मेरो बुझाइमा पक्कु भन्नाले सानो आँचमा धेरै बेर लगाएर पकाउने हो.. खसीको मासु नछोपी पकाउदा नपाक्न सक्छ .. अनि छोप्दा आएको पानी अन्तिममा नछोपि पकाउदा सुक्छ है 😊 हजुरले नछोपि पकाउने गर्नुभएको छ भने झन राम्रो है
पक्कु मा नुन हालेर नै बनाउने हो।। मासुलाइ उसिनेर मात्र राखेर पछि खाने बेला नुन मसलाहरु राखेर खाँदा हुन्छ तर तेसरि बनाएको लाइ पक्कु भनिदैन । जतिसक्दो बाक्लो भाँडामा सानो आँचमा बनाउने हो । मलाइ नुन नहालेको उसिनेको मासु एतिकै खादा पनि मिठो लाग्छ । अब पकाएको मासुलाई कति समय सम्म खान मिल्छ चै मलाइ पनि थाहा भएन है 😊
Good job
Thank you 😊
WOW 😲😮 Mouth Watering 😋🤤 Pakku Recipe 🤤😃
Thank you very much 😊
Dami xa. Hajur ❤❤
Thank you very much ❤️
Well cooked
Easy to store
Thank you 🙏
दही र घ्यू पनि मिसाएर माेलेकाे देखेकाे छु त
Pakku ma Dahi chai narakhnu nai vanchhu ma… Ghiu chai man parchha vane tel ko satta ma rakhda mitho hunchha
Make in ghee that's better than oil
I don’t like goat meat in Ghee.. If you like, you can make it 😊 Thank you sister ❤️
छाेपेर पकाउनु हुदैन किन कि पानी बाफ (पसिना)ले मासु चिप्लाे र धेरै दिन सम्म रहदैन
Banayera video hala hau dula raja
मेरो बुझाइमा पक्कु भन्नाले सानो आँचमा धेरै बेर लगाएर पकाउने हो.. खसीको मासु नछोपी पकाउदा नपाक्न सक्छ .. अनि छोप्दा आएको पानी अन्तिममा नछोपि पकाउदा सुक्छ है 😊 हजुरले नछोपि पकाउने गर्नुभएको छ भने झन राम्रो है
I heard that pakku is kept beneath the ground for some time then it is cooked. Is it true?
Actually I never heard of it. My understanding is pakku means slow cooked meat ( marinated meat (6-12 hrs). I need to do research on it 😊
हैन तेस्तरी नुन लगाएर पकाएपछित चाडै गलाउने भएकोले चडैनै सड्छ नुन लगाएर पकाउनु राम्रो हुँदै हैन 🤔
पक्कु मा नुन हालेर नै बनाउने हो।। मासुलाइ उसिनेर मात्र राखेर पछि खाने बेला नुन मसलाहरु राखेर खाँदा हुन्छ तर तेसरि बनाएको लाइ पक्कु भनिदैन । जतिसक्दो बाक्लो भाँडामा सानो आँचमा बनाउने हो । मलाइ नुन नहालेको उसिनेको मासु एतिकै खादा पनि मिठो लाग्छ । अब पकाएको मासुलाई कति समय सम्म खान मिल्छ चै मलाइ पनि थाहा भएन है 😊
आफ्नो आफ्नो तरिका हुन्छ पक्कु बनाउने तरिका
हजुर हो नि ❤️
5 kg पकायो भने 2 kg हुदो रैछ यसरी पकाउदा त
तेति धेरै घट्दैन हजुर