wow विशाल रायमाझी र मुना बहिनीको दाेहाेरी दामी लाग्यो धेरै समयपछि मुना मगर र बिसाल रायमाझीलाई देख्न खुसी लाग्यो आगमी दिनकाे लागि शुभकामना👍️🙏👍️💙💛🧡💜💟🌹🌷🏵️🌼🌻🌺🥀💐🌸🌲🌳🌴🍁
आहा कति राम्री मुना सबै कुराले ट्यालेन्ट यति धेरै प्रतिभा भयोको नानिलाइ बाबू आमाले नरोकिदिनु होला उनी आफै मा सक्षम छिन अगाडि बडन नरोकिदिनु होला विशाल पनि राम्रो गायक हो
मेरो गुडिया जस्तै मुना बहिनी र मेरो अति नै मन पर्ने गायक विशाल भाई बिच को अन्तरबर्त सारै मीठो र रोमन्चक भयो सुन्द पनि दुबई को लागि प्रगति को शुभकामना! र यो इन्टरभियु लिनु हुने लालीगुरास.कम का सन्चालक कमल सग्रम ज्यु लाई पनि विशेष धन्यवाद!र अन्तिममा मुना लाई मेरो एउटा सन्देश पनि छ कि मेख सारु मगर ज्यु लाई चाहिँ जहाँ जाद पनि बिर्सिनु भएन किन कि मुना भाइरल हुँदा देखिकै भिडियो मैले हेर्दैछु र यो स्थान सम्म मुना आइपुग्नु मा उहाँको भुमिका हात पनि छ र अस्ति असार को १ गते इन्द्रेणी मा राजु परियार संग को दोहोरी मा उहाँको नाम मात्र लिएको भएपनी कति सन्टुष्टी हुन्थियो कि मेख सारु मगर दजु लाई भन्ने मलाई लागेको थियोे मन मा!
दुबै जना ले कति राम्रोसँग गाएको हुन्छ हुन्छ नानी बाबु कसैले पनि नराम्रो मान्दैन हाेला तर दाेहाेरि मा जेपनि भन्न सकिन्छ म बाट नराम्रो लाग्दैन र नराम्रो पनि मान्दैन अझै प्रगति गर्दै जानु शुभकामना छ दुबै जना लाई
Munaji, You are one of the best talented dohori singers. God bless you. I enjoyed listening and watching an interview together with Bishal Rayamajhi. Wow. Thank you Kamalji. Blessings.
Nice voice muna magar.bishal sir we want more videos.for lok dhorie both of u ❤️ I am from west sikkim gayzing Bazar india.very very nice this sweet voice....I like this. Thanks.
सर्ब्रप्रथम कमल सर्गम भाइ लाई धन्यवाद छ मुना बैनी र विशाल भाइ को यो रमाइलो दोहोरी कार्यक्रम हामी दर्स्क सामु ल्याइदिनु भएको मा बधाई छ विशाल भाइ र मुना बैनी दुबै लाई मिठो प्रसस्तुति दिनु भएको मा सधै यसरी हासी खुशी रहननु होला मेरो सुभकामाना छ्🙏
नानी र बाबुको बोलिमा कति मिठास अनि स्वर पनि शब्द उतिकै राम्रो दुबै जनाको बोली बच्चा को जस्तै बाबू र नानिको दोहोरी हेर पाउ।all the best god bless you.💕💕💕💕
मुना जि लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर हुमत
म
Muna magar manxe chai ramri nai xa tara kata manxe lai hat halera chalxa
Nice
Ui
Ma
wow विशाल रायमाझी र मुना बहिनीको दाेहाेरी दामी लाग्यो धेरै समयपछि मुना मगर र बिसाल रायमाझीलाई देख्न खुसी लाग्यो आगमी दिनकाे लागि शुभकामना👍️🙏👍️💙💛🧡💜💟🌹🌷🏵️🌼🌻🌺🥀💐🌸🌲🌳🌴🍁
सारैंदामीछ गीत भाई र बैनी काे🙏🙏🇳🇵🇳🇵👍️👍️🌷🌹
Nic bishal
Muna good
मुना जि 😍❤️👌🙏विशाल जि को पनि फ्यान है हजुर Both 🤘🙏👌👌🇳🇵
निकै रमाइलो छिन मुना जि 👌👌👌
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola
मलाई त दुबैलाई मन पर्छ !!!
Wow दुबैलाई धेरै धेरै मुटु भरिको माया छ मेरो म चाहिँ सुर्खेत बाट हो है खुसी लाग्यो हेरेर miss you bishal sir ❤️❤️❤️muna sis 😘
मुना बहिनिको यो कलालाइ सलाम छ अस्ति इन्द्रेनिमा पनि राम्रो दोहोरी गाउनु भाको थियो धेरै धन्यवाद नानी l
मुना जि लाई मन पराउने को को हुनुन्छ??यता हाजिर हुनु ल।🤔🤔🤔🤔💘💘💘💘
My favorite मुना
आहा कति राम्री मुना सबै कुराले ट्यालेन्ट यति धेरै प्रतिभा भयोको नानिलाइ बाबू आमाले नरोकिदिनु होला उनी आफै मा सक्षम छिन अगाडि बडन नरोकिदिनु होला विशाल पनि राम्रो गायक हो
आति नै रामरी बोल्ने सहिले पनि उतिकै राम्रो छ मुना जि को बधाई छ मुना जि आजै प्रागती गर्दै जानुस् हजुर लाई धेरै धेरै सफलता को शुभकामना ।
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola #Basantioli
wowow muna r bishal bhai ko kati ramro jodi suprb 💕💕💕💕
मुना बैनी र विशाल भाईको दोहोरी धेरै राम्रो लाग्यो।साङ्गेतिक छेत्रको दुबैलाई सुभकामना तपाईहरुको पाइलाहरु अझै अगाडि बढोस।💕💕💕💕💕💕
Bishal bhaiko pani Fan ho hai
आहा कति मिठो गीत मुना र मदन को
ल ल विशाल भाइ बिहे गरे नी केही फर्क प्रदैन तेस्तो उताउलो छैन ठिक छ दोहोरी
Like 1 चोटी मात्र हुन्छ धेरै हुन्थो भने लाखौं गरिदिन्थे I love u लालीगुराँस डटकम
Akdamaii ramro xa asto lokdown ko bela time laii sadupayog gareyrw ramro dhohori dekoma dheraii dheraii dhannebad.♥♥
प्रतिभा को खानी मुना मगर सुन्दरर्ता ले भरिपुर्ण ।अनि उतिकै मिठो आवाज विशाल भाइ को।सारै रमाईलो दोहोरी ।
हाम्री पाल्पा लि गुडिया 😘❤️मुना
@lafa milan Pachabhaiya सौभाग्य मानि हुनु ल गाउले भाइ धेरै खुशी लाग्यो आफ्नो गाउले भाइ हरु सँग भेट हुदा😍😍❤️❤️
@lafa milan Pachabhaiya हस् भाई😘👍️
Yo geet ta mero ra mero aama ko favourite song kasto ramro xa hai muna didi ko 🤗🤗💗💗
जोडि मिल्छ 🤣🤣🤣🤣🤣रेक्पेट मुना love uuuu
मेरो गुडिया जस्तै मुना बहिनी र मेरो अति नै मन पर्ने गायक विशाल भाई बिच को अन्तरबर्त सारै मीठो र रोमन्चक भयो सुन्द पनि दुबई को लागि प्रगति को शुभकामना! र यो इन्टरभियु लिनु हुने लालीगुरास.कम का सन्चालक कमल सग्रम ज्यु लाई पनि विशेष धन्यवाद!र अन्तिममा मुना लाई मेरो एउटा सन्देश पनि छ कि मेख सारु मगर ज्यु लाई चाहिँ जहाँ जाद पनि बिर्सिनु भएन किन कि मुना भाइरल हुँदा देखिकै भिडियो मैले हेर्दैछु र यो स्थान सम्म मुना आइपुग्नु मा उहाँको भुमिका हात पनि छ र अस्ति असार को १ गते इन्द्रेणी मा राजु परियार संग को दोहोरी मा उहाँको नाम मात्र लिएको भएपनी कति सन्टुष्टी हुन्थियो कि मेख सारु मगर दजु लाई भन्ने मलाई लागेको थियोे मन मा!
M
Qqp1
3qà1
'
ee4
)opp
Dami xa muna ra bisal bhaie ko 😀😀😀😀
दुबै जना ले कति राम्रोसँग गाएको हुन्छ हुन्छ नानी बाबु कसैले पनि नराम्रो मान्दैन हाेला तर दाेहाेरि मा जेपनि भन्न सकिन्छ म बाट नराम्रो लाग्दैन र नराम्रो पनि मान्दैन अझै प्रगति गर्दै जानु शुभकामना छ दुबै जना लाई
Wow kati mithu kura garnu bhako hi bishal vai ra nuna baini le ❤❤❤❤❤❤❤❤❤❤❤
मुना बहिनी कपडा अलि राम्रो लगाउनु फुल कपडा राम्रो लाग्छ हजुर लाई गुनी चाेलाे मा
Muna magara ra rai maji dubai ko agama ramro so beautiful dohori gita dami xa all the best love and good luck to both and God bless
आहा मिठो गफ गाफ र दोहोरी 💖💖💖💖
बिशाल मुना सधै बेस्ट
हाम्रो पाल्पाली मुना मगर र बिशाल जी सारै राम्रो हुनुहुन्छ। मुना मान्छे सानी मात्र हो तर सबै कुरा ले भरिपुण हुनुहुन्छ 👌
कति मिठाे दाेहाेरि दुबै लाई बधाई छ याे भाका त मलाई पनि मन पर्छ
बिशाल दाई नमस्कार झीक्कै झिकै माया अनि सम्झना छ|
Bishal ra muna ko gaune tarika ramro cha ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Waw dherai ramailo lagyo 2 bai Jana lai aba Aaune dinharuma ajhai ramro gardai janu hola all the best
Munaji, You are one of the best talented dohori singers. God bless you. I enjoyed listening and watching an interview together with Bishal Rayamajhi. Wow. Thank you Kamalji. Blessings.
good job muna ra arko lok gayak vai .
manchea sanee vaya pani sarai mithoo soor ki dani muna bahini sathai vhai bisal ko sarai ramroo dohoori nice.!
मुना मान्छे सानो भए पनि तर प्रतीभा चाहिँ धरहरा को जस्तो उच्च छ बधाई छ मुना जि मलाई त साह्रै मन पर्यो
WoW wonderful interview n sweet battle between sweet muna n hand some Bishal god always bless u keep it up🙏👍️👌💞💟👈️
दाेहाेरि दामि गाउनु हुन्छ मुना जि ले र राजु दाईले इन्द्रेणीमा गाकाे दाेहाेरि झनै खतरा दामि
हल्का रमाइलो लाग्यो आज दोहोरि सुनेर
कति रमाइलो दुबैजनाको हाम्री पाल्पाली नानी कति ट्यालेन्ट
कलाकार चरचित कलाकार मुना मगर बिसाल बाबू हरु मा धेरे धेरे शुभकामुना
Bishal ji la kati mayalu tarika la hernu bhko . Sadai sath dinu hola bishal ji mun lai .💞💞💞
मुना जि को हासो चाहिँ हो के
मुना जि विशाल जि धेरै धन्यवाद सारै रमाईलाे भयाे गित सुनेरहजुर हरु सबै मा धन्यवाद नमस्कार दमाैलि 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
bishal dai hjr ko get haru sadhi suna man lagxa
नमस्कार मुना जि मलाई मुनाको गित सारै मन परे छ ?
muna miss u cute
मुना बहिनी सानो देखिए पनि हरेक कुरामा कमिछैना, ,/ कला राम्रो छ,
राम्रो जोडी छ हजुरहरुको
Wow मुना & बिशाल 😘😘👌👌👌
पुर्बै धरान❤️❤️ .
म पनि धरानबाट नै हेर्दैछु👌👌❤️❤️😷🙏
You are both (Muna + Bishal) my favourite singers. God bless you.
किन डराएको बिहे गरनु न
दुबै जना राम्रो लाग्छ 💖💖💖😁👍️🌺
katiii cute jodi 😘😘
Dherai ramailo bho muna baini ra bisal bhai ko
Beautiful singing. Wonderful. Keep on singing.
Stay safe from Coronavirus and stay healthy. Go ahead.
कति मिठो दोहोरी
Atee ramro ramailo laagyo thank you so much
Muna baini ko haso nai mito vai ra baini lai i love u hai ..
Nice voice muna magar.bishal sir we want more videos.for lok dhorie both of u ❤️ I am from west sikkim gayzing Bazar india.very very nice this sweet voice....I like this. Thanks.
bishal daa lop you 💖💖
dui jan ko jodi sarai mileo. Postive mind god bless your carear .👍👍👍👏👏👏👏
विशाल र मुनाकाे दाेहाेरि एकदम राम्राे छ अ🤗🤗🤗😀😀😀
सारै मन परौ भाई बहिनीको गित 🙏🙏
कत्ति राम्रो विशाल जी
Wow muna
मुना र विशाल काे दाृहाेरि सारै राम्राे लाग्याे
Sarai ramailo vayo aananda 👏👏
मूना गाउने मा एकदम टेलेण्ट बोल्न पनी उतीकै छीन ।
Wow munako haso mitho Cha munako boli pani kati mitho Cha
वाउ कति खुसि लाग्याे लालिगुरास.com and muna bishal lai best luck.
टाइटल मा होची मुना भनेर नराख्देको भय हुन्थ्यो
Right
honi hai
रमाईलो दोहोरी 💗💗
Wow re wow. Dherai ramro lagyo bishal & munako dohari. Kasto mazaa aayo. So sweet. All the best. UAE Dubai
Both r great.. Keep it up.
So sweet ❤️❤️❤️❤️ nice wow good didi
सर्ब्रप्रथम कमल सर्गम भाइ लाई धन्यवाद छ मुना बैनी र विशाल भाइ को यो रमाइलो दोहोरी कार्यक्रम हामी दर्स्क सामु ल्याइदिनु भएको मा बधाई छ विशाल भाइ र मुना बैनी दुबै लाई मिठो प्रसस्तुति दिनु भएको मा सधै यसरी हासी खुशी रहननु होला मेरो सुभकामाना छ्🙏
सर्वप्रथम लाली गुराँस डटकम का सञ्चालक कमल सरगम लाइ धन्यवाद छ र आज बिशाल र मुना को इण्टर व्यू लिनुभएको मा धन्यवाद छ
Prefect couple fro USA
्मुनार बिसालकाे दुबैकाे उन्नति पर्गति हुदैजाअाेस यहि कामना गर्दछु 👍️❤️👍️अाेहाे मुनार बिसालकाे दाेहाेरि सुनेर समय बितेकाे पत्तै भयन फेरि पनि यस्तै सुन्न पाउँ भन्दै 🙏
गीत को भाब हो सारै मीठो गाउनू भयो दुबै जनालाई धन्यवाद साथै उतर उतर प्रगतिको शुभकामना छ।
मुना बहिनी र बिसाल भाइ लाई बधाई छ
Mo India bata ho
Hajur haruko yo vedio ekdamai maan paryo
Dohare ekadai dami
हाम्रो मुना मगर्निको Reply दामी लाग्यो 🙋♂️
Sarai ramailo lagyo video herda .. very nice
Well done Muna xori ramro geet gayo with Raju pariyar in Indreni.
Sybas
Tq
स्वर मिठो लाग्यो मुनाको
मुना बैनिकाे interview हेरेर एकदम मज्जा अनि mine fresh हुन्छ ।
Sarai man parx malai muna ko geet smile bolne tarika sarai mitho bishal bhai ko pani sarai ramro
नानी र बाबुको बोलिमा कति मिठास अनि स्वर पनि शब्द उतिकै राम्रो दुबै जनाको बोली बच्चा को जस्तै बाबू र नानिको दोहोरी हेर पाउ।all the best god bless you.💕💕💕💕
Patrakar ji munalai yestai Abasar milaidinuhola hajurlai dhanyabad cha
अाहा कति राम्रो कुरा कानि र साथमा दाहाेरि विशाल र मुना लाई love you ❤️❤️❤️🤣🤣
बिसा ल रमुना काे दाेहाे रि ले सारै हसायाे हिहि हि हि
राम्रो छ दुबैको दोहोरी टुक्का 😍😍😍😍😍😍😍😍😍
मुना बहिनिकाे मन सफा छ । यकद मै विशाल छाति ।
इन्द्रेणी मा राजु दाइ सङ्ग दोहोरी गाय देखि मुना को ठूलो शुभचिन्तक भयको छु । आगामी दिन मा अझै प्रगति होस शुभकामना छ ।
आह क्या रमाइलो दोहोरी
K
सारै राम्रो लाग्यो 😍😍😍😍😍😍
Goo
Kati ramri gudiya muna n bishal dami lageyo