प्रचण्डले विश्वासको मत लिएसँगै डा केसीले खोले मुख: गगन,रवि र राजाबारे गरे यस्तो खुलासाdrkc/prachanda
ฝัง
- เผยแพร่เมื่อ 19 พ.ค. 2024
- interview with Dr Surendra kc
#drsurendrakc
#prachanda
#rabilamichhane
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
कान्तीपुर को अडिट रीपोर्ट जेबि राईको कँपनीको जेबिले लिएको रीण हो ! रबिले लिएको होईन! सहकारी जेबिको आफ्नै सहकारी बाट जेबिले ल्याएको देखिन्छ!"जेबिले लिएको रीपोर्टमा रबिको दस्त्खत हुदैमा रबिले कर्जा लिएको होईन ! रबिको दोष छैन लाग्छ!
Hera na feri arko unpad
कस्तो कमेन्ट अचम्म
१७५०० को रगल ले पोल्दै छ हेर्दै जाउ ढिलो भय नि सत्य को बिजय हुन्छ हुन्छ
Good Dr sab
गणतन्त्र मुर्दा वाद
चुच्चे हरुको नाटक गज्जब छ....
छि छि भ्रष्ट झाेले हरु सबै
थेप्चे त सहकारी लुटेर टाप हानिगोनी
😂😂😂
Jaya Rabi sir
सत्तवाल र विपक्षीले जनता करको विरुद्ध मा भए पो।यहाँ राजनिती छ भन्नू,चोरहरुको चोर अभियानलाई बाल रहन्दैन।
Always true and nice interview.
ने कामा लाेकतन्त्रवादि साेच रहेनछ।विश्वास् काे मत् काे कारण ने का ले वहुमत् काे कदर गरेन।😊
के बोली हो हजुर को गल्गर्ने कार्बही हुन पर्यो जो सुकै के हेर्नू भाको तल्लो बर्ग को जनता को हालत केन्द्र मा बसेर फ्याउ फ्याउ गरेर हुन्छ तिम्रा हात मा लड्डु होलान तर जनता पीडा बोल्ने क्षमता खोइ कि कान्ड घटाउनु भा छ र जेल जाने
Always right person Dr kc.
Nalayak daka huru mare pani hunthiyo ni garib janta lai k nai hunu xara
I like Dr's analysis
यही माैका हाे रवीले आरजु र गनगनेलाई याे माैसममा पनि आकाशकाे तारा देखाउने।
Dr shab 🙏🙏
डा.साब हार्दिक नमन।
प्रचण्ड त छाया मात्र हो जस्तो लाग्छ।नेकपा फुटाउने प्रचण्ड दोष ल्याङरा देउबालाई।गठबन्धन पछि त प्रचण्ड छाया मात्र प्र म अस्ति ओली हिजो देउबा आज फेरी ओली।यिनीहरु त पद बिना रहन नसक्ने जन्तुहरु रहेछन।
पदमा जाने अपराध छोप्ने, यी मोसेरेहरु।
रहदानी र नागरिकतामा डामेकाको नै जीत भयो हो?
Jay ghanti ❤❤❤❤❤❤❤❤❤
कांग्रेसले यस्तोअबरोधगर्दैछ गृहमन्त्री,प्रधानमन्त्रीमाथी धावाबोल्दैछ अब कांग्रेसिकोफायलखोल्नकेले रोकेकोछ ।
सहि गरे 😅
यो मुला हरुको काम मात्र समसद भवनमा होहल्ला गर्न मात्र जनताले मत दियेको रछ
ज्ञानेन्द्र शाहि अबका् 5-बरश भत्ता खायर बसने हाेला
Good analysis
त्यो लिन्क यस्मा राख्नु हाेला सर हामिपनि हेराैंला
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
ए पत्रुकार गगन को पत्रकार सम्मेलनमा रबि विरुद्ध प्रमाण सहितको गगन को च्यालेन्ज को बारेमा सोधन !रबिका पिठु
कुर्सी को नशा सबैभन्दा ठुलो नशा यो ब्यवस्था र सरकार संग जनताको सन्तुष्टि पटक्कै छैन तापनि छलछाम र पैसा को बलबाट टाँसी रहनु नै महानता ठान्छन्
❤❤❤
डर मानिसको सबैभन्दा ठूलो शत्रु हो...कुर्सी जाने डर 😅😅😅
अबत बुज्लानकि मावाेकाङगे्सहरुले
Rabi ko jholey putrakar
Congress ko kam lai nepali ko mudvet banayo.
गगनको एउटै तिर बाट २ टा सिकार गर्ने मनयाय होकी के हो बाकी आफै बुजौ है
रबिको कुरा अपरिपक्व भएन ? कुरा ऊठेसी जाचबुझ गराऊनु पर्दैन गगनको पत्रकार बयान हेरेर बिचार दिन परो
खेल हेरेर बोल्नेपनि बिस्लेसक हुन्छ?
yo bekti tinparty ko dallo bhayejasto lagxa
Etihash ko ticharho kamnist ma PhD garera kamnist kitablekhdai hidxa yi tinparty le des siddhaye yo haramile dekhdena ajhai rajala galigardaihidxa sarkari talabkhane yestai rajniggwle rastako asmita luteka rahixan
Kathit democracy ma astai hunxa.
Any cost chairs chahinxa
२०४८/५१ मा नै कांग्रेस को एकमाना सरकार र प्रतिपक्ष ऐमाले को कुशासन नैतिक्ता वाट नै नहुने विरूवाको खश्रो पात आज समानुपातकी गांणतन्त्र १७ हजार जनता मार्ने थपिएको प्रतिफल देश र जनताले भोग्नै पर्छ। भेडा जनता मन्छे कहिले हुने ?जनताले शुसासन कहिले पाऊने?
Dr केसी र मिश्र बाहेक अरू विश्लेषक हरू पार्टी बाद र ब्याक्ती बादी जस्तो लाग्छ
Rabi ko partile Ilam ma 5 thousend ho ki 10 thousend ho lyaeko ? mukhama je aayo tyahi bakera ta bhaen ni Dr. saheb .
Khali..aruki thatha..vani afnu denuna
dr..sap.hajurla pane..dau pach..khojnu..va..jasto.lago
congress le pani aba jabarjasti garnu paryo. chup lara vayena ... chankhe haru lai thik parnu paryo.
Gagan atteko bhanne missinform nagaramna..yetiko dukkale anusandhanlai welcome gareko dekhchhu
धेरै किन लड्ने हो यो भन्दा कति कमाउछौ?
म सङ केही छैन बिहान देखि साझ सम्म 1 बोतल खान्छु ।। होलसेल बाट ल्याउछु।। बिन्दास जिउछु। त्येसैमा खुशी हुन सिक छोड हो।। 10 बर्श साउदीमा दुख दियेको हौ तेहि कमायेको खायेर रमाको छु।।
Nepal li Asia ki garib desh banayako rehyacxa bedisi sakti ko ard ma Nepali congress la jai 🇳🇵
Nepal ma Kei hunna Nadine Nai Nepali kangres raixa
Khoi 14 Lakhko ghadi?
गिरि बाबु जग्गा काण्डमा प्रचण्ड वा मावबादिको नाम जोडिएन धन्न वलि एमाले लगाएत अरुको जोडियो र यसो दुई चार शब्द फ्याकेर सोध्ने र बोल्ने बौद्धिक चुपचाप त्यही माथी नि धेरै जसो काङ्रेस कै पालोमा हो त्यो यसो उसो गरेर चुपचाप😂🤣मावबादिको ठूलो मा त भयो सानो सानो कुरामा नि दिन को तीन चार वटा अन्तर्वार्ता दिने र समय जति सबै गाली गरेर बिताउने ओलि भक्त भएसी चुपचाप जस्तै😂🤣बौद्धिक हरु अरुलाई एउटा आखाले हेर्छ तर अरु ले उसलाई हेर्ने आँखा चाहिँ राम्रो मान्दैन😂
Uuuiii
Mmmkp
Hanurko kurako tuk...xen
Yo daka Co Kam xin yeshtalutra ko Kam xin
😁😁😁😁😁
Kaloo ganatantra rip
Negative explanation
Yo budo le pani khali rabi kai khedo khanxa
yo bekti tin kamnist ko bhakta ho jastolagxa Congress name ko kamnist amale ra maobadi yo bektiko biswas grihalnu hunna tinparty ko pakxema matbanaune bhukirahanxa yeslai deskohitma bhandapani tinparty ko pakxema bolejastolagxa yesta kamnist xattu bata sachet hunuparxa
Cominist ko Jola jasto langnthali Dr Sir abta
Ta Muji kangres jhole jasto lagyo chine jatho
संसदिय ब्यवस्था नमान्नेलाई यस्तै गर्नु पर्छ।
mug jagal bat naliyako va yatkher jagalmai hali ranthiyo hola
Nak chuche ghanatantra murdhabbad murdhabhad
Yo umer ma pni yo Cloutey sala
lado kah k c
डा.सुरेन्द्र भन्दा 200% सही छन् रवि नेपालका लागि ।
2084 ma congress ko Bijog hunex