भाइरल अस्मिता थिङ संग दोहोरी गाउदा छत्र शाहीको पसिना छुट्यो । Asmita Thing /Chhtra Shahi. ०७७.०८.२२

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni_Asmita_Thing_Vs_Chhtra_Shahi
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 1.2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +244

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ramgautam3661
      @ramgautam3661 3 ปีที่แล้ว +22

      Indreni team garib dukhi ka bhagawan hun.

    • @yubin4332
      @yubin4332 3 ปีที่แล้ว +6

      @@ramgautam3661 kk n

    • @ramgautam3661
      @ramgautam3661 3 ปีที่แล้ว +6

      @@yubin4332 indreni pariwar ka sabai staff's garib dukhi ka bhagawan hun.

    • @tilmayamagar9872
      @tilmayamagar9872 3 ปีที่แล้ว +2

      @@ramgautam3661
      .

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Indreni is a real message & Voice of humanity:
      Indreni is really making difference in many lives
      Indreni team is really doing incredible social service in Nepal.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Great Job indreni team.

  • @nishantbk700
    @nishantbk700 3 ปีที่แล้ว +248

    इन्द्रेणीको नियमित दर्शकहरुले यता लाइक गर्नुस है

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 3 ปีที่แล้ว +1

      असमिता बहिनीकाे सेार धेरै राम्रो छ वाहा लाई साथ सपाेट गरउ

  • @shyamnarayanchaudary5740
    @shyamnarayanchaudary5740 3 ปีที่แล้ว +58

    कृश्न दाइ जो जसले जे भने पनि हरेस नखानु होला हजुर ले हरेस खानु भयो भने गरिब दुखी को विश्राम को थलो हराउ छ त्यसैले सत्य काम कहिले हराउदैन हामी साथ मा छौ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +182

    कति मिठो स्वोर बिस्नु माझी को भन्दा कमि छैन । कला छ तर पिडा पनि छ । अस्मिता जि लाई सिघ्र स्वास्थ लाभ को कामना अनि साङ्गेतिक जिबनको पनि सुभकामना 🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +2

      कला र गला मात्र भएर नहुने मेम।अबसर पनि पाउनु पर्छ।

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      सहि हो

  • @HelloMeroSurkhetofficiALYoutub
    @HelloMeroSurkhetofficiALYoutub 3 ปีที่แล้ว +14

    बिष्णु माझिलाई 2 लाख दिएर गित गाउन लगाउनु भन्दा अस्मिता लाई 1 लाख दिएर गित गाउन दिए कति धर्म लाग्थ्यो होला
    बिष्णु माझिको सोवर भन्दा काम छैन अस्मिता को ! मत भन्छु बिष्णु माझी लाई अब गित गाउन नदिनु होला किन कि हामी
    दर्सक हरुले देख्न नपाउने हेर्न नपाउने मेला मौसम मा देख्न नपाउने मिडिया मा देख्न नपाहिने कलाकार हामी लाई चैएको छैन
    आवाज मा सुरेर हामी दर्सक अगाई सक्यौ कलाकार भनेको सबैले देख्न पाउनु पर्छ पर्दा पछाडि होइन पर्दा अगाडी देखिनु पर्छ
    तेसै ले अब नयाँ आका प्रतिभा भाकालाई मौका दिनु पर्छ चलेकोत चलेकै छ अब नचलेका लाई चलाउनु पर्‍यो !! आफू त
    बिष्णु माझी को गित भनेसी हेरिदैन बिष्णु माझिको जस्तो सोवर त आज भोलि हजारौं जन्मेकाछन !!

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +53

    इन्द्रेणी आउने बितिकै हेर्ने म मात्र होकि अरुपनी हुनुहुन्छ हाजिर हौ त।।

  • @user-oi6ny6fi2q
    @user-oi6ny6fi2q 3 ปีที่แล้ว +40

    टोन मात्र हैन फेस पनि कतै कतै बिष्णु माझिसङ्ग मिल्दोजुल्दो देख्ने म मात्रै होकि अरुपनी छौँ यता हाजिर हौं👈️👈️

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +277

    येति मिठो आबाज रहेछ अस्मिता को कोइली को जस्तो गाउँ गाउ मा लुकेको प्रतिभा लाइ इन्द्रेणी ले प्रदान गरेको छ सबै को सामु जय इन्द्रेणी

  • @shyamnarayanchaudary5740
    @shyamnarayanchaudary5740 3 ปีที่แล้ว +119

    इन्ड्रेणी टिम लाई मेरो आत्मा देखि सलाम छ यो बैनिको भबिस्य अब कृश्न दाइको हातमा

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +116

    इन्द्रेणीमा कृष्ण कडेल भगवानको रुपमा हुनुहुन्छ सबै नेपालिको भगवान हुन ।।

  • @himal660
    @himal660 3 ปีที่แล้ว +33

    बिशेष गरेर गंगा नानीलाई धेरैधेरै धन्यवाद, जसले यो अवाजलाई नेपाली माझ ल्यायो।

  • @sherayadi788
    @sherayadi788 3 ปีที่แล้ว +56

    अब इन्देणिमा छत्र र कल्पनाको दोहोरी आउनु पर्यो कृष्ण दाई💖💖💖💖इन्देणि

  • @prembikram4205
    @prembikram4205 3 ปีที่แล้ว +28

    जो पनि बिष्णु माझी मात्रै भन्छन् एउटा् गित लाई दुई लाख दिनु भन्दा येस्ता दुखी हरु लाई केही राहत सहित प्राथमिकता दिनु नै best हुनेछ ।

  • @BhimPoudel
    @BhimPoudel 3 ปีที่แล้ว +75

    नमस्कार सम्पुर्ण दोहोरि प्रेमी दर्शकहरुले यो दोहोरि हेरेर Share गरिदिनु होला है धन्यवाद ।

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 ปีที่แล้ว

      Sir hjr kata haraunu vo atur xu dohori sunna lai

    • @yambaral8250
      @yambaral8250 3 ปีที่แล้ว +1

      bro ko kina aaja voli new dohori aaudai nata

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      th-cam.com/video/xx3440PfHKU/w-d-xo.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
      -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
      -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

    • @amitbhandari40526
      @amitbhandari40526 3 ปีที่แล้ว

      th-cam.com/video/gIjyFJCLG-E/w-d-xo.html

    • @goreuparkoti2510
      @goreuparkoti2510 3 ปีที่แล้ว

      Sir hjr tw kata heranu vyo indreni ma na dekhya ko thrai vyo dhorei geet suna na peyako

  • @benjuparajuli2314
    @benjuparajuli2314 3 ปีที่แล้ว +33

    कति नमिठो स्वर भका हा हु हु गरेर चर्चा कमाएका छ्न यति मीठो स्वर रैछ यो दिदिको !उहालाई सबैले सहयोग गर्नु पर्छ उहाको स्वर को कदर अनि सम्मान गर्नु पर्छ।

  • @narendrakumarlimbu8539
    @narendrakumarlimbu8539 3 ปีที่แล้ว +72

    दामि छ चेलीको अावाज उन्नति र प्रगती गर्दै जानू शुभकामना।

    • @heeralal5737
      @heeralal5737 3 ปีที่แล้ว

      Good song xa Chatra Shahi vai and Asmita bhinilai thank you so much

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +19

    अस्मिता थिंग बहिनीको दोहोरी राम्रो लाग्यो, बहिनी सही ठाउंमा पुग्यो मनकामना पुरा हुनेछ,धन्यबाद ईन्द्रेणी(सउदी)

  • @janklimbu3033
    @janklimbu3033 3 ปีที่แล้ว +178

    स्वर सारै राम्राे गरिबि भयेपछि स्वर राम्रै भयेपनि गुपचुप बस्नु पर्दाे रैछ येस्ताे मिठाे स्वरछ बैनिकाे

  • @premgurung5782
    @premgurung5782 3 ปีที่แล้ว +43

    अर्गानिक लोकल दोहोरी भनेको यो नि धेरै राम्रो बैनिलाइ धन्यवाद साथ सपोर्ट

  • @nishantbk700
    @nishantbk700 3 ปีที่แล้ว +79

    इन्द्रेणी हेरेर बस्नुभयका तपाई सम्पुर्ण भगवान रुपि दर्शकहरुमा म लोक दोहोरी गायक निशान्त बि क को तर्फबाट न्यानो अभिवादन छ

  • @ommagar5807
    @ommagar5807 3 ปีที่แล้ว +63

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू ❤️ अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 ปีที่แล้ว +37

    आस्मिताको गीत कहिले आउँला भनेर कुरिरहेको थियो आज बल्ल आएछ । खुशी लाग्यो ।

    • @nishahamal8224
      @nishahamal8224 3 ปีที่แล้ว

      मपनि

    • @buwadhital4704
      @buwadhital4704 3 ปีที่แล้ว

      @@nishahamal8224 .hhrujkki

    • @premsundash5466
      @premsundash5466 3 ปีที่แล้ว

      9lolllppop9l99l0pP9opppl9p9oolPool.Op 999l99l9l9l9llLl9and9l9ll9plp9llere99th9iloilo lll

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +1

    प्रदिप राेका लाेक तथा दाेहाेरि गायक जि काे सानू बाबुलाई छिट्टै सुस्वास्थ्यकाे कामना ग्रर्दछु ।साथै प्रदिप राेका र उहाँको जीवन संङ्गिनिलाई अात्माबल बडाउना र बाबुलाई राम्रोसँग हेरबिचार गर्नाअनुराध ग्रदछु ।बधाई प्रदिप जि हजुरलाई यस्तो अबस्थामा पनि अाँफुलाई समालेर कृषणा दाजुलाई भेट्नाअाउनुभाे ।धेरै भाकाेथियाे हजुरलाई नादेखेकाे अाज हजुरलाई देख्नापायियाे ।

  • @khembahadurgahamagar4695
    @khembahadurgahamagar4695 3 ปีที่แล้ว +31

    अस्मिता थिङ् को गित सुनेर आशुआयो
    म मलेसिया बाट हेरेको छु

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 ปีที่แล้ว +159

    यो दिदिलाइ indreni मा नै राख्न अनुरोध गर्ने हरु यता हाजिर हुम त।

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 3 ปีที่แล้ว +71

    अाहा बल्ल अाए छ खुशी लाग्याेGtv ganga ji 🙏🙏

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +23

    जिन्दगी मा मायो गर्नू छ भने आमा बाबा लाई मायो गर्नू है हजुर।
    अरु त सबै त यस्तै हुन।
    Love you all.happy merry Life
    लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है you

    • @benjuparajuli2314
      @benjuparajuli2314 3 ปีที่แล้ว

      मेरि कल्पु

    • @anitatamang4644
      @anitatamang4644 3 ปีที่แล้ว +1

      Kam payena jaha yeryo yeutai commment

    • @raishaktisaharabuddibal1955
      @raishaktisaharabuddibal1955 3 ปีที่แล้ว

      Yo fake kalpana vanne pusti aja vayo spasta sanga kati jana hajir ho sahamat ma👉️😄😊😉👈️
      Click 👉️#raitechnomobikeraitechnomobile👈️
      kinaki aja kalpana ramesko bihe ma byasta x kasari cmnt garxin 😐️😐️😐️👯👯

    • @raishaktisaharabuddibal1955
      @raishaktisaharabuddibal1955 3 ปีที่แล้ว

      @@anitatamang4644 😉😉😉😊😄😄😄

  • @karunalamaofficialchannel5553
    @karunalamaofficialchannel5553 3 ปีที่แล้ว +16

    कहाँ कति राम्रो दिदी को भ्वाइस आती मन पर्यो दिदी हिर को भ्वाइस धेरै धेरै खुसी लाग्यो दिदी हिर 🙏🙏🙏🙏🙏🙏

  • @binodbinod7965
    @binodbinod7965 3 ปีที่แล้ว +18

    लु छत्र शाहिदको फ्यान जति यता हजुर हुम त ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +47

    जय इन्द्रेणी 🙏🙏 छत्र साहि दादा को दोहोरी मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +66

    छत्र भाइको गाउने हास्ने शैली धेरै मन पर्छ रुने मन छ धोको फेरेर बिचरा बहिनीको पीडा सुन्दा आँसु आयो

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +2

      🙏कता हराउनु भयो मेम,लामो समय??

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว +2

      katti mitho swor rahexa hai didi

    • @ghanedratamang6991
      @ghanedratamang6991 3 ปีที่แล้ว +1

      Namskar goma madam lamo time indreni dhikhina ni

    • @bhawanapun9828
      @bhawanapun9828 3 ปีที่แล้ว +1

      धेरै धेरै धन्याबाद सहयोगि मन हरु लाइ

    • @RadhaAdhikari-qc7tt
      @RadhaAdhikari-qc7tt 6 หลายเดือนก่อน

      ❤❤❤​@@mitralimbu6876

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 3 ปีที่แล้ว +115

    इन्द्रेणी नछुटाइ हेर्ने याता हाजिर है शाथि

  • @lamasamina5161
    @lamasamina5161 3 ปีที่แล้ว +31

    यत्ति मीठो स्वर दबेर बस्नु पर्ने ।जय ईन्द्रेणी।

  • @jblama4218
    @jblama4218 3 ปีที่แล้ว +16

    यो बुनुलाइ पनि अब देखि इन्द्रेडी मा नै राख्नु होला मीठो श्वर अनी पीडित पनि रहेछ

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +16

    सबै लाई नमस्कार आहा कति मिठो स्वर कूण्ण भाई जोले जेभने पनी तपाई कति चिन्ता नलीनू भाईत तपाई को साथ मा तीन करोड़ नेपाली को साथ छ

  • @jungamaila1434
    @jungamaila1434 3 ปีที่แล้ว +79

    अहा! आर्गनिक मनोरञ्जन 🙏🇳🇵

  • @riteshlama9455
    @riteshlama9455 3 ปีที่แล้ว +6

    गरीब र दुःखी को भगवान बनेर आएको यो इन्द्रेणी टिमलाई लाखौँ लाख धन्यबाद। सारै राम्रो लाग्यो अस्मिता बहिनीको।

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +14

    आहा कति रमाइलो अनि छ्त्र शाही को गित मन पराउने कति हुनुहुन्छ

  • @sattallama6412
    @sattallama6412 3 ปีที่แล้ว +21

    अतिनै राम्रो साेर छ बैनिकाे बिशुनु माझी भनदा कम छैन राम्रो सगँ अगडी बढदै जानू धानेबाद

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 3 ปีที่แล้ว +44

    अस्मिता बैनीका हरेक सपना पूरा हुन पैतलाले प्रगतिलाइ चुमोस भगवान शीत प्रथना छ भगवान शीत

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 ปีที่แล้ว +34

    सारै मीठो कोइलीको जस्तै मधुर स्वोरकी धनी फेरिपनि यस इन्द्रेणी कार्यक्रममा उहाको प्रस्तुती राख्नुहोला कृष्ण सर ।

  • @santagurung5394
    @santagurung5394 3 ปีที่แล้ว +25

    इन्द्रेणिमा पाच दिदीबहिनी सगै हुदा सारै खुसिलाग्छ

  • @dewangtamang4760
    @dewangtamang4760 3 ปีที่แล้ว +4

    Indreni.com साउदिबाट हेर्नी कोको हुनुहुन्छ हाजिर हो 🇳🇵

  • @nishantbk700
    @nishantbk700 3 ปีที่แล้ว +62

    अत्यन्तै मिठो आवाजकी धनी अस्मिता थिङ दिदी र आदरणीय दाइ छत्र शाही बिचको दोहोरी हजुरहरुलाई कस्तो लाग्यो लाइक,कमेन्ट ,शेयर अनि सस्क्राइब गरिदिनुहोला र मेरो च्यानललाई पनि सस्क्राइब गरेर म सङ्ग जोडिनुहोला

  • @drpariyar6754
    @drpariyar6754 3 ปีที่แล้ว +11

    अाज धेरै खुशी भए दिदि हजुर लाई इन्द्रेणी मा देख्दा चाडैं सफलताको कामना गर्दछु।

  • @CreativeNepalTV
    @CreativeNepalTV 3 ปีที่แล้ว +31

    ईन्द्रेणीमा पुग्नलाई Asmita Thing ले यसरी संघर्ष गरेका थिए।th-cam.com/video/Ol1LPTi17yg/w-d-xo.html

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +6

    आस्मित बैनी को कला राम्रो छ आस्मित बैनी र छत्र भाइ को दोहोरी राम्रो इन्द्रेणी टिम लाई सलम छ र कृष्ण सर कसले खुट्टा तान को लागि जे गरे पनि तपाईं को जित हुन्छ कृष्ण सर फिकार नगर्नु हाम्रो नेपाल मा राम्रो काम गर्ने लाई खुट्टा तान्ने बानी हो तपाई को काम सबै नेपाली जान्ता लाई थाहा छ सर र सबै सबै लाई नमस्कार

  • @munakapri4586
    @munakapri4586 3 ปีที่แล้ว +12

    कोहिली को झै आबज 👌👌जय इन्द्रेणी 🙏🙏🙏

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 ปีที่แล้ว +18

    आस्मिाको शुरूको गीत र शब्दले रूवायो । ईण्द्रेणीमा गीत बिग्रिन्छ कि भनेर होला अलिकति डराएको जस्तो लाग्यो ।स्वार निडरका साथ निस्केन तर दामी छ ।

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +13

    आहा कति मिठो स्वर सब्द ले गाउँनु भयो अस्मिता जि ले, यक राम्रो कलाकार हुने सबै गुण देखीन्छ अस्मिता जि मा, साथ सपोट को जरुरी छ सबैले सपोट गरौ है दर्सक बिन,जय इन्द्रेणी

  • @rpbhatt5585
    @rpbhatt5585 3 ปีที่แล้ว +2

    इन्द्रेनी कार्यक्रम लोक कलाकार का एउटा उत्तम सबै भन्दा राम्रो सबैको पहुच पुग्ने यस्तो पेल्ट फम हो जहा बाट लोक सङ्गीत को रक्षा गर्दै उदयमान लोक कलाकार लॉइ निखार गरी परिपक्क बनाउने यो भन्दा अरु पेल्ट फम छैन त्यसैले यो इन्द्रेनी लाई कसैले प्रयोग गरेर लात हान्ने काम कोही कसै बाट नहोस र इंद्रिनी लॉइ नमन गर्दछु।

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 3 ปีที่แล้ว +9

    मलेसिया देखि हेर्दै छु हजुर यो ईन्द्रेणी कार्यक्रम हाजर जुनि होईन लाखौ जुनि सम्म येस्तै गरि उदाउनु होला 🙏🙏तपाईं हरुको टिमलाई सलुट छ्🤚हरेक कुना कुनामा जानू भएर धेरै जनालाई उदाउने मौका दिनु हुन्छ ❤️

  • @gobindshahi1997
    @gobindshahi1997 3 ปีที่แล้ว +9

    कृस्न सर यो बहिनी लाई जति सक्दो सहयो गर्दिनु भयो भनी निकै धर्म हुनिछ

  • @SumanGhale23
    @SumanGhale23 3 ปีที่แล้ว +6

    इन्द्रेणीमा आझै होला धेरै दिदिबहिनीहरु नाच्नु भाको,कति सुन्दर ,पबित्र कार्यक्रम 😘

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 ปีที่แล้ว +1

    कती मिठो गित स्वर सुन्न पाउँदा निकै खुशी छु । तर कृष्ण कँडेल बाबु तपाई ले फिटिक्कै मन नदुखाऊनु, जसले तपाई माथी बिरोधी बनेर उत्रन्छ त्यो सस्कार नपायको बतासे हो, त्यस्ता बतासे को लागी आफूले आफुलाई नसराप्नू हामीलाई मन दुख्छ, इन्द्रेणीलाई चोट जसले दिन्छ त्यस्ता घातकलाई "दैबले बज्र" हान्छन् , कती पनी Tension नलिनु ।
    God bless you all Indreni family

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 3 ปีที่แล้ว +6

    दिदि ले छत्र जि लाई लास्टै पेल्नु भयो राम्रो छ दुबैको।

  • @rameshtamang1147
    @rameshtamang1147 3 ปีที่แล้ว +11

    मैले साेचेकाे पनि थिएना अस्मिता जि यति मिठाे दाेहाेरि गाउनु हुन्छ भनेर

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 ปีที่แล้ว +10

    आफू त लोकपारखि पर्यो यो दिदी को गीत ए झन मन पर्फुल भए कुनै शब्द भेटिएन कमेन्ट गर्ने बधाइ मात्र हजुर

  • @keshabbist6555
    @keshabbist6555 3 ปีที่แล้ว +11

    कृष्ण दाइ पिर नलिनु भगवान श्री कृष्ण काे अगाडि त खुट्टा तान्ने भेटया थे भने हामी त मान्छेहम

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 ปีที่แล้ว +13

    अस्मिता जि थोरै डाराउनु भयो,,अलि खुलेर गाउनु भएन ,,साच्चिकै स्वर त हो मान्नै पर्छ,

  • @user-fy3km1sp8s
    @user-fy3km1sp8s 3 ปีที่แล้ว +15

    यो दोहोरी देख्ने बितिक्कै सम्प्रीया खडकाको नाच को याद आयो होइन आजभोलि सम्प्रीया कता गयिन

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 ปีที่แล้ว +15

    आयो है हजुर दोहोरी संग सगै
    साझ को चिया ☕🤗🤗🙏🙏❤️🍽️🍽️👈😘

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 ปีที่แล้ว +3

    अस्मिता दिदि छ्त्र दादाको दोहोरी अति सुन्दर छ मौका मिले मेरो र छत्र दादाको दोहोरी फेरि आउने छ सम्पुर्ण दादा दिदिलाइ अनुरोध छ मलाई साथ दिनुहोला

  • @dharmarajkoirala3769
    @dharmarajkoirala3769 3 ปีที่แล้ว +6

    अस्मिता थिंगलाई ईन्द्रेणीमा पुर्याउने र कडेलजीलाई सलाम

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +18

    कूण्ण भाई तपाई ले जून बोलि दूघटान मा मरू भनू भो तेस्तो कहिले नभनू होला हामी नेपालि को मन रूछ जन पृतिमा बैनी को कतो मन रोला पिलीज नभनू होला

  • @CreativeNepalTV
    @CreativeNepalTV 3 ปีที่แล้ว +16

    यसरी पुगे Asmita Thing ईन्द्रेणीमा
    th-cam.com/video/FYFS5qli9G8/w-d-xo.html

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +13

    आहा मलाई मंन पर्ने सँसार क्रमी गंगालामा ज्युलाई इन्द्रेणी मा देख्दा अत्यन्तै खुशी लाग्यो

  • @nju400
    @nju400 3 ปีที่แล้ว +18

    रोक्नुस रोक्नुस यो रमाइलो हेर्न आउने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको बेबस्था छ है हजुर्😍😍😍☕️🍵☕️🍵☕️🍵☕️

    • @yambaral8250
      @yambaral8250 3 ปีที่แล้ว +1

      होइन हजुर यशो भनेको त धेरै एपिसोड भयो तर तातो चिया चै कहिले पनि आउदैन त

  • @suryaghimire4916
    @suryaghimire4916 3 ปีที่แล้ว +9

    अब्बल क्षमता रहेछ अस्मिता बहिनिमा 😀😀 खुसी लाग्यो यो प्रतिभा देख्दा❤️❤️

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 ปีที่แล้ว +21

    छत्र भाई आयसि ईन्द्रेणि झन रमाईलो हुन्छ

  • @dazzletwo4647
    @dazzletwo4647 3 ปีที่แล้ว +9

    प्लिज कृष्ण दाई त्यस्तो गाडी एक्सिडेन्ट् भएरा मर्ने कुरा नगर्नु हजुर ता हाम्रो हामी गरिबीको भगवान हुनुहुन्छ

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 ปีที่แล้ว +15

    रमेश सर र कल्पना को दोहोरी हेर्न छिटो पाउ भन्ने ले like गर्नुहोस ✋✋
    आफ्नै आमा बुबा ले मिलेर१७ बर्षिय छोरिको हत्या गरेका छन th-cam.com/video/VmSrzTEzRucu/w-d-xo.html

  • @taraadhikari9256
    @taraadhikari9256 3 ปีที่แล้ว +3

    अस्मिता बैनिको स्वर बिस्णु माझी को झल्लो मेटाउनु भयो र बैनी कल्पना बैनिले अति सुन्दर नित्य गर्नुभयो खुशी लाग्यो धन्यवाद साधै क्रस्ण जि पिर नगर्नुस् किन्की यो अर्को नक्कली नाउ राख्नेलाइ कार्वाही गर्नुस्

  • @nandabahadur5959
    @nandabahadur5959 3 ปีที่แล้ว +4

    कति मीठो स्वर रहेछ यो भन्दा अगाडि गित गाको सुनेकै थिएन अस्मिता थिङ ले

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 3 ปีที่แล้ว +35

    बधाई छ बहिनिलाई स्वर अति नै राम्रो छ ।उज्ज्वल भबिस्य को लागि धेरै धेरै शुभकामना ।

  • @agnidharsharma5939
    @agnidharsharma5939 3 ปีที่แล้ว +5

    कलियुग का साक्षात कृष्ण अब्तार ईन्द्रेणि का सन्चालक कृष्ण कडेल जि लाई मुरी मुरी धन्यवाद

  • @bibekbindash5935
    @bibekbindash5935 3 ปีที่แล้ว +2

    कडा, निकै नै जादुमय, सुरिलो स्वर दोस्रो बिष्णु माझी भन्दा फरक पर्दैन,, शिघ्र स्वास्थ्य लाभको कामना दिदि, साथै साङ्गीतिक यात्रा को लागि पनि शुभकामना, आउने दिन मा पनि गायन क्षेत्रमा लागि रहनु,हजुर लाइ सबै नेपालि जनता , हजुर को शुभचिन्तक को साथ सहयोग सधैं रहने छ,🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @Dilchhetri2045
    @Dilchhetri2045 3 ปีที่แล้ว +10

    अति राम्रो छ दुबैको प्रतिभा सारै आन्नद आयो धन्यवाद छ इन्द्रेणीटिमलाइ

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 ปีที่แล้ว +2

    बधाई छ स्वरकी धनी अस्मिता थिं नानुलाई।उत्तरोतर प्रगतिको शुभ कामना।

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 3 ปีที่แล้ว +24

    विस्नु माझीको अवतार

  • @balramthapa2430
    @balramthapa2430 3 ปีที่แล้ว +1

    अब चिन्ता छैन दिदिलाई किन कि भगवान कृष्ण संग पुग्नु भाको रैछ खुशि लाग्यो रमाईलो लाग्यो ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +12

    वा वा वा अतभुत छ प्रस्तुत्ती बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 ปีที่แล้ว +2

    अस्मिता दिजि आहा कति मिठो सोर कि धनी जितेर फर्किनु नि छात्र डल्ले लाइ 😘कता देख्छु पियारी गगा दिजु कति सुन्दरी ।।।

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +13

    कूण्ण भाइ एक चोटी मनू बैनी र रमेश बी जी को दोहोरि य्लाउनू परो भाई पिलीज

  • @krishnapaudel2258
    @krishnapaudel2258 3 ปีที่แล้ว +5

    इन्द्रेणी मा मनमाया छ्त्र र टीका 😍😍
    अन्तनि दोहोरी चल्छन् तर इन्द्रेणी सामु सबै फिका

  • @ishowertamang8074
    @ishowertamang8074 3 ปีที่แล้ว +10

    अस्मिता जि किन लजाउनु भको एत्ति सारो फस टाईम भएर होला साएद ।।

  • @samundrakshetri4863
    @samundrakshetri4863 3 ปีที่แล้ว +15

    निकै मिठो स्वरको धनि सफलताको कामना दिजु🙏🙏🙏💖🎤🎵

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 ปีที่แล้ว +2

    Waooooo krishna dada namasker.hajur lagayat whole tim lae dohari super x 100% chatra sir ko ta k kura garam tara waha didi ko super x dohari.yastai yastai haru lae sapot garnu hola dada .hat khutta bhayakolai ta jasari ne kamae khanx tara waha jasto lae hajurlai dhairae samman dinu hola ra sapot garnu hola dada super x dohari...

  • @gyanikhadka8224
    @gyanikhadka8224 3 ปีที่แล้ว +10

    अब को दिन मा राजु दादा र बैनी लाईं बोलाउनु हो कृष्ण दादा

  • @sabinasubba5518
    @sabinasubba5518 3 ปีที่แล้ว +1

    मैले सोचेको थे अजु तेइ देखे खुसी लागो अब हजुर खुसी भैसो दिज्जु हजुर को साथ सपोट दिन तम्तयार हुनुहुन्छ इन्द्रेणी परिवार अनि सम्पुर्ण नेपाली जनता 😘😘😘😘🇳🇵🇳🇵र गुड tv सन्चालिका गंगा दिज्जु लाई सलुट गर्द्छु🇳🇵🇳🇵😘😘

  • @manishachettri5446
    @manishachettri5446 3 ปีที่แล้ว +14

    ल हजुर आज पनि आइयो है मिस यू अल

  • @hbrai6297
    @hbrai6297 3 ปีที่แล้ว +1

    सुमधूर स्वरकी धनी अस्मिता ज्यूमा एक क्षमतावान् लोक दोहोरि गयीका बन्ने गुण रहेको छ भन्नमा अत्युक्ति हुने छैन। उहांलाई सफल भविष्यको हार्दिक शुभकामना!

  • @karkikarki7258
    @karkikarki7258 3 ปีที่แล้ว +10

    मैले चै अस्मिता जि को सोर लाइ कोइलि को उप नाम दिय है मित्र हरु

  • @tamupadam695
    @tamupadam695 3 ปีที่แล้ว +1

    सलाम छ सहयोगी हातहरु लगायत इन्द्रेणी टिमलाई।

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 3 ปีที่แล้ว +10

    ल दिदि जानुभएछ इन्द्रेणीमा खुशी लाग्यो

  • @bhupkuwar5104
    @bhupkuwar5104 3 ปีที่แล้ว +2

    हाम्रो टीका जि को नाच राम्रो छ कहिलेकाही नाचेर देखाय हुन्थ्यो । कल्पना जि को नाच धेरै राम्रो । नमस्ते सम्पुर्ण टिम लाइ ।

  • @Arjunff2443
    @Arjunff2443 3 ปีที่แล้ว +3

    अवसर नपाइ ओझेल पर्नै लागेका यति मिठो स्वर की धनि अस्मिता बहिनि लाइ आज इन्द्रेनी ले मौका दिएको मा जय इन्द्रेनी नमन इन्द्रेनी टिम लाइ थिङ्ग बहिनि को भबिस्य उज्जल हुदै जाउस

  • @sandhyagharti1298
    @sandhyagharti1298 3 ปีที่แล้ว +7

    Wow asmita dii, you are such an inspiring person for aĺl who are still under the rural places and cannot express their talent. Big fan of you.

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 ปีที่แล้ว +10

    सम्पूर्ण कलाकारजनलाई नमस्कार सारै मिठो गाउनु भो उहाँ लाई धेरैधेरै धन्यवाद.

  • @prakashgnepali8981
    @prakashgnepali8981 3 ปีที่แล้ว +1

    दुखीको सोरहून्छभन्थे सहीकुरो सामीन्न देखीयो ईन्द्रेणी अल टिमलाईपनी धन्यवादबैनीको कलालाई सम्मानछ सम्पूर्ण द्रसकहरुलेपनी सातदीनू जरूरीछ सयोगको जरुरी छ स्वास्थ्य दीर्घायु को शुभकामना छ