नयाँ तीज गीत "गाल पारा पिरती", शिव हमालको शब्द, ईश्वर सिंहको लय, मेरो आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा करिश्मा ढकाल र धन काजि परियारको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
❤❤❤❤wow hjr ko abaj ma sbai geet ajhai mitho hunxa congratulations 👏 kass sbai mitho tpaiko sour ma sunna paye hune mero favourite kalakar purnakala bc didi ❤❤❤
आहा कति मिठो गित होके दिदी जति सुनेपनी मनै नअघाउने बधाई सङै सफलताको शुभकामना आदरणीय दिदि🙏🙏❣️❣️तपाईंको आवाजको big fan हाल south korea बाट हेर्दैछु तिज गित येस्तो हुनुपर्छ साँच्चिकै तिजआको महसुस गरायो🙏🙏❣️
आज सम्मको गितहरु सबै राम्रो छन, स्वर र भोवाईस अनि गितहरु, सारै राम्रो लाग्छ, आफ्नै जिल्ला अनि आफ्नै काष्ट की बहिनी, हुनुहुन्छ, पैसाको पछाडी दाैडेर शान्ति परिवार लगायत अन्य कलाकारहरु जस्तो नबन्नु बईनी, ईज्जतको पनि ख्याल राख्नु, आफ्न्त र आफ्नो घरपरिवार र ठाउँको नाम चलाउनु , धन्यबाद,।
उत्कृष्ट तिज गित मिठो आवाजकी धनी पुर्णकला सिस को फ्यान हो म शिव हमाल सरको मिठो सम्रचन र इस्वोर सरको मिठो लयमा अभिनय पनि उस्तै छ करोडौं कलब मा पुगोस सफलताको अग्रिम शुभकामना ।👌👌👌❤️❤️❤️❤️
गाल पारा पिरती लाम किन नलाम साइलो दाई। सुमधुरी स्वरको धनी आदरणीय दिदी पूर्ण कला बीसी दिदीको आवाजमा साह्रै मन पर्यो दिदी लगायत सम्पूर्ण यस गीतमा जोडिने सम्पूर्ण युनिटलाई सफलताको शुभकामना।
नयाँ तीज गीत "गाल पारा पिरती", शिव हमालको शब्द, ईश्वर सिंहको लय, मेरो आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा करिश्मा ढकाल र धन काजि परियारको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
हस दिदी सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाई दिदि❤❤❤
Good luck 🤞🤞♥️
Best wishes sis👍️👌❤️🙏
सफलताको सुभकामना सिस्टर
❤❤❤❤wow hjr ko abaj ma sbai geet ajhai mitho hunxa congratulations 👏 kass sbai mitho tpaiko sour ma sunna paye hune mero favourite kalakar purnakala bc didi ❤❤❤
राम्रो छ गित ❤
गालपारा पिरती बधाई छ दिदिभेना ❤❤❤
Thank you
Supar 👍👍
धेरै राम्रो उत्कृष्ट छ दिदी पुर्णकला सफलताको शुभकामना सबै टिम लाई ❤❤❤❤❤❤
Thank you
एकदमै मिठो गित बधाई छ दिदी लाईभ ❤❤
Thank you
congratulations 🎉 ❤❤❤🎉 very nice ♥️ supar आहा कति मिठो तीज गीत यो मिठो आवाज दिदी 🙏🙏🙏🎤🙏🎙️🎧🎧🎧🎧🙏🙏
Thank you
धेरै राम्रो छ
Thank you
आहा कति मिठो गित होके दिदी जति सुनेपनी मनै नअघाउने बधाई सङै सफलताको शुभकामना आदरणीय दिदि🙏🙏❣️❣️तपाईंको आवाजको big fan हाल south korea बाट हेर्दैछु तिज गित येस्तो हुनुपर्छ साँच्चिकै तिजआको महसुस गरायो🙏🙏❣️
Thank you ❤
धेरै राम्रो गित छ, शुभकामना 🌹
Thank you
Sarai utkrstA geet aayo hai purnakala dde ko 🥰🙏🥰
आहा जती सुने पनि धित नै नमर्ने गित बधाइ छ पुर्णकला दिदी हजुर ❤🎉टिकटक बाट खोज्दै यहा सन्म पुगे 💕💕🙏
Thank you
वा दिदी एकदमै राम्रो छ गित म दिनेश बि सी दिल्ली बाट हजुर को हरेक गित म सानै धेखी सुन्दै आको छु दिदी हजुर लाई हिर्दय देखी नै सम्मान छ❤❤❤
Thank you
राम्रो छ सफलता को शुभकामना सम्पुर्ण लाई
Thank you
आहा नक्कले मस्को मेरो मन चस्को साच्चै मेरो मन तपाई लाई र गित सुनेर चसक्क चस्को ❤❤ सफलताको शुभ कामना!
धन्यबाद ❤
Wowo damiii song 🎉
Thank you
मीठो गित । स्वरको कुरै नगरौ ।
Thank you
यति राम्रो गीत को views किन यति थोरै😮😮😮
धन्बाद
याे गितमा पुर्णकला दिदिकाे स्वर एकदम मिठाे भाकाे छ ❤️❤️🙏
ऐलेको हिट गित
Thank you
Dami song❤❤
मिठो , रोमान्टिक गित
Thank you
हाम्रो पुर्नकला दिदिको मीठो गित❤❤
Thank you
मिठो उत्कृष्ट सफलताको सुभकामना दिदि भेनाजु🙏💐
Thank you
अाहा कति मिठाे तिज गित म पनि हेरदैछु हाल मलेसिया बाट अनि सक्दाे शेर पनि गरेकाे छु अझै पनि धेरै शेर गरनेछु साथै सफलता काे शुभकामना🙏
Thank you
Wow mitho git
Thank you
Kati mitho teej geet sumadhur sor ma yosal sunna paiyo myam❤❤❤❤
Thank you
❤❤❤आहा साथी कति राम्रो गित
Thank you
आज सम्मको गितहरु सबै राम्रो छन, स्वर र भोवाईस अनि गितहरु, सारै राम्रो लाग्छ, आफ्नै जिल्ला अनि आफ्नै काष्ट की बहिनी, हुनुहुन्छ, पैसाको पछाडी दाैडेर शान्ति परिवार लगायत अन्य कलाकारहरु जस्तो नबन्नु बईनी, ईज्जतको पनि ख्याल राख्नु, आफ्न्त र आफ्नो घरपरिवार र ठाउँको नाम चलाउनु , धन्यबाद,।
Thank you
आहा! कस्तो मिठो गीत! यसपालि यसै गीतले राज गर्नुपर्छ। शुभकामना सम्पुर्ण टिमलाई!🙏🎶
Thank you
Yo barsako sabai vanda ramro lagyo
Thank you
आहा अति मार्मिक गितसंगित त्यसै माथि सुमधुर आवाज 🎉❤🎤🎤❤️😍👌👍️🤗🙏
Thank you
आहा हजुरको आवाजको म बिग फ्यान हो झन त यो गित धेरै मन् छोयो❤❤❤❤❤
Thank you
अहिले अरुले निकालेको तिज गीत भन्दा अत्यन्तै राम्रो छ प्यारी बहिनी सम्पूर्ण टिमलाई पुर्ण सफलताको कामना ❤❤
Thank you
आहै सारै मन पर्यो दिदी म त टिकटक लाइभबाट आएको अब अरू सबै भिडियो हेर्दैछु मलाइ टिकटकमा फलोब्याक दिया हा। ❤❤❤❤❤❤
Thank you
Welcome dee
Wow यो हो नि गित मीठो स्वर अनि शब्द अति उत्कृष्ट सुन्दा आनन्न्द भयो मलाई अत्यन्त मन पर्ने गयिका पुर्ण कला ज्यु अनि डान्सर करिस्मा ज्यु
Thank you
दिन मा 5पटा सुनेर पनि मन नगगाउने म मात्र हाेकि अरू पनि छन❤❤❤❤❤
Thank you
आहा कति मिठो तीज गीतसंगीत एकदमै राम्रो छ सफलताको शुभकामना।
Thank you
गित राम्रो अनि उत्कृस्ट छ लय पनि मिठो लाग्यो जय हो सबैको 💞🇳🇵🧁👏👌✈️
Thank you
राम्रो छ सुभकामना छ सबै टिम लाई 🎉❤
Thank you
आहा कति राम्रो गीत सम्पुर्ण टिम लाई सफलताको सुभकामना
Thank you
आहा अति नै मिठो गीत लय सब्द भोईस भिडियो आहा पुर्ण कला दिदी को आहा सफलता को अगृम शुभकामना छ पुर्ण कला दिदी लगायत सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🙏🙏🙏🙏
Thank you
आहा ❤❤कति मिठो गीत सारै मन पर्यो भाका झन मन पर्यो❤❤ हार्दिक शुभकामना 🎉
Thank you
आहा मिठो तिजगित सफलता को सुभकामना सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉
Thank you
शुभकामना प्यारी करोड कल्ब मा पुगोस।।
Thank you
Aaha Badhaixa didi Ani Vinaju👏👏
Thank you
अति मिठाे गित शब्द लय कति मिलेको हाेनि शिव हमला काे टिमलाई शुभकामना बधाई
मेरो घर पनि ज्याग्दी खाेला मल्याङकाेट विनदी ३
स्याङ्जा वालिङ् ८🌺💐🌹🙏🙏🙏
Thank you
आहा कति मिठो गित पुर्नकला दिदिको नजिकदै गरेको तिज को गित सबै साथिहरुले सपोत गरिदिनु होला दिदिलाई
Thank you
आहा 😯😯कति मिठो गीत सफलताको शुभकामना छ है दिदिलाइ Hajurko live bata aako hai dizzu🙏🙏🙏🙏
Thank you
❤❤❤दामी दामी दामि
Ahaha so nice ❤❤❤
आहा कला सस्कृती भनेको यस्तो पो हनुपर्छ,कती मिठो आवाज,,,🎉🎉🎉❤
Thank you
आहा दामी गीत हार्दिक सम्मान छ दिदी सबैले लाईक शेर गरौं ❤❤❤❤❤
Thank you
आहा सारै मिठो गित त्यसै माथि मेरो मुटु फुपुको स्वर र फुपाको अभिनय लु बधाई छ बुडा बुडिलाइ🙏🙏🙏🙏❤❤❤❤❤❤
Thank you
राम्रो छ दिदि
आहा ❤❤ क्या मिठो गीत "गालपारा पिरती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
Thank you
आहा कति राम्रो गीत सफलताको सुभकामना सबै जना लाई
Thank you
Dami song 🙏🙏👌❤️❤️❤️❤️
आहा यति मिठो तिजको गित मलाई सारै मन पर्यो हजुर हरु लाई पनि मन पर्छ भन्ने आसा र अपिक्छ्छा गरेको छु पुर्नकला जि लगायत सम्पुर्न तिम लाई सफल्ताको कामना छ
Thank you
उत्कृष्ट तिज गित मिठो आवाजकी धनी पुर्णकला सिस को फ्यान हो म शिव हमाल सरको मिठो सम्रचन र इस्वोर सरको मिठो लयमा अभिनय पनि उस्तै छ करोडौं कलब मा पुगोस सफलताको अग्रिम शुभकामना ।👌👌👌❤️❤️❤️❤️
Thank you
आहा कति मिठो गित सफलता शुभकामना दिदि
Thank you
@@PurnakalaBCOfficial 🙏🙏
बधाई छ मेरि प्यारी दिदी सफलताको शुभकामना ❤️❤️👌
Thank you
गीत🎶🎵🎶🎵❤️ बबाल राम्रो लाग्यो धेरै धेरै बधाई छ टिम लाई🙏🏿🎊🎉🎊🎉
Good nepali tij song ❤❤❤
Thank you
सारै उत्कृष्ट 🌷♥️
Thank you
निकै उत्कृष्ट गित
सफलताको शुभकामना 🎉🎉
Thank you
सारै।राम्रो छ गित❤❤❤🎉🎉
Thank you
Facebook देखि आय दामी दामी दामी आवाज ❤
Thank you
Ramro xa..Purna kala, Dhan KP ji. Badhai xa 🎉
हेन्सम केटा पाएर सारी लर्काउने❤❤
हेनसम हाम्रो भिनाजुलाई किन थर्काउने ❤❤
गाल पारा लाउकी नलाउ❤❤❤❤❤ हार्दिक सम्मान दिदी लाई दामी राम्रो स्वर ❤❤❤❤❤❤
Thank you
गाल पारा पिरती लाम किन नलाम साइलो दाई। सुमधुरी स्वरको धनी आदरणीय दिदी पूर्ण कला बीसी दिदीको आवाजमा साह्रै मन पर्यो दिदी लगायत सम्पूर्ण यस गीतमा जोडिने सम्पूर्ण युनिटलाई सफलताको शुभकामना।
Thank you
Congratulations all team 💃💃💃❤️❤️❤️💐💐💐🇳🇵🇳🇵🇳🇵💟💟🌧️
Thank you
धेरै राम्रो छ सोल्टीना को स्वर र दाईको अभिनय ❤❤🎉🎉सफलता को शुभकामना ❤❤🎉🎉
Thank you
धेरै धेरै राम्रो छ। शुभकामना छ दिदि❤❤
Thank you
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण टिम लाई 🎉🎉🎉❤❤
Thank you
श्रीमती पुर्णकला ज्यु ले गाउने श्रिमान् धनकाजि ज्यु नाच्ने अाहा गित असाध्यै मन पर्याे मलाई !! त्यसै माथि शिव हमालकाे शब्द ❤Wow
अति राम्रो दिज्जु !
Thank you
wow उत्कृष्ट song ❤❤सफलता को सुभकामना दि
Thank you
आहा कति मीठो गीत सफलता को शुभकामना ईश्वर जि अनि पुर्णकला दिदी
Thank you
धेरै राम्रो छ लु बधाई छ सबै जना लनई
Thank you
बधाई छ ,,मिठो गित सुन्ने मौका दिनुभएकोमा!
Thank you
❤❤❤❤❤❤❤❤
आहा कत्ती राम्रो बढो को अभिनय बुढी को आवाज यक्दमै राम्रो❤❤
Dami x song
❤❤ बैनी शुभकामना अत्तीराम्रोछ गित
Thank you
Wow nice song Best wishes ❤❤❤❤❤❤
Thank you
गीत असाध्यै राम्रो लग्यो 🤟🤟बधाइ अनि शुभकामना सबैले मया गर्दिनु होला 🙏🙏
Thank you
साह्रै राम्रो लाग्यो हो तीजको गीत त यस्तो हुनुपर्छ
Thank you
Nice big fan krishma❤❤❤
ल बधाई छ गीत , भिडियो राम्रो लाग्यो ❤️❤️
Thank you
बधाई छ🎉 यो साल को सुपरहिट गीत ❤
dami
अती मिठो गित बधाई छ सबैलाई
Thank you
Wao kati mitho geet hamri didiko ❤
Thank you
सफलताकाे शुभकामना !
Thank you
धेरै बर्ष पछि यति राम्रो तिज गित सुन्दै छु खाडीँ बाट 😢 निकै उस्कृष्ट गित 😊 सफलताको थप शुभकामना ❤️🎉
Thank you
Wow❤❤❤
साह्रै राम्रो गित दिदि ! 😍😍
Thank you
आहा कति साह्रै मिठो गीत धेरै धन्यवाद पूर्णका सिस लाइ
Thank you
Superb chha sis. Congratulations 🎉
Thank you