मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Present :-
    मिलन लामालाई आछु आछु पर्ने हो हुन् गित , कुटुम्ब कुटुम्बको दोहोरी मिलन भन्छन यस्तो /New Dohori -2023
    =================================================
    #
    ================================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Music : Milan Lama
    =======================================
    🎙गायक/Singer
    Milan Lama
    🎙गायिका/Singer
    Gita Yonjan
    =======================================
    सहयोगी कलाकारहरु / Support Singer
    Krishna Prasad Regmi
    Bhwan adhikari
    निशा सुनार /Nisha Sunar
    बिशाल बिसी / Bishal Bc
    अम्मर भट्टराई /Amar Bhattrai
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    &
    समुह /Team
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915 :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵व्यवास्थापक प्रमुख / Management Head
    समिर रामदाम / Samir Ramdam :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819 📢📣 📌
    यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ । धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTS Copyright © & ℗ 2023 All Right Reserved to Milan Lama Official

ความคิดเห็น • 573

  • @hira4990
    @hira4990 ปีที่แล้ว +31

    मिठो दोहोरि मिलनजि सधैं जस्तो, बालचन्द्रको हाउ भाउ राम्रो देखिएन, कहिले मुख बिगार्ने कहिले मोबाइल चलाउने लाइभ दोहोरि मा अनुसाशित भएर बस्न सिक बाले

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 ปีที่แล้ว +31

    मिलन लामाको गीत सुन्दा साच्चै यत्ति आनन्द लाग्यो साथै संगीता बैनिको गीत पनि ज्यादै मार्मिक लाग्यो ।शुभकामना छ फेरि यस्तै गीतहरु सुन्नु पाउ।

  • @tekbdr8787
    @tekbdr8787 ปีที่แล้ว +27

    मिलन लामा लाई मान्नै पर्छ सदाबाहर रैछ सधैं खुशी रहोस

  • @bhimbaral741
    @bhimbaral741 ปีที่แล้ว +22

    सामाजिक सांस्कृतिक लोक दोहोरी भनेको यही हो हामी नेपाली भाषाको बिभित्ता कारण संसार कै सास्कृतिक धनी छौ सबै ले सबैको सम्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाइ मनै देखि सम्मान छ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +28

    मिलनजीलाई. टक्कर दिनुहुने यि बहिनिको स्वर र क्षमतालाई सलाम अनि हार्दिक शुभकामना

  • @paldendong7044
    @paldendong7044 ปีที่แล้ว +43

    नेपाली भाषा तथा तामाङ भाषाको लय मा मिश्रित यो दोहोरी एकदम गजब लाग्यो। मिलन लामा र सम्पुर्ण टिमलाई धन्यवाद।

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +26

    मिलन दाइको गित सुपरहिट हुन्छन सधै हसिलो मुहारले प्रस्तुत हुनुहुन्छ तेहिनै राम्रो पक्छ बधाई छ

  • @lamapawan4604
    @lamapawan4604 ปีที่แล้ว +13

    तामाङ भासामा दोहोरी सारै राम्रो लाग्यो
    Good luck entire team

  • @sabinlama9641
    @sabinlama9641 ปีที่แล้ว +13

    धेरै राम्रो छ मिलान दादा को र बहिनी को ❤❤❤❤❤

  • @SubhadraPaudel
    @SubhadraPaudel ปีที่แล้ว +14

    सारै राम्रो लाग्यो यो दोहोरी बधाई छ मेरि प्यारी बुनु गिता अनि आदरणीय दाजु मिलन लामा दुबै जनालाइ अझै प्रगती गर्दै जानुहोला ।

    • @gitayonjan6096
      @gitayonjan6096 ปีที่แล้ว

      धन्यवाद दिदी 🙏

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 ปีที่แล้ว +51

    यो हो नि दोहोरी गीत भनेको ••••मिलन लामा दाई सदाबाहार राष्ट्रीय कलाकार यस्तै नौलो भाकाहरु सुन्न पाउनु पर्यो।

    • @birensrish4400
      @birensrish4400 ปีที่แล้ว +1

      😢

    • @user-uk7hd8rt4b
      @user-uk7hd8rt4b 8 หลายเดือนก่อน

      दामि दामि दाेहाेरि धन्यवाद मिलन लामा❤❤

    • @meenachetri6519
      @meenachetri6519 5 หลายเดือนก่อน

      ❤​@@birensrish4400

    • @YasuKhadka-lx6yp
      @YasuKhadka-lx6yp 3 หลายเดือนก่อน

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 ปีที่แล้ว +5

    अशाध्यै रमाइलो लाग्यो यो दोहोरी सुनेर धन्यवाद मिलन लामा सर लगाएत सम्पुर्ण टिमलाई ।

  • @ravitamang6702
    @ravitamang6702 ปีที่แล้ว +12

    योन्जन श्या को गित पैलो चोटि सुनेको दामी लागेउ❤❤

  • @manjutamang8004
    @manjutamang8004 ปีที่แล้ว +31

    एकदम सान्दर्भिक दोहोरी कुटुम्ब को गीत हेर्न र सुन्न पाउॅदा मजा अनि आनन्द को महसुस भयो।
    बधाई छ सोल्टी हजूरलाई 🙏❤️🙏

  • @gangabhujel6723
    @gangabhujel6723 ปีที่แล้ว +8

    आहा कति मिठो गित सुनिरहु लाग्ने यस्तै दोहोरी फेरिका बसाइमा पनि सुन्न पाउ साथमा गायिका साईडमा बस्ने सङ्गिता लाई धेरै सम्झना धेरै पछि यहि भिडियो मा देख्न पाईयो जहाँ भएनि नभुले ल प्यारि धेरै प्रगति भएको देख्न पाउ ल 🙏🌺

  • @SuntaliTamang-lq1uy
    @SuntaliTamang-lq1uy ปีที่แล้ว +16

    धन्ध सुर्ता हलाउले ङा मुला राम्रो गीत छ सफलता को शुभकामना दाइलाई

  • @sher.b.rai12
    @sher.b.rai12 ปีที่แล้ว +11

    सुन्दर दाेहाेरि बधाईछ 🙏

  • @Andarbung
    @Andarbung ปีที่แล้ว +10

    मिलन लामा तेसै मिलन लामा भएको होईन धेरै राम्रो गितको लागि बधाई छ सफलताको शुभकामना ।।।

  • @bhupipaudel5799
    @bhupipaudel5799 ปีที่แล้ว +11

    आहा कति राम्रो दोहोरी 👌👌👌👌 बैनी बधाई छ हजुरलै 🙏🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +10

    आहा अति रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ🙏🙏🎉🎉

  • @subaswaiba5142
    @subaswaiba5142 ปีที่แล้ว +5

    निकै मन छुने दोहोरी अनि पहिलो पटक सुनेको तामाङ को पनि दोहोरी दामी छ भाग 2 आउनु पर्यो भन्ने यता

  • @ajaytamang5365
    @ajaytamang5365 ปีที่แล้ว +1

    Milan daju hjur ko dohori dherai Ramailo Lagxa sabai sunchhu 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌

  • @narbdrkc9647
    @narbdrkc9647 ปีที่แล้ว +6

    मिलन लामा लाईटक्कर दिनेगायिका हुदा धेरै धेरै राम्रो छ।

  • @martialartstmt3753
    @martialartstmt3753 ปีที่แล้ว +20

    कर्णपि्रय आवाजको धनी मिलन दाइको यो दोहुरीले मनै छोयो🎉🎉🎉

  • @jibanchamlingrai
    @jibanchamlingrai ปีที่แล้ว +5

    लु मार्यो गितु मिस्🤣💓💞❤️

  • @kajirammuktan9491
    @kajirammuktan9491 ปีที่แล้ว +34

    अति मिठो दोहोरी,दुवैलाई सलाम छ,प्रगतिको कामना।

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 ปีที่แล้ว +10

    यस्तै-यस्तै नयाँ-नयाँ शैली काे भाकाहरू निकाल्नु दाई हजुर लाई शुभकामना 🙏❤️❤️🇳🇵🇳🇵

  • @ramchaudhari8171
    @ramchaudhari8171 ปีที่แล้ว +4

    मिलन लामा र बहिनीहरुको समुहलाई बढाई छ अति राम्रो लाग्यो लास लासो फ्याफुल्ला झन मिठास थपेको छ।

  • @sandhyashrma6637
    @sandhyashrma6637 ปีที่แล้ว +1

    आहा आहा❤❤❤❤

  • @jibanchamlingrai
    @jibanchamlingrai ปีที่แล้ว +7

    बधाई छ 🙏🙏🙏

  • @arjunwaiba669
    @arjunwaiba669 ปีที่แล้ว +5

    हार्दिक बधाई छ यो टिम लाई राम्रो गित सुनाऊनु भयको मा

  • @shaktighimire3214
    @shaktighimire3214 ปีที่แล้ว +3

    सारै राम्रो दुवै जना लाई धन्य बाद।नयाँ भाका र स्वर सारै राम्रो छ। फेरी दुबै जना ले गाएको गीत सुन्न छिट्टै पाइयोस।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 ปีที่แล้ว +3

    सारै मीठो दोहोरी

  • @rajendra3825
    @rajendra3825 ปีที่แล้ว +4

    यो होनी त कती राम्रो दुबई लाई सलाम छ💃💃💃💃💃💃

  • @thapahombahadur2661
    @thapahombahadur2661 ปีที่แล้ว +2

    यथार्थ परक अति राम्रो सुनिरहु जस्तो दुबैको गित ..!

  • @sanubhattarai1904
    @sanubhattarai1904 ปีที่แล้ว +9

    मिलन दाइ भाग २ पनि चाहियाे यहि भाकामा

  • @keshab2370
    @keshab2370 ปีที่แล้ว +5

    अति रोमान्टिक सदाबहार गायक प्रिय मिलन लामा जति गीत सुनेपछि धित मर्दैन ❤❤❤

  • @jibanthapamagar9591
    @jibanthapamagar9591 29 วันที่ผ่านมา

    मिलन लामा र गिता योन्जन दुबैजना मनपर्ने दोहोरि कलाकार 🙏🙏❤️❤️

  • @user-sr8st8wn5q
    @user-sr8st8wn5q 6 หลายเดือนก่อน

    सारै राम्रो दोहरी मिलन भाई र गीता बैनीको नेपाल आको बेला अवस्य live हेर्नु आउने छु
    गीता बैनीको सारै राम्रो voice 😢😮

  • @jitlama2730
    @jitlama2730 ปีที่แล้ว +2

    सामाजिक सांस्कृतिक लाेक दाेहाेरी भनेको यही हाे हामी नेपाली भाषकाे बिभित्ता कारण संसार कै सास्कृतिक धनी छाै सबै ले सबैकाे सस्मान गर्ने हामी नेपाली बरिस्ठ कलाकार मिलन लामा ज्यु लाई मनै देखि सम्मान छा । लस्साे

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu ปีที่แล้ว +2

    एकदम राम्रो लाग्यो दुबै जनाको स्वोर लय गितको भाका पनि राम्रो छ।गिता योन्जनको टुक्क सुपर छ।

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 ปีที่แล้ว +3

    जे हाेस मिलन लामाकाे रसिक र फुुर्तिलाे स्वभाव प्रति खुशि लाग्छ। ल शुभ कामना।

  • @sajantamang7066
    @sajantamang7066 ปีที่แล้ว +1

    लसो लसो फयफुल। सुपरहिट। सन्सार खायो।

  • @GurungJS_DPMA
    @GurungJS_DPMA 8 หลายเดือนก่อน +1

    दामी दोहोरी ।।।

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 ปีที่แล้ว +2

    आहा!! असाध्यै उत्कृष्ट दोहरी,
    मलाई यो गितको भाका असाध्यै मन पर्यो,,साथै गिता योन्जनको दोहरी पहिलै बाट सुन्दै आएको पनि हो र मेरो नजिकको साथी पनि हो यदि मेरो मेसेज हेर्नू भयो भने उहाले मलाई अबस्य पनि चिन्नु हुने छ,,गिता जिको म आवाजको बिग फ्यान पनि हो,,साथै आदरणीय दाजु मिलन लामा ज्यु प्रती उच्च सम्मान छ,दाईको धेरै गित हरु सुन्ने गर्दछु,हङकङ आईदिले,माझी दाइ,जस्ता हजारौ गित हरु छन सबै सुन्ने गर्दछु,,
    साथै गिता जिको पहिलेको भन्दा अहिले धेरै फरक देखे,अहिले स्वर पनि उत्तिकै मिठो हुँदै गएको रहेछ,,दोहरिको टुक्का हरु पनि निकै कडा कडा दिन थाल्नु भए छ,,अझै अगाडि बढ्नुस सुभकामना छ,,

    • @gitayonjan6096
      @gitayonjan6096 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर मैले चिने हजुर लाई 🙏

  • @kajirai2608
    @kajirai2608 ปีที่แล้ว +1

    सँगीता बहिनी र मिलान लामाको जोडदार प्रस्तुति ले दोस्रो भाग को पर्खाईमा बसेको अवस्थ ।।

  • @tektamang3436
    @tektamang3436 ปีที่แล้ว +3

    दोहोरी चै दामी जमेको राम्रो लागो ।।

  • @asaltamang8803
    @asaltamang8803 ปีที่แล้ว +1

    ल है धेरै राम्रो छ कलाकार दुबैजनालाइ मुरि मुरि धन्यवाद ।अब भाग २ पनि ल्याउनु पर्यो।

  • @krishna.maskey
    @krishna.maskey ปีที่แล้ว +2

    bale laai kati dherai alxi lageko ho

  • @jb_lama
    @jb_lama 10 หลายเดือนก่อน

    लासोलासो ए माइच्याङ फ्याफुल्ला धन्दा सुर्द अलौले ङामुला गित जति सुनेपनी सुनिराहु जस्तो लागेउ गित सुनेर मज्जा आयो मिलन दाइ अब फेरि अर्को भाग ल्याउनु परेउ है ❤❤❤

  • @gurungii4438
    @gurungii4438 16 วันที่ผ่านมา +1

    Wow🎉Milan lama and Gita 🎉sister dohori song super beautiful Good luck two jodi 🎉❤🎉

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว

    आहा कति राम्रो टुक्रा दुबैको दोहोरी एक दाम दामी छ धेरै धेरै धन्यवाद 😂😂😂😂😂😂😂😂😅😅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surendrakarki4564
    @surendrakarki4564 ปีที่แล้ว +1

    Aaha Sarai ramaelo dohori.maza aayo Sunna lai.salam x Milan sir ra sister Lai.

  • @ramkajigurung2798
    @ramkajigurung2798 ปีที่แล้ว +3

    घन्ध सुर्त आलाउले ङ मुल अहा कति रमाइलो ❤❤❤❤

  • @tokaltamang6419
    @tokaltamang6419 ปีที่แล้ว +3

    मिलन लामा जस्तै गितको टुक्काहरुनी रसिलो रसिलो गोरो गोरो हंसाई मै लठ्ठै

  • @Chingchongarimjan39
    @Chingchongarimjan39 ปีที่แล้ว +1

    Woww..nice dohori geet..dammeeee..hjrharuko..💞🦋👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @mohanbp9062
    @mohanbp9062 4 หลายเดือนก่อน

    योञ्जन स्या कडा 😅 समग्रमा दोहोरी मिठो र रमाइलो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण मा

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 2 หลายเดือนก่อน

    मिलन मामा र गीता योन्जन तामाङ सिस लाई धेरै धेरै धन्यवाद ।

  • @manrai9509
    @manrai9509 ปีที่แล้ว +1

    मिलन लामा त सदाबाहार गायकभन्छन् नानीपनि लामालाई आच्छु आच्छुपार्नेखाल्कैरहेछ रमाईलोथियो शुभकामना दुवैलाई 👏👏👏👏👏👏👏

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +1

    मिलनलामा लाेकदाेहरिका सुपर हिराे धन्नेबाद

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 ปีที่แล้ว +2

    भाग२/ ३ पनि ल्याउनु पर्यो मिलान सर । तपाईको गित सह्रै मन पर्छ ।

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว

    आहै मिलन लामा को कति दामी स्वर हो के🌹🌹🌹🌹🌹🌹😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @dawalama6286
    @dawalama6286 ปีที่แล้ว

    येक्दम दामी मीठो मिलान लामा जि को गित धेरै मन पर्छ मलाई

  • @thappasuraj1514
    @thappasuraj1514 ปีที่แล้ว +1

    जय हाेस मिलन दाजु र दिदिकाे सारै रमाइलो दाेहाेरि👏👏👏👏🙏🙏🙏🙏🙏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว

    आहा कति राम्रो दोहोरी गीत sor शब्द उत्कृष्ट sarai मन पर्यो

  • @manbir5675
    @manbir5675 10 หลายเดือนก่อน

    मिलन लामाको गीत र हाव भाव कति राम्रो कति राम्रो।

  • @Umeshtamang73
    @Umeshtamang73 7 หลายเดือนก่อน

    अत्यन्तै राम्रो प्रस्तुती तामाङ भाषाको साथै हाम्रो नी संस्कार,संस्कृति,बेष र भाषालाई विश्वभर चिनौं। आफ्नु पहिचानलाई जोड् गरौँ।
    मिलान लामा ज्योज्योको Team लाई शुभकामा।❤🙏

  • @tarathapaofficial
    @tarathapaofficial ปีที่แล้ว +2

    Best wish dada

  • @prayasonlinetv
    @prayasonlinetv ปีที่แล้ว +3

    साह्रै राम्रो भाका अनि गीत ओर्जिनल भन्दा पनि लाइभ दोहोरीको राम्रो लाग्यो विन्दु जी सँगको भन्दा पनि गिता जी सँगको राम्रो छ ।

  • @khushigurung1267
    @khushigurung1267 ปีที่แล้ว

    Maile dohori khasai herthena nirjala nani ko dohori herna thaldai thiyo ki jhanai thap lama sir le superb vayo dohori ko jodi nirjala and milan sir👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @dipendramalla12
    @dipendramalla12 ปีที่แล้ว

    दोहरी गाउन मलाई फिटि आउदैन तर मिलन लामा दाईको दोहरी सुनेर फिटि अगाउदिन जति सुन्यो तेति सुन मन लाग्ने

  • @dhanendratamang6672
    @dhanendratamang6672 ปีที่แล้ว

    आर्को भाक पनि सुन्नपाउ है मिलन आस्यङ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-sr4ty7jg3i
    @user-sr4ty7jg3i ปีที่แล้ว

    सहृइ रामो छ मिलन दाइ हाजुर्को दोहोरी मोसादाइ हेर्ने गर्छु हाजुर्को दोहोरि

  • @DawangsingMuktan
    @DawangsingMuktan ปีที่แล้ว

    ल्हास्सो फ्याफुल्ला कात्ते ज्याबा व्हाइ सुन्जी र्हाङ्निसे ❤🙏🙏❤

  • @bhaktirai6055
    @bhaktirai6055 ปีที่แล้ว

    यो भाका सारै मन पर्यो ।अर्को भाग पनि यहि जोडि यहि भाका मा पर्स्तुति हेर्ने मन छ

  • @gopalacharya8180
    @gopalacharya8180 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤

  • @ghansyampun89
    @ghansyampun89 ปีที่แล้ว +8

    Salam Milan sir 🙏arganic song all the best everyone ❤❤

  • @user-uz5lm6bw9x
    @user-uz5lm6bw9x หลายเดือนก่อน

    मिलन र गिता को गित जति सुनेपनि यो मन अगाएन बा पाठ 3 पिलिज

  • @sangitasamana8956
    @sangitasamana8956 ปีที่แล้ว +1

    बिस्तारै बिस्तारै पुराना कलाकारहरु लाइभ दोहोरिमा आउन लाग्दा मन बिभोर छ खुसिले गदगद भाछ एल्बममा सुन्दा कहिल्यै धित नमर्ने दोहोरिहरु अब लाइभ सुन्न पाउदै छौ 🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว

    आहा कति रमाइलो गित भाग २ पनि छिट्टै ल्याउनु होला ।🎉🍒🍒🍎🙏🙏🎋🎋🇳🇵🍏🍏

  • @laxmandangol2821
    @laxmandangol2821 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी 😊, गिता बहिनिको निर्दोषी लजालु र मिठो शब्द अनि उता सदावहार रुमान्टिक गायक मिलन दाइ को कस्तो बेजोड को प्रस्तुति ❤👏

  • @amrittamang6553
    @amrittamang6553 11 หลายเดือนก่อน

    फ्याफुल्ला मिलन आस्याङ आङिला ज्याबा जोडी छेरिङै ज्याबा जेगैइ ल्हस्सो ल्हस्सो फ्याफुल्ला।

  • @Chitragomden42
    @Chitragomden42 ปีที่แล้ว

    मिलन जि भाग २ पनि ल्याउनुस।साह्रै मिठो प्रस्तुति।

  • @durgagurung6507
    @durgagurung6507 ปีที่แล้ว +1

    भेरी गुड योन्जन मया यस्तै जरखरेको भाले हरु सँग सिङ जुधाएर अघि बढ्न जरुरी छ! सदावहार अग्रज गायक ज्यु सँग दमदार प्रस्तुति ❤❤

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA ปีที่แล้ว

    अति राम्रो ठट्यौली पाराको तर मार्मिक दोहोरी आएकोमा गाईका र गायक प्रति हिर्दय देखि सर्सम्मान छ /

  • @hiralama4843
    @hiralama4843 ปีที่แล้ว +2

    एक दम राम्रो लाग्यो मिलन सर आफ्नो सस्कृती प्रति माया गर्नु भाकोम अरु पनि दुइ ४वटा अजै निकल्नु होला शुभकामना 💐💐💐💐

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 ปีที่แล้ว +13

    हाँसिलो र सुरिलो स्वार भएको सदाभर कलाकार मिलान सर । कति दामि प्रतिउत्तर दोहोर !

  • @pankajchand6420
    @pankajchand6420 ปีที่แล้ว +1

    Yini didi ley कति रमाइलो तरिकाले गाउनुभएको है Best if luck...❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +2

    Aaha ramailo xa Dohori milan lama dai hahahaahaaah hahahhaaahh👌👌♥️♥️🙏🇳🇵

  • @lalbahadurtamang6853
    @lalbahadurtamang6853 ปีที่แล้ว +1

    सलाम छ भाकालाई र गायक गायिका लाई पनि

  • @abisektamang6701
    @abisektamang6701 ปีที่แล้ว +3

    एस्तै नया गित लियेर आउनु होला तमाङ भाषाको एस्तै गित हरु अर्को भाक नि ल्याउ होल

  • @sbgurung8140
    @sbgurung8140 ปีที่แล้ว +1

    Aha kati ramro dohori ❤❤

  • @subi5239
    @subi5239 ปีที่แล้ว

    आफ्नो लाइब दोहोरिमा चाइ धेरै हासेर समाइलो गर्नी बाल चन्द्र आज किन निरास हुनुन्छ आज नि हासेको भय कति राम्रो हुन्थो ।

  • @singgurung7206
    @singgurung7206 ปีที่แล้ว +1

    Lasso fyafulla both singer nice song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimbhagwati9952
    @bhimbhagwati9952 ปีที่แล้ว

    Atinai ramro xa milna sir

  • @user-by6ou2tt6x
    @user-by6ou2tt6x ปีที่แล้ว

    Wow great शव्दै छैन 🎉 उत्कृष्ट गित संगीत

  • @vijansherpunja3411
    @vijansherpunja3411 ปีที่แล้ว

    अब भाग दुई ल्याउनु पर्यो मिलन दाइ र गिता दिदी शुभकामना

  • @hellomulkharkha
    @hellomulkharkha ปีที่แล้ว

    आहा एकदमै राम्रो

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 ปีที่แล้ว +1

    साह्रै मिठो ❤❤❤मिल्न दाइ ❤❤❤❤

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว

    गजव गजवकाे अतिव सुन्दर पर्सतुतिका लागि मिलनकाे टिमलाई धन्यवाद❤❤❤