अति उत्कृष्ट दोहोरी सबै टिमको।बधाई छ मिलन जि र बहिनि गिता योञ्जन लाई। अब त भाग ३ पनि सुन्ने ईच्छा जागि हाल्यो यस जोडिको। भाग ३ पनि चाहियो भन्ने यता हाजिर हौ त।
आहा पुरानो भाका मा मीठो गित गाउनु भो मिलन दाइ र गिता बैनी ले। गित सुन्दा आनन्द आयो । गिता बैनी गित पहिलो चोटि सुनेको हो सारै राम्रो लागो स्वार शब्द चयन बबालै छ ।मिलन दाजु को त नामै काफी छ ।उच्च सम्मान छ।❤❤❤शुभकामना
Milan sir ko dhori jati herne ni khile chit nabujne jati hero jhan hernu manlagne manxe pni ustai ramro vaguwan le pni xutai samya likaler banako hola i like so much milan lama
लास्सो आस्याङ। हजुरको एउटा पुरानो गीत थियो जुन गीतले हरेक प्रबासीको मन मुटु चस्काउथ्यो। अत्यन्त रुचाएको गीत थियो। त्यो गीत युटुबमा छैन । कृपया अडियो भने नि राख्दिनु हुन अनुरोध गर्दछु। "आङमै रगत सुकाउने लाग्छ आमा घाम पनि......"
यो जोडी को सधै हेर्नाउ सारै दामी। मिलन लामाले दोहोरोमा थर्काए। हिरो पनि कति हिरो।
छोटो भएनि रमाइलो दोहोरि मिलन लामा र गीता योञ्जन लाई धन्यबाद ❤
दुबै जनाको उत्कृष्ट छ बधाई छ
अति उत्कृष्ट दोहोरी सबै टिमको।बधाई छ मिलन जि र बहिनि गिता योञ्जन लाई। अब त भाग ३ पनि सुन्ने ईच्छा जागि हाल्यो यस जोडिको।
भाग ३ पनि चाहियो भन्ने यता हाजिर हौ त।
😅 n##😅😅😊
आहा कति रमाइलो दोहोरी ।🇳🇵🇳🇵🎋🍍🎉
जोडी सार्है राम्रो लाग्छ, भाग तीन पनि हेर्न पाऊ
आहा पुरानो भाका मा मीठो गित गाउनु भो मिलन दाइ र गिता बैनी ले। गित सुन्दा आनन्द आयो । गिता बैनी गित पहिलो चोटि सुनेको हो सारै राम्रो लागो स्वार शब्द चयन बबालै छ ।मिलन दाजु को त नामै काफी छ ।उच्च सम्मान छ।❤❤❤शुभकामना
आहा रमाइलो दाेहाेरि धन्यवाद 🎉🎉🎉 दुबैलाई
F😅😅😅j
अति राम्रो गायन र गीत। दुबै जनाको गायकी उत्तम छ।
मिलन दाइ को सुरुवाती को अहेहेहे निकै रमाइलो ❤❤❤
वा मिठाे दाेहाेरी छाेरी र भाईलाई बदाई छ
धेरै राम्रो छ।
Nice song dai chham chham
जति हेर्दानि दिक्क लाग्दैन मिलन र गिता को दोहोरी अर्को पनि दोहोरिको पर्खाइमा म
Very nice song and voice शुभकामना छ
सदाबहार हिरो मिलन दाई
मिलन जो जो को मिठो आवाज को प्रतीक्षा मा थिय ! आज दर्शन पाइयो 🙏🙏
आहा धेरै दामी दोहोरी ❤ मिलन + गिता दुबैजनालाइ शुभकामना ।
मिलान दाईको गीत जति सुने उति सुन्न मन लाग्छ अति राम्रो छ स्वर दुवै जनालाई बधाई छ 🙏
मिलन लामा जोडिएको प्रस्तुति अति राम्रो र ठेट दोहोरी जस्तो लाग्छ उश्रिंकल हुदैन
मिलन लामाको भइस नै मिठो सोरै राम्रो❤❤❤❤
मिलन लामाको स्वर मिठो अखै गर्दा झनै मिठो सुनिने।
आधा मन भै हाल्ने झुसी गीता योञ्जन देखेसी मन खुशी... म आमा पूर्व पाँचथरबाट
दूबै कलाकार मा हार्दिक बधाई
उत्कृष्ट छ कलाकारहरुको कला ... , मिलन लामा एवं सम्पूर्ण कलाकारहरुमा शुभकामना अनि धन्यवाद छ।
बधाई छ गिटु मिस लगायत सम्पूर्ण टिम लाइ🎉🎉🎉
लु दुबै जनालाइ धेरै धेरै धन्यबाद।
Aaha ramailo xa Dohori milan dai and gayaka sis so cute👌👌♥️♥️🙏🇳🇵🇲🇾
मिलन छोरा को गित जती शुने पनी झन झन सुनौ सुनौ लाग्यो ❤❤❤❤❤❤❤
मिलन दाईको Live दोहोरी आउन थालेदेखी युट्युबमा मात्र जान मन लाग्छ । यसै Channel बाट Nirjala र Milan को मिलान होस् पर्खाइमा छु है दाइ
Milan sir bhag 3 pani chahiyo yonjan mem is v. Good
Gita kam garne kun dohori ho
Milan sir ko dhori jati herne ni khile chit nabujne jati hero jhan hernu manlagne manxe pni ustai ramro vaguwan le pni xutai samya likaler banako hola i like so much milan lama
Sarai mitho sour ko dhani Gita mem keep it ip❤❤
Wow मान्छे जति राम्रो उतिनैमिठो र राम्रो गाना र स्वार पनि धेरै धेरै प्रगतिले सिखर चुमोस दुवै जना लाई बधाई र सुभकामना 🌹
सबै भन्दा दमदार लाग्यो।शुभकामना।
अति रमाइलो 🎉❤❤
मिलन लामा ज्युकाे दाेहाेरीकाे उठानमा अहइ........... दामी लाग्छ 👍️👍️👍️👌👌👌💜💜💜💜💜💜
अति राम्रो दुबै भाइ बैनी को गित जति सुने पनि सुन्न मन लाग्ने very nice song🎉🎉
Good song iam see now from chitwan from mohana
आह हाम्रो मिल्न दादा ❤❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
dari ramro geet gaunu vayo daju baine la ❤❤❤
Milan lamako energy nai beglai herna pani mazza lagne 👌😘😘
Milan sir hjrko krishnan bhirma jam pani gaunu paryo hjr
केमिस्ट्री अति मिलेको छ है । गिता जि को आबाज युनिक छ।
Waw ati ramilo vayo best up luck botha you ❤❤
अति सुन्दर दाेहाेरि nice 🌺
बबाल👌👏🙏
Wow wow wow Katie Ramor ho
यो जोडी दमदार सुहाएको छ।
Milan daju ko dohori dherai man parxa ❤❤👍👍
Very nice sage Milan lama KO ra geta ko
गिता योन्जन को प्रस्तुति निकै राम्रो छ ।स्वर पनि उत्तिकै राम्रो छ , अब देखि हरेक दोहोरिमा देख्न पाइयोस् ❤❤
मिलन लामा दाइ vs गीता योन्जन दीदी भोईस कती राम्रो गीत लाईभ दोहोरी
राम्रो छ ज्योज्यो
Aaha Kati mitho sor sabda ati man paryo sabai kalakar haru lai pragati ko kamana
आहा दामी दोहोरी ❤❤
छिटै हेर्नु पाइयो अनि गिता दिदि ले गित गाउदा मुन्टो हलाउँदा चै भुतुकै हुनछु
राजु परियार दाजु र गिता जि को दोहोरी कहिले आउँछ नि ❤❤❤❤
Wau very good 👍 congratulations and good luck.
भाका पैले कै दामी थियो ❤️❤️❤️
धेरै राम्रो दोहरी
स्वोर एकदम राम्रो छ
मिलन लामा र गिता योज्न्जन दुबै जना को अति नै उत्कृस्त्ट दोहोरि लाग्यो ।छिट्तै अर्को लाइभ दोहोरि पनि हेर्ने आशा गर्दै बधाइ तथा शुभकाम्ना
रामैलाे छ दाेहाेरि❤❤❤
La badie xa Milan Dai an item laie
राम्रो प्रस्तुतिको लागि धन्यवाद ।
Wow.... Lovely song
गायक मिलन लामा काे गित जस्तो राम्रो र कर्ण पृय छ त्यस्तै मिलन लामा पनि त्यस्तैगरी गिताकाे टक्कर राम्रो छ। शुभकामना ❤❤
चीतवनको शान हाम्रो मीलन दाजु , क्या मीठो शब्द र स्वर ,, शुभकामना दुबैजनालाई ❤❤
सारै राम्रो दोहोरी ।
Ramro good exilent ❤ god bless you dubai jana lai
Sarai mitho swar geeta bahineeko
बिमला जिको पनि यसो स्वर सुन्न मन लागेरो थियो !!
Very nice dohori💓💓👍👍
राम्रो छ दोहोरी गीत हजुर
सारै मिठो दोहरी
लास्सो आस्याङ। हजुरको एउटा पुरानो गीत थियो जुन गीतले हरेक प्रबासीको मन मुटु चस्काउथ्यो। अत्यन्त रुचाएको गीत थियो। त्यो गीत युटुबमा छैन । कृपया अडियो भने नि राख्दिनु हुन अनुरोध गर्दछु। "आङमै रगत सुकाउने लाग्छ आमा घाम पनि......"
Sabai dohori team dhanyanwad chha hair.❤🎉😂
धेरै राम्रो दोहोरी फ्याफूल्ला
Part 3 Pani chaiyo asaddai ramro
राम्रो छ ।
हाल सौथ अफ्रीका देखी जती सूनेपनी सूनीरौ जस्तो हूने यो दोहोरी
Original kalakar hoki k ho ♥ 2jana nai babal xa.
आह राम्रो जोडि 😘❤️❤️🥀🌷🌹🙏🙏
Super hit song with lama dai & gita bahini
Verry nice song
Dami xa sor ra geet
जय हो
Nice song👌👌👌
किया बात हे।।।।
Sahroi mitho swor dubai jana ko geeta nani bhabisya ujjal chha god bless you ❤❤❤❤
Haitt Milan Lama ayepachhi matra Dohoree ayera jasto lagchha yaar…suru ko ohooiiii bhandai dohoree bolauda man nai ramailo hununchha hooo😂😂😂👏👏👏👏🙏
धेरै धेरै धन्यबाद दुबै जनालाई
गिता योन्जन पनि बहुप्रतिभा को गायकि हो अब भाइरल हुने पालो योन्जन स्या को प्रस्तुति दमदर छ्❤️🙏
@@ganeshlama4054lp
J
@@ganeshlama40541😂
😢
अती राम्रो दोहोरी दूबै जानाको सोर राम्रो
❤❤❤❤❤❤❤❤GEETA YONJAN❤ JEE KO DOHORI SUPER XA, CHIJ GRG SANGA PANI GAAUNUHOS HAI GEETA JEE HUSSSSSS🙏🙏.❤❤❤
Dammi👌👌👍️👍️
Very nice song 🎵 👌 🎉congratulations 🎊 all 🎊 🎉