श्याम बस्नेत भन्छन् : बंगलादेशपछि सैनिक `कु´को पालो नेपालमा ।। ओली देउवा प्रचण्ड हसिना जस्तै भाग्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Shyam Bahadur Basnet
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 114

  • @Purnakumarranjit29
    @Purnakumarranjit29 หลายเดือนก่อน +27

    नेपालमा १००% सैनिक कु हुदैन किनभने नेपालको सरकार ,नेताहरु र सुरक्षा फौजहरु सबै अमेरिका र भारतका दलाल अनि जनताहरु भेडा छन्

  • @milanpoudel6875
    @milanpoudel6875 หลายเดือนก่อน +11

    बङ्गलादेस :- सेख हसिनाले 15 बर्षमा आर्थिक रूपमा र औद्योगिक रूपमा आमूल परिबर्तन र सुधार गरिन ! तर आज भाग्नु पर्यो ।
    नेपाल :- नेपाली नेताले जनता लाई दाइको गोरु र देश दाइको पराल बनाए । तर जो धेरै भ्रष्ट उहि झन बलियो भए ।
    किनभने :- बङ्गलादेसमा युवा र जनता छन वार पार आन्दोलन भो !!
    तर :- नेपाल मा हनुमान , आस्थाका दास , झोले छन बाकी युवा जति बिदेश छन र नेपाल आमालाई लुछ्नु लुछेका छन । जो आन्दोलन र प्रतिरोध को शक्ति हो नेताले बिदेश लगेर ब्यबस्थापन गरे ।

  • @nakulbidari5150
    @nakulbidari5150 หลายเดือนก่อน +37

    बङ्गलादेशको जस्तो साहसिक जनता नेपालमा छैन ।। नेपालमात 80% चम्चा र झोले मात्र छन ।

  • @bachchukhadka42
    @bachchukhadka42 หลายเดือนก่อน +7

    हाम्रो नेपालमा पनी राजा ले देश बनाए अहिले इनिहरु ले गर्दा जनता ले दुख पाए

  • @rabindrakadel4356
    @rabindrakadel4356 หลายเดือนก่อน +19

    बङलादेश को सैनिक कु बारे को बहस मा अमेरिकी पस्चिमा हरु को हात छ ? कि छैन। अब पालो मोदि को त हैन ? जेसन बैध sir चाहियो।❤

    • @pushkargurung-jw8tj
      @pushkargurung-jw8tj หลายเดือนก่อน +4

      Sahi vannu vayo seikh hasina le Bangladesh ma sano thukra america ko air base raw christian rajya ko maag Pura nah gawreko natiza ho.

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 หลายเดือนก่อน

      खाली अमेरिका अमेरिक !कट्टर मुस्लिम जिहादीहरुको समर्थन छ।मुख्य गरेर पाकिस्तानी ।

    • @raichandra1632
      @raichandra1632 หลายเดือนก่อน

      चाइनासङ्ग नजिक, भारत चिढाएको कारण अमेरिका र पश्चिमा हात हुनसक्छ ।

    • @binodkhadka2793
      @binodkhadka2793 หลายเดือนก่อน

      मोदिले बाटो अर्कै समातेको कुरा रसिया भ्रमणबाट थाहा पाउन सकिन्छ😂

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u หลายเดือนก่อน +7

    नेपाल मा सैनिक कु भएछ भने कान काटेर फालिदिन्छु

  • @ramkumal1884
    @ramkumal1884 หลายเดือนก่อน +9

    नेपाल मा क‌ै पनि हुदैन ,सबै सुतेका छन

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +5

    निषेधको राजनितिले मुलुक र जनतालाइ कमजोर बनाउदछ भन्ने श्री५ वडामहाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेवले भन्ने गरेकोअभिब्यक्ति आज आएर पुस्टिहुनु पारदर्शिताको उपज हो सहजै भन्न सुन्न र देख्न सकिन्छ।

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 หลายเดือนก่อน +4

    मेरो बिचार संग मिल्यो।जस्ले बंगलादेश बनायो उसैलाई लखेटियो।अब बंगलादेशको दुखका दिन आय।

    • @LekhnathSharma-u9t
      @LekhnathSharma-u9t หลายเดือนก่อน

      अवश्य आयो ईशाईकोहातमा गयो

  • @rohitrai8075
    @rohitrai8075 หลายเดือนก่อน +3

    नेपालीहरु सात दशकदेखि अान्दोलन गर्दा गर्दा केही नलागेर सबै देश छाडेर हिडिसके अलि अलि नेपालमा रहेकाहरु तिनै ठगहरुका जुठो चाराे खाने झाेलेहरु मात्र छन् अनि कहाँबाट अान्दाेलन हुन्छ हाै ।

  • @bijayabasnet7105
    @bijayabasnet7105 หลายเดือนก่อน +3

    सहि विश्लेषण दाजुको ।

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +3

    नेपाली हुभन नेपाली पन सम्हाल नेपाल श्री५ बडामहाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेवको भनाइलाइ सर्हाहाना नगरेसम्म मुलुक बच्दैन मुलुकै नरहे कदापी नेपाली रहनै सक्दैनन।अनेकतामा एकतामा बल हुन्छ फुटेर होइन जुटेर नेपाली पनको झल्को देखाउने प्रयासमा जुटौ।

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +2

    एन्टि इन्डियन गतिविधी नेपाल र नेपालि जनताहरुको भलो र भविश्य सङ्ग जोडिएकोछ।प्रो इन्डियन नेपालको राज्यसत्ता बाह्हबुधे दिल्लि सम्झौताको डटेर विरोध गरौ। नेपाल र नेपालिको भविश्यमाथी खेलवाड गर्ने विस्तारवादिभारतिय र भारतिय दलालको अन्त्यगराउन एकजुट बनौ तवमात्र नेपालको भविश्य सुनिश्चित बन्नेछ।धार्मिक दैवी र अलौकिक शक्तिले बचाएको मुलुकलाइ यथाइस्थानमा रहन देउ ॐआदी।

  • @XETTRY-boy
    @XETTRY-boy หลายเดือนก่อน

    नेपालमा पनि नयाँ प्रधान सेनापति आउँदैछन् उहाँको छातीमा रङ कस्ता छन् यदि देश र जनताको लागि हुन् भने देशभक्त छन् भने देश र जनतालाई निकास दिनुपर्छ यो सैनिक प्रधान सेनापतिले जय देश जय मातृभूमि जय जननी नेपाल

  • @shreelalthapa8718
    @shreelalthapa8718 หลายเดือนก่อน +1

    आर्थिक रुपले बङ्गला देशको उन्नति नचाहानेहरु उग्रबादिहरु को चङ्गुल्मा फस्यो अब उधोगति तिर गयो,

  • @user-ou5es9re5m
    @user-ou5es9re5m หลายเดือนก่อน +1

    लैा शेखरजी र बाख्रा लाईबनाय देश बन्छ भन्ने मा दृढ हुनु हुन्छ श्याम बहादुरजी। याे तपाईंको बिचार जनता सयमा हजार खण्ड मान्न तैया, छ‌नन्।

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo หลายเดือนก่อน +1

    स्याम सर नेपालिको रगत भन्दा मुसलमानहरूको रगत फरक छ

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 หลายเดือนก่อน

    देशमा सङ्गठित युवाहरु पलायन भ​एको छ​

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +2

    भारतले पालेका नेपालका नेताभनाउदाहरुलाइ भारत स्वयमले लालन पालन सम्रक्षण आतन्ककारीलाई तालिम हतियार पैसा दिएर नेपालमा अस्थिरतामा अराजकता र माओवादी काङ्ग्रेस र एमालेलाइ सम्रक्षण गर्नु भनेकै नेपाल र नेपाली प्रतिको अपमान हो तेसैले एन्टि भारत बनेर रास्ट्रवादी देशभक्त बनेर मुलुक र जनतालाइ बचाउन रास्ट्रीय एकताको शुत्रमा एक्यवद्धता जायेर गरौ।

  • @laxumansatyal224
    @laxumansatyal224 หลายเดือนก่อน

    Kati ramro kura

  • @bishnupaudel2985
    @bishnupaudel2985 หลายเดือนก่อน

    नेपालकायुवाजमात विदेशिएका छन जनतामा फुट छ झोले अन्धभक्त र स्वार्थी प्रव्रृति मौलाएको छ तसर्थ वंगलादेश वा श्रीलंकामा जस्तो नहोला

  • @chandagautam2915
    @chandagautam2915 หลายเดือนก่อน

    awareness information 🙏🙏🇳🇵🇳🇵

  • @dharmanirmala9673
    @dharmanirmala9673 24 วันที่ผ่านมา

    पत्रकार भाइ ऋषि धमलाको जस्तो बीच बीचमा कुरा काट्ने नगरेर जोसँग अन्तर्वार्ता लिँदैछ उहाँहरूको कुरा राम्ररी सुनेर दर्सकहरूमा प्रवाहित गरेको राम्रो

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d หลายเดือนก่อน

    नेपाललाइ अन्तरास्ट्रिय स्तरमा उभ्याउने हो भने समानुपातिक र समाबेशी केही बर्षको लागि हुनु पर्ने। उनिहर्लाइ उच्च शिक्षा सम्म निशुल्क दिनु पर्छ । आवस्यक हुनेलाइ भत्ता पनि दिए हुन्छ ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy หลายเดือนก่อน +1

    सहि कुरा

  • @janardanghimire3818
    @janardanghimire3818 หลายเดือนก่อน +1

    राजपरिवार को हत्याहुदा कोहि नबोल्ने देशमा केहिहुदैन

  • @shyamdongol5946
    @shyamdongol5946 หลายเดือนก่อน

    नेपालमा शैनिक कु हुँदैन किनभने नेता भनौ शैनिक भनौ बुद्धिजीबी भनौ सबै एउटै ड्यांका मुला हुन ।

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d หลายเดือนก่อน

    रास्वपामा सभापतिको मात्र निर्णय लागू हुनेरहेछ । अलि अनुभवी र परिपक्व २/४ जना सल्लाहकार राख्नु पर्ने देखियो ।

  • @janardanwasti2033
    @janardanwasti2033 หลายเดือนก่อน

    वास्तविक यथार्थपरक विचार सम्प्रेषण

  • @anjuthapa5502
    @anjuthapa5502 หลายเดือนก่อน

    Right sir

  • @haripoudel1119
    @haripoudel1119 หลายเดือนก่อน

    बंगलादेश मा शेख हसिना वाजित देश छोडेर भाग्नु परेको कारण थिए अवगत नै भ्यो त्यहाँ पनिप्रजातन्त्र थियो अब नेपालमा पनि यो अवस्था आउन सक्छ नकी राजनीतिक दल र कर्मचारी कोे मनपरी कोे पराकाष्ट महंगाई उस्तै शिक्षा स्वास्थ्य सरकारी कार्यालय जताततै लथालिङ्ग देख्छु म त अब उपाय प्रदेश हटाऊ संसद मन्त्री कम् गर्ने वैधानिक गाँजा खेती सुरु गरेर सुरक्षा नेपाल आर्मी लाई दिने कडा कानुन बनाएर।। सुशासन कायम दुई तहमा कमजोर अवस्था का लागि arxyan

  • @ramrijal2516
    @ramrijal2516 หลายเดือนก่อน

    खोइ नेता भनौदाको हालत हसिनाको जस्तो र नेपाल मा सैनिक शासन त कुन्नी? जनता त्यस्तै छन् नेताले जे भन्यो ताली ठाेक्दै हिंड्छन् पहिलो कुरा जनता को घैटाेमा घाम नलाग्दा सम्म नेपाल मा यस्तै हो.

  • @jitendradhital9997
    @jitendradhital9997 หลายเดือนก่อน

    श्याम बस्नेतलाई जस्तै हामी लाइ पनि सनातनी प्रजातन्त्रको पुन स्थापना , हाम्रो गौरव, पहिचान,सबल राष्ट्र, जनताको सुरक्षित भविष्य सहितको परिवर्तन चाहिएको छ।
    तर परिवर्तनको सम्वाहक कांग्रेस बनोस् चाहना।
    हामी भन्छौं,लिबरल टु लेफ्ट नेकपा कांग्रेस बनिसकेको कांग्रेसबाट सम्भावना छैन।

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj หลายเดือนก่อน

    कुरायसरि बुझौहै बङ्गलादेशमा जन्ताबाॅकिथिय नेपालमाकोछ् बिदेशबाट युटुबमा गालिगर्दैमा हुदैन देशमैबसेका सबैझोले।

  • @shreelalthapa8718
    @shreelalthapa8718 หลายเดือนก่อน

    बङ्गलादेश बनाउनेको छोरि भाग्न पर्यो शेख्मुजबर को शालिक फुटाइ रहेकोछ, यो कुरालाइ बुझ्नु पर्यो

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน +1

    सुतेको बाघलाइ जिस्काउनु भनेको मृत्युतुल्य हुनेछ भन्ने पुष्टि अबकादिनले पुस्टिगर्नेछ त्यो समय आएजस्तोछ।सहकार्य गरौ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 หลายเดือนก่อน +4

    राष्ट्रिय परिचय पत्र खारेज गर, रेल पानी जहाज होइन केपी ओली हामीलाई राजा र सेना चाहिएको छ ।

  • @homgurung6254
    @homgurung6254 หลายเดือนก่อน

    बाङ्लादेश मा मर्द सेनाहरू थिए र पो त्यो भए त , नेपाल मा त्यस्ता सेना छन ? छैना है छैना, यदी त्यस्ता पूरूस नै सेना पती भए का भए नेपाल मा बिगत का बर्ष मा नै देशलाई हात मा लिई सकेर पनी यसरी हारेक दीन २० देखी २५ हजार यूवाहरू बिदेशिने क्रम रोकीसकिएका हुने थिए।नेपाल मा नामर्द सेना छन जो जन्ता का मूख का गास खोसेर कर असुली घीच्छन र ब्यारेक मा सुतिरहन्छन , नेपाल मा ना त देश का चिन्त गर्ने जन्ता छन ना त देश बचाऊँने र देश का लागी लड्ने सेना नै छन ।यो मुलूक पछिल्लो समय मा जन्ता का नाम मा भेँडाहरू र सेना का नाम मा नपूँशकहरूले भरिएका छन मुलूक को दुर्गती हुनू को कारण यही हून ।

  • @parbatimaharjan-vk2uh
    @parbatimaharjan-vk2uh หลายเดือนก่อน

    नमस्ते स्याम सर हजुले सम्बाद गरेको सारै मन्पर्छ चुरो कुरो मा मिलाएर कुरा खोल्दिनु हुन्छ❤❤❤❤

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j หลายเดือนก่อน +1

    Midiyaman,Nepal ma Nagarik aandolan hunechha ,nepali sena le satta lidaina.Sena vadkaune kam ra kura nagara.

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 หลายเดือนก่อน

    आजका ठूला नेता भनाउंदा श्रीलंकाको जस्तो हुन पय्रो त भन्दै आएकोमा नेपालको सट्टा वंगला देशमा भयो, अब पालो नोपालको भन्दा हुन्छ।केहि समय मै नेपालमा हुन्छ हुन्छ,यदि नेता सुध्रेन भने …. ।

  • @atmaramram9921
    @atmaramram9921 หลายเดือนก่อน

    जून देशमा सबै ठुला पार्टी मिलेर आलो पालो गरी देश लूटने धन्दा हुन्छ , सैनिक शासन सम्भव होला ,😢 सम्भव हुदैन । सेनामा पनि सबै पार्टीका चेला हुन्छन । देश भक्ति हुन्छ , भन्न शकिदैन ।

  • @Vijayrim
    @Vijayrim หลายเดือนก่อน +1

    संज्ञान रहोस…
    सत्ताधारीहरु जतीनै निरंकुश भएर जनशक्तिको आवाज़ दबाऊछु भन्ने सत्ताधारीले सत्ता छाडनू पर्ने रहेछ ॥
    तसर्थ हेक्का रहोस कुनै पनी जनताको सरकारले जन बिरोधी कार्य गर्दा
    साना मसिना जनशक्ति हावाहुरी हुदै आँधीबेहरी मा परिणित हुदा निरंकुश लादन खोज्ने सत्ताधारी परास्त हूने
    रहेछ है ॥

    • @rabindrakadel4356
      @rabindrakadel4356 หลายเดือนก่อน

      ओलि फटाह ले कुलमान लाई अख्तियार लगाएर हटाए यहा पनि आगो बल्छ। पर्खौ काल र कुबुद्दि आउदै छ्। लुटेराको

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 หลายเดือนก่อน +2

    फेरि पश्चिम पाकिस्तान को बाटोमा गयो वंगलादेश । अब India सकिने समय आयो , । greater Nepal को सबै जमिन फर्कने समय नजिकै आइसक्यो । अब India चार तिरबाट आक्रमण हुन्छ र कम्तिमा ६ टुक्रा हुन्छ ।

  • @bhimacharya7680
    @bhimacharya7680 หลายเดือนก่อน

    नेपालमा,शैनिक,कू, गर्ने शैनिक,बृतमा,हुतिछैन, सत्ता धारीको,तलुवा चाट्ने रहेछन।

    • @shreelalthapa8718
      @shreelalthapa8718 หลายเดือนก่อน

      नेपाल को सेना निर्माण गर्दा सालामि र मलामिको मत्र हो

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน

    जवजव नेपालमा श्री३ मोहनशमशेर राणाको वर्चस्व कायम रहन खोज्दछ तवतव नेपालमा सन्कट कायम हुनेगरेको ईतिहास साक्षिछ।यी र यस्ता ब्यक्तिबाट नेपाललाइ खतराछभन्ने आम नेपाली जनताले बुझ्न जरुरिछ आर्जुभाउजु र शेर बहादुर देउवा प्रयोगका पात्रहरु हुन बुझ है काङ्ग्रेसी जनहरु हो।

  • @kshitijraut3861
    @kshitijraut3861 หลายเดือนก่อน

    Shyam sir is absolutely right salut you

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh หลายเดือนก่อน

    नेपाली सेना पनि अमेरिकी छन् सजिलो अमेरिकीहरूलाई लागे सेना प्रमुख बनाउँछ।अमेरिकी रणनीति यस्तै बनेको छ ऐले भारत टुक्याउने योजनामा।

  • @shantasubedi4302
    @shantasubedi4302 หลายเดือนก่อน +1

    अब जनता लड्न जाने हाेइन ,दुई चारजनालाई ठाउको ठाउँ सिध्याउन पर्छ ,अब मतियार मार्ने हाे जनतामार्ने हैन

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 หลายเดือนก่อน

    सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।

  • @lndhakal6024
    @lndhakal6024 หลายเดือนก่อน

    really shyam sir is talkative, and expressing interesting talks

  • @bishwoshrestha4562
    @bishwoshrestha4562 หลายเดือนก่อน

    नेपाल मा झोले तलुवा चात्ने कार्येकर्ताहरु भये सम्म केहिहुनेवाला छैन । बङ्गला देश्मा भन्दा बदि भ्रस्तचार भाको छैनर नेपाल मा ।😂😂😂

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 หลายเดือนก่อน

    राष्ट्रिय परिचयपत्र खारेज गर्ने पर्ने हुन्छ ।

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน

    श्री३ मोहन शमशेर राणाको सन्तती हाविहुदाको परिणामले सदासर्वदा अस्थिरतामा खेल्नेहरु अवसरवादी हुदा २००७ साल देखि हालसम्मको परिस्थितिलाइ हेर्दा प्रतिनिधित्व गर्दैगर्दा मुलुक र नेपाली जनताले सास्तिबेहोर्नु परेकोछ योनै मुलुकको दुर्दशा हो भन्न सहजै भन्न सकिन्छ।

  • @salinabajagain1539
    @salinabajagain1539 หลายเดือนก่อน

    Nepali bebakuf hun kai hunewala xaina. Je xa jasto chha testai nai chalne xa❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @aavashpant2842
    @aavashpant2842 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t หลายเดือนก่อน

    Shyam daju Naman gardachu hajurko damdar vanaima satyatama aadharit huncha nachutai Herne gardachu

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y หลายเดือนก่อน +1

    के हावा टाइटल राख्छ यार केरा पत्रकार

  • @shreelalthapa8718
    @shreelalthapa8718 หลายเดือนก่อน

    सुतेको बाघ श्याल कोहि छैन, हुडार मात्रै छन

  • @akanchhaghale5371
    @akanchhaghale5371 หลายเดือนก่อน

    Very good expression

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j หลายเดือนก่อน +1

    पान र रक्सि लगेकेा किसनजी ले घुस बाखर् खायेा तपईकेा भगवनले खयकेा बाख्रा पशुपतिकेा प्रसाद भेा तपाई लाई।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 หลายเดือนก่อน

    90 % नेपालमा जन्ता नै दलका झोले र चम्चाहरु ले घेरिएको छ

  • @rainrain1816
    @rainrain1816 หลายเดือนก่อน

    यो मुला पत्रकार को पनि रबि को उछिंतो नकाटि खाना हजंम हुदैन ।

  • @subedi04
    @subedi04 หลายเดือนก่อน

    @33:30 minutes, Shayam ji seems be unaware how everything is connected. Still he is good internal analyst, need to see wholesome to these things.

  • @user-fl6fc6pv3f
    @user-fl6fc6pv3f หลายเดือนก่อน

    Nepalma kura matra hunx aru kehi hudain

  • @shyamgautam410
    @shyamgautam410 หลายเดือนก่อน

    यी बूढा लाई काँध थापेको काँधै गन्हायो यी सूधृने भएनन यी डेटएक्पायर बूढालाई भरत दहाल् को विश्लेषण सून्न अनुरोध गर्दछु,जुनकुरामा पनि ईण्डिया ईण्डिया केहो यस्तो हँ?? एउटा पाकिस्तान संङ्ग नसक्ने ईण्डियाको कति भक्त भएको बुढातिमी??

  • @hiamalyamountain3507
    @hiamalyamountain3507 หลายเดือนก่อน

    Nepali sena le linu parcha desh

  • @tekkarki8900
    @tekkarki8900 หลายเดือนก่อน

    Nepalka sabai angharu prasashn, nyayelaya suraksha anga sabai partyka jhole daas bhayekale Srilanka wa Banladesh jasto huna sakdaina baru Ukraine jasto chahi hune badhi sambhawana xa bhanxan ???

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 หลายเดือนก่อน

    Nepal Ma Janta ThoraE Dall Ka Kary Karta DheraE Xan TeshaE Le Aandolan Shasakta Huna Sakeko XaEna Yo Mukhay Karan Ho Vane Aaru DheraE Karanxan Sir

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 หลายเดือนก่อน

    उमेश भाइ अलि धैर्य गरेर पाको भयर सुन बच्चा कुरा नगर यार

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o หลายเดือนก่อน

    Ab सेरे र ओली को पालो टोपी हातमा र कट्टु खोलेर काँध मा भिरेर गुहार मोदी भन्दै,त्यो दिन आउँदैन भन्न सकिँदैन

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b หลายเดือนก่อน

    नेताहैन जनता ठगहो

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 หลายเดือนก่อน

    Upayuktabislesan..basnetbako
    Tar.dukanbandachha

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt หลายเดือนก่อน

    नेपाल मा पनि सेना ले हाक्नु पर्छ

  • @rajshekhardas
    @rajshekhardas หลายเดือนก่อน

    Bangaladesh ghatana neoal ma dhitina sakcha janta ajit parusake ka chan

  • @omparshadkhanal
    @omparshadkhanal หลายเดือนก่อน

    इचोरकेपिसेरेलाइपनिदेसबाटलखेटौ

  • @nirmalthapa6618
    @nirmalthapa6618 หลายเดือนก่อน

    Nepal ma janata vanda badhi "jholle" haru xan tesai le .
    ...

  • @modarajghimire9341
    @modarajghimire9341 หลายเดือนก่อน

    Tatha. Batha. Ra bikuwa. Bidwan haru.jati chhan rainy. Kehi. Bharaute ra. Chamcha. Khudra. Haru kohi. Ye. Male. Kohi. Kangreah. Kohi. Mao badi. Ka. Bhatuwa. Chhan. Bhane. Baki. Lata. Sidja. Janta. Darko mare. Andolan ya sadak ma. Utrane. Kurai. Bhayen

  • @jiwaanraj8005
    @jiwaanraj8005 หลายเดือนก่อน

    Netaka puchchhar samayara baseka chhan jantaharu partyka jhole banera kasari deshka janatale Kura bujhchha?????

  • @razhem6780
    @razhem6780 หลายเดือนก่อน

    म छर्लङ्ग भए ।

  • @miyabhai53310
    @miyabhai53310 หลายเดือนก่อน

    Yo patrakar badi janne hunxa

  • @Vijayrim
    @Vijayrim หลายเดือนก่อน

    Nepal maa bahumat adhikaariharu aarthik apraadh maa sanlgan hudaa yaha sainik ku chaahi hudain, yaha garne ho bhane Jan kraanti baat aarthik apraadh garneharuko jaro ukhler faalnoo parch, janta ko agaadi kunai nirnkush sattadhaari ko kehi laagdain.

  • @laxminakarmi2892
    @laxminakarmi2892 หลายเดือนก่อน

    Nepali Sena ma tyo himmat xaina. Ku pani gardaina baru pant ma suuu garna sakxa. Ke Nepal ko Halat Bangladesh ko bhanda ramro xa ? Ke lai kureko ?ke Nepali ko Halat Janawar ko bhanda gireko xaina ?yastai ho manis ko jindagi ? Purkha le jodeko Ghar khet Bechera Bidesh palayan hunu pardai xa. Aba ke la kureko ? Sikkim Hune din samma ? 0:00 0:00

  • @roshansunar4364
    @roshansunar4364 หลายเดือนก่อน

    बंगला देस काे सिको सिक्ने ले 18/20नानी व्याउन पनि सिक 😂, गुन्द्रुक भै चिप्लिन पनि सिक, होईन भने देश भँडुवा गफ मा कोई नलाग 🤣😂

  • @user-wr1xh2qp5n
    @user-wr1xh2qp5n หลายเดือนก่อน

    Umesh sir ali patience chaiyo hai hjr bata hjr ko aaru jastai nabanam ?yauta sahi channel hjr kei lagchha controversial kura ma fasauna nakhojnus guest lai be patient be humble go slow aauxa view pani aauxa sub ni
    Plzz dont spoil plzz sir

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 หลายเดือนก่อน

    Turuntai e tintalai pani bhagaune hoina tudikhelma jhundaera goli hannu paryo. Shyam sir surendrakc Hemraj ani Vijay misra tapai sabai milera hamro netritwa ma aunus lakhatam bhannu pryo medya ma bhokera khokera matra dimag khanu bhaena talk less work more. Garne kehi hoina bak bak matra.

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt หลายเดือนก่อน

    Greatar Nepal balen saha ko jay 🌈❤️🌹🌍🇳🇵🎇💔👹😭

  • @user-vz1hn8jy3m
    @user-vz1hn8jy3m หลายเดือนก่อน

    aba nepalka vrasta netalai lakhetnu paryo???

  • @dhanbhujel6406
    @dhanbhujel6406 หลายเดือนก่อน

    MAO ,YMALY , KANGYRS, RA SANA DAL ANY , BUDEK OKIL RA LINGDYN, KAML T ,DURGA PARSE ,ESABILAE YK THUMA AUNY A VAN KUNELY GARNUPREYO, YO HO ENA KI INDEA,CHINA,YA AMERRECA GAREDYMATRA YK HUNY VNY PATE NA LAGE TYHE VYKA PATE TATHA ANY BYKTETYO HARU MELYRA JANUKO BEKLP XHINA, YO JANTA KO SUJAB ,

  • @hanglimbu6041
    @hanglimbu6041 24 วันที่ผ่านมา

    Hahaaa Umesh Sir Buda le Bitaulan hai,,,Yi Buda ko Interview herda malai aafnai Gau ma Gau ka Buda Sanga Chiya Gaaf garejasto feel hunxa,,,😅Hahaa Buda Kuro halka thikai garxaan,,,

  • @narendrakhadka193
    @narendrakhadka193 หลายเดือนก่อน

    Yo patrukar ko prasna sodhne tarika nai thik chhain.

  • @JACKFFHANMA
    @JACKFFHANMA หลายเดือนก่อน

    जेसन बैधे चाइयाे

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq หลายเดือนก่อน

    Bharastachar lai liyara bidrohama lagau

  • @laxumansatyal224
    @laxumansatyal224 หลายเดือนก่อน

    Ghoki Rainham budo