सुमन पाल्पा पुग्दा मयालु भेटिए पछि / NewLiveDohori / Palpa Madi Fat / Suman Neupane Vs Shobha Rana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 226

  • @PalpaliMagarSamajOfficial
    @PalpaliMagarSamajOfficial  ปีที่แล้ว +11

    नमस्ते नमस्कार सम्पुर्ण आदरणीय देश बिदेश मा हुनु हुने सम्पुर्ण दर्सक स्रोता महानुभाब हरुमा लोक न्यानो साङीतिक अबिबादन याहा हरु ले दिनु भयको माया र मिठो मीठो सल्लाह शुझाब र प्रतिक्रिया को लागि आभारी छौ 🙏🙏🙏 गीत सङीत छेत्र बात तपाईं हरुलाइ थोरै खुसी राख्ने हाम्रो प्रयास निरन्तर रहने छ सम्पुर्ण ले माया गरिदिनु होला राम्रो लागे लाइक कमेन्त सस्क्राइब अनि सियर पनि गरिदिनु होला धन्यवाद 🙏🙏🙏💐
    💐💐💐पाल्पाली मगर समाज परिवार 😍🤗

    • @babypun
      @babypun 8 หลายเดือนก่อน

      Gorshhaaligari

    • @babypun
      @babypun หลายเดือนก่อน

      Okektibarsikeubtaunani

  • @sundarkawar195
    @sundarkawar195 ปีที่แล้ว +3

    Wow atti nai mitho new bhaka sirjana bhaeko rahexa uttikai karna priya aawajka dhani suman sir Shova miss yahaharu dubailai safaltako subhakamana xa🌹🌹🌹

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 ปีที่แล้ว +5

    धेरै धेरै बधाई छ पाल्पाली मगर समज लाई।।यो च्यानल बाट यस्तै नाया प्रतिभा र ।।नयाँ नयाँ रचना सुन्न पाइयो शुभकामना सम्पुर्ण टिम।।लाई।।🎉🎉🎉शोभा मिस र शुमन सर लाई अग्रिम साङ्गतिक सफलता को शुभकामना 😘😘

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @ramathapa1149
    @ramathapa1149 ปีที่แล้ว +2

    बधाई छ भाइ राम्रो गित गाउनु भएकोमा👌👌👌👌👍️👍️👍️👍️👍️👍️

  • @dhanbahadur9296
    @dhanbahadur9296 ปีที่แล้ว +2

    Dohori mitho lageyo hjr haru Dubai ko shwore rw sabda chayen Pani ramro lageyo ajhai pragati gardai janu subhkamana xa ❤❤🌹🌹🙏🙏🎤🎤🎵🎵

  • @BiniahaOlee
    @BiniahaOlee ปีที่แล้ว +7

    दुबै जना को प्रस्तुती धेरै राम्रो छ❤साङ्गितिक यात्रा को सुभकामना दुबै जना लाइ❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

    • @JDCourier.Sanchar
      @JDCourier.Sanchar ปีที่แล้ว +1

      दुबै जना प्रस्तुति धेरै राम्रो छ

  • @basantatimilsena1575
    @basantatimilsena1575 ปีที่แล้ว +5

    आहा नया भाकामा दोय साथी हरुको प्रस्तुती मिठो दमदार ,अझै प्रगती होस शुभकामना छ

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @laxmanchaulagain28
    @laxmanchaulagain28 ปีที่แล้ว +4

    ल बधाई छ सुमन & सोभा मिसलाई यक दमै समधुर आवाजका साथै मिठो गित अनि मिठा शब्दहरू प्रस्तुत गरि मिठो गाउनु भयो धेरै धेरै धन्यवाद संगै सागींतिक यात्राको अग्रिम शुभकामनासहित पुन पनि बधाई छ दुवै जनालाई धन्यवाद पाल्पालि मगर समाजलाई how super super super nice 👌

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @kabitaacharaya5506
    @kabitaacharaya5506 ปีที่แล้ว +2

    बधाई तथा सांगीतिक सफलताको शुभकामना गायक गायीका ज्यु लगायत हामी संपूर्ण पाल्पाली मगर समाज समस्त परिवारलाई अपार सफलताको शुभकामना ❤❤❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

    • @KnowledgeWaveEdu
      @KnowledgeWaveEdu ปีที่แล้ว

      ❤❤❤❤❤❤❤

  • @biratamanrai4351
    @biratamanrai4351 ปีที่แล้ว +2

    जब मैले 'पाल्पा माडी फाट' 🙏🙏💐💐बोलको गीत सुने र हेरे तब म सगरमाथाको फेदीमा जन्मे हुर्केको भएतापनि यो गीतले मलाई पाल्पाको सधै याद दिलाइ रहने नै छ। पाल्पाली मगर समाज परिवार तथा यो गीतको शब्द रचनकार प्रबिन मगर ज्युलाई सुबास्नायुक्त सङ्गीतिक कोसेली पस्की दिनु भएको प्रती सहृदय आभार ब्यक्त गर्दछु। गायक गायिका सुमधुर स्वरका धनी सुमन नेउपाने तथा शोभा राना मगर 👌👌यहाँ दुवै जनाको सङ्गीतमय स्वरलाई मेरा मन मुटुभित्र सदा बास राखुं झै लागि रहने 🙏🙏🎉🎉 यहाँ दुईको साङ्गीतिक जोडीको सदा सफलता मिलिरहोस साथै यो कोकिल स्वर र सशरीरमा सुस्वास्थ्य रहन उनै देवी देउताले सदावहार रक्षा गरुन् । सफलताको शुभ कामना❤❤🎉🎉

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद मीठो कमेन्ट सङै सुभकामना को लागि आभारि छौ 😘😘

  • @सम्झनापरियार
    @सम्झनापरियार ปีที่แล้ว +4

    धेरै धेरै शुभ-कामना पाल्पाली मगर समाज सम्पुर्ण आयोजक समिति परिबार धन्यबाद गायिका र गायाक लाई साँगितिक यात्राको शुभकामना छ बधाई छ

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @khagenthapamagar3636
    @khagenthapamagar3636 ปีที่แล้ว +7

    साङ्गितिक यात्रा को सफल सुभकामना दुबैलाई

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @sabinrokamagar6725
    @sabinrokamagar6725 ปีที่แล้ว +4

    सुमन मिजु र शाेभा लाफा दुबै जनालाई सांगितिक यात्रा मा सफलता को धेरै धेरै शुभकामना व्यक्त गर्दछु🎖️🎖️🎖️🎖️

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

    • @shovaranamagar
      @shovaranamagar ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई 🙏😘

  • @SimaranDas-iz8hb
    @SimaranDas-iz8hb ปีที่แล้ว +2

    हजुरलाई धन्यवाद प्रबिन ज्यु यति मिठाे शब्द रचना गर्नु भकाे मा अनि गगन ज्युलाई यति राम्राे लय दिनु भकाेमा दुबैजना प्रति धन्यवाद 🙏🙏🙏🙏

  • @अधुरोयात्रा-ङ5त
    @अधुरोयात्रा-ङ5त ปีที่แล้ว +1

    आहा मौलीकता झल्काउने सारै मिठो लय मा मीठो सिर्जना! गगन पोखरेल सरको हरेक सब्द अनि संगित धेरै मन् पर्छ मलाई गीत सङ्गीतमा अब्बल हुनुहुन्छ आदरणीय गगन पोखरेल सर! बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई 🙏

  • @puspagurung1841
    @puspagurung1841 ปีที่แล้ว +7

    असाध्यै मिठो सब्द लय तेहि माथि दुबैजना गायक गायिका उस्तै मिठो आवाज बधाइ छ दुबै जना गाएक गायिका र सुभकामाना आगामि दिन हरु मा 🎊🎇🎇🙏🙏🎈🎈🎈सम्पुर्ण पाल्पालि मगर समाज परिवार लाइ धन्यवाद 🙏🙏यस्तै नया प्रतिभा हरु फेरि पनि ल्याउनुहुन्छ हुन्छ भने आसा मा छौ 🙏🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

    • @devbahadurkumal485
      @devbahadurkumal485 ปีที่แล้ว

      ​@@PalpaliMagarSamajOfficialh no no no u

  • @humbahadurkhatri7261
    @humbahadurkhatri7261 10 หลายเดือนก่อน +2

    Aaha kati mitho shor ho sova Nani ko ani suman Vai KO maile ta din KO 20 choti samma herxu dhanyebad

    • @shovaranamagar
      @shovaranamagar 9 หลายเดือนก่อน

      Thank you soo much🙏

  • @balbahadurchatri6007
    @balbahadurchatri6007 ปีที่แล้ว +5

    Www राम्रो प्रस्तुतिको छ साङ्गितिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभ कामना

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @बद्रीरिल्लीघले
    @बद्रीरिल्लीघले ปีที่แล้ว +3

    गायक ,गायिका ज्यु लगायत पाल्पाली मगर समाज अन्लाइन रोधिघर को सम्पुर्ण परिबार लाई बधाई छ ❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @user-Gaule.vloger_
    @user-Gaule.vloger_ 8 หลายเดือนก่อน +1

    Aaha sarai ramro.

  • @mayasirpali1574
    @mayasirpali1574 ปีที่แล้ว +7

    धेरै मिठो प्रस्तुती 🙏🙏👌👌👌

  • @gurungdeepa9207
    @gurungdeepa9207 ปีที่แล้ว +2

    आहा साह्रै मीठो पाल्पा माडी फाट, बधाई तथा उन्नति अनि प्रगतिको कामना यो गित लागाएत सम्पुर्ण कलाकार सर मिस ज्यु र सम्पुर्ण पाल्पाली मगर समाज लाईभ दोहोरी टिम प्रति🙏🙏👏👏👏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

    • @FhurshabdrBk
      @FhurshabdrBk 10 หลายเดือนก่อน

      फुसबहादुरबिसीअघाखाची्बाट

  • @jankiback3976
    @jankiback3976 ปีที่แล้ว +5

    बधाई छ दुवै जना गायक सुमन सर गायिका सोभा मिस लाइ 👍👍👍❤️❤️👌👌👌

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @Kamalkc-no2hz
    @Kamalkc-no2hz 8 หลายเดือนก่อน +1

    Wow supop dohori sova ra suman bro ko❤❤

  • @tilimayathapa9487
    @tilimayathapa9487 ปีที่แล้ว +2

    Badhai x Shree Suman Sir jyu R Su Shree Sova Miss Jyu Lai Sangitik Yatra ko Dherai Dherai Shuv Kamana

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @dhurbapaudel4377
    @dhurbapaudel4377 ปีที่แล้ว +1

    जति हेरेपनि हेरिरहन मन लाग्ने धेरै राम्राे छ हजुरहरुको प्रस्तुती थप प्रगतिको शुभकामना सुमन सर लगायत सम्पूर्णमा।

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 ปีที่แล้ว +1

    yo vai ko sor kati ramro rahecha hardik hardik samma xha

  • @jayabahadurghising3827
    @jayabahadurghising3827 ปีที่แล้ว +2

    अति मिठो गाउनु भएको छ सबै जना चिनेको साथीहरू हुनुहुदो रैछ सम्पुर्ण लाई सफलता को आगृम सुभकामना🎉🎉❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @SimaranDas-iz8hb
    @SimaranDas-iz8hb ปีที่แล้ว +5

    गईदिउला म घुमनलाई फेरि नजर अाउछौ कि मै माथि दामि साेभा नानि सुमन ज्यु दुबेेै लाई अग्रिम सुभकामना साथै सम्पुर्ण युनिटलाई धन्यवाद अनि मनिसा नानि कति मिठाे बाेलेकाे धन्यवाद 😘😘😘

  • @BhumiBc
    @BhumiBc ปีที่แล้ว +4

    ❤❤❤❤❤दूबै जान कलाकार जी बधाई छ सबै टिम लाई बधाईछ

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @shyamkc1520
    @shyamkc1520 ปีที่แล้ว +1

    सूमन भाईको स्वर मिठो रहेछ भाईको स्वर संग बहिनी को स्वर चट्ट सुहाको छ❤

  • @bashrajsharma9079
    @bashrajsharma9079 11 หลายเดือนก่อน

    उत्कृष्ट हाउभाउ हसिलो मुहार मिठो लय अति राम्रो लाग्यो ।

  • @GitaChhatri-m8z
    @GitaChhatri-m8z ปีที่แล้ว +2

    Palpali magar samaj all tim aagrim suvakamana ❤❤❤

  • @AshaAcharyaAcharya
    @AshaAcharyaAcharya ปีที่แล้ว +1

    वावामीठोर्पसतुतिको
    यात्रासङगै
    साङगीतिको
    अर्गिम
    शूभकामाना
    बधैछ

  • @AmarMuskan-xf5go
    @AmarMuskan-xf5go ปีที่แล้ว +4

    How super nice mitho gita badhai x jodilai best of luck 👍

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @PradipBkOfficial12
    @PradipBkOfficial12 ปีที่แล้ว +5

    बधाई तथा शुभकामना अति राम्रो गित बनाउनु भएको रहेछ ❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @durgarasaily1839
    @durgarasaily1839 ปีที่แล้ว +2

    बधाई छ पाल्पाली मगर समस्त परिवारलाई राम्रो छ

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @Jhagupokhrel
    @Jhagupokhrel 11 หลายเดือนก่อน +1

    .Yeti mitho git gaunura sunaunu bhayo dhannebad kalakar harulai

  • @ZayaLama-v3x
    @ZayaLama-v3x 8 หลายเดือนก่อน +1

    🎉🎉Suppr

  • @blvlivedohoriofficial
    @blvlivedohoriofficial ปีที่แล้ว +4

    ल बधाई छ पाल्पालि मगर समाज लाई धेरै राम्रो गित बजारमा लेराउनु भयछ❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि blv समस्त परिवार प्रती आभारी छौ 🙏😊🤗

  • @dipakpoudel9174
    @dipakpoudel9174 ปีที่แล้ว +2

    दुवै जनाको प्रस्तुति अब्बल छ।

  • @padamlamichhane2300
    @padamlamichhane2300 ปีที่แล้ว +1

    मान्छे पनी राम्ररी आबा को म फ्यान हो मीठो दोहोरी गायक गायिका लाई सफल्ता को सुभकामना ब्यक्त गर्दछु

  • @SusmaMagar-cr9ul
    @SusmaMagar-cr9ul ปีที่แล้ว +3

    दामी👌👌🙏🙏

  • @पबित्रम्युजिक
    @पबित्रम्युजिक ปีที่แล้ว +1

    धेरै राम्रो छ है हजुर हरुको गित बधाई छ सबै जनालाई🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +3

    आ हा राम्ररो गित छ सबै लाई सन्मानछ❤️

  • @karinasunar9159
    @karinasunar9159 ปีที่แล้ว +5

    हजुर हरुलाई शुभ कामना छ दुबै जना लाई कति सुन्दर परुस्तुटी छ दुबै जनालाई संगिक शुभ कामना साथै फेरी यस्तै मिठो दोहोरी काे पर्खाइ मा बस्नी छौ ❤❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @ramkrishna5241
    @ramkrishna5241 11 หลายเดือนก่อน +1

    Katimitho sworsabda ko dhohari best of luck👍👍❤❤

  • @ThanbahadurPulami
    @ThanbahadurPulami ปีที่แล้ว +1

    राम्रो लाग्यो सबैलाई धन्यवाद पाल्पा मादी शुभ कामनाएं

  • @shyamgharti9896
    @shyamgharti9896 10 หลายเดือนก่อน +1

    अत्यन्त उत्कृष्ट भोकल

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +2

    राम्रो दोहोरी ❤❤❤❤

  • @tejbhuje1525
    @tejbhuje1525 ปีที่แล้ว +2

    मेरो घर गुल्मी जिल्ला हाल हङ्गकङ्ग बाट हजुर हरुको दोहोरी हेरिरहेको छु आहा कति मिठो पाल्पाली दोहोरी गित साह्रै मिठो सुरिलो भाका मिठो टुक्का यस्तै यस्तै दोहोरी सुन्न र हेर्न मन पर्छ अति राम्रो छ सबैलाई धेरै धेरै धन्यवाद

  • @RajinaThapa-xe1bm
    @RajinaThapa-xe1bm 8 หลายเดือนก่อน +1

    Nice voice Suman neupane sir

  • @Rajkhadka427
    @Rajkhadka427 11 หลายเดือนก่อน +1

    Kati ramro gaunu vako

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +2

    भाका तथा टुक्का साथै स्वर स्वादिष्ट छ भरपुर मनाेरञ्जन मिल्याे , विशेष धन्यवाद दुबै कलाकार शाेभा राना बहिनी तथा सुमन न्यौपाने साथ साथै पाल्पालि मगर समाज लाई। शुभकामना छ❤🎉

  • @jexhem4nt660
    @jexhem4nt660 ปีที่แล้ว +2

    Wow सारै मिठो दोहोरी 🎉🎉🎉🎉

  • @Nischaldon7
    @Nischaldon7 ปีที่แล้ว +2

    ल बधाई छ मगर समाज लाइ

  • @Yubarajalemagar
    @Yubarajalemagar ปีที่แล้ว +1

    Aaha kati mitho git ❤❤❤❤

  • @durgakawor4691
    @durgakawor4691 ปีที่แล้ว +4

    Beautiful ramro xa hai

  • @AshaAcharyaAcharya
    @AshaAcharyaAcharya ปีที่แล้ว +1

    साङगीतीछेत्रको
    अर्गिम
    शूभकामानाछ
    बधैछ

  • @bipanaBaral-b8w
    @bipanaBaral-b8w ปีที่แล้ว +2

    सारै मिठो गित 🙏🙏🙏

  • @lbsunuwar9657
    @lbsunuwar9657 8 หลายเดือนก่อน +1

    👌👌🕺💃🕺💃🕺💃🕺💃🕺💃👌👌
    Nice

  • @सुनिताथापा-ढ9ख
    @सुनिताथापा-ढ9ख ปีที่แล้ว +5

    नमस्ते 🙏🙏💕

  • @nipishakhatri0016
    @nipishakhatri0016 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण कलाकारहरुलाई साङ्गितिक सफलताको शुभकामना सहित हाम्रो पाल्पाली मगर समाजमा आबद्ध सम्पुर्ण अग्रज सम्मानित अथिती ज्यु मा कलागलाको यसै गरि सम्मान गर्न पाउ

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @dhanbahadurale9907
    @dhanbahadurale9907 ปีที่แล้ว +2

    Dubai lai agrim safaltwko suvakamana mero bektigatbatw rw hamro singo palpali Magar samaj pariwar ko holl unittimbat

  • @deepaksimkhada
    @deepaksimkhada ปีที่แล้ว +2

    Geet mitho xha Ra aauda din ma yestai sabda le bhariyeka Ra marma isparsi srijanama ma aaun yehikamana

  • @RajuBishokarma-ww6pw
    @RajuBishokarma-ww6pw 11 หลายเดือนก่อน +1

    धेरै मिठो गीत

  • @sangitaneupane2418
    @sangitaneupane2418 ปีที่แล้ว +3

    Ramro xa dohori

  • @bhuwanneupane6633
    @bhuwanneupane6633 ปีที่แล้ว +2

    उत्कृष्ट दोहोरि

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk ปีที่แล้ว +1

    सुमन नेउपाने भाईको स्वर राम्रो लाग्यो, लम्जुङ कुन ठाउँ को होला म भोटेओडार बाट सोधेको, भबिस्यमा सपोर्ट गरुला भनेर हो, राम्रो लाग्यो पहिला चोटि सुने सुमन भाईको उज्जवल भविस्य को शुभ कामना❤❤❤❤❤❤

    • @sumanneupane725
      @sumanneupane725 ปีที่แล้ว +1

      म लमजुङ सुन्दरबजार बाट हो धेरै धेरै धन्यवाद छ हजुर लाई

    • @TirthaTamang-oy9dk
      @TirthaTamang-oy9dk 11 หลายเดือนก่อน

      @@sumanneupane725 नजिकै का रहेछौ,कति न: वाड होला ? उत्सुकता लाग्यो!!

    • @sumanneupane725
      @sumanneupane725 10 หลายเดือนก่อน

      ​@@TirthaTamang-oy9dkसुन्दरबजार ५

  • @Kumarman.kalakarsanggit
    @Kumarman.kalakarsanggit ปีที่แล้ว +2

    WOWOW ..super nice song👌🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @AmarMuskan-xf5go
    @AmarMuskan-xf5go ปีที่แล้ว +4

    Namaste best of luck all of you

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @yekendramahat5002
    @yekendramahat5002 ปีที่แล้ว +2

    laya pani naya gayak gayeka pani naya. khot laune katai thau chhaina bahini ko naya. tone. ma dohoro. sunna. paiyo. all team lai. badhai.

  • @lalkumarshrestha5376
    @lalkumarshrestha5376 11 หลายเดือนก่อน +1

    मजा अायो

  • @ThiralalGautam
    @ThiralalGautam ปีที่แล้ว +1

    ❤दामि❤छ❤

  • @AmritThapa-c8o
    @AmritThapa-c8o ปีที่แล้ว +3

    Dami xa hai

  • @Gulmelisimanepali
    @Gulmelisimanepali ปีที่แล้ว +2

    आहा❤❤❤

  • @padamthapa4851
    @padamthapa4851 10 หลายเดือนก่อน +1

    Very sweet song and both sweet voice ❤❤

  • @Birbahadurmalla333
    @Birbahadurmalla333 ปีที่แล้ว +1

    🎉waw😂kalakar😢bhai❤bahini😮harulai😊Hardik😮Dhanyabad 🎉

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 ปีที่แล้ว +2

    Very very nice songs .. ❤️❤️❤️👌👌👌

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn ปีที่แล้ว +5

    आयो आयो

  • @dilbahadurbaniya3111
    @dilbahadurbaniya3111 ปีที่แล้ว +1

    Yo gitle manxoyo sarai ramro xa.

  • @user-Gaule.vloger_
    @user-Gaule.vloger_ 9 หลายเดือนก่อน +1

    Wow nice voice both ❤❤❤

  • @lakshmithappa3135
    @lakshmithappa3135 11 หลายเดือนก่อน +1

    💞💞👍👍👌👌👌👌💞💞

  • @gangabahadurchhetri2095
    @gangabahadurchhetri2095 ปีที่แล้ว +1

    Excellent songs both of you god bless ❤❤❤❤❤

  • @shrutithapashruti2149
    @shrutithapashruti2149 ปีที่แล้ว +3

    Badhai x Dubai Gayk Gayka Sir Miss jyu Lai

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @RajinaThapa-xe1bm
    @RajinaThapa-xe1bm ปีที่แล้ว +1

    Wow nice suman neupane

  • @pasupatineupane5103
    @pasupatineupane5103 ปีที่แล้ว +3

    Dherai mitho

  • @bombahadursaru4842
    @bombahadursaru4842 ปีที่แล้ว +1

    Best of luck to all team

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn ปีที่แล้ว +5

    नमस्ते सम्पुण मा🎉🎉🎉

  • @Kishorgiri32
    @Kishorgiri32 ปีที่แล้ว +2

    नमस्कार सबैमा म दोहोरी गायक प्रकाश खड्का गित अर्गानिक रमाइलो छ हेर्न नभुल्नुस है

  • @lokmalarodhighar
    @lokmalarodhighar ปีที่แล้ว +1

    Aaha nice voice all the ❤❤❤❤

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 ปีที่แล้ว +3

    ल बधाई छ पाल्पा मगर समाज परिवार लाई

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सुभकामना सङै मिथो कमेन्त को लागि 🤗

  • @GitaBansi
    @GitaBansi ปีที่แล้ว +1

    😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 11 หลายเดือนก่อน +1

    सुन्दर प्रस्तुति

  • @fattesinghbasnet967
    @fattesinghbasnet967 ปีที่แล้ว +1

    🌹🙏🙏🙏🙏🌹super song

  • @ramkhadka6653
    @ramkhadka6653 ปีที่แล้ว +4

    Very nice song 🎉🎉🎉🎉❤❤❤

  • @dilliramtimilsina9768
    @dilliramtimilsina9768 ปีที่แล้ว +1

    Supar

  • @laxmanchaulagain28
    @laxmanchaulagain28 ปีที่แล้ว +4

    Wow nice

  • @ishworbashyal255
    @ishworbashyal255 ปีที่แล้ว +2

    Sweet song best of luck both singer .😂😂❤❤🎉🎉😢😢❤❤

  • @asishshreesh7713
    @asishshreesh7713 ปีที่แล้ว +1

    Super super super vocal words power congratulations ❤all teams thank u ❤❤❤