    • @bibab.k.1421
      @bibab.k.1421 4 ปีที่แล้ว

      Hamihru le hrxam dindinai

  • @rilgurung8203
    @rilgurung8203 5 ปีที่แล้ว +91

    सप्तरङ्गी संसार को प्राय भाग सबै हेर्ने गर्छु । यति मन रोएर आउछ कि कुनै दिन अलिकति भए पनि सहयोग गर्नेछु ।

  • @babinrai1053
    @babinrai1053 5 ปีที่แล้ว +20

    नेपाल मा रेसम सहर भनेको दिन दुखी हरुको लागि भगवान नै हुनुह्न्छ।

  • @sagargamingq
    @sagargamingq 5 ปีที่แล้ว +66

    रेसम दाइ लाई सलुट छ धर्म गर्नु भएको मा ।

    • @sunitakarkikunwar
      @sunitakarkikunwar 5 ปีที่แล้ว +1

      हेर्दा दुख लाग्छ।

  • @renuchhetri9504
    @renuchhetri9504 4 ปีที่แล้ว +5

    KAti mitho boli resham sir ko🙏💕💞

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +47

    आमाले रुवाउनु भयो मलाई पनि। सहयोगी मनको धनी तपाईहरुको जय होस।

  • @myfavouritemovie5722
    @myfavouritemovie5722 4 ปีที่แล้ว +5

    Im really touched by this mother kindness n feel cry

  • @vaskarmalla4673
    @vaskarmalla4673 5 ปีที่แล้ว +123

    मनै रुवायो

  • @bhakatbahadursethi9016
    @bhakatbahadursethi9016 4 ปีที่แล้ว

    रेशम सर धन्य छ हजुर का ति दिनदुखिहरु पर्ति को उपकार हजुरको त्यो सहयोगी आत्मा अझ फराकिलो हुदैजवस् यही कामना गर्दछु धैरै धेरै धन्यबाद छ सर हजुरलाइ

  • @avhagimanxebiplove7894
    @avhagimanxebiplove7894 5 ปีที่แล้ว +35

    रेशम बोहरा भाइलाई यी आमाको बाचुन्जेल सम्म न्यानो आशीर्वाद लागोस साथै बिजया दशमीको धेरै शुभकामना पनि

    • @sanuali3587
      @sanuali3587 5 ปีที่แล้ว

      😭😭😭😭😭

  • @thapleonlinet.v8986
    @thapleonlinet.v8986 5 ปีที่แล้ว

    यो बुढी आमाको मन साच्चिकै कञ्चनजङ्गा हिमाल जस्तै निश्चल र सफा छ यो भिडियो हेरेर मन कसको नदुख्ला र सहयोगी हात हरु लाई धेरै धेरै धन्यवाद ।

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i 5 ปีที่แล้ว +56

    रेसम सरलाई सुलुट छ होई तपाईं समाजमा दिन दुखि लाई सहयोग गर्दै अाउनु भाको छ गुल्मी तिर पनि जानुस न सर

    • @govindobhattrai310
      @govindobhattrai310 5 ปีที่แล้ว

      गुल्मी को कुन tnu juna हो र

    • @user-yz5dd3dq7i
      @user-yz5dd3dq7i 5 ปีที่แล้ว

      @@govindobhattrai310 गुल्मी 2 पिपलधारा सुफल 1 परियार दाजुको निकै दुख्द हुनुहुन्छ उहाहरु सङग गयर केही सहयोग को अपेक्षा गरदिनु हुन बिन्म्रर अनुरोध छ हिरामणि खनाल को छोरा पढन चाहान्छ तर वृद्ध बुबा हुनुहुन्छ साहारा बिन जस्तै भाको छन हामिहरु ले थोरै सहयोग जुडायर दियको छन तपाईं हरु जानू भयो भनी पुरै गाउँ अभारि हुने थियो

    • @gyanu65
      @gyanu65 5 ปีที่แล้ว

      @@govindobhattrai310 धुर्कोट गाउँपालिका वार्ड नं २ पिपलधारा सुफल निवासी श्री जिव बहादुर परियार र श्री हिरामणि खनाल

  • @anjanarai5285
    @anjanarai5285 4 ปีที่แล้ว +8

    सारै राम्रो आमा।अनि रेसम ह्जु को कार्य धेरै राम्रो ।सधै सफल हुनुहोस

    • @nakkalinanu9770
      @nakkalinanu9770 4 ปีที่แล้ว

      Lovio u dada

    • @nakkalinanu9770
      @nakkalinanu9770 4 ปีที่แล้ว

      Dada ma Nepal Aya paxi hjr saga kaam. Garni man xa

    • @nakkalinanu9770
      @nakkalinanu9770 4 ปีที่แล้ว

      Dada k thaa hamai Nepali ko gindai aarhuko Thai ma kaam garne tiama ta Xi Dada tar PA ai Dada

  • @sumitgurung7616
    @sumitgurung7616 5 ปีที่แล้ว +72

    आमा भगवान् नै हुनु हुन्छ

    • @purankckc7490
      @purankckc7490 5 ปีที่แล้ว

      Aama sachi nai Bhagwan hunuhunxa

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 ปีที่แล้ว

      गाउँ तिर ल्याएर राख्न सकिन्न

  • @chakratamang7493
    @chakratamang7493 5 ปีที่แล้ว +1

    रेसम जि को कामलाई सम्मान छ र आमाको मन झन महान रहेछ ।

  • @shantitamang1427
    @shantitamang1427 5 ปีที่แล้ว +71

    आमाले बोलेको सब्द ले मन रोएर आयो कसई ले दिए पनि खानु हुँदैन रहेछ रिन को भारि हुन्छ भन्ने सब्द ले

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 ปีที่แล้ว

      आमा त आमा हो नि मन रोयो

    • @anujabiral1003
      @anujabiral1003 4 ปีที่แล้ว

      नेपाल र नेपाली पहिले कै राम्रा ! थाम्नै सकिन आशु

  • @yuvidhakal4707
    @yuvidhakal4707 3 ปีที่แล้ว

    सक्छ्यात माँहा लक्ष्यमी माता देवी लाई साष्टाङ्ग डन्डवत् प्रणाम् छ मेरो 🙏।धन्यवाद रेशम सरलाई पनि ।

  • @यमराजामहत
    @यमराजामहत 5 ปีที่แล้ว +179

    🔴संसारका मानव जातिको मुटु हल्याउने भिडियो ।जसबाट बिस्वका ७ अर्ब मानबले सिक्नु पर्ने पाठ।🔴

    • @narbahadurgharti7863
      @narbahadurgharti7863 5 ปีที่แล้ว +1

      Ramro garnu bhayo bhai timilai jaya hosh babu ramro kam garnu bhyo koma dhanya bad bhai.

    • @limbusanta4903
      @limbusanta4903 4 ปีที่แล้ว +2

      Sahi kura garnu vayo tapai le Thank you

    • @durgarai6896
      @durgarai6896 4 ปีที่แล้ว +2

      हो सही कुरा भन्नु भयो

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 5 ปีที่แล้ว +8

    यस्तै हाम्रो देश का नेता हरुको मन भै दियको भय कस्तो हुनिथियो

  • @sankhatmg5293
    @sankhatmg5293 5 ปีที่แล้ว +31

    गरो छ आमालाई

  • @asishtamang1117
    @asishtamang1117 5 ปีที่แล้ว +1

    पाइलो चोटि मेरो रेशम सर लाई सुलुट छ है आमा नै भगवान हो आमा को कुरा ले मेरो मन छुयो धेरै राम्रो काम गर्नु भको छ रेशम सर ले

  • @padamadhikari3582
    @padamadhikari3582 5 ปีที่แล้ว +54

    हजुर महान हुनुन्छ रेशम दाजु

  • @rajukarki7889
    @rajukarki7889 5 ปีที่แล้ว +1

    नेपाली हुनुमा गर्भ लाग्छ सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद # पत्रकार सर धेरै धेरै धन्यवाद

  • @dghy7953
    @dghy7953 5 ปีที่แล้ว +28

    Kata safa ra ramro man vako ama😚😚😚😚

  • @santakumar9871
    @santakumar9871 5 ปีที่แล้ว

    सर हजुर को मन यक्दमै निस्चल अनि सफा रहेछ सयोगि मन , बिचरा आमाको मन कति निस्चल रहेछ , जे कुरामा पनि भार लाक्छ भन्नू हुन्छ , आँसु आयो यो भिडियो हेर्दा । सहयो को माद्यम चाइ कसरी गर्न सकिन्छ होला हामी पर्देश मा भएका हरुले चाइ ?

  • @omum7466
    @omum7466 5 ปีที่แล้ว +20

    Kti maya lagdo aama 😭😭😭😭😭😭

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว +1

    बिकट गाउँमै हुन्छन् मान्छेहरू सत्याता र भगवान र ईश्वरको सहि बाटोमा हिड्ने मान्छे अहिलेसम्म पनि छन् जस्तोसुकै गरिबी र अभावले पनि अाफ्नै पसिनाले बाँच्नु पर्दछ भन्ने पाैरखाि अामालाई राष्ट्रिय सलाेट छ रेशम सर हजुरलाई हृदय देखि नमन छ अामाकाे साथ सहयोग र माया गर्नु भएकोमा लाखौंलाख हार्दिक शुभकामना छ।यो भिडियो गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण गरियोस् उहाँको अपहेलित भएको अाफन्तकाे खाेजि गरियोस् कानुनी उपचारको सहयोगी भूमिकालाई बिश्वब्यापी मिडिया बाट समाचार दिनुहुन अनुरोध छ

  • @dipamagar4175
    @dipamagar4175 5 ปีที่แล้ว +54

    😭😭😭😭बिचरा अामा लाइ कति दुख रहेछ

    • @bijetashakya8886
      @bijetashakya8886 5 ปีที่แล้ว

      Mero pani vabissyma yehi samsyya aauxa jasto lagexa

  • @durgarai6896
    @durgarai6896 4 ปีที่แล้ว +1

    बिचरा आमा कति मनकारी रहेछ भगवान हमेशा रक्षा गरून्

  • @mgr5776
    @mgr5776 5 ปีที่แล้ว +5

    सारै मन छोयो।।आमा माहान हुनुहुन्छ ।।।आमाको आशिर्वाद सधैब लाग्ने छ।।

    • @anugurung560
      @anugurung560 4 ปีที่แล้ว

      You are so nice resam bohara

  • @minathapa2461
    @minathapa2461 4 ปีที่แล้ว

    दुखिलाई सहयोग पाउनु नै सबै भन्दा ठुलो धर्म हो रेशम सर हजुरलाई सधै भगवान दाहिने हुन

  • @munakhan7120
    @munakhan7120 5 ปีที่แล้ว +8

    Resham Bhai bhagawanle hajurlai dhery dhery garoon hajurko mahantalai salamchha🙌🙌🙌

  • @manojchaudhary2624
    @manojchaudhary2624 4 ปีที่แล้ว

    रेसम सर तपाईं जस्तो सहयोगि मन यो देश मा नेताहरु पनि भएको भय सायद हामरो देश अझ कति राम्रो हुनेथियो तपाईंलाई मेरो मन देखि सलाम छ

  • @khimurana3262
    @khimurana3262 5 ปีที่แล้ว +31

    साच्चिकै मनै रूवायो सर🙏🙏🙏

  • @lungbadai4116
    @lungbadai4116 4 ปีที่แล้ว

    रेशम भाइ धेरै राम्रो काम गर्नु भएको छ तपाईं लाई सधै यसरी दिएर नै पुगोस सहयोगी हात हरु यसरी नै अघि बढुन

  • @14gamerz0
    @14gamerz0 5 ปีที่แล้ว +8

    Thanku dada may God bless u

  • @mmagurung8491
    @mmagurung8491 5 ปีที่แล้ว

    देशका ठुला ठुला कुरा गर्ने नेता मन्त्री सरकारको आँखा नपुगेको ठाउँमा मिडियाकर्मी मित्रहरू पुग्नु भएको छ सहयोग लिएर जानू हुने तपाहरु प्रति मेरो सलाम छ।ल हेर्नुस् आमा कति महान हुनुहुन्छ ।मेरो प्रणाम ढोक गरे

  • @jitmagarajitkancha7129
    @jitmagarajitkancha7129 5 ปีที่แล้ว +16

    Miss you Aama 😭😭😭😭😭😭😭😭😭

  • @villagernepalese4825
    @villagernepalese4825 4 ปีที่แล้ว

    कस्तो पवित्र मन,हाम्री आमा जस्तै सोझी...सलाम रेशम सर

  • @lovelymongolian9147
    @lovelymongolian9147 5 ปีที่แล้ว +12

    साच्चिकै यी आमा बाट धेरै कुरा सिक्नुपर्छ ती भ्रष्टाचार नेताहरुले।

  • @m.e.ptechnical9016
    @m.e.ptechnical9016 5 ปีที่แล้ว

    यो आमाको जस्तो नेपाल को सबै नेता भइ दिएको भए नेपाल साचिकै सोरग हुनथियो होला सलाम छ आमा लाई आमा लाई सकदो सहयोग गरै

  • @BinodRana
    @BinodRana 5 ปีที่แล้ว +103

    ₩0₩रेशम सर सलाम छ हजुरलाई,आमालाई नमनछ

    • @hprai9906
      @hprai9906 5 ปีที่แล้ว

      Lahai tapaile dharma garnuvayo, bechara ekle buruama . mapani sahayog garna chahanthey. Taroma chu.

    • @arounatamang170
      @arounatamang170 5 ปีที่แล้ว

      ❤❤❤❤❤❤😓

    • @arounatamang170
      @arounatamang170 5 ปีที่แล้ว

      Good jop dai

    • @dhanbahadur4220
      @dhanbahadur4220 5 ปีที่แล้ว

      t
      o

    • @dhanbahadur4220
      @dhanbahadur4220 5 ปีที่แล้ว

      t

  • @nainamagar1758
    @nainamagar1758 5 ปีที่แล้ว

    कुन सब्दले कोमेन्ट गरु कुन सब्द ले धन्नेबात दिउ के शब्द निकालेर सम्मान गरु बोहरा ब्रो हजुर्को यो कार्य देख्दा अनि यो आमाको ब्याबहार देख्दा म पनि नि शब्द भए salute छ हजुरलाई🙏🙏🙏

  • @apilbk6965
    @apilbk6965 5 ปีที่แล้ว +18

    आमा ❤❤❤❤❤❤🙏🙏🙏

  • @rajyatri8650
    @rajyatri8650 4 ปีที่แล้ว

    धेरै दु:खद जिबनीलाई जस्ताको तेस्तै उतारेर भिडियो बनाउनु भएकोमा पत्रकार मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चहान्छु।यो दृश्यले मन नै भक्कानियो ।यो दृश्य प्रधानमन्त्री सम्म पुगोस् ।

  • @barshaaryal7990
    @barshaaryal7990 5 ปีที่แล้ว +8

    Bichara aama😔😔 thank you so much dada aama lai help garnu vyoo

  • @bikashrajthala4587
    @bikashrajthala4587 4 ปีที่แล้ว +1

    Ramro ati ramro kaam .... vagwaan saraha karma garnu vako cha.dhanya hos jai hos ... jai des jai nepal

  • @samratrajmalla6002
    @samratrajmalla6002 5 ปีที่แล้ว +54

    Sahayog garan nsakeni sabaile aamako lagi 1 like❤ sabaile garam hai 👩‍❤‍👩👩‍❤‍👩

  • @muskanranpal7216
    @muskanranpal7216 5 ปีที่แล้ว

    धन्यवाद रेशम सरलाइ दुखमा परेका दुखी हरुलाइ जन्ता सम्म पुराउनु भको छ चारैतिर जङल छ एक्लै बुद्ध आमा बस्नु भको गुवार छैन बरु आमा लाइ छिमेकी गाउमा सार्न पर्यो बिरामी हुदा तातो पानी सिटामल सम्म दिनि मान्छे भए हुनि हो ?

  • @binitarai9132
    @binitarai9132 5 ปีที่แล้ว +10

    Eh aamai! Resham vai aamle hidne belama 50 rupiya didai aamle bolu vyeko boli sunda Aankhabata katti aansu aayo mero aama hunuhunna ra pani merai aamako jasto katti mahan bichar aama aama nai hun xora xori prati katti maya hunxa yesto vedio sansar saaumu dekhaunu vyekoma salute xa resham vai

  • @nirmaledynirmaledy7753
    @nirmaledynirmaledy7753 5 ปีที่แล้ว

    कति माहान सोचाइ छ हाम्रो आमाको अरुको पैसा लियो भने भादा लाग्छ भन्नुहुन्छ मेरि आमा ....रेशम सरको हजुर पनि भगवान सरहको बेक्ती हुन्नुहुन्छ हजुर को काम पर्ती एकदम खुसी गर्भ महसुस हुन्छ मलाई रेशम सरको आइदिया चाहिँ ठिक हो तैपनी आमा पैसा लिनुभयन tq so much resham sar

  • @shovathapatimilsina9667
    @shovathapatimilsina9667 5 ปีที่แล้ว +45

    😭😭😭😭Salam xa daju

    • @gobindamagar9621
      @gobindamagar9621 5 ปีที่แล้ว

      😢😢😢😢😢😢

    • @moustafagolam943
      @moustafagolam943 5 ปีที่แล้ว

      Plz yo Mero No Contek garnuna plz ma Npl aaudaiii Ksm ma Help garxu +9660599525731

  • @toyabagalemagarmagartoyaba4767
    @toyabagalemagarmagartoyaba4767 4 ปีที่แล้ว +1

    धनपो छैनर आमाको मन कति थुलो छ मेरि आमाको आमा तपाईं साचिकै नेपालकै आमा हुनुन्छ

  • @punamgurung6457
    @punamgurung6457 5 ปีที่แล้ว +28

    God😭😭

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 5 ปีที่แล้ว

    असाध्यै महान हुनुन्छ रेशम सर तपाईं लाई धेरै धेरै धन्यवाद छ

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 5 ปีที่แล้ว +4

    हे दाता तिम्रो अनेक नाम
    कोहि पुका्र्छन कृष्णनामले
    अाउछौ सबैको काम
    हे दाता तिम्रो अनेक नाम
    हरिॐ हरिॐ हरिॐ
    जयहोस।जयहोस।जयहोस।

  • @rebikamalla2364
    @rebikamalla2364 5 ปีที่แล้ว +1

    thank you and god bless you resam bohora ra aama

  • @manlungeli351
    @manlungeli351 5 ปีที่แล้ว +23

    रेशम सर खाटको चाहिँ बेवास्ता गर्नु पर्यो है आमालाइ

  • @indrabahadurghartimagar3512
    @indrabahadurghartimagar3512 4 ปีที่แล้ว

    कति पबित्र हो आमा को मन यो भिदिओ ले सबै दरसक सोता को आँखा रसायो होला

  • @user-kh7db2yt3i
    @user-kh7db2yt3i 5 ปีที่แล้ว +10

    बिचरा अामा कति मनकारि रेसम सर सुखदुखमा सहयोग गर्नुभएको मा धेरै धेरै धन्यबाद

  • @tekdaikumar1798
    @tekdaikumar1798 5 ปีที่แล้ว

    रमेश सर हजुर ले गरेका कामहरु मा धेरै काम हेर्छु तर आजको यो भिडियो हेर्दा मनै कस्तो कस्तो हुन पुग्यो । दिन दुखी हरुको उदार ले हजुरलाई ई आमा हरुको आशिर्वाद ले भरि पुर्ण हुनु

  • @dangtvnepal1732
    @dangtvnepal1732 5 ปีที่แล้ว +19

    यौटा फोल्दिङ खाट लेउनु पर्छ दाजु आमा लाई लास्टै मन छोयो यो भिडियो ले ।
    हुन त म पनि गरीब मान्छे नाई हु तर पनि २छाक खाना र। एक सरो लुगा लगाउन। त पुगेको छनी । यो आमा को त त्यै पनि गारो रहिछ । तर मलाई जसरी पनि दाजु आमा को नंबर दिनु होला plz

    • @Reshambohora
      @Reshambohora  5 ปีที่แล้ว

      sorry sir uhasang phone chhaina

    • @user-kh7db2yt3i
      @user-kh7db2yt3i 5 ปีที่แล้ว

      Arjun Oli बिचरा अामा सङ्ग के नम्बर होलार

    • @dolbudhathoki2266
      @dolbudhathoki2266 4 ปีที่แล้ว

      Really heart touching story hey god !!! God bless u ama

  • @Triple_ninja
    @Triple_ninja 4 ปีที่แล้ว +3

    त्यो ५०/- रुपियाँ रुपियाँ मात्र होइन, त्यो आशिर्बाद हो आमाको, भाग्य फिर्छ ।

  • @maheshchetriy8752
    @maheshchetriy8752 5 ปีที่แล้ว +18

    Love you daju

    • @shaam139
      @shaam139 4 ปีที่แล้ว

      Nice

  • @mamataaryaldhakal4697
    @mamataaryaldhakal4697 5 ปีที่แล้ว

    हामी कति भाग्यमानी सबै चीज हुदाहुँदा पनि चित्त बुझाउन सकिन्न।तर आमा कति सन्तोषी र सहनशील ।जिवन जिउनु र बाँच्नु मा फरक हामी ले छुट्याउन गाह्रो छ। आमा तपाई धन्य हुनुहुन्छ।

  • @nirupangeni1883
    @nirupangeni1883 5 ปีที่แล้ว +4

    धैरै राम्राे सर सलाम सर

  • @Hamro_Online_TV
    @Hamro_Online_TV 5 ปีที่แล้ว

    ५ लाख साथीहरु जोडिँदै हुनुहुन्छ बधाई छ रेश म

  • @Ramjibodika777
    @Ramjibodika777 5 ปีที่แล้ว +102

    बिचरी आमा 😢

    • @milanthapa6249
      @milanthapa6249 5 ปีที่แล้ว +3

      salam xa bhai tapailai

    • @dansusmita2016
      @dansusmita2016 5 ปีที่แล้ว +3

      याे अामा लाई बेबस्ता गरिदिनुहाेस हई हजुरलाई भग्बानले अासिरबाद दिनेछ भाई

    • @pabitrabhattarai8859
      @pabitrabhattarai8859 5 ปีที่แล้ว

      Resm sar derai pune kam garnu vyo aakha rasayo

  • @mayalimbu7039
    @mayalimbu7039 5 ปีที่แล้ว

    भाइ को भिडियो हेर्दै गर्दा मन ले नै थाम्नु सकिन। आँखा भरी आँसु मन भरी माया भयो कसरी र कता बाट सहयोग दिन सकिन्छ । भाइ ती आमालाई लुगा कपडा किने पैसा म पनि पठाइ दिने थिए भाइ ?

  • @rojanchhantyal8764
    @rojanchhantyal8764 5 ปีที่แล้ว +4

    I love u aamaa...

  • @bahadurbk9910
    @bahadurbk9910 5 ปีที่แล้ว +1

    अामाकाे मन् कति महान् हुन्छ! धन्यवाद रेसम् सर

  • @saritashrestha5456
    @saritashrestha5456 5 ปีที่แล้ว +9

    good vai

  • @amarpulami3630
    @amarpulami3630 5 ปีที่แล้ว

    यस्ता दुःख पाएका धेरै आमा हरु को मन सफा छन् हाम्रो देश मा र खाली ईश्वर दाजु जस्तो यी आमाहरूको मर्म बुझ्ने ब्यक्तिको कमी छ र त नेपाल कहिल्यै उभो लाग्न सकेन मा दाजु को दिन दुखी हरु प्रतिको यो ठूलो दयालु पनको सलाम गर्छु 👍👍👍👍

  • @soniyaghishing2595
    @soniyaghishing2595 5 ปีที่แล้ว +8

    Dherai Mon sir hjr ko love you 😘

  • @gauravthapa2021
    @gauravthapa2021 5 ปีที่แล้ว

    कति सहयोगी मन धन्य होस तपाईंलाइ रमेश दाइ

  • @bindamagar569
    @bindamagar569 5 ปีที่แล้ว +10

    Good luck dai

  • @gopirai7094
    @gopirai7094 4 ปีที่แล้ว

    रेशम बाबू अति राम्रो कार्य ...यी आमाको अन्य भिडेर्योको प्रतिक्षामा छौ !

  • @youme4786
    @youme4786 5 ปีที่แล้ว +4

    Bichari aama Hjur lai Vagwan ly rakashya garun😘😘😘😘 ani daju lai salut

  • @junubasnet6279
    @junubasnet6279 5 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद भई तपाई लाई

  • @sobitalemagar4136
    @sobitalemagar4136 5 ปีที่แล้ว +21

    मनै रुयो 😭😭😭😭

    • @shanarei9192
      @shanarei9192 4 ปีที่แล้ว

      Good job

    • @dorjelama4613
      @dorjelama4613 4 ปีที่แล้ว

      मनै रुयो 😂😂😂😂😂🌹🌹🌹🌹🌹✋✋✋✋✋

  • @balibhadrakadel2290
    @balibhadrakadel2290 5 ปีที่แล้ว

    यो देसमा रेसम बोहोरा रबि लामिछाने पेम सनजेल जस्ता लाई मेरो सलाम

  • @jyotighale2213
    @jyotighale2213 5 ปีที่แล้ว +4

    Love you mom

  • @smriti63
    @smriti63 5 ปีที่แล้ว

    रेशम बोहोरा ज्यु नमस्कार हजुर ले चालेको हरेक पाइले बिश्व को सर्बोच्च शिखर सगरमाथा पाईला टेक्ने अवसर प्राप्त होस् साह्रै खुशी लाग्छ हजुर ले चालेको हरेक कार्यमा अग्रसर भए यसरी सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी सबै हजुर लाई अाशिरर्वाद लाग्ने छ साथ साथै हामी हिन्दू धर्मावलम्बी महान चाड विजया दशमी तथा शुभ दिपावली र छड हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दै छु

  • @purnagurung4559
    @purnagurung4559 5 ปีที่แล้ว +5

    mahan xa aama ko man

  • @डाफेमुनाल
    @डाफेमुनाल 5 ปีที่แล้ว

    रमेश बोहोरा जी राम्रो काम गर्नु भएको छ खुसी लाग्छ I यसरीनै साथ र सहयो गर्दै रहनुहोला दुखी र गरीवको लागी I

  • @nanninanni2807
    @nanninanni2807 5 ปีที่แล้ว +5

    hajur lai dherai suvkamna x vai

  • @yubcreativity1519
    @yubcreativity1519 5 ปีที่แล้ว

    रेसम बोहोरा जि साच्चै नै हजुर नेपाल आमाको छोरा हो हजुर को काम साच्चै नै महान छ ।