राप्ती सल्यान | Rapti Salyan | BB Anuragee | Sarita KC,Mohan Nepali | New Nepali Folk Song 2024.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 286

  • @bbanuragee
    @bbanuragee  10 หลายเดือนก่อน +40

    राप्तीको सल्यानबाट गीत संगीतका लागी काठमान्डौमा संघर्षरत पूर्ण दृष्टिबिहीन तर आफैमा अब्बल प्रतिभा सरिता केसी बैनी र अर्का त्यस्तै होनाहार जल्दो बल्दो प्रतिभा मोहन नेपाली ज्यु को स्वरमा यस गीत तयार गरी स्रोतासामु ल्याएका छौं,यहाहरुको मायाको अपेक्षा गर्दछौं ।

    • @smt-rjaaryansunam1630
      @smt-rjaaryansunam1630 10 หลายเดือนก่อน +3

      दाजु मोहन केसि हैन,मोहन नेपाली हुनुहुन्छ 🙈🙈👈️👈️👈️👈️

    • @parshuramacharya4819
      @parshuramacharya4819 10 หลายเดือนก่อน +2

      Dheraiì ramro sahgita
      I

    • @ranabahaduradhikari3010
      @ranabahaduradhikari3010 10 หลายเดือนก่อน

      ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुरप्रति

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 10 หลายเดือนก่อน +1

      हजुर को प्रसंसा गर्ने कुनै सायद शव्द नै छैन होला।महान उद्दार हृदय को हुनुहुन्छ।

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +4

    आहा कति मीठो गित स्वरका धनी महन भाइ अनि स्वरकी धनी दिष्टी बिहीन सरिता केसि बैहीनि दुबैजाना लइ सफलताको कामना लगाएत स्वरका धनी सरजकं सङ्गीत कार बिबि सर शुभ कामनाछ🌺❣️❣️

    • @bbanuragee
      @bbanuragee  3 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nareshkhanka5948
    @nareshkhanka5948 10 หลายเดือนก่อน +7

    जति सुन्दा पनि सुनू सुनू लाग्छ। गीत को रचनाकार, गायकहरू र सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @yemrana5150
    @yemrana5150 10 หลายเดือนก่อน +4

    Ahaa kati ramro geet kati ramro swor dubaijanalai dherai dherai suvakamana

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुरप्रति

  • @mahindras492
    @mahindras492 10 หลายเดือนก่อน +3

    Ati mitho song❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @elinaparajuli6023
    @elinaparajuli6023 10 หลายเดือนก่อน +4

    Wow ! So melodious song & so sweet voice of wonderful talents.

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 10 หลายเดือนก่อน +3

    अति मिठो गीत।BB sir ले यस्तै पिछडिएका समुदायको उद्दार कल्याण गर्नु हुन्छ। संन्जिता बैनीले आफ्नै TH-cam channel खोली सकिछन जस्को श्रेय बिबि सर र जुनकिरी लाई नै जान्छ।

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @ranabahaduradhikari3010
    @ranabahaduradhikari3010 10 หลายเดือนก่อน +2

    आहा कति मीठो स्वर ❤ जति सुनेनी सुनी रहुजस्तो❤ मोहन भाइ गुड लक

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 10 หลายเดือนก่อน +3

    अति राम्रो छ यहाँ हरुको टिम लाई धेरै धन्यवाद छ गायक गायिका दुबैलाइ नमन छ
    यस्तै यस्तै गीत हरु लियर आउनु होला अबस्य सफल हुनुहुनेछ बिबि दाजु ठुलो योग्दान छ यो साङ्गिती क्षेत्र मा तपाईं लाई मुरि मुरि धन्यवाद
    हजुर को कार्यक्रम न छुट्टाइ हेर्ने गर्छु धेरै रमाइलो अनि खुसी लाग्छ।।।।यस्तै गीत हरु पस्किरहनु होला भन्न चाहन्छु ( पर्बत जिल्ला मोदि गाउपालिका) हाल कतार को दोहा बाट हेर्दै छु

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @R.B.B.M7
    @R.B.B.M7 10 หลายเดือนก่อน +3

    Aaha kati mitho git pragti ko kamna hai sir mis jyu 🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @mamataneupane9104
    @mamataneupane9104 10 หลายเดือนก่อน +3

    सफलताको शुभकामना !

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @ishwornepali3334
    @ishwornepali3334 10 หลายเดือนก่อน +3

    Wow ati mitho

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @MilanShahi-u3b
    @MilanShahi-u3b 10 หลายเดือนก่อน +3

    आहा कति मीठो स्वर लय ❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @mohannepali1
    @mohannepali1 10 หลายเดือนก่อน +26

    नमस्कार म यो गितको गायक मोहन नेपाली हजुरहरुकै आशिर्वादले कैले लाइभ दोहोरी कैले अफिसियल लोक तथा दोहोरी गित त कैले आधुनिक लोक आधुनिक गित गाउने प्रयास गरिरहेको हुन्छु अनि हजुरहरुको पनि मिठो सल्ला साथ सपोर्ट र हौसला पनि पाइराखेको छु फेरि पनि मेरो प्यारो आदरणीय गित सङ्गितको हस्ती बिबि अनुरागी दाइको सब सिर्जनामा यति मीठो गित गाउने अबसर दिनु भाकोछ उहाप्रती सधै भरी आदर र सम्मान छ सरिता बैनी र मेरो आवाज अनि यो गितको सम्पुर्ण पक्छ कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला है हजुर

    • @BabuCreation-hl3wz
      @BabuCreation-hl3wz 10 หลายเดือนก่อน +2

      Good job dai pyuthani voice babal

    • @bungaltiger
      @bungaltiger 10 หลายเดือนก่อน +1

      Dai❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      धेरै धेरै बधाई र शुभकामना छ प्रिय भाई

  • @kewalruchal6093
    @kewalruchal6093 10 หลายเดือนก่อน +3

    Aahaa sahrai ramro geet

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @jexhem4nt660
    @jexhem4nt660 10 หลายเดือนก่อน +3

    Wow। निकै मीठो गीत अग्रिम सफलता को सुभकामना 🎉🎉🎉🎉सर मिस ज्यू हरु मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @M52367
    @M52367 10 หลายเดือนก่อน +10

    आहा राप्ती सल्यान धेरै राम्रो लाग्यो हजुर दृष्टिविहीन भएपनि हजुरको आवाजमा दम छ हजुरको आवाज एकदम मिठो र सुमधुर छ।बधाई छ सम्पूर्ण टिमलाई good , luck ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @tejrajchand5585
    @tejrajchand5585 10 หลายเดือนก่อน +5

    आहा साह्रै राम्रो अनि मीठो स्वरमा मार्मिक अनि गर्विलो गीत सफलताको शुभ कामना सरिता बहिनीलाई।।।।

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @bhgshdjbsm
    @bhgshdjbsm 10 หลายเดือนก่อน +3

    दामि गित छ ल

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @neemkantadangi.
    @neemkantadangi. 10 หลายเดือนก่อน +3

    कति मिठाे गित जति सुन्याे त्यति सुन्न मन लाग्ने म पनि सल्यानमा जन्मेको भएर झन् खुशी लाग्यो।
    सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !!

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @Rishipariyar271
    @Rishipariyar271 10 หลายเดือนก่อน +3

    Aaha badai❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @rajkumarsunar3778
    @rajkumarsunar3778 10 หลายเดือนก่อน +7

    दृस्टी बिहिन सरिता के सि बहिनी र मोहन नेपाली भाई को मिठो स्वर कती मिठो गित संगीत साह्रै मुटु छोयो शुभकामना बि बि भाई अनि सम्पुर्न टिम

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 10 หลายเดือนก่อน +8

    wowow,,,अति मीठो गित,,बधाई छ सरिता मिस साथै मोहन भान्जा बाबुलाई,,,सरिता मिस ज्युले ठाउँ नपाएर मात्रा रहेछ,,नत्र त अति मिठो स्वर छ ,,बधाई धेरै धेरै

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @jpsharma5051
    @jpsharma5051 10 หลายเดือนก่อน +2

    यो अन्धकार जीवन भएर पनि यति मीठो स्वर दिन सक्नुभो । सम्मान छ तपाईं द्वयलाइ मेरो प्यारो सल्यान बाशी प्यारा नव प्रतिभा गायक भाइबहिनी लाई। तपाइहरुको अन्धकारमय जीवन झलमल्ल उज्यालो बनोस र गीतको सार पनि यहि प्रकारले अघि बढोस। हार्दिक शुभकामना सहित धन्यवाद तक्र्याउदछु।

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @sureshkhdka
    @sureshkhdka 10 หลายเดือนก่อน +8

    बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @JA_g_AT
    @JA_g_AT 10 หลายเดือนก่อน +7

    आहा ! हाम्रो ठाउँ राम्रो गाउँ🌎️🏠️ सबैको होस कल्यान ❤️ प्राण भन्दा प्यारो मेरो प्यारो सल्यान ❤️💕💖 #bestsalyan #raptisalyan #bbanuragee

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj 10 หลายเดือนก่อน +4

    Nikai mitho geet xa hjr sampurana teem lai safaltako suvakamana

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @nareshkhanka5948
    @nareshkhanka5948 10 หลายเดือนก่อน +3

    अति सुन्दर गीत। दुइटै को धेरै सुन्दर आवाज। धेरै धेरै शुभकामना❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 10 หลายเดือนก่อน +1

    Aaha mitho xa geet and bahini ko voice pani dami xa👌👌♥️♥️♥️

  • @NavinKumar-qd7fd
    @NavinKumar-qd7fd 10 หลายเดือนก่อน +3

    Wawo kati mitho aawaj sarita bunu ko,jhanai mitho malai ekdam man parne gayek mohan sir ko, good luck best wishes mohan sir ani Sarita bunu 👏👏👏🙏🙏👍👍 buses dhanyawad,,mitho koseli ko lagi ♥️♥️b,b,sir lai 🙏🙏🙏🙇🙇🙇 congratulations 🙏🙏sir

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @SureshS-ie1qh
    @SureshS-ie1qh 10 หลายเดือนก่อน +3

    हार्दिक बधाइ तथा शुभकामना मोहन सर ज्युलाइ सरीता मिस लाइ गित गाउने अबसर दिनु भएको मा मिठो गित गाउनु भएकोमा सरीता मिस लाइ धेरै धेरै धन्यवाद 🙏💕

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @sumanneupane725
    @sumanneupane725 10 หลายเดือนก่อน +2

    सार्है मन छुने सृजना मिठो आवाज सरिता मिस र मोहन सरको सफलताको शुभकामना सबै टिमलाई धेरै सम्मान छ बि बि अनुरागी दाजुलाइ

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुरप्रति

  • @romitagurung3492
    @romitagurung3492 10 หลายเดือนก่อน +3

    Wow wow sarita miss jyu dherai ramro hjrlai badhai tatha congratulations miss jyu hjrko geet sunda ani hjrlai live ma dekhna pauda dherai khusi lagyo miss ani yesai gari prakati garnuhola hjrlai dherai asirwat xa miss jyu ani dherai maya pani miss you soooo much😘😘😘💗💗💗💗👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

    • @romitagurung3492
      @romitagurung3492 10 หลายเดือนก่อน

      dhanewad hjr🙏

  • @khludaliy
    @khludaliy 10 หลายเดือนก่อน +2

    आहा कति मिठो सम्पुर्ण टिम लाई बधाइ छ

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @sumitathukari4759
    @sumitathukari4759 10 หลายเดือนก่อน +2

    कति मीठो अावाज💋💋

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुरप्रति

  • @narayangurung5047
    @narayangurung5047 10 หลายเดือนก่อน +3

    Wow super song❤❤🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @rudrabahadur7025
    @rudrabahadur7025 10 หลายเดือนก่อน +3

    Ahati shundar hajhur 🙏🇳🇵

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 10 หลายเดือนก่อน +2

    आह कति मिठो शब्दमा सरिता बैनिलाई धेरै धेरै शुभकामना

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @bamreltechnical7389
    @bamreltechnical7389 10 หลายเดือนก่อน +4

    यो गीत ले मार्केट खानु पर्ने हो एकदमै मर्म स्पर्शी लाग्यो मलाई त🙏🙏❤️

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 10 หลายเดือนก่อน +8

    आहा कति मिठो स्वर दुबै जनाको! गीत दामी छ! सफलताको शुभकामना ❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @omkumarimagar1172
      @omkumarimagar1172 10 หลายเดือนก่อน

      Nice song

  • @TirthaKami
    @TirthaKami 10 หลายเดือนก่อน +6

    आहा कति मिठो स्वर बैनीको

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @shankarnepal4411
    @shankarnepal4411 10 หลายเดือนก่อน +5

    Kati mitho sor ani anuragi sir ko Jay hos

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @annapurnasharma2164
    @annapurnasharma2164 10 หลายเดือนก่อน +4

    उच्च सम्मान छ , हार्दिक धन्यवाद छ हाम्रा आदरणीय सल्यानी प्रतिभा द्वयलाइ।आहा कति मीठो स्वर

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @basaunepal8200
    @basaunepal8200 10 หลายเดือนก่อน +4

    अति राम्रो छ
    दुबैलाइ सफलताको शुभकामना ❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @RoshaniEntertainment
    @RoshaniEntertainment 10 หลายเดือนก่อน +3

    धेरै राम्रो छ गित सफलता को शुभकामना

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 หลายเดือนก่อน +5

    आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 10 หลายเดือนก่อน +3

    sweet song❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @bungaltiger
    @bungaltiger 10 หลายเดือนก่อน +8

    आहा मोहन दाइको आवाज सुन्ने बितिक्कै मन छुने गर्छ❤❤बधाइ छ सम्पुर्ण टिमलाइ❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

    • @bungaltiger
      @bungaltiger 10 หลายเดือนก่อน +1

      @@bbanuragee ओके तपाइलाइ नि धन्यवाद ❣️

  • @saritagurung8415
    @saritagurung8415 10 หลายเดือนก่อน +7

    अाहा कति मिठाे गित जति सुन्याे उति सुनम लाग्ने प्रगतिकाे शुभकाना भाइ बहिनी दुबैलाई❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @karanmayalu9567
    @karanmayalu9567 10 หลายเดือนก่อน +5

    अत्यन्तै मीठो स्वर दुबै जना को सफलता को शुभकामना अनि धेरै धेरै धन्यवाद बि बि सर लाई

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @amitpariyar9824
    @amitpariyar9824 10 หลายเดือนก่อน +3

    आहा नीकै राम्रो अनि मीठो गीत सम्पुर्ण येसै गीत मा आबद सर मीस जीउ हरु मा अग्रिम सफल्ताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @gitagita3732
    @gitagita3732 10 หลายเดือนก่อน +4

    आहा कतिमिठाे आवाजमा गाउनुभाछ सरिता मिस लगायत सम्पूर्ण टिमलाई बेस्ट अफ लक 🙏🙏

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @ManjuBKOfficial
    @ManjuBKOfficial 10 หลายเดือนก่อน +3

    Nikai mitho git.saphalata ko subhakamana sabai lai

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @mukeshsingh2368
    @mukeshsingh2368 10 หลายเดือนก่อน +6

    Ekdam ramro xa

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @MaheshShrestha-m4u
    @MaheshShrestha-m4u 10 หลายเดือนก่อน +2

    Nice

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @vijaybasel3317
    @vijaybasel3317 10 หลายเดือนก่อน +3

    best up luck nice

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 10 หลายเดือนก่อน +3

    Osm

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार

  • @rojansunuwar9474
    @rojansunuwar9474 10 หลายเดือนก่อน +6

    Wow super melodious song,wish you all the best entire team.

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @kharalhemnath
    @kharalhemnath 10 หลายเดือนก่อน +3

    यो एल्बम् देख्न पाउँदा म जत्तिकै खुसि को होला?
    गोरखाली भ्वाइस लोक दोहोरी प्रतियोगीता सिजन वानमा मैले भेटेकी फरक क्षमताकी प्रतिभा जो सिजन दुइमा आइपुग्दा द्वितीय बिजेता पनि भएकि थिइन् सरिता, उनको स्वरमा स्वत: बग्ने रागप्रतिको म फ्यान पनि हो, उनलाइ स्टुडियो मा पहिलोपल्ट पुर्याउने श्रजक म थिएँ, दोस्रो पटक उनलाइ यहाँ देखेर गौरब लाग्यो।

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @ommagar806
    @ommagar806 10 หลายเดือนก่อน +3

    safaltako subhakamana sar

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @gangagautam177
    @gangagautam177 10 หลายเดือนก่อน +3

    Manai xoyo

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 10 หลายเดือนก่อน +1

    Waw dammi 👌👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @poshannicesongyogi6982
    @poshannicesongyogi6982 10 หลายเดือนก่อน +2

    very nice song🎉🎉🎉🎉🎉❤❤

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @shankardamai2441
    @shankardamai2441 10 หลายเดือนก่อน +3

    Wow super nice song ❤❤❤🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @AsM-pf6yw
    @AsM-pf6yw 10 หลายเดือนก่อน +2

    Mitho Voice

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @HiraRoka-cc6nu
    @HiraRoka-cc6nu 10 หลายเดือนก่อน +3

    सम्पूर्ण टिमलाई सफलताको आग्रिम शुभकामना😘

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @KlpanaMagarni
    @KlpanaMagarni 10 หลายเดือนก่อน

    आह कति मीठो गीत सम्मान छ यो गीतको सर्जक स्रस्थ ज्युहरुलाई र विशेष गायिका सरिता मिस ज्युलाई संगितिक यात्राको लाखौ करोडौ शुभकमाना छ 🙏🙏🙏💐💐💐💐

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 10 หลายเดือนก่อน +2

    nice song

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

    • @KaanchhaaLimbu123
      @KaanchhaaLimbu123 10 หลายเดือนก่อน

      @@bbanuragee milcha bhane Malai hajur ko contac number dinuhosna sir plz

  • @karanbishokarma
    @karanbishokarma 2 หลายเดือนก่อน

    आहा कति मिठो मन छुने गित मोहन सर सरिता मिस र अग्रज दाइ हरु मा नि सम्मान बधाई छ 🎤🎤🎤🎤🙏🙏🙏🙏

  • @rdrajesh9529
    @rdrajesh9529 10 หลายเดือนก่อน

    धेरै ❤❤❤🎉🎉🎉🎉राम्रो गीत बनेको छ सरिता जी हजूर र सम्पूर्ण टिम लाई 🎉🎉🎉🎉Congratulations सांगीतिक यात्रा को हार्दिक शुभकामना

  • @Puku128
    @Puku128 10 หลายเดือนก่อน +2

    💝🙏👌

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @SBDaniyal
    @SBDaniyal 10 หลายเดือนก่อน +4

    👌🥀🪴🥀💐🥀🌺🥀🌹🥀🌲🥀👍🥀 sampurna ❣️ HoLtimLai ❣️ safltako ❣️ subhakamana 🌹 xa🌹git🌹ramro🥀Baneko🥀 xa 🌹 thank ❣️ you 🌹 so much ❣️👌🥀🪴🥀💐🥀🌺🥀🌲🥀👍

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार

  • @Gopalbudhachettri
    @Gopalbudhachettri 10 หลายเดือนก่อน +4

    नमस्ते म गायिका सुर्खेति झुमा म सङ जोडियर साथ दिनु होला❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @minbahadurkc1788
    @minbahadurkc1788 10 หลายเดือนก่อน

    हाम्रो कर्णाली प्रदेश को आवाज तेसैमा भ्वाइस त टिपिकल त छदैछ त्यसैमा सोर झन कति मिठो रहेछ बैनि को बिबि सर हजुर त बैनि को अभिभावक बनिदिनु भयो अनि मोहन भाई को त के कुरा गरम सारै मिठो गित गाउनु हुन्छ उतिकै चर्चित हुनु हुन्छ र बैनि लाई हामि सबैले सपोट गर् हार्दिक अनुरोध गर्दछु अल टिम लाई गित को सफलताको शुभ कामना सम्पूर्ण 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @SabitaPariyar-eo3se
    @SabitaPariyar-eo3se 9 หลายเดือนก่อน

    आहा कति मिठो गीत सम्पूर्ण टिमलाई बधाई साथमा सफलताको शुभकामना।🙏🙏👌👌💖💖🌹🌹💐💐

  • @jivanmagar7447
    @jivanmagar7447 3 หลายเดือนก่อน

    आहा कति मिठो गित सिर्जना गर्नुभएको रहेछ। बधाई छ ❤👌👌

  • @hirabasyal9749
    @hirabasyal9749 10 หลายเดือนก่อน

    सारौ मिठो गित सबौ टिमलाई सफलताको शुभकामना छ❤❤❤❤❤❤❤

  • @nareshkhanka5948
    @nareshkhanka5948 10 หลายเดือนก่อน

    बी बी अनुरागी जी हजुर को लेखनी र संगीत अति सुन्दर। हृदय लाई छुएको छ ❤❤

  • @krishkhati3059
    @krishkhati3059 9 หลายเดือนก่อน

    आहा कति मिठो आवज अनि शब्द संगीत ❤❤ धेरै धेरै सफलताको शुभकामना ।आगामी दिनमा पनि अरु कोसेलीहरु हेर्न सुन्न पाइओस्🙏🙏

  • @dpmedia4305
    @dpmedia4305 10 หลายเดือนก่อน

    आहा यति मीठो भाका रचना गर्नु हुने आदरणीय BB दाइ पर्ती मेरो नमन र कला गला भएका ओझेल मा परेका लाई एउटा अबसर दिनु भएको छ

  • @kusalgurung8284
    @kusalgurung8284 9 หลายเดือนก่อน

    मर्म स्पर्श सब्द सरिता बहिनी लाई अनि मोहन भाइ बधाई छ।❤❤

  • @laxmikumarshrestha6208
    @laxmikumarshrestha6208 9 หลายเดือนก่อน

    माेहन भाइ र सरिता बहिनिकाे यति मिठाे सेारले अबका दिन अाकाश चुमाेस । २०८१ साल नया बरसकाे सफलताकाे समपुरन टिमलाई शुभकामना ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 10 หลายเดือนก่อน

    सरिता जिकाे पनि साह्रै मिठाे स्वर अाहा 👌💜
    उहाँहरूलाई दिनुभएकाे अवसरकाे लागि सम्मान छ बि.बि. सर 🙏

  • @saritakc6381
    @saritakc6381 10 หลายเดือนก่อน +2

    नमस्कार म यस गितको गाइका सरिता केशि आशाछ सम्पुर्णले माया गरि दिनु हुनेछ मलाइ यति ठुलो अवसर दिनु भएकोमा आदरणीय दाइ बिबि अनुरागि प्रति मनै देखि धन्यवाद एवम् आभार व्यक्त गर्दछु

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio 10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @baltamang9038
    @baltamang9038 10 หลายเดือนก่อน

    wow सरिता बहिनिको भिन्नै सुरिलो स्वोर सुन्द अझै सुनमा सुगन्ध थपी दिनु हुनेछ बिबि ज्युले ल बधाई मोहन र सरिता भाइ बहिनी लाइ

  • @laxmanlaxman7832
    @laxmanlaxman7832 10 หลายเดือนก่อน +1

    ❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुरप्रति

  • @sandeshgurung7523
    @sandeshgurung7523 2 หลายเดือนก่อน

    आहा कति मीठो सुमधुर स्वर नानुको गीत उठान लय शब्द चयन गर्ने शैली आहा मन छोयो सफलताको अग्रिम अग्रिम शुभकामनासहित सम्मान छ अनि मोहन जी को स्वरकोत म big fan हो पहीले देखीनै सो नानुलाई सबैजनाले सपोर्ट्स गरी अगाडि बडाऊ धन्यवाद

  • @silabk
    @silabk 2 หลายเดือนก่อน

    ❤❤❤❤❤🎉🎉🎉नाईस छ बधाई छ मीठो गित🎉🎉🎉

  • @indrakhati3465
    @indrakhati3465 10 หลายเดือนก่อน

    धेरै राम्रो छ गित सफलताको शुभकामना छ ❤️❤️❤️

  • @fzre5di300
    @fzre5di300 10 หลายเดือนก่อน

    निकै मिठो मर्म स्पर्शी गित आज लाईफ दोहोरी सुनेर एक दम मन छोयो र खोजेर हेर्दै छु बहिनीको उज्जल भविष्य को अग्रिम शुभकामना 🎉❤

  • @nareshkhanka5948
    @nareshkhanka5948 10 หลายเดือนก่อน +1

    मेरो सबै संगीत प्रिय हरूलाई अनुरोध छ, कृपया यो मीठो र अति सुन्दर गीत लाई माया गरिदिनु होला।

    • @nareshkhanka5948
      @nareshkhanka5948 10 หลายเดือนก่อน

      यस्तो मीठो ये येति सुन्दर, राम्रो मधुर गीत लाई किन रिस्पांस छैन मलाई धेरै दु:ख लाग्छ❤❤

  • @jassbahadur6476
    @jassbahadur6476 8 หลายเดือนก่อน

    आहा कति मिठो स्वर बैनिको आनि भाईको दुबैलाई सुभाकामन

  • @lokpremikaila1461
    @lokpremikaila1461 10 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  10 หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @RamRokaya-ft1yj
    @RamRokaya-ft1yj 9 หลายเดือนก่อน

    भाका र स्वरमा मिठास दम छ दुबैजना भाइ बहिनीलाई बधाई छ।

  • @durgabirahi4229
    @durgabirahi4229 10 หลายเดือนก่อน

    नेपाली गीत संगीतको इतिहास आदरणीय बिबि अनुरागी ज्युको सृजना संगीत कालजयी हुन्छ। यो गीत पनि कति मिठो यस्तै सृजना मलाई पनि गाउन मन छ एउटा आदरणीय बिबि अनुरागी दाजु नमन छ। यो गीत थोरै स्लो भए छ कि भिउज कम गएको कारण त्यही लाग्यो तर कस्तो राम्रो मेलोडी मेरो लागि पनि हजुरको एउटा लय शब्द मा गाउने आसा राखेको छु।

  • @deepeeshpun4500
    @deepeeshpun4500 10 หลายเดือนก่อน

    सारै राम्रो स्वर रैछ दाजु शब्द संगितकाे आहा कति रचना सुनु सुनु लागिरहने

  • @radhabc1468
    @radhabc1468 10 หลายเดือนก่อน

    सफलताको शुभकामना महाेन दादा सरिता जि 🙏🙏💕

  • @khatrichhetri837
    @khatrichhetri837 9 หลายเดือนก่อน

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤

  • @bhupalrai2055
    @bhupalrai2055 10 หลายเดือนก่อน

    मीठो भाका😮❤️🎉
    उधुम सफलताको शुभकामना 💐💐

  • @ThirbahadurDanuwar-f9w
    @ThirbahadurDanuwar-f9w 9 หลายเดือนก่อน

    ❤ अती मनछुने मार्मिक शब्दको गीत मिठो स्वर ❤