New nepali lok geet bhabiko khot // भाबिको खोट mohan nepali//radhika Shrestha & Prakash thapa 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • New nepali lok geet bhabiko khot // भाबिको खोट mohan nepali//radhika Shrestha & Prakash thapa 2023
    प्रकाश थापा को लोक कोसेली भाबिको खोट लोक गित
    #bhabikokhot #newnepalisong #MohanNepali #sing
    #SuselMusic
    ‪@RatnaBKUtsukratnabk‬
    ‪@lssgofficialtv‬
    ‪@mohannepali1‬
    @
    गित : भावीको खोट ( bhabiko khot)
    Singer _ mohan nepali / radhika Shrestha
    Lyrics _ Prakash thapa
    Music _ Mohan nepali
    Arrenge _ Purna Samyog
    Miksing - kumar pun
    Studio - Sankara Digital Studio
    Rhythm - Maharaj
    Flute - ratna B.k
    Sarangi - Dharma Gandharva
    Record - sagar pun
    🔴🔴🔴🔴🔴🔴🔴
    Special thanks
    Bemol malla
    Sagar Rai
    Divya Rai
    Binita limbu(malla)
    SING IN NEPALESE GROUP and
    All LINE group
    👇👇👇👇👇
    FB ID👉👉 SiNG Official / singinnepalesegroup
    FB page 👉👉👉 www.facebook.c...
    Line I'd= SING OFFICIAL
    Smule I'd = SING OFFICIAL
    © SING OFFICIAL
    ⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
    "कला र गलाको सम्मान SING परिवार को अभियान"
    👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
    Please don't download and re_upload our content in social media sites and website it's a copyright claim
    Disclaimer 🚫🚫❗❗
    यस च्यानलमा रहेका गीत,संगीत तथा भिडियो हरु copy download गरि अन्य चन्नेल मा upload गरेको पाइएमा प्रचलित कानुबमोजिम कडा भन्दा कडा कारभाई गरिने छ |

ความคิดเห็น • 212

  • @singinnepalesegroup1
    @singinnepalesegroup1  ปีที่แล้ว +29

    भगवान रूपी दर्शक हरुमा नमस्कार 🙏🙏 माया मा आफूले धोका पाए पछि भगवान ले कस्तो भाग्य लेखी दिएछन् सोही भाव लाई भाबिकाे खेल गीत सिर्जना गरेको छौं आशा छ सबैले माया गरी दिनुहुने छ साथमा साथ सपोर्ट दिनु हुनेछ साथमा गीत सुनेर प्रतिक्रिया दिनु हुनेछ।।

    • @dipakkiratiofficial6745
      @dipakkiratiofficial6745 ปีที่แล้ว +1

      हस सर

    • @prabinofficial9801
      @prabinofficial9801 ปีที่แล้ว +2

      S.I.N.G परिवारको अत्यन्तै मिठो गित
      ( भाबिको खोट ) गितलाई धेरै शुभकामना ।। गित सबै पक्ष बाट राम्रो बनेको छ तसर्थ यश गितमा आबद्ध सबैलाई बधाई तथा गित सफलताको कामना गर्दछौं प्रबिन अफिसियल स परिवार ।।

    • @SantoshMijar-of6mb
      @SantoshMijar-of6mb หลายเดือนก่อน +1

      Ramro lagx❤❤❤

  • @prabinofficial9801
    @prabinofficial9801 ปีที่แล้ว +4

    S.I.N.G परिवारको अत्यन्तै मिठो गित
    ( भाबिको खोट ) गितलाई धेरै शुभकामना ।। गित सबै पक्ष बाट राम्रो बनेको छ तसर्थ यश गितमा आबद्ध सबैलाई बधाई तथा गित सफलताको कामना गर्दछौं प्रबिन अफिसियल स परिवार ।।

  • @junarai6364
    @junarai6364 ปีที่แล้ว +2

    आहा आहा अतिनै मिठो गित सफलताको अग्रिम सुभकामना 🎉🎉SING स-परिवारमा लाई हामि SLMJ स-परिवारको तर्फबाट 🎉🙏

  • @shantilama9261
    @shantilama9261 ปีที่แล้ว +2

    Congratulations to the s.i.n.g family wow भाबि को खोट गीत अत्यन्तै मिठो wow❤❤

  • @YuktaRajSunuwar
    @YuktaRajSunuwar ปีที่แล้ว +3

    एक्दमै मीठो गीत बनेको रैछ हृदय स्पर्शी छ।गीतको शब्द लय गायकी सङ्गीत भिडियो सबै उत्कृष्ट छ।गीतको सम्पुर्ण टिमलाइ सफलताको लाखौ लाख सुभकामना ब्यक्त गर्दछु।

  • @romkumarsharma3270
    @romkumarsharma3270 ปีที่แล้ว +2

    अति सुन्दर प्रस्तुति awesome singing very nice dear booths ❤❤❤

  • @birendrasambahamphe111
    @birendrasambahamphe111 ปีที่แล้ว +3

    Ekdamai mitho geet baneko x sampurna team lai badhai ani safaltako suvakamana 👏 🎊 🎊 👏

  • @ppsgofficial7174
    @ppsgofficial7174 ปีที่แล้ว +2

    Wowoowow beautiful song best of luck and big congratulations S I N G समस्त परिवार लाई 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @sitarumbasita2195
    @sitarumbasita2195 ปีที่แล้ว +3

    अति नै मिठो
    मार्मिक शव्द सँग sweet super voice
    मन छुने गीत धेरै मन पर्‍यौं मलाई चाहिँ
    हामी AMN परिवार को तर्फबाट यो सांगीतिक यात्रामा अग्रिम सफलता को शुभकामना SING AND musical All Team
    Congratulations 🎉🎉

  • @amg_official344
    @amg_official344 ปีที่แล้ว +2

    वाह भाबिको खोट गीत अत्यन्तै मार्मिक समय सान्दर्भिक मन छुने गीत बनेको छ गायक गायिका लगायत SING स - परिवारलाई साङ्गितिक अपार सफलताको भारी शुभकामना 🎉🎉🎉🎉❤❤❤

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u ปีที่แล้ว +2

    वा निकै मर्मस्पर्शी मनै छुने एकदमै मीठो गीत मार्मिक शब्द मीठो लय, सुमधुर आवाज ले भरिपुर्ण बधाई 🎉🎉🎉तथा अपार सफलताको अनगिन्ती शुभकामना S.I.N.G.स परिवार लगायत भाविको खोट गीत का सम्पुर्ण टिमलाई !
    (KMG_Milan kumar)

  • @subasgautamshiva2717
    @subasgautamshiva2717 ปีที่แล้ว +3

    Mitho geet banaunu vayeko rahecha yo mitho marmik geet ko all team lai good luck wow nice song 👏👏👏👏👏👌👌👌👌👌❤❤❤❤🎵 😭😭

  • @nitulawati123
    @nitulawati123 ปีที่แล้ว +2

    भाबिको खोट एकदमै राम्रो गीत बनेको छ हार्दिक बधाई तथा साङ्गितिक सफलताको शुभकामना S.I.N.G परिवारलाई हामी NMG सपरिवारको तर्फबाट 💐💐🙏🙏

  • @babulalshrestha3043
    @babulalshrestha3043 26 วันที่ผ่านมา

    Wow wow jyadai marmasparsi geet ujwal vabisyako kamana Mohan bhai ani bahini lai❤🎉❤

  • @jeevankanxa1353
    @jeevankanxa1353 ปีที่แล้ว +3

    हार्दिक बधाई SING परिवारलाई अत्यन्तै मार्मिक गित बजारमा ल्याउन सफल रहेकोमा गाएक गाएका ज्यु को पनि उत्कृष्ट आवज शब्द संकलनको त कुरै नगरौं समस्ट रुपमा धेरै मीठो गित भनेको छ।

  • @dirghamagar9996
    @dirghamagar9996 ปีที่แล้ว +2

    वाउउउ अत्यान्तै मीठो अनि मार्मिक सब्दहरुले भरिपुर्ण सजियको लोक गित सारै मन छुयो मेरो उत्तिकै मीठो गायकी दुबै जनाको वाउउ सफल्ताको शुभकामना छ sing परिवारलाई हामी msn को तर्फबाट 🎉🎉🎉

  • @classic5174
    @classic5174 ปีที่แล้ว +1

    वाओ धेरै भबुक अनि अत्ति मीठो गित s.i.n.g स परिवार लगायत गित का इन्टायर टिम लाई हार्दिक बधाइ साथै अपार सफल्ता को कामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट

  • @samikshyasherpa7128
    @samikshyasherpa7128 ปีที่แล้ว +2

    आहा सारै मिठो लोक भाका सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई 🎤🎤🙏🙏🙏🙏 SLMJ परिवार बाट 🎉🎉

  • @Shree_RadheKrisNa
    @Shree_RadheKrisNa ปีที่แล้ว +2

    वाह! क्या बात एक दमै मीठो गित सुन्ने मौका दिनु भएकोमा सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏✅

  • @Kamanamusic320
    @Kamanamusic320 ปีที่แล้ว

    एकदम मीठो गित आवाज पनि र संगीत सार्है राम्रो लाग्यो सफलताको सुभकामना 🎉🎉 sing परिवार लाई बधाई #kmg_group

  • @hangmurai100
    @hangmurai100 ปีที่แล้ว +3

    Wow........जस्तो टाइटल उस्ताइ भावुक मार्मिक गित , उस्तै शब्द उस्तै संगीत , तेस्मा गायकी झन धन्यवाद यति मिठी साङ्गितिक कोसेलिको लागि sing परिवारलाइ अनि नव गायक गाइजा जिउ हरुलाइ पनि भारी सुभकामन । सथै अओआर सफल्ताको सु भकामन ।
    रिदम परिवार म हाङ्गमाको तर्फ बाट

  • @atitagurunga1786
    @atitagurunga1786 ปีที่แล้ว +2

    मीठो पस्तुती मीठो voice हजुर हरु दुबै को❤️❤️🎵🎵🎵🎧️🎧️🎧️

  • @ssogonlinemedia4600
    @ssogonlinemedia4600 ปีที่แล้ว +2

    सुमधुर आवाजको साथमा शब्द , संगीत पनि उत्कृष्ट बनेको छ भन्दै सम्पूर्ण टिमलाई सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछौं ।

  • @narayandarai6011
    @narayandarai6011 ปีที่แล้ว +4

    सारै मीठो गित जति सुनु उति सुनी रहु लाग्ने गायक गायिकाको स्वर पनि सारै मिठो लय शब्द अनि गित तेस्तै भावुक बनाउने खालको यस्तो मीठो गित लेख्नु हुने शब्द सर्जक पट्टि पनि नमन र यो गित ले अपार सफलता मिलोस यहि छ म लगाएत हामी smt होल युनिट परिवार बाट अग्रिम शुभकामना साथ साथै sing सम्पुर्ण टिमलाई हार्दिक बधाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢

  • @karishmaentertainment
    @karishmaentertainment ปีที่แล้ว +2

    आहा! सारै मिठो शब्द,संगीत, साथमा सुमधुर आवाजका धनी हरूको आवाजमा सजिएको यो मिठो गीत सबैकाे मनमनमा बस्न सफल रहोस् बधाई तथा शुभकामना सम्पूर्ण sing लगायत सहकार्य सम्पूर्ण टीम लाई 🎶🎵🎧🎻🎸🎷👩‍🎤👨‍🎤

  • @roshandhamala7801
    @roshandhamala7801 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤धेरै धेरै बधाई तथा शुभकामना दादा दिदिलाई

  • @prasadqatar933
    @prasadqatar933 ปีที่แล้ว +3

    आहा आहा 10/15 बर्ष पहिला रेडियो TV मा गित सुन्दा हेर्दा उहीँ पुरानो दिन को याद आयो गित सुन्दा एक दमै मिठो गित बनेको रहेछ धेरै-धेरै बधाई अनि सुभकामना छ सम्पुर्ण तिम लाई म MOC_प्रसाद मगर को तर्फबाट सम्पुर्ण MOC परिवार🙏🙏

  • @bandanajoshi8058
    @bandanajoshi8058 ปีที่แล้ว +2

    आहा!!!सारै नै मीठो साङ्गितिक कोसेली ल्याउनु भएको रहेछ।
    "भावीको खोट" जस्तो टाईटल उस्तै नै मार्मिक गित,मर्म स्पर्श,उत्कृष्ट शब्द सङ्गीत र त्यति नै मीठो स्वर गायक गायिका सर मिस ज्यु🙏को❤️
    B.MS.G स-परिवारको तर्फबाट🙏❤️ S.I.N.G स-परिवारलाई हार्दिक बधाई साथै अग्रिम सफलताको शुभकामना छ।🙏

  • @sitarumbasita2195
    @sitarumbasita2195 ปีที่แล้ว +1

    लु म नि आयो है हेर्न दगुदै 🏃‍♀️🏃‍♀️🏃‍♀️

  • @bomraj9250
    @bomraj9250 ปีที่แล้ว +2

    एक कदम राम्रो गित बनेको छ सबै जना लाइ शुभकामना

  • @purnimakerungofficial9709
    @purnimakerungofficial9709 ปีที่แล้ว +1

    अत्यन्तै मार्मिक शब्द मन छुने मिठो राम्रो गीत बनेको छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 🙏🙏❤️❤️🎊🎊

  • @lokmanjari8902
    @lokmanjari8902 ปีที่แล้ว +1

    आहा कति मिठो गित सफलताको शुभकामना 👌👌👌🙏🙏

  • @samjanalimbu4954
    @samjanalimbu4954 ปีที่แล้ว

    आहा कति मीठो वाउ congratulations अल टिम 👏❤️❤️❤️❤️❤️

  • @mohannepali1
    @mohannepali1 ปีที่แล้ว +27

    नमस्कार म मोहन नेपाली यो मीठो लोकदोहोरी कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनु होला है

    • @jeevankanxa1353
      @jeevankanxa1353 ปีที่แล้ว +1

      Congratulations sir

    • @sandipsharma526
      @sandipsharma526 ปีที่แล้ว +2

      Yekdamai ramro

    • @jibandevkota9028
      @jibandevkota9028 ปีที่แล้ว +1

      सारै मोठो गित मनै छिया छिया भयो हजुरको लोक गितमा उज्वल भविष्य छ बधाई छ फेरि पनि यस्तै गित सुन्न पाउ

    • @mohannepali1
      @mohannepali1 ปีที่แล้ว

      @@jibandevkota9028 thanku sir

  • @beenumbtl
    @beenumbtl ปีที่แล้ว +4

    आहा सारै मिठो गित बनेको रैछ भिडियो पनि उस्तै सारै राम्रो लाग्यो शुभकामना छ सबै जना लाई

  • @dibash_rai
    @dibash_rai ปีที่แล้ว +1

    हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौ S.I.N.G स-परिवारलाई हामी SLMJ स-परिवारको तर्फबाट👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @karnamaya9437
    @karnamaya9437 ปีที่แล้ว +1

    लु धोखा खानेजति लाई मन छुने गित रहेछ बधाई यहाँ हरु संपुर्ण टिमलाई

  • @bharipurnchamling3299
    @bharipurnchamling3299 ปีที่แล้ว +2

    आहा कति मिठो गीत सिर्जना गर्नुभएको गायक गायिकाको कति मिठो स्वार रहेको छ सफलता संगै धेरै धेरै संगीत यात्राको लाखौं लाख शुभकामना छ | मेरो व्यक्तिगत तर्फबाट साथै SLMJ सपरिवारको तर्फबाट धेरै धेरै शुभकामाना 👌👌👌👌🌹🙏

  • @raazmagar7337
    @raazmagar7337 ปีที่แล้ว +4

    निकै नै मार्मिक गित बनेको छ सम्पूर्ण ''S.I.N.G." परिवार साथै "भाबी को खोट" सम्पुर्ण टिम सर मिस ज्यु लाई हार्दिक बधाई छ PNSG _ परिवार बाट 🎉🎉🎉🎉🎉

  • @basantag.c2631
    @basantag.c2631 ปีที่แล้ว +1

    साच्चै वास्तविक मेल खायो मेरो जिभन मा अती सान्दर्भिक र मार्मीक छ बधाई अनि सफलता को सुभकामना छ SING गुरुप लाई आगामी दीन्मा अझै राम्रो राम्रो गीत हरु उत्पादन गर्नु होला म लगायत हाम्रो होल टीम TTMG गुरुप को तर्फबाट बधाई छ

  • @Taplejungnepal12345
    @Taplejungnepal12345 ปีที่แล้ว +4

    वाउ वाउ अति मीठो लोक गित साचैनै सुनी रहुङ लाग्ने🎉🎉🎉🎉

  • @sangitarai305
    @sangitarai305 ปีที่แล้ว +2

    भाबिको खोट... नि-शब्द छु 😭😭अत्ति नै मार्मिक शब्द साथै गायिकी सम्पुर्ण sing परिवारलाई अग्रिम शुभकामना🙏

  • @rajeshrijalraja8886
    @rajeshrijalraja8886 ปีที่แล้ว

    आहा मन छोयो गीत साच्चिकै राम्रो लाग्यो। सब्द संगीत एव स्वर सबै पक्ष उत्तिकै बेजोड छन। बधाई एवं शुभकामना 👏👏👏👏💐💐💐💐

  • @hspofficialmusic8644
    @hspofficialmusic8644 ปีที่แล้ว +2

    आहा😢 अत्ति नै मार्मिक लय शब्द संगीत मा बनेको रहेछ भाविको खेल गीत😢 "SING" HOLE ENTER TEAM लाई गीत सफलताको अनगिन्ती सुभकामना हामी "HSP" HOLE ENTER TEAM को तर्फबाट❤❤❤❤❤❤❤❤❤
    ❤HSP❤
    🎤हाम्रो संगीत परिवार🎵

  • @dipakkiratiofficial6745
    @dipakkiratiofficial6745 ปีที่แล้ว +4

    गीत राम्रो बनेको छ आवाज एकदम मीठो लाग्यो हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु 🎉🎉🎉😊

  • @diamondofficiald.o6611
    @diamondofficiald.o6611 ปีที่แล้ว +2

    गीत अत्यन्तै मन पर्यो । कलाकारले राम्रो भुमिका निभाउनु भएको छ । उत्कृष्ट गीत मध्ये एक बनेको छ । SING परिवार लगायत सम्पुर्ण टीमलाई बधाई तथा सफलताको शुभकामना छ । 🎉🎉🎉❤❤❤
    डायमण्ड परिवारको तर्फबाट ।

  • @hemlama9625
    @hemlama9625 ปีที่แล้ว

    सारै मिठो भाका, आहा मिठो संगितीक कोसेली सर्वप्रथम S.I.N.G स- परिवारप्रती हार्दिक बधाई साथै अपार सफलताको धेरै भन्दा धेरै शुभकामना ब्यक्त गर्दछौ ।

  • @dipakofficialchannel
    @dipakofficialchannel ปีที่แล้ว +3

    Wow wow very nice song
    निकै नै मीठो मार्मिक गीत बनेको रहेछ।
    एल्बम =भाविको खोट
    गायक=मोहन नेपाली (प्युठान को ठिटो)
    गायिका =राधिका श्रेष्ठ
    शब्द =प्रकाश थापा
    संगीत =मोहन नेपाली
    गीत एकदमै मनछुने मर्मस्पर्शी बनेको छ।यश गीत मा आबद्ध अनि SING स-परिवार लाई नै हार्दिक बधाई अनि शुभकामना दिन चाहन्छु।म दिपक साथै सिङ्गो TTMG परिवार को तर्फबाट धन्यवाद।।।।।

  • @milanlawati5754
    @milanlawati5754 ปีที่แล้ว +4

    ❤भाबिको खोट सारै नै मर्मस्पर्सी गित एक्दम्मै मीठो सम्पुर्ण टिमलाई शुभकामना❤

  • @gitagita3732
    @gitagita3732 ปีที่แล้ว +3

    अतिनै राम्रो गित गाउनुभाछ अनि उस्तै सब्दहरुपनि मिठाे सम्पुर्ण टिमलाई सफलताकाे सुभकामना बेस्ट अफ लक👌👌👌🙏🙏🙏🙏🙏

  • @NepalMedia445
    @NepalMedia445 ปีที่แล้ว +3

    मनै कटक्कै खायाे ,माेहाेन भाइले the voice of nepal मा हुन्दाकाे प्रस्तुतीले पनि मनै रुकाेथियाे आज पनि त्यैक्षण दिलाउनु भयाे मिसकाे आवाज पनि उत्कृष्ट लाग्याे एकदमै मिठाे गित बनेकाे छ गितले धेरै चर्चा पाओस् सम्पूर्ण टिममा सफलताको शुभकामना ।

  • @rajanishresth1766
    @rajanishresth1766 ปีที่แล้ว +3

    सारै राम्रो अनि एकदम मार्मिक गित लु बधाई छ 🎉🎉🎉

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 ปีที่แล้ว +3

    उत्कृष्ट शब्द संगीत अत्यन्तै मिठो आवाज राम्रो गीतको सिर्जना गर्नु । भएको रहेछ यो मिठो संगीतिक कोसेली ल्याउनु भएकोमा । S.I.N.G सम्पुर्ण परिवार लाई हार्दिक बधाई साथै अग्रिम सफलताको शुभकामना छ ।

  • @dipeshgurung648
    @dipeshgurung648 ปีที่แล้ว +1

    Wowwww ati mitho get shubhakamana xa 🎉

  • @asgofficial7614
    @asgofficial7614 ปีที่แล้ว +2

    धेरै बधाई साथै सुभकाम्ना SING परिवारलाई यति मिठो संगीतिक कोसेली लिएर आउनु भएकोमा🙏🙏धेरै मिठो गीत बनेको छ।मिठो सब्द संगीत आवाजमा बनेको गीत सम्पुर्ण स्रोताहरुको मन जित्न सफल होस।सम्पुर्ण टिमलाई अग्रिम सुभकामना🙏🙏🙏

  • @amritadewanemmy
    @amritadewanemmy ปีที่แล้ว +2

    हार्दिक बधाई तथा शुभकामना छ सम्पुर्ण टिम प्रति ।सरगम सङ्गीत परिवार्🙏🙏🙏

  • @munabaral3526
    @munabaral3526 ปีที่แล้ว

    Wow mitho ani marmik geet baneko xa safaltako subhakamna sangai sing pariwarlai badai 🎉❤🎉🎉❤🎉❤

  • @keshabkumar2636
    @keshabkumar2636 11 หลายเดือนก่อน

    Aahaa!!!!kati mitho geet sarai marmik geet rahechha best of luck all of you❤️❤️🙏

  • @jibandevkota9028
    @jibandevkota9028 ปีที่แล้ว +3

    आहाहा सारै मन छुने लोक गित बधाई छ सम्पुर्ण Sing परिवारलाई

  • @prajalrai28k
    @prajalrai28k ปีที่แล้ว

    Wow very nice song new nepali lok song धेरै दिन पछि लाइन जगतमा मिठो गीत सोचेको भन्दा 4 गुण मिठो गीत मोहन नेपालि राधिका श्रेष्ठ ज्यु वाउ एकदमै राम्रो 👌👌👌👌🤗🤗❤️❤️💛💛💜💜💙💙💝💝👏👏 साथै बधाई तथा शुभकामना sing परिवार लाई सङितिक यात्राको

  • @durgakumarofficial4433
    @durgakumarofficial4433 ปีที่แล้ว

    आहाँ अति मिथो गित रैछ सम्पुर्ण टीमलाइ सफलताको शुभकामना mmsg Durga Kumar

  • @sachinagrgofficel9691
    @sachinagrgofficel9691 ปีที่แล้ว +2

    अज को गीत एकदमै मार्मिक छ सब्द हरु आहा अनि सर को सोर धेरै राम्रो लाग्यो मिस को पनि राम्रै छ सब्द लय पनि धेरै राम्रो लाग्यो सम्पूर्ण टीम लाई धेरै धेरै बधाई तथा सांगीतिक यात्रा को धेरै धेरै शुभकामना अनि SING सम्पूर्ण परिवार लाई धेरै धेरै बधाई तथा शुभकामना म सचिना गुरुङ को तर्फ बाट र मेरो सम्पूर्ण LSSG परिवार को तर्फ बाट पनि आगामी दिन मा पनि यस्तै मिठो मिठो गीत भिडियो ल्याउनु होला सफलता प्राप्त गर्नु होला फेरि पनि सम्पूर्ण टीम लाई धेरै बधाई 😭😭😭🙏🙏👏👏👏👏👌👌👍👍👍🎊🎊🎊

  • @Nagendra316
    @Nagendra316 ปีที่แล้ว +1

    मिठी गित हार्दिक सुभ कामना सम्पुर्ण आयोजक टिम मा म NCSSG NAGENDRA LIMBU

  • @Samitajkhaling
    @Samitajkhaling ปีที่แล้ว +3

    उत्कृष्ठ गीत बजारमा ल्याउनु भएको छ सिङ्ग परिवार लाई शभकामना छ यो गीत ताकी यति मिठो कोसेली बजारमा ल्याउनु भएको छ सबै गीत संगित प्रेमीहरु को मनमुटुमा बस्न सफल होस्🎧🎧💚💚

  • @SushilaSapkota-n3h
    @SushilaSapkota-n3h 11 หลายเดือนก่อน

    आहा कति मिठाे आवाज ,अति भावुक बनाउने शब्दहरु ,दुबै दाजु दिदिलाई सफलताकाे कामना गर्दछु,❤️❤️❤️💕🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RameshRana-xe6bu
    @RameshRana-xe6bu ปีที่แล้ว

    sampurna family lai dberai dberai badhai tatha subhakamana ati nai mamrik geet baneko rahexa wow❤❤❤❤❤🎉🎉🎉🎉🎉
    NSOG FAMILY

  • @parthamdewan5903
    @parthamdewan5903 ปีที่แล้ว +3

    ❤❤❤❤आहा डाइलक डेलिभरी कति मीठो आवाज सुन्दर साब्द❤❤रिदम सङ्गीत नेपाल् को भारी शुभकामना ❤❤❤❤

  • @mishamsambahamphe1667
    @mishamsambahamphe1667 ปีที่แล้ว

    sunnuma aananda aayo akdom mitho badhai x sampurna teamlai🙏🌻🌻❣️

  • @birajpoudelofficial3936
    @birajpoudelofficial3936 ปีที่แล้ว

    गित एक्दमै मार्मिक लाग्यो सब्द् सब्ध उत्कृष्ट छ आवाज पनि मीठो संगीत सुमधुर छ बधाइ तथा साफलताको सुभकामना सम्पुर्ण SING परिवार प्रती म बिराज पौडेलको तर्फ बाट 🌹🌹🌹🌹🎈🎈🎈🎈🎈🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @nitulawati686
    @nitulawati686 ปีที่แล้ว +2

    Waiting ma xau

  • @Suaveeekayastha3322
    @Suaveeekayastha3322 ปีที่แล้ว +1

    Wow kati marmik sabda ra geet ❤

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 หลายเดือนก่อน

    ❤❤❤❤❤...ati sar sabda ramro mahana Nepali ko vaiko kunai git pani maile nasuko xaina hardik badhai vai safalatako suvakqmna vai baini haeuma

  • @kuku5033
    @kuku5033 ปีที่แล้ว

    Wow wow ekdin ramro

  • @parthamdewan5903
    @parthamdewan5903 ปีที่แล้ว +5

    ❤अतिनै मर्म स्पर्सी शब्द उत्कृष्ट संङ्गित ❤
    ❤मधु मास आवाज ❤सारै मन छोयो❤
    रिदम सङ्गीत नेपाल् को तर्फबाट अनागिन्ती शुभकामना ❤❤❤❤❤❤❤

  • @pnsgyoutubechannel7944
    @pnsgyoutubechannel7944 ปีที่แล้ว +3

    मार्मिक 😢शब्द उत्कृष्ट आवाज बधाई छ sing परिवारलाई❤

  • @debisharai8342
    @debisharai8342 ปีที่แล้ว +2

    Sarai mitho song 🎵 🎵 🙏🙏wowwow

  • @BhawanaKhateri
    @BhawanaKhateri หลายเดือนก่อน

    आहा कति मिठो गित मलाइ पनि त्यस्तै गित गाऊन मन छ

  • @user-yq9vs7od8r
    @user-yq9vs7od8r 28 วันที่ผ่านมา

    Dherai ramro songhx

  • @rakeshdinah5633
    @rakeshdinah5633 ปีที่แล้ว

    Ekdamai mitho Lok geet banako raicha sarai nai ramro lagoh geet ekdamai utkrista gayaki hamro Dubai Jana ko lipsing video ramro banako xa entire team Lai suvakamana xa

  • @bibekrai200
    @bibekrai200 ปีที่แล้ว +4

    Congratulations entire SING FAMILY for this beautiful song🙏🙏🙏

  • @gajendrachamling7993
    @gajendrachamling7993 ปีที่แล้ว +3

    So beautiful song and singing👌👌

  • @chhitizncssg784
    @chhitizncssg784 ปีที่แล้ว

    वाओ भाभिको खोट अति मीठो सम्पुर्ण टिम लाई अनगिन्ती शुभकामना हजुर हरुको साङ्गितिक यात्रा सधाबहार सबल रहोस फेरि पनि शुभकामना छ म छितिज लिम्बू लगायत समस्त हामी NCSSG परिवार को तर्फ बाट ❤❤❤

  • @natachemjong5173
    @natachemjong5173 ปีที่แล้ว

    wow wow wow ekdaam mitho sabda ani dami compose ma raheko mann chune song🌹🌹🌹💐💐💐❤️🌹🌹💐💐💐❤️❤️❤️❤️❤️top singing both singers❤️❤️❤️❤️ramro song banaunu safal SING pariwaarlai badai tatha suvakamana moh PNSG SURAJ LIMBUKO TARFABATA❤️❤️❤️❤️❤️.

  • @uttarlimbu644
    @uttarlimbu644 ปีที่แล้ว +3

    आहा!! साह्रै मीठो लोक भाका 😍😍❤️❤️ सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏 MNSG परिवर बाट

  • @LamaTenjen-ol9jd
    @LamaTenjen-ol9jd ปีที่แล้ว +1

    Ati mitho supop❤❤❤

  • @saritanepali6891
    @saritanepali6891 ปีที่แล้ว +1

    Aahaaaaa congratulations all team

  • @amisalimbu6358
    @amisalimbu6358 ปีที่แล้ว

    आहा कत्ती मीठो शब्द संगीत अनि असाध्यै मीठो आवाजमा सजिएको छ वाउ एकदमै उत्कृष्ट बनेको छ मनै रुवाउने शब्द आहा SING स-परिवारलाई साथमा यस गीतका शब्द सर्जक ज्यु कलाकार ज्युहरु सम्पुर्ण लाई म लगायत SHAA स-परिवारको तर्फबाट हार्दिक हार्दिक बधाई साथमा यात्रा सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं 🙏🙏🙏

  • @sandipsharma526
    @sandipsharma526 ปีที่แล้ว

    लु मेरो देबर बाबू लगायेत सम्पुर्ना तिम लाई बदाइ छ dherai ramro parastuti

  • @muktibahadur7114
    @muktibahadur7114 ปีที่แล้ว

    Wow dami supar geet 👌👌👌👌👌🎤🎤

  • @Bhimsen4903
    @Bhimsen4903 25 วันที่ผ่านมา

    मार्मिक गित

  • @gajendrachamling7993
    @gajendrachamling7993 ปีที่แล้ว +1

    congratulations to SING family 🎉🎈🎊🎂

  • @user-fb3hk3ku7e
    @user-fb3hk3ku7e 11 หลายเดือนก่อน

    वाऊ बहुत राम्रो केटी काे साेर अलि भएन्

  • @susmadawadi7985
    @susmadawadi7985 ปีที่แล้ว

    Mitho geet baneko rahixa gayek gaika lagayet SING pariwar lai derai derai badhai xa🙏🙏🙏

  • @parbinsanba9192
    @parbinsanba9192 ปีที่แล้ว +2

    YoYo👌👌💐💐

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 ปีที่แล้ว +2

    बिल्कुल आउछ सर ।

  • @sanjanatikhatri8764
    @sanjanatikhatri8764 ปีที่แล้ว +3

    Wauuuuuu attti nai marmik songs kp it up all intearr team gd luck 👍👍👍🙏🙏🙏🙏mwsg dil❤

  • @UNcreation123
    @UNcreation123 ปีที่แล้ว

    हार्दिक बधाई तथा शुभकामना❤️❤️❤️🎻🎻🎻🎻🎻🎻🎻🎧️🎧️🎧️🎧️🎧️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @soniyakafle
    @soniyakafle ปีที่แล้ว +2

    Aayo aayo

  • @bimlatamang6078
    @bimlatamang6078 ปีที่แล้ว

    Man chune sabda haru 💝
    big congratulations 👏🎉
    Yeti mitho Lokdohori geet lai sarbajanik garna safal hunu bayeko ma sampurna SING SA pariwar lai hami SLMJ pariwar ko tarfa bata 🙏💝

  • @SANTA_KHAND
    @SANTA_KHAND ปีที่แล้ว +1

    आहा आहा आहा आहा आहा आहा आहा निकै मिठो शब्द को साथमा सङ्गीत साथै निकै कर्णप्रिय स्वर मा सजिएको गित भाविको खोट नामक गीत निकै मिठो बनेको छ सम्भवतः दुख्ख का ति दुखि जीन्दगीको प्रमुख बिशेषता बोगेको एस गीत को शब्द सर्जक सङ्गीत कार गाएक-गायिका एरेन्जर सा-साथमा सोहि गीतको होल इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट।।।