डाक्टर साहेब को बगैचा असाध्य मन पर्यो। यो च्यानल प्रथम चोटि हेर्दै छु र प्रस्तुत कर्तालाई सानो सुझब! प्रस्न राखेर उत्तर पुरा भए पछि मात्र अर्को प्रस्न राख्नु भए अति उत्तम्। बोल्दै गर्दा प्रस्न राखिदिनाले केहि महत्वपुर्ण कुरो छुट्यो कि?
धेरै उदाहरणीय कार्य डा. साब🙏कोठाभित्र बसेर अरुले गरेको कामको बिरोध गर्ने स्वाँठहरु पहिला अाफैले केहि गरेर देखाउ😡😡त्यसपछि भाइरल भाईरस के हो अाफै छुट्टयाउ । तोरिलौेरेहरु
मैले यस्तो फिनल्यान्ड ,आएरल्याण्डमा देखेको थीए। आज नेपालमा डाक्टर साबले यताका सम्पन्न देशका स्वाबल्म्भी कृषक ब्यापारी लाई मात्र होइन 5 star jungle resort लाई समेत माथ खुवाउने आकर्षक प्राकृतिसग मानिसलाई जोड्नुभयको स्वर्गीय ब्यबस्थापन लाई सलाम छ।
को व्यक्ति कति लोभी लालची कति सु विचार कति कू विचार राख्दछ भन्ने कुरा त्यो व्यक्तिको बानी आचरणले नै जनाउँछ तर Dr yubaraj संग्रौला sir साँच्चै सुविचार लोभ विहिन हुनु हुन्छ 🙏 Dr साब
के उहाले देसैभर कृषि को येस्तै बिकास गर्न सकिन्छ? के यो ब्यवस्था ले येस्ता बिग्य लाई मन्त्री अथवा राज्यका नितिनिर्माण तहमा पुर्याउछ ? अब सोच्नु पर्ने बेला आयो
Prachanda did not teach his caders to promote agriculture in Nepal as he himself is an agricuturist but tought to swindle people and public properties Pro.Prof.Dr.Mukunda Gajurel
नेपालको अदालतमा एमालेको झोले छौँडाहरुलाई न्यायाधीश नियुक्ति गरेर न्यायालय ध्वस्त बनाउने झलनाथ खनालको महान्यायाधिवक्ता डा युवराज संग्रौला वकिल साब तपाईंको कलेजमा बुङ्गुर फारम गरौ गाई पालन गरौं तेहि हो नेपालको बिकास। वकिलले बाचुन्जेल वकालत गर्दै झगडियालाई मलजल गरिरहेका हुन्छन् तपाईंको कलेज अफिम हो
This presenter should have little patience while talking with people. let him speak, let him complete his explanation, we would love to hear complete sentences.
आमा ले थोरै वच्चा पाउने भन्दा घेरै वच्चा पाउने स्वास्थकर हुन्छन मेरी आमा ले 12ओटा पाउनु भयो अहीले 95वर्षकी हुनु भयो अझै औसधी खान परेको छैन यो वच्चा 15 वर्ष 16वर्ष देखी पाउन लागे पछी स्वास्थ राम्रो हुन्छ डाइट राम्रो हुनु पर्छ
Ma Pani parkirtilai Maya garne ta hu rara parmatmale Khai 4patak chodera jadani ta bidesnai janu par x vanera pathaunus vax Tara man gulmi jubhuna Kai mato sanga khelne man x sas rahada samma paryas jarinai x parmako kirpa hune x asabadi xu
हार्दिक शुभकामना डाक्टर संग्रौला ज्यु
Great Work
डाक्टर साहेब को बगैचा असाध्य मन पर्यो। यो च्यानल प्रथम चोटि हेर्दै छु र प्रस्तुत कर्तालाई सानो सुझब! प्रस्न राखेर उत्तर पुरा भए पछि मात्र अर्को प्रस्न राख्नु भए अति उत्तम्। बोल्दै गर्दा प्रस्न राखिदिनाले केहि महत्वपुर्ण कुरो छुट्यो कि?
धेरै उदाहरणीय कार्य डा. साब🙏कोठाभित्र बसेर अरुले गरेको कामको बिरोध गर्ने स्वाँठहरु पहिला अाफैले केहि गरेर देखाउ😡😡त्यसपछि भाइरल भाईरस के हो अाफै छुट्टयाउ । तोरिलौेरेहरु
साच्चिकै महान बिचार छन डाक्टर साहेब को ।
Doctor shahab le thik vannu vayo patrkar haru le nachahido kura xapxan mauka matra paunu parx
डाक्टर साबको बगैंचा अति मन पर्यो साथै उमेश जी को प्रस्तुति पनि त्यतिनै उम्दा छ।
🎉🎉🎉🎉🎉🎉🎉युबराज सर जस्तो हाम्रो मेयर हर्क साम्पाग जस्तो लाइ बिरोध गरेको देख्दा दुख लाग्छ कुन ठाउ हो सारै राम्रो सर
❤ 🙏साह्रै राम्रो फलफूलहरुको उत्पादन डाक्टर साहेप । ठुलो फलको एभोकादोको बिरुवा पाइन्छ सर ? ❤🙏
मेहनति हातहरुलाई सलाम।
एक दम राम्रो सर मैले पनि यस्तै भिडियो हरु लाई प्राथमिकता दिन चाहन्छु ।
You are so dynamic Sangraila Dr Sahb
निकै राम्रो र डक्टर सर काे नम्वर उपलब्ध गराउनु न हजुर ❤❤❤❤
very very very great great great ,good and pious work dr shap
Great news 👏👏👏👍
हामी मधये धेरै जसाे वालेनकासाथ अनि "वालेन साेच" जिन्दाबाद ।।। गाउँकै बिकास नै देशको बिकास हाे ।।।।
जसको दिमाग जति हुन्छ सोच्ने त्यति सम्म मात्र नै त हो डा. साब
you are extremely versatile Sangraila Dr Dah'b
डाक्टर साहेब यसलाई रोग़ किराबाट बचाउन के कस्ता उपचार गरिञ्छ?
Nice to see 🎉🎉🎉❤❤❤
डा. साब बाट हाम्ले सिक्न जरूरी छ ।
मैले यस्तो फिनल्यान्ड ,आएरल्याण्डमा देखेको थीए। आज नेपालमा डाक्टर साबले यताका सम्पन्न देशका स्वाबल्म्भी कृषक ब्यापारी लाई मात्र होइन 5 star jungle resort लाई समेत माथ खुवाउने आकर्षक प्राकृतिसग मानिसलाई जोड्नुभयको स्वर्गीय ब्यबस्थापन लाई सलाम छ।
उमेश सर लाई धेरै धन्यवाद यति आनन्द लाग्ने भिडियाे त ध्यान मा बसदा पनि भामाे थिएन अती ज्ञन बर्धक मल्टिसेक्टेरियल वाह।खुुसि लाग्याे।
Aha kati ramanita Thai🙏🙏
नेपाली जनताले सिक्नुपर्ने र बुझ्नु पर्ने।
यतिका जमिन भए हामि पनि गरथेउ जी
जमिन सरकारिकरण गरने आवाज अावाज जी ड सावजी सक्नुहुन्छ जी
पत्रकार मित्रलाई धेरै नखुवाउनु छेर्यो भने चुरोकुरो संचालन कसले गर्ने । अनि मलाई डा. साहबको फार्म को ठेगाना चाहियो
Better life. Sir Namaste
त्रिविले कहिल्यै यस्तो गर्दैन किनकि यो सरकारी अनुदानबाट चल्छ र एजेन्ट हरु पठाउँछन्
सारै राम्रो बगैचा रहेच
Churo Kuro ko Hero Umesh ji.....
को व्यक्ति कति लोभी लालची कति सु विचार कति कू विचार राख्दछ भन्ने कुरा त्यो व्यक्तिको बानी आचरणले नै जनाउँछ तर Dr yubaraj संग्रौला sir साँच्चै सुविचार लोभ विहिन हुनु हुन्छ 🙏 Dr साब
Wow
natural organic garden so nice
आहा कस्तो राम्रो फाम हो सर को
🙏❤️🌾
Schoole bidyarthi haruli yi kura haru jannu jaruri chha.
के आफ्नो पुख्र्यौलि जमिन भय ठिकै हो।यो गरेको देख्दा आँखा मा छारो हालायाँ वकिल निकै बेमानि हुन्छन्।
के उहाले देसैभर कृषि को येस्तै बिकास गर्न सकिन्छ? के यो ब्यवस्था ले येस्ता बिग्य लाई मन्त्री अथवा राज्यका नितिनिर्माण तहमा पुर्याउछ ? अब सोच्नु पर्ने बेला आयो
Mero chahi Best hun Dr shab
Kishan vayer jiunu ko khusi sanshar jite pani mildain
Sir hajur ko ratopati ko interview anazing....
विदेस कीन जाने काठमाडौ का माच्छे मा रसीला हुदैनन
which place not name of place???
name not mention by news caster tofail
जुनार जहाकहि हुन्छ।
वोकिलले कृषि ब्यबसाय गरेको सुन्दा कतै कालो धन लुकाउने धन्दा त हैन।नेपालमा वोकिललाइ जनताले साथी मान्ने गरेका छैनन है।
किसान भन्दा अगाडी उहाँ नेपाली जनता र नेपालाई आजको अवस्थामा पुर्याउने मध्येका एक झलनाथको महान्यायाधिवक्ता पनि हो भन्ने बिर्सनु हुदैन
झलनाथ खनाल सरकारको महान्यायाधिवक्ता हुदा तेरो बाउको घर बेचेर खाइदिएको भए अदालतमा गएर मुद्दा हाल, होइन भने झुन्डेर मरे हुन्छ।
सहिलाई गलत र गलतलाई सहि भनेर पैसा लुट्ने भ्रष्टाचारी दलाल हो यो अनी यसको पेशा
Prachanda did not teach his caders to promote agriculture in Nepal as he himself is an agricuturist but tought to swindle people and public properties
Pro.Prof.Dr.Mukunda Gajurel
तपाईले vedio बनाउदा पहिला कुन ठाँउहो ,के समन्धीहो परीचय चै दिनुहोला
पहिले आफ़्नो कपाल मा पानी हाल्नूहोस है सर 😊 र यो ज़मीन किन्ने पैसा कहाँ देखी आयो सर
कुन ठाउँ हो?
जे गर्छ पैसा ले गर्छ😅
natural arganic fruit i'am also like😅😅😅😅🎉
Kun.thau ko skul ho sarai ramro lago
ठेगाना खै?
नेपालको अदालतमा एमालेको झोले छौँडाहरुलाई न्यायाधीश नियुक्ति गरेर न्यायालय ध्वस्त बनाउने झलनाथ खनालको महान्यायाधिवक्ता डा युवराज संग्रौला वकिल साब तपाईंको कलेजमा बुङ्गुर फारम गरौ गाई पालन गरौं तेहि हो नेपालको बिकास। वकिलले बाचुन्जेल वकालत गर्दै झगडियालाई मलजल गरिरहेका हुन्छन् तपाईंको कलेज अफिम हो
कति ठूलो अाराेप हो ?
विद्वान मित्र@@laxmipandey383 आरोप होइन वास्तविकता हो।
malai nikai man parne bekti ... kasaile gaali garyoo bhane comment bata pratikar garxu . Jai hos dr. sangraula jyu ko 🙏
yo kun thau ho batayedinana
Dr sir ko nobar dinu. Sir
अम्बाको गेडा नचपाइ खाँदा दिसा खलाँस हुन्छ।
पत्रकारलाई कुहेको अमवा हाहाहा
Kun thau ho
Yo kun Thau ma ho ani Kati lagaxa FISA Malai Dr sir ko nobar. Dinu Mani mero xora lai padauxu
This presenter should have little patience while talking with people. let him speak, let him complete his explanation, we would love to hear complete sentences.
के तपाईंले खेतीपाती गर्नुहुन्छ??????बाजो नगरौ
आमा ले थोरै वच्चा पाउने भन्दा घेरै वच्चा पाउने स्वास्थकर हुन्छन मेरी आमा ले 12ओटा पाउनु भयो अहीले 95वर्षकी हुनु भयो अझै औसधी खान परेको छैन यो वच्चा 15 वर्ष 16वर्ष देखी पाउन लागे पछी स्वास्थ राम्रो हुन्छ डाइट राम्रो हुनु पर्छ
100-150 jana ke kura gareko jiban bhari yad garer bolnus
Pakeko ambha ma guliyo matra huncha swad hudaina. Sang rola ji le khaye ko ambha ma guliyo kam tara swad badhi huncha
Ma Pani parkirtilai Maya garne ta hu rara parmatmale Khai 4patak chodera jadani ta bidesnai janu par x vanera pathaunus vax Tara man gulmi jubhuna Kai mato sanga khelne man x sas rahada samma paryas jarinai x parmako kirpa hune x asabadi xu
😂😂😂 too bigreyara jhereko hoo hawa bolxaa
हार्दिक शुभकामना डाक्टर संग्रौला ज्यु
Great Work