पशुपति शर्मा, कमला घिमिरे र मेनुका परियारको पहिलो गीत दाँते ओखर | Daate Okhara | Ft. Sunil/Aayushma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 1.3K

  • @mohankhadka8925
    @mohankhadka8925  4 ปีที่แล้ว +420

    नमस्कार म मोहन खड्का हाम्रो टिमले धेरै मेहनत गरेको गित दाते ओखर एक चोटि अन्तिम सम्म हेर्नु होला अनि कस्तो लाग्छ प्रतृकिया दिन नभुल्नु होला धन्यवाद भोली बिहान 7:30 मा आउदै छ...

    • @laxmipaudel7235
      @laxmipaudel7235 4 ปีที่แล้ว +25

      ok mohan bhai

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว +18

      भाइका सबै गित बेस्ट छन्❤

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 4 ปีที่แล้ว +9

      दाईको सबै गित हेर्छु धेरै राम्रो लाग्छ बधाई छ दाई म कपिलवस्तु हाल इंडिया छु

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว +3

      मान्छे सानी छौ धेरै राम्रो छ❤

    • @saritakhadka1327
      @saritakhadka1327 4 ปีที่แล้ว +4

      Congratulations dada Sarai ramailo 😍😍😍

  • @dhrindrachaetrri3985
    @dhrindrachaetrri3985 4 ปีที่แล้ว +72

    टिक टक हेरेर आउने जती यता हाजीर हौ म्रोहोन दाजु का फ्यान हरू 💔 कता कता हुनच हुन्छ 💗 एता हाजिर है नमस्कार

  • @yamoli3759
    @yamoli3759 4 ปีที่แล้ว +36

    मोहन सार पशुपति कमला र मेनुका सम्पूर्ण लाई बधाई गीत यादम राम्रो लाग्यो

    • @user_2031
      @user_2031 2 ปีที่แล้ว

      दामी गीत

  • @laxmanlim6307
    @laxmanlim6307 4 ปีที่แล้ว +24

    धेरै राम्रो गित रहेछ बधाई छ सम्पुर्णे टिमलाई म चाहिँ विशेष गरेर कमला नानुको फ्यान हो ।मोहन सर कमला नानुलाइ यसरी नाइ माया गरि राख्नु होला।

  • @dineshchaudhary6559
    @dineshchaudhary6559 4 ปีที่แล้ว +2

    सम्पूर्ण टिमलाई धन्यवाद,कल र गलकी देवी कमल घिमिरे नानीलाई (mess you)

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 ปีที่แล้ว +154

    निकै मिठो गीत मोहोन सर र सम्पुर्ण टिमलाई हार्दिक बधाई।

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +2

    सम्पुर्ण टिमलाई हार्दिक बधाई।

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 4 ปีที่แล้ว +101

    नमस्ते म ऋषि खड्का भोलि बिहान 7:30 मा हामी केही फरक काम लियर आउदैछौ आशा छ सोचे भन्दा धेरै माया गर्दिनु हुनेछ

  • @badalrashmi802
    @badalrashmi802 4 ปีที่แล้ว +2

    जस्ले जे सुकै भनेपनी कमला मेरो बेस्ट हो♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @purnimagautam6932
    @purnimagautam6932 4 ปีที่แล้ว +36

    वाउ खुशी लाग्यो सबै मेरो मन पर्ने कलाकार🧚🧚हार्दिक बधाई साथमा सफलताको शुभकामना सम्पुर्ण मा कमला नानु मिठो सम्झना छ है

  • @kriskalbc6428
    @kriskalbc6428 4 ปีที่แล้ว +1

    दामि गित हजुरले र पुस्कल सर्माले अाउनुन यउटा गित,,, खतरा हुनछ

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 ปีที่แล้ว +4

    आहाँ कति मिठो शब्द सङ्गीत त्यसैमाथि सम्पूर्ण चर्चित गायक गायिकाको स्वर अनि भिडियो पनि त्यत्तिकै उत्कृष्ट राम्रो बनेको रहेछ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।छिट्टै करोड क्लब र ट्रेनिङ्ग नम्बर एकमा आवस् है ।

  • @basantagurung1196
    @basantagurung1196 4 ปีที่แล้ว +2

    आहा चर्चित गायक पशुपति दाइ अनि मिठो आबाजकि धनी गायिका मेनुका बहिनी र चर्चित गायक मोहन दाइ अनि सुरिलो आबाजकि धनी सानी बहिनी गायिका कमलाको गित उत्कृष्ट लाग्यो र भिडियो पनि राम्रो छ।"दाँते ओखर" गितको सम्पूर्ण टिमलाई सफलताको धेरै सुभकामना ।💕💕💕💕🙏

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 4 ปีที่แล้ว +15

    मोहन जी धन्यवाद धेरै राम्रो गीत ल्याउनु भएको रहेछ ! नेत्र जी लाई विशेष आभार छ पशुपति दाजु त आफन्त पर्नु भो ।

    • @mohankhadka8925
      @mohankhadka8925  4 ปีที่แล้ว +3

      धन्यवाद हजुर

  • @susilkharel5153
    @susilkharel5153 4 ปีที่แล้ว +2

    Hugar ko saba team ramra xa moha khadka pasupati sharma kamala ghimire sunil Xettri lagata saba team lie suba kamana

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 ปีที่แล้ว +36

    मेनुका परियार बहिनी को स्वोर लास्टै राम्रो सुनिन्छ बहिनी को भोईस लाई 1000& लाइक मेरो तर्फबाट छ है बहिनी लाई 👍️👍️👍️👍️💗❤️💗❤️💗❤️💗❤️❤️💗❤️💗❤️💗❤️💗❤️💗❤️💗❤️💗

  • @sajjanbohora299
    @sajjanbohora299 4 ปีที่แล้ว +2

    निक्कै मिठो गीत मोहन जि अबस्य पबि यो गीतले धेरै दर्शक श्रोताको मन जित्नेछ ।।

  • @KILLER___YT289
    @KILLER___YT289 4 ปีที่แล้ว +12

    जति गीत सुन्दानी उस्तै उस्तै।। शब्द फरक भएनी भाव सबैमा उस्तै। पशुपतिको स्वर मिठो लायो

    • @mohankhadka8925
      @mohankhadka8925  4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @tulbk2267
    @tulbk2267 4 ปีที่แล้ว +1

    धैरई राम्रो छ हई महन दाइ यो गित सबई जानाले मन पराई दिनुहोला हईत

  • @narugc6925
    @narugc6925 4 ปีที่แล้ว +36

    धेरै राम्रो लाग्यो कमला र मेनुका को गीत संपूर्ण लाई बधाई छः ल

    • @mohankhadka8925
      @mohankhadka8925  4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @tarabhusal5078
    @tarabhusal5078 4 ปีที่แล้ว +1

    दामी रमाइलो मिठो सबैको सोर शब्द संगीत कतै छैन खोट🌹❤️

  • @sunitatamangsyangtan3678
    @sunitatamangsyangtan3678 4 ปีที่แล้ว +6

    दाँते ओखर
    यति राम्रो गित अरु कुन छर😍
    सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।

  • @Sita489
    @Sita489 4 ปีที่แล้ว +1

    Manuka pariyar Ra Pashupati sharma jiu ko swor 👍👍👍 man paryo
    Especially menuka pariyar ko swor man paryo

  • @hamalprem4490
    @hamalprem4490 4 ปีที่แล้ว +3

    शब्द चयन असायै राम्रो छ , संगीत पनि बेजोड, सफलता को सुभकामना /

  • @omcentury
    @omcentury 4 ปีที่แล้ว +2

    आहा निकै मीठो गीत सबै टिमलाई शुभकामना

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +16

    पशुपाती शार्मा दादा मेनुका बहिनी कमल बहिनी को मिठो स्वर लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 9 หลายเดือนก่อน +1

    मेनुका ले यति राम्रो कला विभा गरेर विगारिन आफुसग चलेका सगिनिरचनायलिना समिछे कमलाकाे साेरले धाेका दियो अरु कति माथि पुगिसकिन

  • @benbrive6584
    @benbrive6584 4 ปีที่แล้ว +10

    सबै पशुपति दाजुले गाउनु पर्ने थियो😥❣️💕🙏

  • @aashiqchepang3314
    @aashiqchepang3314 4 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छ महन,पशुपति दाइ लगाएत सम्पन्न टिम!!

  • @bhumikasunuwar7760
    @bhumikasunuwar7760 4 ปีที่แล้ว +21

    आहा कति मीठो गित बधाई छ है सम्पुर्ण टिम लाई विशेष चै मोहन दादा लाई

  • @nirmanVlogs199
    @nirmanVlogs199 4 ปีที่แล้ว +1

    दामी रैछ गित बदाई छ सबै तिमलाई👏👏👏

  • @govindbhattarai
    @govindbhattarai 4 ปีที่แล้ว +18

    नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏

    • @mohankhadka8925
      @mohankhadka8925  4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @ajaythapamgr6854
    @ajaythapamgr6854 4 ปีที่แล้ว +1

    सारै राम्रो गित सम्पुर्ण तिम लाई बधाई को साथ सुभकामना ?

  • @bheshrajofficial5671
    @bheshrajofficial5671 4 ปีที่แล้ว +19

    धेरै राम्रो छ सफलता को सुभ कामना अल मा

  • @amitsunar2502
    @amitsunar2502 4 ปีที่แล้ว +1

    कति सजिलो हो आज भोलि का कलाकार लाई थेगो बनाउन थेगो भनेको त अगाडि काे रा पछाडि काे शब्दले भन्न खोजेको कुरा यौटै होस् न

  • @bhimbahadurbistamagar221
    @bhimbahadurbistamagar221 4 ปีที่แล้ว +5

    कमला बहिनीलाई धेरै धेरै शुभकामना अरु पनि धेरै राम्रो राम्रो गीत अाउन कमला बहिनी र मोहोन खड्का दाइ स्वर राम्रो छ

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +2

    सुनील क्षेत्रीको बबाल नाच😍😍

  • @yamoli3759
    @yamoli3759 4 ปีที่แล้ว +30

    मेनुका र पशुपति सर्मा को पहिलो गीत होला तर एकदम राम्रो लाग्यो

  • @khimrajpaudel9828
    @khimrajpaudel9828 4 ปีที่แล้ว +2

    अहिलेसम्मकै उत्कृष्ट लय अनि सब्द जति सुने पनि धित न मर्ने सुमधुर संगित

  • @kaudeonlinetv
    @kaudeonlinetv 4 ปีที่แล้ว +9

    बधाई छ सम्पुर्ण मा अति राम्रो छिट्टै करोडौं कल्ब मा प्रवेश भएको देख्न पाम अग्रिम शुभकामना

  • @bishnupandey1698
    @bishnupandey1698 4 ปีที่แล้ว +1

    Sari ramro lagyo sabi jana lai badhai xa

  • @pedestrianc1287
    @pedestrianc1287 4 ปีที่แล้ว +10

    उत्कृष्ट सृर्जना मोहन दाजु सबै टिमलाई सफलताको शुभकामना । watching from fujian china.

  • @karnaadhikari1541
    @karnaadhikari1541 4 ปีที่แล้ว +1

    सारै मन पर्ने गीत अझै यस्तै राम्रा राम्रा प्रश्तुति हरु ल्याउनु होला

  • @bibasgiri2656
    @bibasgiri2656 4 ปีที่แล้ว +18

    आहा गित अति मीठो लाग्यो बधाई छ सम्पुर्ण होल Timalaaii💘💘💘💘

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ हजुर जय जय जय हो

  • @khemrajaryal6999
    @khemrajaryal6999 4 ปีที่แล้ว +9

    आज भोलि जे हउस पसुपती दाइ को गित
    दिन दिनै सुन्न पाइयको छ।🤗🤗🤗🤗

  • @OppoAs-sq8fc
    @OppoAs-sq8fc 4 ปีที่แล้ว +1

    दाइ को त कुरा नगरौ बैनी पनि सारै खपिस ल स्याबास बैनी सानी लाइ

  • @nabinbhattaraiofficial115
    @nabinbhattaraiofficial115 4 ปีที่แล้ว +20

    धेरै राम्रो लाग्यो गित बधाई छ दाई

    • @mohankhadka8925
      @mohankhadka8925  4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @dipaklamsal5311
    @dipaklamsal5311 4 ปีที่แล้ว +1

    यति राम्रो अरु के छ रररररर

  • @keshavkhatri5267
    @keshavkhatri5267 4 ปีที่แล้ว +3

    वाव गीत त सारै मीठो झन मेनुका बहिनी को आवाज गाउने शैली वाव सुपर

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 4 ปีที่แล้ว +1

    सफलता को शुभकामना सबै टिमलाई

  • @ammarnathkarki94
    @ammarnathkarki94 4 ปีที่แล้ว +24

    धेरै रमाइलो लाग्यो बधाई छ सम्पुर्ण तिमीहरूलाई ।

  • @ramailovideo6308
    @ramailovideo6308 4 ปีที่แล้ว +1

    दम्दार छ जे होस बा को कुरो

  • @ghayalmanxeghayalmanxe9022
    @ghayalmanxeghayalmanxe9022 4 ปีที่แล้ว +3

    गित यकदम राम्रो छ मेनुका परियार को भ्वाइस झन कडा छ

  • @jatinbista3343
    @jatinbista3343 4 ปีที่แล้ว +1

    अतिनै मार्मिक गित मन छुने गित छ बधाइ छ सबैलाई

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว +8

    एकदम उत्कृष्ट गीत छ।बधाइ छ सम्पूर्ण टीमलाई ।

  • @krishnaneupane198
    @krishnaneupane198 4 ปีที่แล้ว +1

    अाभारि छु राम्रो गित सुन्नपायकोमा,

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +4

    मेनुका को स्वर सबैको भन्दा मिठो सुन्नियो है

  • @Romanrijal8762
    @Romanrijal8762 4 ปีที่แล้ว +1

    धेरै धेरैशुभकामना मोहनको लगायतका सबै टिम लाइ अति राम्रो छ

  • @बियोगीअसफलयात्रीपुस्कर

    निकै मिठो गीत सम्पूर्ण टिमलाई बधाई छ

  • @narugc6925
    @narugc6925 4 ปีที่แล้ว +1

    Sarai ramro git all tim lai badhai xa la

  • @bishweshorneupane2971
    @bishweshorneupane2971 4 ปีที่แล้ว +11

    सुनिल सर ।hats off you ...कस्तो जिबन्त अभिनय 😍😍😍

  • @narayansantosh7520
    @narayansantosh7520 4 ปีที่แล้ว +1

    Pashupatisang menuka le gauna pauda malai yek dam khusi lago safaltako suvakamana

  • @ramgurung9885
    @ramgurung9885 4 ปีที่แล้ว +9

    धेरै राम्रो लाग्यो शुभकामना सबै जना लाई छिटो करोड कल्ब्मा पुगोस

    • @chetrana4920
      @chetrana4920 2 ปีที่แล้ว

      Malai sabai bhanda agli kt ma paryo love you

  • @raazzneupane5490
    @raazzneupane5490 4 ปีที่แล้ว +1

    भाइ धेरै राम्रो छ ।

  • @Ganesh-ro3el
    @Ganesh-ro3el 4 ปีที่แล้ว +22

    गजब हो गीत सुभकामना छ सपणमा मा बधाईछ

  • @Sita489
    @Sita489 4 ปีที่แล้ว +1

    Atinai Ramro ra man parne geet madhya yo geet pani list no 1 ma aayo

  • @himalmagar7035
    @himalmagar7035 4 ปีที่แล้ว +34

    धेरै राम्रो लाग्यो अझ धेरै प्रगतिको सुभकामना सम्पुर्ण तिमलाई ।

  • @rameshbahadur4266
    @rameshbahadur4266 4 ปีที่แล้ว +1

    Aha kati mitho song badhai xa timlai bishesh mohan dada lai Miss u

  • @makarbahadurbogati9892
    @makarbahadurbogati9892 4 ปีที่แล้ว +12

    धेरै राम्रो छ बधाई छ सबै टिमलाई

  • @rajkumarbc9818
    @rajkumarbc9818 4 ปีที่แล้ว +2

    दाई को सबै गीत एकदम राम्रो लाग्दछ । अहिले सम्म एउटा पनि छुटाउन सक्दिन हेजुर को गीत। Best wishes daju ♥️♥️

  • @ramansoni9468
    @ramansoni9468 4 ปีที่แล้ว +7

    आहा अतेन्तै मार्मिक गित मोहन सर बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरु मा

  • @magarofficial4363
    @magarofficial4363 4 ปีที่แล้ว +2

    सबै कुरा राम्रो लाग्यो ।👏👏👌👌👍👍

  • @rajubhurtel5837
    @rajubhurtel5837 4 ปีที่แล้ว +4

    Sunil chhteri mann parauni jati hajir garam guys😍nice your dance sunil brother

  • @chimsikala1884
    @chimsikala1884 4 ปีที่แล้ว

    Wow wow herdai xu uae abudhabi bat sarai ramro geet rahexa suvakaman xa all team lai

  • @himallamichhane939
    @himallamichhane939 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ गित धेरै धेरै बधाई तथा कार्यकाल को सुभकामना फेरि पनि यस्ता खालका गित हरु सुन्न पाहियोस सुभकामना मेरो तर्फ बाट सम्पुण टिम लाई

  • @munnamunna9780
    @munnamunna9780 4 ปีที่แล้ว +2

    आहा अति राम्रो

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 4 ปีที่แล้ว +6

    गीत साह्रै राम्रो लाग्यो सबै टिमलाई बधाई अनि शुभकामना

  • @Sita489
    @Sita489 4 ปีที่แล้ว +2

    Aha kati mitho swor ra mithas vakako geet wow Trending no 1 ma aaunu parxa yo geet

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 4 ปีที่แล้ว +3

    आहा कति मिठो मेनुका बहिनिको स्वर मा त्यतिनै मजाको गित सफल्ताको सुभकामना अल टिम लाइ

  • @kamalakamala4615
    @kamalakamala4615 4 ปีที่แล้ว

    menuka bahiniko naya gita dherai ramro xa bahini lai dherai dherai dhanybad

  • @sagarpaudel6643
    @sagarpaudel6643 4 ปีที่แล้ว +10

    आर्गानिक स्वरका धनी पशुपति शर्मा😍😍

  • @naazmohammad2396
    @naazmohammad2396 4 ปีที่แล้ว +2

    Next song MA janur ko pni dance Herna xa Yo song jati sune pni mn bhardeena 😘😘😘

  • @nischalpandey352
    @nischalpandey352 4 ปีที่แล้ว +5

    सारै राम्रो छ गित सबैजनालाई शुभकामना छ है

  • @laxmanhamal8606
    @laxmanhamal8606 4 ปีที่แล้ว

    Pashupati ji, Mohan Bhai,pyari baini nebula ra Kamala ko saarai ramro geet karod million views jaos whole team laai subhakamana

  • @ramitadevkota9361
    @ramitadevkota9361 4 ปีที่แล้ว +2

    मेरो मन पर्ने कलाकारको गित धेरै राम्रो लाग्यो

  • @gopalbhattarai5690
    @gopalbhattarai5690 4 ปีที่แล้ว +3

    आहा कति राम्रो गित धेरै धरै बधाई तथ शुभकामना

  • @laxmichettri8929
    @laxmichettri8929 4 ปีที่แล้ว +1

    साह्रै राम्रो छ गित हजुर

  • @ishworpanday1181
    @ishworpanday1181 4 ปีที่แล้ว +3

    राम्रो लाग्यो।सफलता को शुभकामना

  • @karanmagar9458
    @karanmagar9458 4 ปีที่แล้ว +1

    बरिस्ठ लोक दोहोरी गायक हरु दोय पशुपति शर्मा दाई मोहन खड्का दाइ फुच्ची गायिका मेनुका परियार र कमला फुच्ची बहिनीहरुको वोइसमा बबाल गीत आयो ल है सुन्न नभुलौ लोक पारिखी हरु ।

  • @bijayjungthapa5364
    @bijayjungthapa5364 4 ปีที่แล้ว +5

    मान्छे सानी छु गित पनि मलाई धेरै मन परेको हो अहिले को दाते ओखर पनि धेरै मन पर्यो🙏🇳🇵👍️🇳🇵🙏🇳🇵👍️

  • @जीवनसाथी-ख4ष
    @जीवनसाथी-ख4ष 4 ปีที่แล้ว +2

    फेसबुकमा हेरेरा यु टुब मा हेर्ने कोको हुनु हुन्छ

  • @मायापौडेल
    @मायापौडेल 4 ปีที่แล้ว +5

    काहा कति मीठो गित स्वोर ! भाइरल मेनुका बुनु कमला बुनु को स्वोर मा

  • @ganeshadhikari4351
    @ganeshadhikari4351 4 ปีที่แล้ว +1

    Wow sampun kalakaar tim lae dhandyabat cha aagami dinma pani aystai vodeo lyaaunu hunxa vani aasa garda xu

  • @luckyrajesh666
    @luckyrajesh666 4 ปีที่แล้ว +16

    सुनिरहने गीत भन्दा फरक लाग्यो मलाई त मन पर्यो

  • @ambikakhanal1865
    @ambikakhanal1865 4 ปีที่แล้ว +2

    Menukaa timro sor kati ramro

  • @arbinadhikari8615
    @arbinadhikari8615 4 ปีที่แล้ว +6

    कमला घिमिरेको कारण स्केल लो भएच पशुपती दाइलाइ 😂😂
    अल्लि हाइ स्केल मा धेरै मीठो सुनिनी थियो गित

  • @chandrawkn7243
    @chandrawkn7243 4 ปีที่แล้ว +1

    Pasupati Sharma ko thauma Khem century ko voice vayeko vaye geet ajai babal hunthyo hola tei pani ramro xa 🥰

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 ปีที่แล้ว +6

    धरै राम्रो लाग्यो सम्पुर्ण टीम लाई बधाई छ सफलता काे शुभ कामना छ

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 4 ปีที่แล้ว +1

    आफ्नै बिहेमा यो गित बजाएर नाच्न मन छ