CONGOLESE NEPALI IN CONGO || बान्द्रे पौडेल संगको रमाइलो कुराकानी || AP REPORT || AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • राष्ट्रिय भाषा सोहाली र अफिसीयल भाषा फ्रेन्च भएपनि कंगोका कतिपय नागरिक नेपाली भाषामा मजाले बर्तालाप गर्न सक्छन् । त्यस्तै नेपाली नामाकरण गरिएका कंगोका विभिन्न स्थानले त झन् नेपालकै अनुभुति दिलाउने रहेछ ।
    यी हन् कंगोली नागरिक स्यामुल, तर उनको नेपाली नाम-बान्द्रे पौडेल । उनलाइ बान्द्रे नाम निकै प्यारो लाग्दोरहेछ । र, उनको दिदीको नाम निरा पौडेल । नेपालीसँगको संगतमा रहेका बान्द्रेले हामीसँगको कुराकानीमा काठमाण्डौं र पोखरा घुम्ने इच्छा मात्र बताएनन्-४० कटेपछि सिराहामा ससुराली बनाएर घरजम गर्ने सोच रहेको सुनाए ।
    News Correspondent: Manoj Joshi
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #apreport #congo #Manojjoshi #NepalArmy #Nepali #Nepal #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 174