स्वस्थ ब्यक्तिको लागि कुन कुन जाँच आवश्यक हुन्छ ? Whole Body Check ।Dr. Om Murti Anil

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 157

  • @khadgachand8838
    @khadgachand8838 28 วันที่ผ่านมา +21

    धेरै धेरै धन्यबाद dr.साब हजुर जस्तो दक्तर यो दुनिया मा कोहि छैन हजुर जस्तो पुत्र को जन्म दिने आमा बाबा लाइ हार्दिक नमन 🙏🙏🙏केहि समय पछि म हजुर लाइ भेत्न आउदै छु जसरि भय पनि फुल् बोदि चेकअप गर्न को लागि 🙏🙏🙏🙏

  • @Niku-o3u
    @Niku-o3u 19 วันที่ผ่านมา +3

    सुझावको लागि डाकटर सर हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏💕💕

  • @NirmalaBinadi
    @NirmalaBinadi 16 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यबाद हा, साब जानकारीकाे लागी 🙏🙏🙏

  • @bishnupdchaulagain6644
    @bishnupdchaulagain6644 28 วันที่ผ่านมา +11

    डाक्टर साब हजुरको किलनिककाहाहाेला अहिलेसम्म एकचाेटीपनि जचायकाे छैन हाेलबडि जचाउनु छ ठेगाना थाहापाए आभारी हुने छु।

  • @skyblue7532
    @skyblue7532 27 วันที่ผ่านมา +3

    सबै सुन्ने गरेको छु डक्टर धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏

  • @harimayagurung8196
    @harimayagurung8196 27 วันที่ผ่านมา +4

    डाक्टर साब धेरै धेरै धन्यवाद महत्त्वपूर्ण जानकारी को लागि मैले हजुर को पोट्काष्ट रेगुलर हेर्ने गर्छु । मेरो स्वास्थ धेरै फाइदा भाको छ ।

  • @LaxmiPandey-iy7zx
    @LaxmiPandey-iy7zx 28 วันที่ผ่านมา +4

    यस्तै यस्तै ज्ञानवर्धक भिडियोहरु बनाउँदै जानुहै सर । .

  • @PratimaThapa-w2f
    @PratimaThapa-w2f 19 วันที่ผ่านมา +1

    धेरै धन्यवाद डाक्टर साब जानकारीमुलकल भिडियाे बनाउनु भएकाेमा ।

    • @UdayaGurung-u3e
      @UdayaGurung-u3e 9 วันที่ผ่านมา

      Thank you for information Dr sab

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 28 วันที่ผ่านมา +2

    मैले नबुझेको कुरा बुझ्न पाए धन्यवाद ❤डा साव

  • @buddhipun1576
    @buddhipun1576 28 วันที่ผ่านมา +2

    धेरै धेरै धन्यवाद डाक्टर साब हजुरको अत्यन्त ज्ञानमुलक भिडियो हरु हेरिरहेको छु।

  • @samjhanathapachhetri8467
    @samjhanathapachhetri8467 27 วันที่ผ่านมา +3

    नमस्कार सल्लाह सुझाव को धेरै धेरै धन्यबाद

  • @cpuhk-db9qs
    @cpuhk-db9qs 27 วันที่ผ่านมา +2

    जान कारि को लागि thankyou sir अति महत्वपूर्ण जानक्कारि

  • @rameshnepal515
    @rameshnepal515 28 วันที่ผ่านมา +2

    शरलाई धन्यवाद । याे सुने देखे पछि प्याकेजवाला धुतुवा डाक्टरहरू रिसाउलान नि,,,,,

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 28 วันที่ผ่านมา +2

    राम्रो र सहि जानकारी दिनुभयो। डाक्टर साब धेरै धेरै धन्यबाद नम्बर पाउन सर चेकअप गर्न काम लाग्छ।सर अनुरोध

  • @radhikagupta4998
    @radhikagupta4998 8 วันที่ผ่านมา

    धेरै धेरै धन्यवाद डाक्टर साब 🙏🙏

  • @anitaregmi59
    @anitaregmi59 28 วันที่ผ่านมา +2

    निकै उपयोगी र महत्वपूर्ण जानकारीको निमित्त धन्यवाद डाक्टर साहब🙏

  • @kajipariyar5065
    @kajipariyar5065 25 วันที่ผ่านมา +1

    जानकारी को लागि धेरै धन्यवाद छ 🙏🙏🙏

  • @manojgautam2521
    @manojgautam2521 27 วันที่ผ่านมา +1

    नमस्कार डा साब सारै राम्रो कुरा सुन्न पाए

  • @karnagharti7979
    @karnagharti7979 28 วันที่ผ่านมา +2

    राम्रो जानकारी

  • @uttarrai665
    @uttarrai665 28 วันที่ผ่านมา +2

    सर नमस्कार धन्यबाद! सर अर्को कुरा नी दात सफा गर्दा कत्ति असर हुन्छ? केहि जानकारी दिनु होला.

  • @sitathapa6165
    @sitathapa6165 28 วันที่ผ่านมา +2

    Dherai nai🎉 ramro jaankari denu vayo dherai dherai dhnnaybad dr sab

  • @DharmarajYadavJoy_Hub
    @DharmarajYadavJoy_Hub 22 วันที่ผ่านมา

    स्वास्थ्री विमाबाट झन सस्तो हुन्छ ।

  • @YashodaBhujel-j7q
    @YashodaBhujel-j7q 28 วันที่ผ่านมา +2

    Thank you doctorsab hajurko vediole dherai gyan prapta vayako xa

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 26 วันที่ผ่านมา

    मेरो विचारमा तपाई ले जति भनु भाको छ ई सबै टेसट गर्दा केही न केही बिरामी भेटिन्छ होला सायद धनेबात

  • @bishwacdr2637
    @bishwacdr2637 23 วันที่ผ่านมา

    स्वास्थ ज्ञानको लागि DR Sir लाई धेरै धेरै धन्यवाद 🙏

  • @buttangbantawa3640
    @buttangbantawa3640 28 วันที่ผ่านมา +1

    डाक्टर साब प्रेसरको कारणले paralysis भएको थिए अहिले सबैथोक खानेकुरा बारेको छु र हात र खुट्टामा थोरै समस्या छ ! 3 बर्ष हुनलाग्यो सर यसबाट बच्न मैले के के ध्यान दिन र महत्त्वपूर्ण चेकहरु गर्नुपर्छ !🙏❤️

  • @bhagawatiaryal1830
    @bhagawatiaryal1830 27 วันที่ผ่านมา +1

    जानकारीको लागि धन्यवाद डा साब

  • @BikalpBharati
    @BikalpBharati 28 วันที่ผ่านมา +2

    thank you sir🙏🙏🙏

  • @naturalview.rai5
    @naturalview.rai5 13 วันที่ผ่านมา

    हजुर लाई धेरै धन्यवाद सुझाप लागि

  • @rupkhatri3361
    @rupkhatri3361 24 วันที่ผ่านมา

    नमस्कार हजुरको धेरै राम्रो कुराहरु हुन्छ डाक्टर साब जानकारी गराउनु भएको मा धेरै धेरै बधाई ।🍇🍇🍇🍈

  • @shivagajmer2367
    @shivagajmer2367 24 วันที่ผ่านมา

    धेरै धेरै धन्यवाद डा,साब जानकारीकाे लागी✅🙏🙏

  • @taramoktan7074
    @taramoktan7074 28 วันที่ผ่านมา +2

    Dhanyabad sir

  • @dhanmayatamang9513
    @dhanmayatamang9513 22 วันที่ผ่านมา

    जान्करिको को लागी धन्यबाद्🙏🙏

  • @rabindrabhattarai901
    @rabindrabhattarai901 24 วันที่ผ่านมา

    Honest doctor , honest suggestion.

  • @dikbhujel1884
    @dikbhujel1884 21 วันที่ผ่านมา

    दामि छ

  • @laxmibasnet9261
    @laxmibasnet9261 16 วันที่ผ่านมา

    डा.साब नमस्कार🙏हजुरको भिडियो सधै हेर्छु कति अमूल्य सुझाव हुन्छ हजुरको धेरै धेरै धन्यवाद हजुरलाई अनि कतिपयले मुटुको जॅाच गर्दा एन जि ओ ग्राफ नै गर्नुपर्छ अरू जॅाचले मुटु रोग पत्ता लाग्दैन भन्छन् नि प्रष्ट पारिदिनू न🙏

  • @uddhabthapa1198
    @uddhabthapa1198 28 วันที่ผ่านมา +1

    Very knowledgeable Sir

  • @gokulray5308
    @gokulray5308 28 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद सर

  • @prayaskoju4505
    @prayaskoju4505 28 วันที่ผ่านมา +2

    Thank you verymuch ANIL SIR

  • @bhuwanshrestha395
    @bhuwanshrestha395 27 วันที่ผ่านมา +1

    best doctor .

  • @SantoshGurung-h6p
    @SantoshGurung-h6p 22 วันที่ผ่านมา

    Okok ❤❤❤❤❤❤

  • @AnuShrees-f8h
    @AnuShrees-f8h 28 วันที่ผ่านมา +1

    Dhanyabad Dr sab🙏

  • @raviudas
    @raviudas 28 วันที่ผ่านมา +1

    धन्यवाद 🙏

  • @premprasadseling6448
    @premprasadseling6448 27 วันที่ผ่านมา +1

    धन्यवाद डाक्टर साहब

  • @gitaghimire8572
    @gitaghimire8572 28 วันที่ผ่านมา +2

    Thank you so much sir

  • @mitraaryal9719
    @mitraaryal9719 28 วันที่ผ่านมา +1

    हजुर को प्रायः सबै भिडियोहरु हेर्छु र अति राम्रो पनि लाग्छ , हजुर ले यस भिडियो मा उल्लेख गरेका आवश्यक जाँच गर्नका लागि हजुर सँगै परामर्श गर्न र उपचार गर्न सकिन्छ होला ? सकिन्छ भने कहाँ कसरी भेट्ने जानकारी पाए आभारी हुने थिए । धन्यवाद 🙏

  • @ashasomai5125
    @ashasomai5125 28 วันที่ผ่านมา +2

    Thankyou

  • @brikheshpandey6101
    @brikheshpandey6101 28 วันที่ผ่านมา +1

    Very informatI've thank you dr.saheb🙏

  • @indramagar1710
    @indramagar1710 23 วันที่ผ่านมา

    शुल्क पनि के कती लाग्ने हाे भनिदिनुभएकाेमा धेरै आभारी हुने थियाे 😊

  • @kedarbajagain2180
    @kedarbajagain2180 26 วันที่ผ่านมา

    म मुटुरोगी मेरो बाईपास गरेको छ डाक्टर साहेबको पढछु र मनन गरि राखेको छु यस्तो सलाह सुझाव कुनै डा•बाट पाईएको छैन

  • @aanitsering6874
    @aanitsering6874 18 วันที่ผ่านมา

    Sabai hajur jasto holar ! Euta bhane arko jacha gar chha !

  • @Deepachetri-s3k
    @Deepachetri-s3k 25 วันที่ผ่านมา

    Wow supper hajur 🙏🏽🙏🏽🤍🤍🔔🔔🔔🔔🔔🌹🌹🌹🌹👍🏽

  • @anilthapa1561
    @anilthapa1561 26 วันที่ผ่านมา

    धेरै कुरा जानकारी पाईयो हजुरको जय होस

  • @kesharsinghgc8959
    @kesharsinghgc8959 28 วันที่ผ่านมา +1

    Excellent suggestion sir

  • @BinodKc-r8w
    @BinodKc-r8w 22 วันที่ผ่านมา

    धन्यवाद डाक्टर साहेब

  • @unikarai463
    @unikarai463 25 วันที่ผ่านมา

    Jankariko lagi Doctor sab lai dherai dherai dhannewd 🙏

  • @pravabdevkota1098
    @pravabdevkota1098 28 วันที่ผ่านมา +3

    Hajurlai kahaa ra kun time ma meet garn sakin x pls bhandinu na Dr.sahap.

  • @janakg.m3038
    @janakg.m3038 25 วันที่ผ่านมา

    Right Doctor sir

  • @RajSigdel-do6nk
    @RajSigdel-do6nk 26 วันที่ผ่านมา

    धन्यवाद डाक्टर साब❤

  • @NarayanKafle-se4if
    @NarayanKafle-se4if 26 วันที่ผ่านมา

    धेरै धेरै धन्यबाद डक्टर साब ❤❤

  • @nimbahadur6539
    @nimbahadur6539 28 วันที่ผ่านมา +1

    Thank you sir information

  • @aarogyatimalsina6336
    @aarogyatimalsina6336 23 วันที่ผ่านมา

    Wow Dhari ramro D, sab.

  • @deeprajrc4036
    @deeprajrc4036 12 วันที่ผ่านมา

    Good advice 👍 dr sayab

  • @DevmayaKunwar-uc8qq
    @DevmayaKunwar-uc8qq 25 วันที่ผ่านมา

    जानकारीकाे लागि धन्यवाद छ

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 28 วันที่ผ่านมา +1

    thanks for information

  • @bimalakarki3138
    @bimalakarki3138 25 วันที่ผ่านมา

    Very important to me your suggestion hospitality Dr Sanb. You are great our country of Nepal.🙏🇳🇵

  • @PombahadurKhatri
    @PombahadurKhatri 28 วันที่ผ่านมา +1

    धेरै राम्रो जान्कारी सर तर सर सुगर नर्मल कति पोयट हुने परेयो?😅😅

  • @saralachalise6538
    @saralachalise6538 19 วันที่ผ่านมา

    Thank you do sab 🙏🙏

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 28 วันที่ผ่านมา +2

    🙏🙏

  • @SatyaNarayanDahit
    @SatyaNarayanDahit 22 วันที่ผ่านมา

    डाक्टर साब नमस्कार !
    बिहान उठ्ने बित्तिकै खाली पेट मनतातो पानीमा कागती र मह मिसाएर खानु कत्तिको उचित हो ? कसैले एकदमै फाइदाजनक भनेको देखिन्छ त कसैले एकदमै हानिकारक भनेको पनि देखिन्छ । म आफू पनि वर्षौदेखि प्रयोग गर्दै आइरहेकोले अब यी कुराहरुले दुविधा पारेको छ । यसको बारेमा उचित जानकारी गराइ दिए म जस्ता तमाम दुविधामा परेकाहरु अत्यन्तै आभारी हुनेथियौं ।

  • @sitachettri1743
    @sitachettri1743 26 วันที่ผ่านมา

    Namaskar dev tulya dr. saheb,swasth sambandhi bahumulya sujhaw haru ko lagi hardik hardik aavari chu hajur,💐💐🙏🙏🙏🇳🇵❤

  • @BedParsadParajuli
    @BedParsadParajuli 20 วันที่ผ่านมา

    Thank DR for great information 🙏

  • @shovaramgiri3298
    @shovaramgiri3298 27 วันที่ผ่านมา +1

    डा, साफ मेरो टाउको लगातार 12/13 दिन देखि दुखिरहेको छ औसधि खादा नि ठिक हुदैन के भएको होला प्लिज रिप्लाई दिनु होला।

  • @niradhungananira
    @niradhungananira 25 วันที่ผ่านมา

    धेरै राम्रो सुझाव पाईयो

  • @bhagawotipandey6003
    @bhagawotipandey6003 27 วันที่ผ่านมา

    Dr.ji 🙏hjrle diyeko sallaha merolagi samaye sandarvik xa

  • @kamalachaulagain4064
    @kamalachaulagain4064 23 วันที่ผ่านมา

    Namaste 🙏
    Thank you so much 🙏

  • @deepakpandey437
    @deepakpandey437 26 วันที่ผ่านมา

    बहुउपयोगी लाग्यो

  • @lilasinghthakuri3248
    @lilasinghthakuri3248 28 วันที่ผ่านมา +4

    डाक्टर साहव हजुरको किल्निक कहाँ छ मेरो र श्रीमतिको होल बडी चेक हजुर बाट नै गराउन ज्यादै सोचिरहेको छु ।कहिले ,कहाँ आउनु पर्छ ।जानकारी पाउ डाक्टर साहव ज्यु

  • @dineshkhanal546
    @dineshkhanal546 19 วันที่ผ่านมา

    Good advice Dr

  • @rajnarayan5836
    @rajnarayan5836 16 วันที่ผ่านมา

    Tq sir 4 good information

  • @vhimgurung2797
    @vhimgurung2797 21 วันที่ผ่านมา

    Thank you dr saba 🙏

  • @radhalamsal-mm9pc
    @radhalamsal-mm9pc 3 วันที่ผ่านมา

    very very thanku sar

  • @sitaramadk5774
    @sitaramadk5774 26 วันที่ผ่านมา

    Thank you Dr🙏🙏

  • @tankapaudel6824
    @tankapaudel6824 24 วันที่ผ่านมา

    THANKYOU SIR FOR YOUR SUGGESTIONS .From Tanahun.

  • @beautyavenuespa1434
    @beautyavenuespa1434 19 วันที่ผ่านมา

    Thank you so much Dr. Sab 🙏

  • @anjuthapa5502
    @anjuthapa5502 26 วันที่ผ่านมา

    Nice 😊

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 25 วันที่ผ่านมา

    Great.
    Thank you doctor anil.

  • @chandrakhatri3663
    @chandrakhatri3663 28 วันที่ผ่านมา +1

    Ramr xa

  • @bhimsameshreesmagar929
    @bhimsameshreesmagar929 25 วันที่ผ่านมา

    Thank you Dr Saheb your information

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 24 วันที่ผ่านมา

    Thanks for information

  • @bishnuneupane4231
    @bishnuneupane4231 28 วันที่ผ่านมา

    Thank you

  • @kailashpatirai
    @kailashpatirai 24 วันที่ผ่านมา

    I thank you for necessary information 🙏

  • @bishnupathak4605
    @bishnupathak4605 24 วันที่ผ่านมา

    too much tanks dr

  • @PujaSharma-i6v
    @PujaSharma-i6v 23 วันที่ผ่านมา

    B12 को कमि भएको मानिसको नसा कमजो्र हुन्छ र sir 🙏🙏🙏

  • @EkloYatri-y5m
    @EkloYatri-y5m 25 วันที่ผ่านมา

    Thanks !

  • @DLskm53
    @DLskm53 22 วันที่ผ่านมา

    Thank u so mch sir

  • @bhumidahal9508
    @bhumidahal9508 26 วันที่ผ่านมา

    Thank you so much Dr Saab 🙏

  • @khemgurung6745
    @khemgurung6745 27 วันที่ผ่านมา +1

    ❤❤❤

  • @nirmalarai114
    @nirmalarai114 16 วันที่ผ่านมา

    Nice

  • @kiranbudhathoki3503
    @kiranbudhathoki3503 26 วันที่ผ่านมา

    Thanks dr sab.for your importance suggestion