नमस्कार : म गायिका पुजा छेत्री आदरणीय दाई भागिरथ चलाउने को सब्द - संगीत मा ! मेरो यकल आवाज मा रहेको यो गीत सालको पातैमा हजुरहरु माझ पस्केका छौ ! अब हजुर हारुको माया र आशीर्वाद को खाचो छ यक चोटी हेरेर सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला र मेरो गीत लाई काहा काहा देखि हेर्दै हुनुहुन्छ लेख्न भुल्नु होला !! धन्यवाद !!! जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵🙏🙏
pooja chatree gaekagu galama lale nalgaununhoy kate ramre hunaxu😮😮😮😮😮😮😮😮😮😮😮😮
मिठाे गित बधाई छ पुजा जी अनि टिमलाई👌👌👌👌❤️❤️❤️🎉🎉🎉🎊🎊🎊🙏🙏🙏🙏
उत्कृष्ट शब्द भागिरथ जि उच्च सम्मान ।पुजा जिको कोइली जस्तै स्वर मन छुने खालको। जति सुन्यो सुनम सुनम लाग्ने ।करोडौं कलबम जावस सफलताको सुभकामना।
बधाई छ
आहा कति मिठो आवाज सफलताको अग्रिम शुभकामना
निकै मर्मस्पर्शी गित सफलताको शुभकामना
ओ हो सारै राम्रो रैछ अझै पर्गती र उन्नतिशील को कामना हजुर लाई
Aaha kati mithi geet kati mitho aawaj badhai cha nani ajhai dherai unnati pragati ko subhakamana❤️❤️❤️❤️👍️
आहा
निकै मार्मिक
First comment ✊
एकदमै राम्रो लाग्यो गित अझै धेरै राम्रो राम्रो गितको आशा राख्दै सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👌👌🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
beautiful 👌song😍
Congratulations
सफलताको शुभकामना हजुरलाई धेरै प्रगति गर्नु होला
Good luck All the ❤️ baby's 💋💋💋💋😍😍😍❤️❤️❤️❤️
मेक अप ज्यादा भो। हल्का हल्का।राम्रो
उत्कृष्ट छ पुजा जी,,
नमस्कार : म गायिका पुजा छेत्री आदरणीय दाई भागिरथ चलाउने को सब्द - संगीत मा ! मेरो यकल आवाज मा रहेको यो गीत सालको पातैमा हजुरहरु माझ पस्केका छौ ! अब हजुर हारुको माया र आशीर्वाद को खाचो छ यक चोटी हेरेर सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला र मेरो गीत लाई काहा काहा देखि हेर्दै हुनुहुन्छ लेख्न भुल्नु होला !! धन्यवाद !!! जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵🙏🙏
Nice mo pani dekhe xu dholak ma so sabai ly Maya gardinu hola hei yo git lai
धेरै धेरै राम्रो छ गीत
Wow dami 👏👏🙏🙏
Good song
Badhai x nani
सफल ता को धेरै धेरै सुभ कामना बुनु