अाहा कति धेरै मिठो शब्द / संगित अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
गीत पुरै सुन्दा हेर्दा आँसु रोकियन 😭😭😭सुमन परियारले गीतमा प्रत्येक शब्दले सम्मान गरेजस्तै सरिता नानिको दाइ भाउजू हरु बुवा आमा दिदी बहिनिले नि साथ दिय पछि कति सहज र सुन्दर हुन्थ्यो होला बिचरा नानिको जिन्दगी miss you nani #saritakc
आहा सरिता केसी को कतिमिठो स्वर! सुमन जी दुइ दर्जन जति भाकामा सरिता केसी सँग दोहोरी गाइ दिनुहोस्, सरिता केसी ले मेरो यौटा एल्बम् मा लोक गायक रामचन्द्र चन्द सँग गाउनु भएको छ, वहाँको स्वर शब्द दुबै राम्रो छ, अन्य साथिहरु ले अवसर दिनुहोस् तपाइलाइ धोका हुँदैन। सहस्र शुभकामना सरिता केसी लाइ।
Palpali magar Samaj hol timlai uttar uttar pargatiko kamana, samman garna chahanchu lukera baseko partivha lai samman gardai agadi badnu sabai vhai bahini lai Mero aasirbad Cha bisesa garera parbin sir ra sundar sir lai thank you so much ❤❤❤❤❤
साच्चिकै मनै धकानियाे याे गित सुन्दा मेरो अाखामा अासुकाे मुल बनेकाे छ जिन्दगीमा कहिले न रूने मान्छे म तर अाज अाखा ले समालन नै सकेन याे मिठो दाेहाेरि गित सुन्दा खेरि गायक \गायिका सम्पूर्ण लाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ
अतिनै मन छुयो कति राम्रो दोहोरी सुमन दाजु र बुनु सरिता ज्यु लाई मिठो सम्झना लगायत यस रोधिमा आबद्ध सम्पुर्ण दार्शक स्रोता प्रति पनि धेरै धन्यवाद सफलताको सुभकामना❤️🙏🙏🙏🙏🙏🥀🌷🌷🌷🌹👍️👍️👍️👍️
आहा कति मिठो स्वर शब्द सिर्जना निकै मर्म स्पर्शी शब्द प्यारी बैनी सरिता को यथार्थ घटनामा आधारित रहेको निकै भावुक गित बनेको छ यो गीतले बजारमा अपार सफलता पाओस् गायक सुमन परियार ज्यु र गायिका बैनी सरिता केसी लाई सांगीतिक क्षेत्रमा भारी सफलताको कामना सँगै हाम्रो पाल्पाली मगर समाज समस्त परिवार लाई हार्दिक बधाई तथा सफलताको सुभकामना व्यक्त गर्दछु❤❤❤❤❤
मन छुने दोहोरी सरिता बहिनिलाई यो स्थान दिनुहुने पाल्पालि मगर समाजलाई बिशेष धन्यवाद दिन चाहान्छु। ❤️🙏🎼🎼🎼उज्ज्वल भबिस्यको शुभकामना सरिता बहिनिलाई❤️❤️❤️❤️
आहा मीठो स्वरका धनी अनि शब्दका खानि दुबै जना गायक गायिका ज्यु मा सम्मान ब्यक्त गर्न चाहन्छु हजुरहरुका शब्द जति सुन्दै गए तेति भावुक हुदै मेरो आँखा बाट आँसु झर्दै गए 😢😢 हजुरहरुलाई अग्रिम साङ्गित यात्राको धेरै धेरै शुभकामना दिन चाहन्छु तथा पाल्पालि मगर समाज अनलाइन रोधि घरका होल टिमलाइ पनि अग्रिम सफलताको शुभकामना दिन चाहन्छु 🎉🎉🎉❤ 🙏🙏म युनिका ओलि
सारै मार्मिक शब्द 😢😢मन छोयो हेर्दा हेर्दै खै आँशु थाम्न सकिन आँखा बाट बधाई तथा शुभकामना कलाकार सर मिस ज्यू हरू मा ❤❤विशेष त सरिता के सी मिस हजुर को उज्जल भविष्य को कामना🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹🌹😭😭
वा अति मन छोयो यो गीत ले त धेरै धेरै धन्दैबाद पाल्पाली मगर समाज लाई यति मिठो प्रस्तुति दिनु भको मा र सरिता केसि जिउ लाई अग्रिम सफलता को शुभकामना ।।❤❤🙏🙏
अाहा कति धेरै मिठो शब्द / संगित अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
गीत पुरै सुन्दा हेर्दा आँसु रोकियन 😭😭😭सुमन परियारले गीतमा प्रत्येक शब्दले सम्मान गरेजस्तै सरिता नानिको दाइ भाउजू हरु बुवा आमा दिदी बहिनिले नि साथ दिय पछि कति सहज र सुन्दर हुन्थ्यो होला बिचरा नानिको जिन्दगी miss you nani #saritakc
आहा सरिता केसी को कतिमिठो स्वर!
सुमन जी दुइ दर्जन जति भाकामा सरिता केसी सँग दोहोरी गाइ दिनुहोस्, सरिता केसी ले मेरो यौटा एल्बम् मा लोक गायक रामचन्द्र चन्द सँग गाउनु भएको छ, वहाँको स्वर शब्द दुबै राम्रो छ, अन्य साथिहरु ले अवसर दिनुहोस् तपाइलाइ धोका हुँदैन।
सहस्र शुभकामना सरिता केसी लाइ।
आहा कति मिठो दोहोरी।
लोक दोहोरी गायक सुमन परियार गायिका सरिता केसी, सुमन न्यौपाने लगायतका कलाकार हरुलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं।
धन्यवाद मीठो कमेन्त को लागि 😍😍😍
सारै मीठो गीत नानी सरिता केसि र सुमन परियार अझै अगाडि बढ्नु सफलताले पछ्याउँदै जावस शुभकामना ❤❤
Tq miss❤❤❤
प्रखाई मा छौ हामी सफलताको शुभकामना सरिता मिस🎉🎉🎉❤❤❤पाल्पाली मगर समाज online रोधि घर को सम्पूर्ण प्रती हार्दिक आभार❤️❤️🙏🙏🙏
आहा कति मीठो शब्द सगै दुबै गाईका गायेक जीउ को मीठो आवाज सम्पुर्ण टीमलाई अग्रिम सफल्ताको शुभकमना , म अमी येकल यात्री ❤पाल्पाली मगर समाज बाट
Palpali magar Samaj hol timlai uttar uttar pargatiko kamana, samman garna chahanchu lukera baseko partivha lai samman gardai agadi badnu sabai vhai bahini lai Mero aasirbad Cha bisesa garera parbin sir ra sundar sir lai thank you so much ❤❤❤❤❤
साच्चिकै मनै धकानियाे याे गित सुन्दा मेरो अाखामा अासुकाे मुल बनेकाे छ जिन्दगीमा कहिले न रूने मान्छे म तर अाज अाखा ले समालन नै सकेन याे मिठो दाेहाेरि गित सुन्दा खेरि गायक \गायिका सम्पूर्ण लाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ
❤❤❤❤❤❤❤❤❤ tq sir
Suman paryer ra sarita kc bainilai dharai dharai suvakamana best of luck
Tq sanu
❤❤❤❤❤❤❤❤
उज्वल भबिसय तथा साङ्गीतीक यात्राको भब्य सुभ कामना सुमन परियार साथै सरिता के सी ज्यू लाई
Tq sir ❤❤❤❤
❤
आह हाम्रो पुर्व को चेली अस्मी नानू सँगसँगै सम्पूर्ण कलाकार ज्यु हरुलाई सांगीतिक यात्रा सँगसँगै सफलताको शुभकामना🎉🎉🎉❤❤❤🙏🙏🙏
Yes❤❤❤🎉🎉🎉
सुमन परियार
सरिता केशी दुबै कलाकार सबै परिवार मा बधाई सुभ कामना❤❤❤
अतिनै मन छुयो कति राम्रो दोहोरी सुमन दाजु र बुनु सरिता ज्यु लाई मिठो सम्झना लगायत यस रोधिमा आबद्ध सम्पुर्ण दार्शक स्रोता प्रति पनि धेरै धन्यवाद सफलताको सुभकामना❤️🙏🙏🙏🙏🙏🥀🌷🌷🌷🌹👍️👍️👍️👍️
आहा कति मिठो स्वर शब्द सिर्जना निकै मर्म स्पर्शी शब्द प्यारी बैनी सरिता को यथार्थ घटनामा आधारित रहेको निकै भावुक गित बनेको छ यो गीतले बजारमा अपार सफलता पाओस् गायक सुमन परियार ज्यु र गायिका बैनी सरिता केसी लाई सांगीतिक क्षेत्रमा भारी सफलताको कामना सँगै हाम्रो पाल्पाली मगर समाज समस्त परिवार लाई हार्दिक बधाई तथा सफलताको सुभकामना व्यक्त गर्दछु❤❤❤❤❤
मन छुने दोहोरी सरिता बहिनिलाई यो स्थान दिनुहुने पाल्पालि मगर समाजलाई बिशेष धन्यवाद दिन चाहान्छु। ❤️🙏🎼🎼🎼उज्ज्वल भबिस्यको शुभकामना सरिता बहिनिलाई❤️❤️❤️❤️
आहा मीठो स्वरका धनी अनि शब्दका खानि दुबै जना गायक गायिका ज्यु मा सम्मान ब्यक्त गर्न चाहन्छु हजुरहरुका शब्द जति सुन्दै गए तेति भावुक हुदै मेरो आँखा बाट आँसु झर्दै गए 😢😢 हजुरहरुलाई अग्रिम साङ्गित यात्राको धेरै धेरै शुभकामना दिन चाहन्छु तथा पाल्पालि मगर समाज अनलाइन रोधि घरका होल टिमलाइ पनि अग्रिम सफलताको शुभकामना दिन चाहन्छु 🎉🎉🎉❤ 🙏🙏म युनिका ओलि
😢🎉😂❤😢😢🎉😂❤
सारै मार्मिक शब्द 😢😢मन छोयो हेर्दा हेर्दै खै आँशु थाम्न सकिन आँखा बाट बधाई तथा शुभकामना कलाकार सर मिस ज्यू हरू मा ❤❤विशेष त सरिता के सी मिस हजुर को उज्जल भविष्य को कामना🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹🌹😭😭
Tq ❤❤❤❤❤
आहा साह्रै मिठो शब्द गायकि पन पनि उस्तै मिठो सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
😮😢🎉🎉😂❤😊❤
वा अति मन छोयो यो गीत ले त धेरै धेरै धन्दैबाद पाल्पाली मगर समाज लाई यति मिठो प्रस्तुति दिनु भको मा र सरिता केसि जिउ लाई अग्रिम सफलता को शुभकामना ।।❤❤🙏🙏
आहा कति मिठो आवज सरिता मिस र सुमन सरको दुबै जनालाइे सफलताको शुभकामना छ साथ हाम्रो पाल्पालि मगर समाज को सम्पुर्ण परिवारलाइे समान छ
😊
सरिता मिस लाई बधाई तथा शुभकामना सङितिक यात्रा को 👌👌
बिसेस नारी तिजको सुभकामना साथी छ गित
Wow nikai mito soraka dhani gaek gaika jiyu ysagari vabuk sabda hajurako kala galako saman gardai ukola vabiseko kamana sangai sangitik yatrama sapfalatako suvakamana❤❤❤❤
कति मार्मिक मर्म स्पर्सि सरिता मिस लगायत सम्पुर्ण लाइ सफलताको शुभकामना
A ss mee phupu satha maa Sampurna team lai hardik badhai xa🎉🎉❤❤❤❤
हार्दिक हार्दिक आभार छौ पाल्पाली मगर समाज सम्पुर्ण परिवार प्रति❤❤❤❤❤❤❤❤❤❤
Tq sir❤❤❤❤
मीठो प्रस्तुति को पर्खाइमा छौ
आहा निकैनै मनैछुनी तिजगित दाजुर बैनिको मनैछुनी शब्दको खानी दुबैजनामा हार्दिक बधाई छ सीता मिस
Aaha 🙏🎼🎶🥀
Suman Sir jyu R Sarita Kc Miss Jyu Lai Badhai x
Dherai mitho vuwaesh Sunna payeko ma Ani sabda ko khani Meri bunu Sarita ko suvakamana
Ass mee dijju sathma sampurna team lai shaphaltako shubhakamana🎉🎉🎉❤❤❤
आहा अति मार्मिक शब्द आदरणीय सुमन सर अनि सरिता मिस❤❤❤❤❤❤❤❤❤❤
Kati man xuyo mero ta ❤❤❤❤
बैनी को गायकी पन सारै नै अब्बल रैछ सुभकामना छ साङेतिक क्षेत्र मा ,आँखा को लागि सन्दुक सर को लैजान को लागि पहल गर्नु होला !!
आहा कति मीठो शब्द सरिता मिस र सुमन सर दुबै लाई बदाई छ🎉🎉🎉❤❤❤❤❤
😢😢😢❤❤❤wow sarai man chhuni 😢😢
Man mune sabda aaha ramro lagyo badhai tatha suvakamana
Dherai mitho geet gauni baini dherai Maya ❤❤❤❤
सफल्ताको कामना दिजु
Kati ramro sabda Dubai janako sabailai vabuk banaidiyo
अति मिठो मनछुने शब्दहरुले भरिएको गित बनेको छ अझै सफलताको शुभकामना व्यक्त गर्दछु 🙏
कति मिठाे गाउदै गर्दा अनि फेरि पनि सुन्दा आँसु आयाे😢😢😢🎉
अत्यन्तै मार्मिक दोहोरी सम्मान छ दुबै जनालाई
आहा कति मिठो गित👌👌👌👌👌👌👌
कति मीठो सब्द शब्द मा भरियकि पाल्पा मगर समाज ले हुर्कायकि सु क्षि -गायिका सरिता केसि ज्यु
सम्मान छ पाल्पा मगर officel पेज सबैसबै लाई🙏🙏🙏🙏🙏🙏
चेलि माईति को माया मनै छुने शब्द दुवै गायक गायिका लाई समान गर्दैछु ❤😢
आहा सारै राम्रो गित
आहा कति राम्रो दोहोरि मलाइ सारै मन पर्यो मेरो सरिता दीदि लाइ सबैले साथ र सपोट गर्नुहोला। र सबैलाइ सपल्ताको शुभकामना छ
आहा मनै छुने शब्द पुरै गित सुन्दा मन धर्कियो है 😭😭😭😭😭😭😭👏👏👏👏
Dami xa
सफलताको शुभकामना🙏🙏🙏
साह्रै मीठो भाका सधै प्रगतिको पथमा लम्किरहनुहोला है हजुर❤❤❤
🥰🥰deraii ramro
Ma gurub ko sano babu alon boy
Dherai nice all hamro palpali sanj ko all tem lai dherai suvkamanaa ajhai pargatiko kaamanaa
आहा दामी 👌👌❤️❤️
सुमन परियार र सरिता केसि बैनिलाइ सुभकामना❤❤❤❤❤❤❤❤❤
नमस्ते सबै मगर समाज टिम लाई सफल्ताकोसुभकामनाछ अझै आगामी दिन मां अझै धेरै प्रगतीको कामना ग्रछू
Ajhai Pragati hos Meri pyari ko safaltako subhakamana saru
आँखा रसायो दिदि सारै मन छोयो शुभकामना छ
वाऊ सुपर सबदा सफलताको सुभकामना सरिता मिस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
good voice both of you
सारै मार्मिक दाजु बहिनी को दोहोरि
आहा अति मिठो 👏👏👏👏🎀🎀🎀👏❤️❤️
नमस्कार समान छ पालपालि मगर समाजमा जति पनि हुनु हुन्छ सम्र्रन बुन्नु लाइ आशिर्वाद
Asmee❤❤❤❤
❤❤❤phupu
Wowow very very nice palpali rodhi ghar song ❤❤❤❤🙏🙏🙏🙏👍️👍️👍️👍️🎉🎉🎉👌👌👌👌👌👌👌
हुररररररर
Wow dami 🎉❤❤❤
आहा कति राम्रो दोहोरी
Wow super
Lovely suman vai
Kati mittho sabda duwai bhai baini ko sadai pragati gardai janu hola.❤❤❤❤😢😢😢
Congratulations🎉🎉🎉all team Assmee
Congratulations
Aaha ❤❤❤
कति र।म्रो छ दुबैइ ज।न को❤❤❤❤❤❤❤❤
Nice safaltako suvakamana hjrlai dada dd
सफलताको धेरै धरै सुभकामना हजुर हरु सबै जनालाई 🙏🙏🙏
Dherai dhera dhaneba palpali magara samajlai yo sunaulo abasa jutaidekoma❤❤❤❤❤❤
So nice voice sarita g
❤❤❤dherai ramro
Super
Kti mitho voice Sarita ❤❤❤❤❤❤
Palpali Magar Samaj Pariwar Lai Dhannebad
Nice nanu
❤❤❤
Vary vary nice ❤❤❤ ;; kati midtho git ❤❤❤ ::
Hardik badhai xa
मन छोयो बरै😢😢😢😢😢😢
Best of luck sarita mis🙏🙏😊
Nice ❤❤❤
Suman dada ko kati ramro sor
Nice song
Nice
Nice 🎉 song
सबै सबैलाइ तिजको सुभकामना
😂😂😂😂😂😂😂😂😂dherai ramro xa haii hjrr😊
🎉🎉🎉