एक सिजनमा १७ पटक टिप्न मिल्ने ड्रागन फ्रुटको खेती गरिरहेका काफ्ले - Dragon fruit farming

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024

ความคิดเห็น • 43

  • @bhuwankafle4152
    @bhuwankafle4152 7 หลายเดือนก่อน

    Dragon fruit लगाउने किसानले हेर्नै पर्ने भिडियो जहाँ सत्य तथ्य जानकारी प्राप्त भयो ❤❤

  • @baljitrai1338
    @baljitrai1338 5 หลายเดือนก่อน +4

    17 चोटि चहि होईना 7 चोटि फले टाउको ठोक्नु गफ बेशि भोयो हामिले पनि ड्रगन रोपेको छु 19:53

  • @rishiramgautam
    @rishiramgautam 4 หลายเดือนก่อน +1

    ड्रागन फ्रुट अहिले अत्याधिक खेति भेरहेकाे छ । यसपालि हाेलसेल ३०० मा अायाे । अबकाे २ वर्षमा १५० सम्म अाउने देखियाे तै पनि राम्राे फाइदा हुन्छ ।

  • @Ortimes786
    @Ortimes786 7 หลายเดือนก่อน +1

    Malai ni nepal ayera yestai kisan garne soch cha hai❤😊

  • @HimalDragonFruitsFarm
    @HimalDragonFruitsFarm 2 หลายเดือนก่อน +2

    ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ । ।
    हामी नेपालका जुनसुकै ठाउँमा डेलिभरी गराउछौँ । ।
    हिमाल ड्रागन फ्रुट्स फार्म ।

    • @greenvalley198
      @greenvalley198 หลายเดือนก่อน +1

      @@HimalDragonFruitsFarm मलाई पनि 100 बोट जति चाइएको छ सर कसरी पर्छ जानकारी दिए हुन्थियो

  • @TilochanKafle
    @TilochanKafle 7 หลายเดือนก่อน

    हाम्रो सिन्धुलीको बन्धु दादालाई सपोट गरौँ ।🙏

  • @RambahadurKalikote-yo2oh
    @RambahadurKalikote-yo2oh 7 หลายเดือนก่อน

    इलाम को सलकपुर मा त्यहाँको सुन्तला को बरेमा video बनाइदिनुस न कृष्ण सर मलाई पनि त्यस स्थानमा सुन्तला खेति गर्न मन लागेको छ!!

  • @krishnakshetri883
    @krishnakshetri883 7 หลายเดือนก่อน +2

    साइमरेड सि भेराइटि भारतको हेदराबादमा Dr श्रीधर निवासले आफै बिकास गर्नु भयको हो भेतनामबाट आयातित होइन

    • @ranjema703
      @ranjema703 5 หลายเดือนก่อน

      Yo c varierty hora?

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 5 หลายเดือนก่อน +1

    यो जातको (रेड सायम) बिरुवा चितवनमा, नवलपरासीमा कहाँ कहाँ पाईन्छ होला?
    कोहि कसैलाई थाहा होला?

  • @shivakatwal9877
    @shivakatwal9877 4 หลายเดือนก่อน

    अहिले धेरै ले थोर बहुत रोपेका छन मैले रोपेको ३ बर्ष भयो र २बर्ष मा बिरूवा जति पनि हुन्छ र २बर्ष पछी किलो को १०० हो ।

  • @sitabasnet3085
    @sitabasnet3085 7 หลายเดือนก่อน +2

    यो जातको बिरुवा कहाँ पाईएला KTM मा लौन ..! घरको लागी ( dherai बोट हैन) herda ustai dekhinxa, हामी त झुक्किंनछऊँ, बेचनेले नई झुक्क्याई dinchha ..../

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 6 หลายเดือนก่อน

    ड्रागन फ्रुटको पातको सुकुटी चिया किलोको 200 मा पाइन्छ । अवको २-४ बर्षमा फाइ्नलाई पनि पैसा दिनु पर्छ ।

  • @lokbahadurbhandari993
    @lokbahadurbhandari993 7 หลายเดือนก่อน +1

    Good luck

  • @domasherpa3054
    @domasherpa3054 7 หลายเดือนก่อน +1

    MEHANATI KISHANHARULAI NAMASTE

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 4 หลายเดือนก่อน

    यो बीउ पोखरामा पठाउन सकीन्छ सर ?

  • @itsme-op4cs
    @itsme-op4cs 7 หลายเดือนก่อน +1

    नेपालिशरुले गुलियाे अमिलाे पेट अगाउने किसिमकाे फल मन परछन याे ड्रागनफुटकाे स्वाद झल्लु पाराकाे हुदाेरच यस्काे भबिस्य नेपालमा छैन हाेहाेरे हल्लामात्र बढिभाे बजारमा

    • @bhuwankafle4152
      @bhuwankafle4152 7 หลายเดือนก่อน

      जेठमैनाको १० गते तिर मेरो फाममा आउनुहोला, कस्तो हुन्छ Dragon म चखाउनेछु😊 कस्तो हुन्छ स्वाद अनि थाहा पाउनुहुनेछ ।

    • @krishnakshetri883
      @krishnakshetri883 7 หลายเดือนก่อน

      यसको यथार्थ बुज्नु पर्ला पहिले

    • @RealityRocks
      @RealityRocks 7 หลายเดือนก่อน +1

      @@bhuwankafle4152 भियतनाम वा चाईनाबाट आउने ड्रागनफलको स्वाद स्थानीय उत्पादनको तुलनामा खल्लो हुने भएकोले मान्छेहरु यस्को स्वाद हुदैन भन्छन। एकपटक नेपालको उत्पादन खाएपछि मन पराउन थाल्छन। उताको सस्तो हुनाले यहाको खादैनन र स्वाद नराम्रो भन्ने प्रतिक्रिया दिएको पाईन्छ। नेपालमा वा भारतमा फलेका ड्रागनफल मिठा हुन्छन।

  • @Saugatlocalkukhurafarming
    @Saugatlocalkukhurafarming 7 หลายเดือนก่อน

    Good job

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 3 หลายเดือนก่อน

    ropne tarika, pilar ko antar kati garne mal k k lagaune , mal , godmel , gham ra barsa surakshya jasta kura rakhnu bhaena ta sir ?

  • @shakunrae625
    @shakunrae625 7 หลายเดือนก่อน

    👍👍👍

  • @रौनकजङ
    @रौनकजङ 6 หลายเดือนก่อน

    Sabai kura jankari gayaer biruwa order garn kasari ho ta madhyam khai ta sir

  • @alenrau6929
    @alenrau6929 5 หลายเดือนก่อน

    थाेरै लानेलाई प्रती गाेटा रू २०० भन्नु भाईले तपाईंको जातकाे या जुनै जे भएनि प्रती गाेटा ५० रूपैयामा फालाफाल पाईन्छ ।

    • @rishiramgautam
      @rishiramgautam 4 หลายเดือนก่อน

      पिलेन चढेर अाएकाेले हाेला ।

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 7 หลายเดือนก่อน

    Bhaktapur maa plant dina sakinx hjurrr.

  • @chhavigautam8337
    @chhavigautam8337 6 หลายเดือนก่อน

    biruwa kasari dine hunxa price plz.

  • @DayaSagar-z2z
    @DayaSagar-z2z หลายเดือนก่อน

    Kati parcha biruwalai

  • @chhavigautam8337
    @chhavigautam8337 6 หลายเดือนก่อน

    biruwa chahiyeko thiyo red kasari dinu hunxa.

  • @shreya...pandey8136
    @shreya...pandey8136 หลายเดือนก่อน

    Hawa 3 lot bhanda badhi faldaina

  • @ranjema703
    @ranjema703 7 หลายเดือนก่อน +1

    रातोमा पनि फरक जात हुन्छन कि क्या हो यो अलि फरक देखिन्छ नि

  • @SrdmRomio
    @SrdmRomio 5 หลายเดือนก่อน

    दुई पटक हुन्छ

  • @chinmayapun7938
    @chinmayapun7938 7 หลายเดือนก่อน

    Namaste vai yo jatko draigan frod pokhara ma pani hunx kati tapkram samma hunx vai

    • @chinmayapun7938
      @chinmayapun7938 7 หลายเดือนก่อน

      Dragon fruit

    • @MinaGurung-e8x
      @MinaGurung-e8x 7 หลายเดือนก่อน

      Biruwa ma sanga chha hemja ma Lina aaunus

  • @pemadura5005
    @pemadura5005 7 หลายเดือนก่อน

    यो नयाँ मात्र होला भाउ पाउने भोलि गएरा खस्कन्छ होला हाम्रो गाउँ घरमा पाउने अम्बा जस्तो

    • @krishnakshetri883
      @krishnakshetri883 7 หลายเดือนก่อน +1

      50 रुपे केजि भयनी किसानलाइ घाटा हुदैन हजुर

  • @LaxmiAcharya-i4b
    @LaxmiAcharya-i4b 4 หลายเดือนก่อน

    Yo ni kibi bhui syau jastai ho😅

  • @gyanubudha2214
    @gyanubudha2214 7 หลายเดือนก่อน

    Yo thau ko video ta paile nai hereko feri pani same thau raicha same thau same manche

  • @prahaladthapa7961
    @prahaladthapa7961 7 หลายเดือนก่อน

    Good job