दिदीलाई क
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Crime tv Nepal Presents:-
© Copyrights Crime tv Nepal : Kushlav Kc
Subscribe Us : tinyurl.com/yc...
Website: digitalchautari...
Contact no:. 9840854200 || 9816180420
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Crime Tv Nepal
Host : Kushlav kc
Edit : Narendra Mahara
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईलाई केही समस्या छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9840854200
Crime Tv Nepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
© All Rights Reserved CRIME TV NEPAL - 2019 -
Chabahil Siphal Kathmandu
राम्रो काम कुश्लप सर सफलताको कामना छ सर
@chitra pun magar aaunus shathi banau ❤️👍
God seho kus dada dog jop
@@yakhajaya9775 ke bhannu bhayeko
कुसलभ सरको कामलाई मन पराउनु हुने यता हाजिर गरुम त
👇️
कुशलभ सर एउटै शब्द तपाई र तपाई काे सम्पूर्ण टिमलाई यो नेपाली छोराे काे बिदेशी धर्तीबाट गोर्खे सलाम जय नेपाल 🇳🇵🙏
साहासी पत्रकार कुशलभ दाजु को कामलाई जति तारिफ गरे पनि सब्द कम पर्छन 🙏
Pro tip : watch movies on flixzone. Me and my gf have been using it for watching lots of of movies these days.
@Ramon Jason Yup, been watching on flixzone for years myself :D
Yo Khate patrakar lê kin sojho magar lai dhamkayako polish ko anusandhan garne job Ho ki yo paisa kamau vanne Khate haru ko Kam Ho .
@@kendrickmaurice5419 ,
Milerw banako video ho yo yadi sacho ho vane jata tatai news ma aaauthyo hola tw khoi yeskai chanel ma matra dekheko xu yo news
कुसलभ सरलाई मेरो सलाम छ छाेडन हुदैन सर यस्तो अपरादि लाई
कुशलव केसि एउटा निडर पत्रकार हुन भन्ने जती यता हाजिर गरौ त !
777777777777777777777777777777777777777177777774777777⅞7777⅞77⅞747717717a
Ma
यसकाे बाेल्ने तैार तरिका ठिक छैन।
Kartike kukur payo ki ke hau
@@bhajanlalchaudhary5731 k
कुशलभ जी तपाईं लाई मुरी मुरी धन्यवाद छ
पत्रकार ले पुलिस को काम गर्छ पुलिस आन्न्दले सुत्छ कस्तो हो यो नेपाल सरकार को कानुन good job kuslav sir
hehehe sahi bro.but policele sabai kaam garyo bhaneta policeko bhudi,pet,lagdaibani,ghus khadai thikka,Feri policele sabai kaam garyo bhaneta patrakaaharu sutne,sukne mutne kaam matrai hunchha ni kaam sabaile paunu ramro? from.HongKong
Sab doller kamauna aako ho😂
haha honi ..police jati sabai chor hoo
प्रहरीको काम जनता कुड्ने
यत्रो मान्छेको भिडमा जाथा र मुजि भन्दै कराउदैछ आइमाइहरु कस्तो खालका हुन थुक्क यस्तो समाजमा हुर्केको केटो त रहेछ।अनि कसरी राम्रो होस डाका ।
भेडा अाई माई हरू पाखे हरू जाँड रक्सि खाई रा छन
Teita pakhe vedaharu
@@Anitarai394 होनि 😃
आइमाई हरु खतम रहेछ
अनि गाउँ को वासा यस्तै हुन्छ था xaina
कति दुख छ हजुर लाई कुस्लब सर बाटो पनि ठीक छैन रयछ
सबै रक्सिले तुल परेर बोले जस्तो छ्न यो आइमाईहरु।।
Hahaha magar haru le galti garne,dos chai Raaksi lai???
@@herodanger4782maile raksilai dos diyako haina hjur sabai raksiiko taalma karai rakhya xan bhanna mtra khojya ho.
Hajurle kasto bujhnu vyo khai..
@@reshmapkmagar9028 magar haru le k k kam gar6 ni?? Raaksi khane afnai sister lai chekne yo 2ta dekheu suneu aru k k hola??
Reshma jiu j garxa rausile tw garxani
@@yamsingjai9225 hahaha afno magar le yesta garta poni,rausile hai,,,,thukka ama chekuwa sister chekuwa ko santan
साहासी कुस्लभ सरलाई सलाम
कुशलव सरलाई सलाम छ यस्तो बिकट ठाउँमा पनि यति दुखकष्ट गरेर पिडितकाे न्याय काे लागि कष्ट गर्नु भाे फेरि पनि सरलाई धन्यवाद दिन चाहन्छु र पिडितले न्याय पाउनुपर्छ र दाेसिलाई कडा कारबाही हाेस्
कुशलव जि काे कामलाई साथ सफ्ट गर्नुपर्छ भन्ने जति काे काे हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏
ज्याठाको लिङ्ग काटेर फाँसी दिनुपर्छ।
साथमा पुलिस लगेर जानू भएको भए राम्रो हुने थियो।कुशलव सर राति को समय छ सुरक्षा चुनोैति हरु पनि हुन सक्छ 🙏🙏🙏
Sahi kura bro yasta aapradhi le kehi garna pani sakxa
Ek dam right vannu vo good sathi
सलाम छ कुसलभ सर हजुर लाई 🙋🙋पुलिस ले गर्नु पर्ने काम आज पत्रकार ले गर्नु परेको छ ।थुईक्क हाम्रो देस को प्रसासन
पत्रकार कुशलभको निडर र हिम्मतपूर्ण कार्यलाई सम्मानका साथ सलाम !
सलुट छ।कुशलभ सर लाई साहसी काम को लागि।नेपाल को पुलिस को काम छैन। राति को समयमा खटिनु भाछसबै टिम।पिडित महिला ले न्यायपाउनु पर्छ।🙏
प्रहरी लाई तँ पैसा चाहिनछ पहिला फेरी ऊजुरि
Good job sar
अवरात्र खटेर सामाजिक काममा लाग्नु हुए पत्रकार ज्यु सलामलाई सलाम छ
साहासी कुष्लव शर।
हाम्रो देशमा फिल्म को हिरोईन ?? जनताको हिरो कुसलप सर रवि सर हो गरिब दुखिको भगवान् 🙏🙏
कुशलब सर लाइ सम्मान ✊ छ यस्ता घटनाहरुमा हजुरले कडा अनुसन्धान गर्न सक्ने हिम्मत देखेका छौ सफलताको कामम
पत्रकार भनेको यस्तो हुनुपर्छ जहाँ घटना तेहा गयर घट्नालाइ चिरफार गर्न सक्ने साहासि
पुलिस सङ्ग लगेर यिनि आइमाई हरु को राम धुलाई गरेको हेर्न को को चाहनु हुन्छ
तुतुरी र पुतुरी ले गर्न गर्यो न चेली चिन्यो न माईती चिन्यो😡😡😡😡
कुसलभ सर पिलिज त्यो कल्पना बस्नेत दिदिलाई पनि न्याय दिनुहोला जो पुरै परिवार मिलेर 40 लाखमा मार्ने सुपारी दियका छन
होनि हजुर सबैको कुरा सुनदा खै???
कुशलभ सर काे साहाशी कामलाई धन्यवाद छ।
दिदि भाइ कसरी सम्बोधन उफ अर्को कुरा गाउले हरु किन एक जुट भएका हुन नराम्रो काम गर्छ भने सजाय पाउछ नमिठो सब्द नबोल त्यो दिदि कस्ती आनन्द सग बस्ने अब बच्चा जन्मिएको छ छलफल होस् ।
त्यो ktko नि केहि गल्ती छ नत्र tesko bahu pet dekhne gari boki raki rapele bhaye ta curode garthi
कुशलभ पत्रकार जस्तो आतिलो हुनुपर्छ नेपाल प्रहरि!
कल्पनाको केस पनि कुस्लप सम्क्ष्य पुगेको भए पहिले नै मिलिहाल्ने थियो के गर्ने तर्पी तर्पी बाच्नु परेको छ कल्पना
🙏🙏🙏🙏🙏
Who kalpana
धेरै राम्रो काम गर्नु हुन्छ कुशलभ सर ले सुलुट 🙏🙏🙋♀️🙋♀️ छ ।
"धेरै राम्रो काम कुस्लब sir....
मलाई त कुस्लब केसी साउद ईन्डिया फिल्म माे हिराे जस्तो लाग्छ।हेर्दाहेर्दै मन छुने ।।
अपराधीलाई कानुनको दायरामा ल्याउनै पर्छ सजाय हुनैपर्छ ।
Brave journalist 👌👌🙏🏻
यस्तो काममा पीडितलाई साथ दिने र साहसी जनक लागि पर्ने कुशलव सर सन्तोष सर र किशोर श्रेष्ठ बाहेक अरु कोहि छैन यस्तो काममा निरन्तर लाग्नु होला पीडित लाई न्याय दिलाई दिनु होला 🙏
कुशलभ सर नवलपरासी मा ६ महिने बालिकालाई बीस खुवाएर मारिएको छ भन्ने सुन्नमा अाएकाे छ।
सत्य तथ्य कहाे हजुरकाे crime tv nepal बाट सुन्न पाऊ
Kuslav KC samaj sewi pattrakar hun..I like his work.🙏🙏🙏
धेरै राम्रो कार्य पत्रकारको, घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य पता लगाइ दोषीलाई शक्त कानुनि कार्वाही हुनु पर्छ ।
कुशलभ सर हजुर ले उठाउनु भएको बीषय बस्तु अली जटील बीषय देखीन्छ भीडीयो मा। हजुर मा मानबता र हीम्मत छ त्यसको लागी सलाम छ।ऐले युटुब मा भाइरल भइ रहेको कल्पना दी जस्को लागी आमाजु हरु मीलेर 40लाख मा कन्ट्याक कीलर कीनेर कल्पना दी लाइ मार्ने योजना बनाएको भ्वाइस रेकर्ड भाइरल भइरहेको छ एक नेपाली चेली मीडिया मा आएर रुइरहदा हजुर जस्तो पत्रकार ले पनी बुलंद आवाज उठाउनुहोस् सर मेरो बीनम्र अनुरोध छ।
नेपालमा सच्चा देशभक्त पत्रकारले गर्नि साहासी काम कुसलब सरले गर्नु भएकाे छ सलाम छ।तपाई जस्ता पत्रकार छन हामी।नेपाली सेफ छाै साला नेपाल प्रहरीको काम छैन
सलाम छ कुशलभ सरलाई🙏🏻
प्रहरी गैर जिम्मेवारी हुँदाको नतिजा कुशलभ सरलाई सल्युट छ यहाँ लाई सफलताको शुभकामना ।
बुवा आमा नइ तेस्तइ खाल्को कामगर्दा रहेछन् अनि छोराले के सस्कार सिक्ने एस्मा आमा बुवा जेल हाल्नुपर्छ
gud job kushlav sir...solut xa tapai lai.......
Always appreciated Mr Kushlav's kind deeds.
एकदमै उत्कृष्ट काम कुस्लभ ब्रोदर्🙏🙏
salam xa kusalv sirlai
Good work
Kushal sir u r brave❤️
राम्रारी पत्र्कारिता को अध्यान गर्ने कुस्लप सर पनि एक हुन । 🎉🎉
सलाम गर्छु कुसलव सर लाइ राम्रो काम गरेको मा
देसको निडर पत्रकार मधेमा उहास एकमा पर्नु हुन्छ
कुसल सर ह्जुरलाई सलाम छ 🙏🙏
Kushlab ji you are best...keep it up
good daju ramro ramro kam gardai janus
बलात्कारी लाई छोड्नै हुँदैन हाम्रो काम गर्नु भएको छ कुशल सर हजुर सफल हुनुहोला
सलाम्🙏👍️
Good job
You,te great पत्रकार dada i,m proud of you salam xa hjr lie
पत्रकार तपाईं कुनै ठाउको लागि योग्य छ तर कुनै ठाउँ असमाहान व्यवहार तपाइले पनि गर्नु भएको छ तर यो रिपोर्टिङ धेरै राम्रो गर्नु भएको छ सामाजिक कामका लागि विशेष धन्यवाद
यो न्युज यो घटेको घटना अभिषेक जोसिको सम्मान पुगोस 🐕️🐂🦍🐕️
पत्रकार कुस्लब kc ज्युको हिम्मत र साहशलाइ मान्नैपर्छ।
त्यो भालुहो त्यो केटी नै दाजु चढ्दा सम्म थाहा हुदैन !यो आमा हरु को कुरा सही हो !
धैरै ठूलो कुरा नगर तिमी पनि नारी हौ ..
दाजु हो भनी कसरी चड्यो त बैनी माथि ..????--
गल्ती दुबैको हो तर अपजस नारीले मात्रै खप्नु पर्ने हो??
huna ta ho sis. but tyo cases pahilai sutukai milaeko bhaeko bhae based hunthyo ki curiot ki arko sanga bihe gare sakinthyo afno pani bejyat afno dai,bhai sabai banshako pani ijyat rahena khoi ke khoi?
यो फटाहालाई कडा भन्दा कडा सजाय दिनुपर्छ
Xittai 1million subscribe pugos Dada
कड़ा कारभाई हुनुपर्छ यो नर पिचास लाई भन्ने ले येता हाजिर गरौ
Aaunus sathi banau
आहिले एउटा् केस भाइरल बनेको छ कल्पना लाई मार्न 40 लाख को डिल भाको अडियो रेकट यो केस कुस्लभ सर को मा पुग्नु पर्ने हो नि जस्ले मार्न लाको हो तो गाउमा पुगेर तेहि मान्छे सग इन्टर्भिउ लिन सक्थे कुस्लभ सरले तेति हिम्मत भाको पत्रकार हो कुस्लभ सर
Sai Ho
आरोपित लाई पक्रेर जेल कोचिसकेको छ अनि भागेको हरु पत्ता लागेको छैन। कुस लब सर ले नि एक पटक राख्नु भाको थियो उहाँ को रिपोर्टस क्लब को भिदियो।
Sahi ho
कुशलभ सरलाई धन्यवाद छ
Good joob sir salut 🙏🙏🙏🙏
कुशलभ सरमाथी हात उठाउलस ।कुसलभ सरलाइ धम्कि दिइस भने तेरो पतन निस्चित छ ।
Solot xa sir hjr lai 🙏
Kuslov sir and team lai big salute dherai ramro kam garnu vhako cha.
Great work sir
Dherai Ramro Kam good job Kuslab Sir
सारै उत्तम कार्य कुस्लब सर
दाेसि काे लिङ्ग काटदेउ अनि
जन्म कैद गर सरकार टन्टै साफ
कुशलभ सरलाई मेरो ब्यक्तिगत तर्फबाट उच्चा सम्मान हजुर प्रती यदि दोषी छन भने मेरो सिन्धुपाल्चोकबाट निकाल्नु पर्छ यिनलाई छानबिन राम्रो होस दोषिमाथि कडाभन्दा कडा कारबाही होस...?
Good job kuslava sar🙏🙏🙏
अति राम्राे काम कुसलब भाइ हजुर लाई लाखाै लाख सलाम छ हजुर लाई अग्रिम सफलता काे शुभ कामाना दिन चाहान्छु सम्पुण हजुर काे टिम लाई डेन्जर हाकि कुरा गरन सक्ने मुटु भऐकाे हाम्राे लिडर पत्रकार कुसलब भाइ जये नेपाल
धन्यवाद कुशलव ज्यु🙏🙏🙏
God save and bless you sir.
Wa sir Kati ramro Kam tapaiko. Patrakar hoshta yasto po hunuparxa.
Good job sir 👍👍🙏🙏🇳🇵🇳🇵🌷🌷💪💪
Good job 👍👍
राम्रो काम गर्नु भएको छ ा सरले धन्यवाद
मगरहरु लेडे भन्थे होइन रेछ महा लेडे पो रे छ ।
हा हा फटाहा मोरा हामी चै यस्तो छैनम भो
मगर भन मगर जाठा मगरहरु न भन।।
@@anandamagar1736 मगरहरु सबै देखेकै हो लेडे र गेडे मात्र हुन्छ यक पैसाको बुद्धि छैन ।अच्चनामा राखेर काट्नु खालको छ मेरो साथी मगर पनि ।
Napis mg euta le galti garyo vandai ma sabai magar lai ghochna milxa😡, baitadi bhagrati vatta kanda thaha holani, ani k euta vatta le galti garyo vandai ma hamle sabai vatta eutai ho vani dos lagaune t😎
Dheray ramro Kam kusalv kc ji
नेपाल को हीरो न 1पत्रकार कुस्लप सर तपाई साँच्चिकै जीउँदो मानव रूपी भगवान हुनुहुन्छ तपाईं को काम पर्ती म सलूट गर्न चाहन्छु सफलता को शुभकामना छ
Kuslav sir ko nice work thanks broo👌👌👌
Hjur ko kam salam xa
कुशलभ सर हजुर my hero
पुलिस नजानुको कारण पनि होला पुलिसले घुस खाएको छकी छानबिन गर्नु पर्छ
कति राम्रो सब्द बोलेको गाउको बुद्धिमान महिला दिदी बहिनीहरु ! खूब राम्रो सभ्यता बोकेको समाझ रहेछ, त्यसैले यस्तो घिन लाग्दो घटना घटेको छ। मेरो गाउँमा भएको भए जानेको थियो सिंगो मगर समुदायको बिहिजेत।
18 वर्ष ko कत्रो budo मान्छे
हाहा
@@buddhakirati6698 hello sir k xa हाल खबर
@@madanraigamingvideo7769 ठिकै छ सर
@@buddhakirati6698 hjr ko video ko pratikchya ma ho hai ma chai sir
@@madanraigamingvideo7769 sir namaste 🙏
Dherai ramro Kam garnu vaxa kuslav dai... keep it up
sahasi patrakar kuslave sir hjrlai salute .👌👌👌👌👌
पत्रकार कुशलव सर महान हुनुहन्छ यो आईमाइको चाला ठिक लागेन घरको सँस्कार नै त्यसतै रहेछ
यो दिदी भाइ होइन काकाको छोरा छोरी हुन तर किन दिदी भाइ भनेको
अनि का का काकी को छोर छोरी दिदी भाइ हुदैन र